Bhujware

Bhujware समय अनुसारका अपडेट साथै बिबिधकुराहरुको जानकारी
हामी लाई Follow गर्नु होला 🙏🙏🙏🙏

यसम ओखलढुंगा तिर दृश्य please visit my YouTube channel and subscribe now link 🔗 is here 👇👇👇👇👇👇            https://www.yo...
13/01/2025

यसम ओखलढुंगा तिर दृश्य please visit my YouTube channel and subscribe now link 🔗 is here 👇👇👇👇👇👇

https://www.youtube.com/

13/01/2025
please visit my YouTube channel and subscribe now link 🔗 is here 👇👇👇👇👇👇            https://www.youtube.com/
02/01/2025

please visit my YouTube channel and subscribe now link 🔗 is here 👇👇👇👇👇👇

https://www.youtube.com/

27/12/2024

पेजलाई follow अनि share पनि गरिदीनु होला वल्लो किरात सुनुवार कोईचहरुको राज्य कहाँ थियो र कसरी सुनुवार राजा मारिए हल्का एहाबाट जान्न सक्नुहुन्छ हाम्रो सुनुवार किरातहरुको राज्य कसरी खोसियो हाम्रो अधिकार खोज्न जरुरी छ

27/12/2024
25/12/2024

बिश्वभरी छरिएर बस्नु भएका ईसाई धर्मलम्बी हरुमा Merry Christmas Day केा हार्दिक शुभकामना ।

प्रकृति र परम्पराको संरक्षण गर्दै, सामाजिक एकता र सांस्कृतिक धरोहरलाई सजीव राख्ने य:मरि पुन्हि, उधौली पर्व र धान्यपूर्णि...
15/12/2024

प्रकृति र परम्पराको संरक्षण गर्दै, सामाजिक एकता र सांस्कृतिक धरोहरलाई सजीव राख्ने य:मरि पुन्हि, उधौली पर्व र धान्यपूर्णिमाको सम्पूर्णमा शुभकामना !

New trak open  p.k hydropower  Rod
05/12/2024

New trak open p.k hydropower Rod

28/11/2024

Bhujee Leageu 2081
Opening Ceremony

27/11/2024

यात्रामा साथ दिनेलाइ कहिल्यै नभुल्नु गन्तव्य म पुगे पछि त साथ दिने हजारौं भेटिन्छ्न ...!!
#शुभबिहानि ♥

23/11/2024

सुन र गुण दुवै महँगो छ। सुन लाखको सबैले देख्छन् तर गुण लागेको को कसैले पनि देख्दैनन् !! 🙏🙏✅🥰

22/11/2024

भाग्य बलियो हुनुपर्छ महोदय चुडिएको चप्पलले पनि हिरा कुल्चने अबसर पाउछ ! ! !
#शुभबिहानि ☕🙏

full videos herna ko lage you Tube ma click harera herno holasupported gardinu honu Subscribers pani gardeunu hola 🙏🙏 ht...
08/11/2024

full videos herna ko lage you Tube ma click harera herno hola
supported gardinu honu
Subscribers pani gardeunu hola 🙏🙏
https://www.youtube.com/

Good morning from the beautiful Amrit Ghamchhayan football ground, Umakunda, bhujee-7, Ramechhap. 🙏
07/11/2024

Good morning from the beautiful Amrit Ghamchhayan football ground, Umakunda, bhujee-7, Ramechhap. 🙏

06/11/2024

दल बहादुर सुनुवार तथा प्रेम बहादुर सुनुवार को रमाइलो कुरा गर्दै full videos herna ko lage you Tube ma click harera herno hola
supported gardinu honu
Subscribers pani gardeunu hola 🙏🙏
https://www.youtube.com/

दुखद खबर ॥आज बिहान करिव ४:३० बजे तिर उमाकुण्ड गाउँपालिका ६ गुप्तेश्वर बाट काठमाडौं जान लागेको बस  उमाकुण्ड गाउँपालिका ६ ...
02/11/2024

दुखद खबर ॥

आज बिहान करिव ४:३० बजे तिर उमाकुण्ड गाउँपालिका ६ गुप्तेश्वर बाट काठमाडौं जान लागेको बस उमाकुण्ड गाउँपालिका ६ गुप्तेश्वर कै बस पार्क मा नै गाडी घुमाउने क्रममा बा. ५ ख. २८६ नम्बर को बस ब्रेक फेल भएर करिव २०० मिटर तल झर्दा एक जना बस चालक लिखु तामाकोसी गा. का. १ को केवल सुनुवार र उमाकुण्ड गाउँपालिका गुप्तेश्वर को फुल कुमारी सुनुवार दुई जना घाईते भएको ले उपचारको लागी हेलिकप्टर मा काठमाडौ पठाउन लागेको बस काउन्टर को राम बहादुर तामाङ र वडा सदस्य धन माया तामाङ ले बताउनु भएको जानकारी आएको छ। घाईतेहरुको सिघ्र स्वस्थ्य को कामना गर्दछु।

02/09/2024

9 महिना आमाले "पेटमा" बोकिन
बा ले जिन्दगी भर "जिम्मेवारी काधमा"बोके

आमाले "रगत" बगाइन
बा ले खाडिमा "पसिना" बगाए

आमाले आफ्नो "गरगहना" बेचिन
बा ले आफ्ना रहरहरु "बन्धकी" राखे।

आमाले बा को लागी "माइतीघर" छोडिन
बा ले परिवारको सुखको निम्ती "आफ्नो घर" छोडे

आमाको महानताको बयान गर्न लिखिए ठुलाठुला महाकाब्यहरु तर....बा अटेनन "कबिताको एक हरफमा"पनि ।।।।।।।।।

तर बा केहि भन्दैनन
गुनासो गर्दैनन

किनकि बा लाइ थाहा छ
"सिङ्गो रुखको भार थामेर बसेको जरालाइ"
दुनियाँले आफुलाइ कहिल्यै देखेन भनेर गुनासो गर्दैनन बा।।
कुशे औशी अर्थात बुवाको मुख हेर्ने दिनको शुभकामना

Address

Ramechhap

Telephone

+9779827139530

Website

Alerts

Be the first to know and let us send you an email when Bhujware posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bhujware:

Videos

Share

Category