हाम्रा समस्त पाठकबृन्द, विग्यापननदाता, सुभेछुक तथा सम्पुर्ण नेपालीहरुमा दीपावली -२०८०को हार्दिक मंगलमय शुभकामना ।
नेपाली चेली मेनुका पौडेलले चर्चित सिंगिङ रियालिटी शो "इन्डियन आइडल १४" को पछिल्लो एपिसोडमा पनि आफनो उत्कृष्ट प्रस्तुती दिएकीछिन् । उनले चलचित्र जख्म को गलिमे आज चान्द्निकला गित गाउदै अतिथी जज महेस भट्टको पनि मन जितेकी हुन। उनको प्रस्तुतीमा अतिथी जज निर्देशक महेश भट्ट निकै भावुक बनेका थिए, यो गित उनिलेनै निर्देसन गरेको चलचित्रको हो । उनको गायकिमा अन्य जजहरुले पनि गएको एपिसोडहरुमा जस्तै Standing Ovation दिएका थिए । मेनुका टप १५भित्र मा पर्न प्रतिस्पर्धा गर्दै छिन। शुभकमना नेपाली चेली मेनुका लाई ।
Video Source:- Sony TV
ल हेर्नुस नेपाली कृकेट क्रेज । आज सम्पन्न NEEPAL र UAE बिच्को खेल हेर्न उपस्थित कृकेट प्रेमी नेपाली हरु ।
Video: CAN
तिलोत्तमा नगरको भैरहवा- बुट्वल सडक खन्डको रात्री दृश्य !
संगीत को महामन्च INDIAN IDOL-14 मा मिठो सुर तथा उच्च स्वरकी धनी नेपालकी छोरी, झापालि चेलि मेनुका पौडेलले सिजन १४ को गृह प्रवेश राउन्डमा पनि दमदार र मर्मस्पर्शी प्रस्तुति दिएकी छन् । उनले यसपली पनि सबै जनालाई भबुक बनाएकी छन । उनको गायकी सुनेर निर्णायक पुनः भावुक बनेका छन् । निर्णायक मण्डलका विशाल दद्लानिले त मेनुकाको स्वरकोआफूहरु कमेन्ट गर्ने हैसियत नभएको बताएका छन् । नेपाली चेलिलाई हार्दिक बाधाई तथा शुभकामना ।
प्रतिनिधिसभा प्रधानमन्त्री प्रचण्ड live
प्रतिनिधिसभा प्रधानमन्त्री प्रचण्ड live
फर्निचर किनौ सुन जितौ ।
Q&U Honkong Furniture
संविधानसभा अध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि गरिंदै live
संविधानसभा अध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि गरिंदै live
भिडियोः नेपाल टेलिभिजन
गृहमन्त्रीलाई गगन थापाको प्रश्न : काठमाडौंमा एक्लै हिंड्न नमिल्ने भएको हो ?
जिल्ला अस्पताल गुल्मीमा बालिकाको मृत्युपछि तनावग्रस्त, आफन्तद्वारा अस्पताल घेराउ
गौर हत्याकाण्डको मुद्दा अन्तर्राष्ट्रिय अदालतमा जानसक्छः प्रभु साह
जग्गा कित्ताकाट खोल्दैमा अर्थतन्त्र चलायमान हुने अवस्था छैनः अध्यक्ष लोहनी
कोशी प्रदेशमा जातीय सद्भाव बिथोल्ने काम सरकार आफैँले गरिरहेको छः एमाले सांसद न्यौपाने
वित्तीय साक्षरतासम्बन्धी ज्ञान सर्वसाधारणसहित बैंकरलाई पनि आवश्यक छः गभर्नर
प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा सम्बोधन गर्दै live
प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा सम्बोधन गर्दै live
लुम्बिनी प्रदेशसभाको दोस्रो अधिवेशनको पहिलो बैंठक
लुम्बिनी प्रदेशसभाको दोस्रो अधिवेशनको पहिलो बैंठक
प्रतिनिधि सभा बैठक, २०८० जेठ १२
प्रतिनिधि सभा बैठक, २०८० जेठ १२
प्रतिनिधि सभा बैठक
प्रतिनिधि सभा बैठक
सरकारको नीति तथा कार्यक्रम live
सरकारको नीति तथा कार्यक्रम live
प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर live
प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर live