Saanvi News सान्वी न्यूज

Saanvi News सान्वी न्यूज completely news and information

14/11/2025
10/11/2025

@ Madhesh pardesh...

10/11/2025

नेतातन्त्र ...

बिरामी भन्दै काठमाडौँ हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै गराइन् नयाँ मुख्यमन्त्रीको शपथ मधेस प्रदेशको राजनीतिले नाटकीय म...
10/11/2025

बिरामी भन्दै काठमाडौँ हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै गराइन् नयाँ मुख्यमन्त्रीको शपथ

मधेस प्रदेशको राजनीतिले नाटकीय मोड लिएको छ । विश्वासको मत लिने क्रममा राजिनामा दिएका मुख्यमन्त्री जितेन्द्र सोनलले एमाले बाहेकका सबैदलको समर्थनमा हिजो रातिनै दाबी पेश गर्न पुगेपनि मधेस प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोमबार बिहान नेकपा एमालेका संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्रीको पदमा शपथ ग्रहण गराएकी हुन् ।

10/11/2025

जे पानी हुन सकने मधेश प्रदेश मा....

Address

Himalaya Tole
Rajbiraj
560246

Alerts

Be the first to know and let us send you an email when Saanvi News सान्वी न्यूज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share