MMM magar

MMM magar रमाइलो

12/06/2024

पहिला मान्छे लाई माया गर्नुस
अनि पशु लाई माया गर्नुस
केही न केही फर्क आवश्य
पाउनु हुन्छ

11/06/2024

मान्छे को जन्म त लिएयो
तर सुख होइन
दुख देरै पाइयो😭

जिन्दगी
10/06/2024

जिन्दगी


07/06/2024

नकले सक्ले मान्छे या मर्ने बेला भयो भक्ले🤣

05/06/2024

बालेन लाई काम गर्न देउ
सब नेपाली ले साथ देउ
जय नेपाल 🇳🇵

03/06/2024

fb la 1000 flower banxa kasri purane ho bane🤨

लउ बुदेस काल लगेछ जुङा त फुलि सकियो नि🤔
30/05/2024

लउ बुदेस काल लगेछ जुङा त फुलि सकियो नि🤔




28/05/2024

आज बोली त के हो के हो खाली के छ
बोलेयो बोलेयो फेरि के छ
पुरानो नै छ बन्न मन त लाग्छ तर बन्न सकिन यार 🤣🤣

27/05/2024

ए घाम तेरो तताउने काम
राम राम के घाम का जाम के
गर्म भने हाम्रो काम 🤣

खाय सि पचाउनु नि पर्छ भनेर छेउ मा के राखियको छ त 🤣
27/05/2024

खाय सि पचाउनु नि पर्छ भनेर छेउ मा के राखियको छ त 🤣

26/05/2024

जवानी मा स्याल पनि गोरले
तेसैले होला गाउ घर को कुखुरा
यउता नि नछोदले 🤣

24/05/2024

सानो हुन्दा नाङ्गै हिने नि लाज नलाग्ने
अहिले चै चेतिएको कपदा लाउदा नि लाज लाग्ने है

24/05/2024
24/05/2024

शरिर भारी हुँदै छ के हुने
हो कुन्न नि

23/05/2024

रोयर पाउनु त सानो हुँदा मात्र रहेछ
जिम्मेवारी बोकेर रुदा त
हजारो ले नानाथरि का कुरा
मात्र कादो रहेछन

23/05/2024

ताप्लेजुङ तेम्बा गाउ गुम गाम

23/05/2024

बालापन जस्तो जिन्दगी त
कहिले पो हुन्थियो होला धुलो
माटो सङ खेल्दै रमाउदै🕺🤼

आमा
23/05/2024

आमा



22/05/2024

LITTLE ANGEL SCHOOL

धर्म कर्म गर्ने मान्छे ले यसरि परेवा लाई दाना खुवाउदै
22/05/2024

धर्म कर्म गर्ने मान्छे ले यसरि परेवा लाई दाना खुवाउदै



22/05/2024

कहिले त मन मा खेलेको कुरा नि
कस्तो गारो नि कतै पनि
शेर गर्न नस्किने
MMM

22/05/2024

हेल्लो फलो गर्नु न साथी हरु
मलाइ 🙏🙏🙏

21/05/2024

सन्सार मा बाहिरी मन जित्नलाई मात्र हुदो रहेछ्न
तर बितरि मन जित्न लाई त कोइ नहुदो रहेछन 😎
MMM

my all photo
21/05/2024

my all photo




21/05/2024

रक्सि को नशा भन्दा अरु चिज को नशा पो कडा लाग्ने रहेछ बने तर के को होला🤣
MMM

20/05/2024

जिन्दगी को भिख मागेर पाउने भय हजारो साल बाच्न लाई मागिन्थियो होला😎
MMM

Address

Rukumkot

Telephone

+9779861901118

Website

Alerts

Be the first to know and let us send you an email when MMM magar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to MMM magar:

Videos

Share


Other Digital creator in Rukumkot

Show All