Khandadevi khabar.com

Khandadevi khabar.com सत्य तथ्य खबरको लागि खाँडादेवी खबर डट कम
सामाजिक न्याय प्रवर्धन र युवा उत्थानमा हाम्रो भुमिका

23/04/2024

काठमाडौं उपत्यका भित्र कुनै पनि निर्माणको काम गर्ने घट भवन बनाउने सोचिरहनु भएको छ भनें हरेक निर्माण को साथी MNT Nitman traders pvt.ltd लाई सम्झिनु होला ।
हजुरहरुको सेवामा सदैव समर्पित MNT Nitman traders pvt.ltd
Followers pumps
Highlight
Everyone

 #दुखद_खबर रामेछाप जिल्ला खाडादेवी गा.पा.८ भदौरेमा पिङ्खुरी बाट काठमाडौ जाँदै गरेको सुमो पल्टिदा ३ जना घाइते भएको छ भने ...
07/04/2024

#दुखद_खबर
रामेछाप जिल्ला खाडादेवी गा.पा.८ भदौरेमा पिङ्खुरी बाट काठमाडौ जाँदै गरेको सुमो पल्टिदा ३ जना घाइते भएको छ भने १ जनाको अवस्था गम्भीर रहेको छ।सुमो अन्दाजी १०० मि. तल खसेको र उक्त सुमोमा खाडादेबी गा.पा-९ बेथान निबासी दिपेन्द्र भण्डारी र निजको दुई छोरी रहेको ,मध्य दिपेन्द्र भण्डारी भने गम्भीर घाइते भएका छन , घाइतेहरुको उद्दार भै उपचारको लागि काठमाडौ लगेसकेको छ ।😢
शिघ्र स्वास्थ लाभको कामना।
Everyone
Welcome

हरेकको सपना हुन्छ राम्रो marks लिएर पास हुने first हुने त्यसैले राम्रोसँग आफैले घरमा पढ्दा पनि कतिपयको राम्रो reault न आ...
11/02/2024

हरेकको सपना हुन्छ राम्रो marks लिएर पास हुने first हुने त्यसैले राम्रोसँग आफैले घरमा पढ्दा पनि कतिपयको राम्रो reault न आएको हुन सक्छ त्यसैले हामीले सुरु गरेको छौं सिकाईको भरपर्दो ठाउँ,माध्यम "Gyan gurukul tuition classes". यस tuition service ma धमाधम क्लास भई रहेकोले आफ्नो बच्चाबच्चीको लागि सम्पर्क गर्नु होला।
हामीले अनलाइनको माध्यमबाट पनि सस्तो शुल्कमा धमाधम सिकाई पढाई भइरहेकोले इच्छुकले तुरुन्त संपर्क गर्नु होला!!!
सम्पर्क: 9840922850
ईमेल:[email protected]

06/11/2023

मिति २०८०/७/१७ गते राति कर्णाली प्रदेश जाजरकोट केन्द्रबिन्दु भई गएको विनाशकारी भूकम्पको प्रभावलाई मूल्यांकन गर्दै मृतक प्रति आत्म शान्तिको कामना सहित सकुशल रहनु भएकोहरुलाई हाम्रो सहयोग ठूलो राहत हुने छ भनि आज आवश्यक लत्ताकपडा जिन्सी ओढ्ने ओछ्याउने लगायतका अन्य आवश्यक जिन्सी सामानहरू युवा समृद्धि अभियान नेपाल ले जाजरकोट लागि पठाइएको छौं।

नेपाल सरकारले एक द्वार प्रणाली लागू गरेको छ तर कान्तिपुरको समाचार हेर्नु होल "राहत घोषणा र गोदाममा, पीडित भोकभोकै बारीमा" यस्तो अवस्था छ।

आज पहिलो चरणको सामान पठाएको छौं। बाँकी सामान भोलि, पर्सी फेरि पनि अर्को चरणको सामानहरु पठाउने तयारीमा रहेको छौं।

कसैले भन्ने गर्थे नेपाली अरु बेला जस्तो सुकै भएँ पनि विपदको समयमा उनीहरू एक हुन्छन्, उनीहरू सहयोगी हुन्छन्, विपदमा झन् एकजुट हुन्छन्, एक अर्कालाई पर्दा सहयोग गर्छन ।

मानवता र मानवीय सेवा नै मूल धर्म हो भन्ने मान्यतालाई आत्मसात् गर्दै ।
पहिलो चरणको राहत जाजरकोट जादै छ।
भुकम्प पीडित क्षेत्रमा कुनैपनि समस्या भएको जानकारी हजुरहरुले पाउनुभएन जो कोहीले पनि #9851277822सम्पर्क गर्नुहोला।
सधै नेपाली जनताको सहयोगको लागि हामी युवा समृद्धि अभियान नेपालको तर्फबाट हामी तयारी अवस्थामा छौं। सहयोग एक आत्मीयताको प्रतीक पनि हो।

यहाँहरु पनि आफूले सकेको सहयोग गर्न चाहनु हुन्छ पीडित सम्मान सहयोग पुर्याउन चाहनु हुन्छ सहयोग गर्न चाहनु हुन्छ भने संपर्क गर्न सक्नु हुन्छ।

एउटा मीडियाको भुमिका राष्ट्रको लागि महत्वपूर्ण हुन्छ। मिडियाले गल्ती गरेमा राष्ट्र तनाव ग्रस्त हुन पनि सक्छ। मिडियालाई य...
07/10/2023

एउटा मीडियाको भुमिका राष्ट्रको लागि महत्वपूर्ण हुन्छ। मिडियाले गल्ती गरेमा राष्ट्र तनाव ग्रस्त हुन पनि सक्छ। मिडियालाई यतिकैमा राज्यको चौथो अंगको रूप लिएको हैन। देशको प्रणालीलाई समेत प्रभाव पार्न सक्दछ। अस्ति भर्खरको कान्तिपुरको यो सशक्त हेडलाइनको प्रभावले दण्डहिनता र जघन्य अपराधमा संग्लग्नहरूले कानुनका छिद्र प्रयोग गरेर राज्यसत्ताको मिलेमतोमा अपराधमा छुट पाउने नियतीको अन्त्य गरोस्। सरकारको यो कुख्यात कदमले बदमामी कमाउनु भएका संवैधानिक राष्ट्रपतिलाई एउटा मौका रहेको छ। अपराधीलाई माफी दिएर चिप्लिएको पाइलालाई पीडित परिवारसँग माफी मागेर सम्हाल्नु हुन्छ भने हाम्रो विश्वास हो।

30/09/2023

Address

Ramechhap

Telephone

+9779823500314

Website

http://www.mohan.np/

Alerts

Be the first to know and let us send you an email when Khandadevi khabar.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Khandadevi khabar.com:

Videos

Share

Nearby media companies