Pran Zal

Pran Zal जे देख्छु त्यहीँ लेख्छु��
आवाज बिहिनहरु को आवाज बन्ने कोसिस गर्ने छु,,!!��

14/03/2024

आज जसले समय हुँदा पनि समय दिदैन,
ग्यारेन्टी छैन,
उसले भोलि साथ हुँदा साथ दिन्छ भन्ने ।

😭😭😭

07/03/2024

हिजो शिर बिसाएको काधलाई म कहिल्यै अपमान गर्न सक्दिन, साथमा नभए पनि प्रेमको धर्म निभाउन आउँछ मलाई❤️🌹

02/03/2024

नसोध मलाई मेरो लागि तिमी को है भनेर ,,,,,!!😘❣️🌍️
मेरो जवाफ् सधै यही रहनेछ जति मरिहत्ते गर्दा पनि यो दुनियाँमा उसले नचाहको मान्छे एक म मात्रै हु,,,,,!!💔😭😭

😭😭💔 ma

#बौलाहा 😘❣️🥀 la

#लोफर ❤️💫✨ ti

25/02/2024

Loman Sagar Regmi From “Dailekh” Grand Premiere || Comedy Champion S3

25/02/2024

Karma Sing Lama From “Kavre” Grand Premiere || Comedy Champion S3

25/02/2024

Indu Lamsal From “Kathmandu'' Grand Premiere || Comedy Champion S3

24/02/2024

Amrendra Yadav From “Rautahat” Grand Premiere || Comedy Champion S3

24/02/2024

Rishav Kafle From “Sunsari'' Grand Premiere || Comedy Champion S3

28/01/2024

तपाईँलाई अध्याँरोमा भेट्न खोज्नेहरुको नियत-चरित्र अक्सर उज्यालो भएपछी प्रष्ट हुन्छ....!😘❣️

28/01/2024

केही जित्नु नै छ भने मन जित्ने प्रयास गर्नुस्
दुनियाँ जित्नेहरू पनि खाली हात नै गएका छन् ..!!🙂♥️🌸

28/01/2024

सबै कुरा रोएर पाइदैन,
केही कुरा त मुस्कुराउँदै छोड्नुपर्छ..!!🙂💙✨

25/01/2024

कास् लास जलाउने जस्तै,
आश जलाउने पनि चिहान भैदिएकाे भए मरेको आश अनि रहरहरु मन भित्र बाेकेर कसलाई पो हिड्न मन लाग्थ्यो हाेला र.....❤️🥺

25/01/2024

हेर न समय कति छिटो परिवर्तन भएछ,
कुनै दिन तिमिसँग तिम्रो तस्विर माग्ने म,
आज त्यहिँ तस्वीर सँग नै तिमिलाई भुल्ने हिम्मत माग्दै छु.... 💔🥹

25/01/2024

उनी भन्दै थिए,
छुट्टिएर गासिएको सम्बन्धले कहिलै खुसी दिदैन
मैले भने,हराएर भेटिएको सामानले जति खुसी के ले दिन सक्छ -😥

25/01/2024

Focus on your career साथि,
अन्तिममा जसले जे भनेनि, तिम्रो सुन्दरताले हाेइन सफलताले अर्थ राख्छ....❤️🥺

25/01/2024

के अब फर्किएर आउन मिल्दैन ? अ‌ङ्गालोमा बाधिएर भन्न मिल्दैन र तिमिले ?

'मलाई पनि तिमि बिना बाच्न धेरै गाहो भएको थियो ' भनेर

25/01/2024

हतियारले काटेको भन्दा बढी दुखाउने तिम्रो शब्द अनि अख्तियारले भन्दा बढी प्रमाण खोज्ने तिम्रो स्वार्थी प्रेम चाहिँदैन मलाई..!!

25/01/2024

कोही थामिदेउ यी आँखाको पानीलाई,
सिरानिलाई पनि त ओत लाग्ने रहर लाग्दो हो।।

23/01/2024

कोही थिएन मलाई सम्झाउनको लागि मैले आफ्नै कांधमा टाउको राखेर रोएको छु...!! 😶

23/01/2024

तिमिले लिने हरेक परिक्षाको म सामना गर्नेछु जिन्दगी
दुख देउ या खुसी म तिमिलाई खुब प्रेम गर्नेछु जिन्दगी ♥️

23/01/2024

शब्दमा त्यति सामर्थ्य कहाँ छ र जस्ले मेरो भावनाहरुको वयान र चित्रण गरोस्।❤️

22/01/2024

ॠण भनेको पैसा मात्र सम्झेको छैन,
कसैको बचनको ऋण छ कसैको गुन को ॠण छ,!

22/01/2024

पिडा लुकाएर हाँस्न सिक्नुहोस, इच्छा मारेर
बाँच्न जिन्दगिले आफैं सिकाउछ 🤗

#बौलाहा 😘❣️

22/01/2024

पैसा त जीवन जिउन आवश्यक
भएर कमाउँदै छु खासमा मलाई त मलामी कमाउनु छ।🥺❤️

Address

Rukumkot

Telephone

+9779761701214

Website

Alerts

Be the first to know and let us send you an email when Pran Zal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share

Nearby media companies

  • jivan pun

    jivan pun

    सधै स्वास्थ्य सेवामा तत्पर रहने युवा

Other Digital creator in Rukumkot

Show All

You may also like