Royal Zenith- Ganesh B. Dhami

Royal Zenith- Ganesh B. Dhami Royal Zenith Official Page

09/12/2024

सिङ नभएका बाच्छालेसमेत हान्ने अवस्था आएपछि कांग्रेस–एमाले मिल्यौं– ओली 😂

गुर्जा हिमाल, म्याग्दी तस्बिर: रासस
18/11/2024

गुर्जा हिमाल, म्याग्दी
तस्बिर: रासस

11/11/2024

6 TYPES OF REST EVERYONE NEEDS

Mental Rest: Take a break from thinking. Try meditation or a quiet walk.

Physical Rest: Rest your body. Sleep well, stretch, exercise gently, or just relax.

Emotional Rest: Be true to your feelings. Say NO when you're tired.

Social Rest: Recharge alone or with close friends. Avoid large gatherings.

Spiritual Rest: Find meaning. Practice mindfulness or spend time in nature.

Sensory Rest: Unplug from screens. Enjoy some quiet time.

11/11/2024

Anastrophe is a rhetorical device that involves reversing the typical word order of a sentence or phrase for emphasis, effect, or stylistic purposes.

*Examples:*

1. "Up the hill ran the child." (Instead of "The child ran up the hill.")

09/11/2024

Reasons Why Reading Books Should Be Part of Your Life:
1. Knowledge Highway: Books offer a vast reservoir of knowledge on virtually any topic imaginable. Dive deep into history, science, philosophy, or explore new hobbies and interests.
2. Enhanced Vocabulary: Regular reading exposes you to a wider range of vocabulary, improving your communication skills and comprehension.
3. Memory Boost: Studies suggest that reading can help sharpen your memory and cognitive function, keeping your mind active and engaged.
4. Stress Reduction: Curling up with a good book can be a form of mental escape, offering a temporary reprieve from daily anxieties and a chance to unwind.
5. Improved Focus and Concentration: In today's fast-paced world filled with distractions, reading strengthens your ability to focus and concentrate for extended periods.
6. Empathy and Perspective: Stepping into the shoes of fictional characters allows you to develop empathy and gain a deeper understanding of different perspectives.
7. Enhanced Creativity: Reading exposes you to new ideas and thought processes, potentially sparking your own creativity and problem-solving skills.BBN Sweet Girls
8. Stronger Writing Skills: Immersing yourself in well-written prose can improve your writing style, sentence structure, and overall communication clarity.
9. Improved Sleep Quality: Swap screen time for a book before bed. The calming nature of reading can help you relax and unwind, promoting better sleep quality.

Phonemic Chart IPA
07/11/2024

Phonemic Chart IPA

30/09/2024

पत्रकार: राष्ट्रसंघमा तपाइको कार्यक्रमले मुलुकलाई के अर्थ राक्छ?
प्रधानमन्त्री: म भैँसी दुहुन अमेरिका गएको होइन। हाम्रा बिचारहरु र समस्याहरु त्यहाँ राख्न गएको हुँ। 😂

असोज १२, शनिबार  !!अबको मौसम कस्तो? अनुमान गरेझैँ ठुलो वर्षा !! ठुलो जनधनको क्षतिको विवरण आउँदै छ, जुन अत्यन्तै दुःखद !!...
28/09/2024

असोज १२, शनिबार !!
अबको मौसम कस्तो?
अनुमान गरेझैँ ठुलो वर्षा !! ठुलो जनधनको क्षतिको विवरण आउँदै छ, जुन अत्यन्तै दुःखद !! आज शनिबार बिहान ७ देखि दिउँसो २ बजेसम्म मुलुकको मध्य र पश्चिम (रातो घेराभित्रको) क्षेत्रमा अविरल वर्षा हुनेछ । गण्डकी, राप्ती, बागमती, कोशी र अन्य ठुलासाना नदीहरुमा बाढी र पहाडीक्षेत्रमा ठुलो पहिरोको सम्भावना । साँझ ५ बजेदेखि वर्षा कम हुँदै जाने र आज मध्यरातसम्म पानी पर्न लगभग बन्द हुने । भोली आइतबार बिहानैदेखि मौसममा उल्लेख्य सुधार हुने र ९-१० बजेसम्म मुलुकको अधिकांश भूभागमा आकाश खुल्ने र घाम लाग्ने । आज एकदिन सुरक्षित बस्नु होला, पहाडी लामोदुरीको यात्रा गर्ने गल्ती भुलेर पनि नगर्नु होला । भोलिदेखि सबै किसिमको काम गर्न सक्नुहुनेछ । श्रोत- Ujjwal Upadhyay

27/09/2024

सहकारी ठगीमा फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई भारतको नयाँदिल्लीमा सुरक्षा अधिकारीले नियन्त्रणमा लिएका छन् । इन्टरपोलमा रेड नोटिस जारी भएका उनलाई दिल्लीमा फेला पारिएको भन्दै भारतीय पक्षले नेपाल प्रहरीलाई जानकारी गराएको छ ।

27/09/2024

TU ले २३ वर्षदेखि पास नभएका विद्यार्थीलाई मौका परीक्षा दिने भएछ तर परीक्षा केन्द्र कतार, मलेसिया, इजरायल र साउदीमा राख्न बिर्सेछ ।

27/09/2024
What is your view?
25/09/2024

What is your view?

20/09/2024

काठमाडौँको प्रमुख जिल्ला अधिकारी (सीडीओ) मा हालै सरूवा भएका प्रशासक जयनारायण आचार्य नक्कली प्रमाणपत्र पेस गरी सरकारी सेवाम प्रवेश गरेको पाइएको छ। यस विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अदालतमा मुद्दा नै दायर गरेको थियो। तर अहिलेसम्म कुनै पनि तहका अदालत वा इजलासले उनको विवादित प्रमाणपत्रलाई सक्कली भनेका छैनन्।

20/09/2024

More than 70,000 people fighting in Russia’s military have now died in Ukraine, according to data analysed by the BBC.

लेबनानमा सक्रिय इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहले सन्देश आदानप्रदानको लागि प्रयोग गर्ने सयौं  पेजर (wireless device...
18/09/2024

लेबनानमा सक्रिय इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहले सन्देश आदानप्रदानको लागि प्रयोग गर्ने सयौं पेजर (wireless device) देशभर एकै पटक विस्फोट हुंदा २८०० बढी लडाकुहरु घाइते भएका छन भने ९ जनाको मृत्युु भएको छ। ५०० बढिको आँखा गुमेको छ र कम्मर मुनिको भागमा गम्भीर चोट लागेको छ। ताइबानी कम्पनीले निर्माण गरेको उक्त पेजरलाई रिमोट कन्ट्रोलको माध्यमबाट ब्याट्री पड्काई इजरायली गुप्तचर मोसादले विस्फोटन गराएको आरोप लगाइएको छ। लेबनानका लागि इरानी राजदुतको समेत आँखामा गम्भीर चोट लागेको छ। यस घटनालाई इतिहासकै खतरनाक साइवर आक्रमणको रुपमा लिईएको छ।

Address

Butwal
Rupandehi

Telephone

+9779827475620

Website

Alerts

Be the first to know and let us send you an email when Royal Zenith- Ganesh B. Dhami posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Royal Zenith- Ganesh B. Dhami:

Videos

Share