RAJBIRAJ"_The Great Place.".

RAJBIRAJ"_The Great Place.". Rajbiraj (Nepali: राजविराज) is a mid-sized municipality in south-eastern Nepal established in 1950s. It is the headquarters of Sagarpmatha.
(2)

अब छिन्नमस्ता माता को मन्दिर मा पनी धनी अनि गरीब को बिच का भेद भव को सेवा सुरु भा..Offers सीमित छ..!  छिटो भन्दा छिटो सम...
10/10/2024

अब छिन्नमस्ता माता को मन्दिर मा पनी धनी अनि गरीब को बिच का भेद भव को सेवा सुरु भा..
Offers सीमित छ..! छिटो भन्दा छिटो सम्पर्क गर्नुहोला...! 🙏😠🙄😒😔🙏

प्रकृति संग खेलबाद को परिणाम🏞️🌳🌍मान्छेले नदीमा फालेका फोहोर, नदीले फेरि मान्छे हिन्ने बाटोमै पुर्‍याएका छन् । कोशीको रौद...
29/09/2024

प्रकृति संग खेलबाद को परिणाम🏞️🌳🌍
मान्छेले नदीमा फालेका फोहोर, नदीले फेरि मान्छे हिन्ने बाटोमै पुर्‍याएका छन् । कोशीको रौद्र रूपले देखाएको संकेत । कोशी व्यारेज.. तस्वीर नै काफी छ।🙏🙏🙏🥺🏞️🌳🌍

दु:खद खबर 😭 😭  राजबिराज प्रहरी तालिम केन्द्र नजिक बाट हराएको बच्चा आज नालामा मृत फेला परेको छ।😭😭😭
28/09/2024

दु:खद खबर 😭 😭
राजबिराज प्रहरी तालिम केन्द्र नजिक बाट हराएको बच्चा आज नालामा मृत फेला परेको छ।😭😭😭

काेशी ब्यारेजकाे ३४ नम्बर ढाेका छेउबाट यात्रु बाहक बस नदीमा खस्याे । २० जनाकाे उद्धार भएकाे प्रारम्भिक खबर । थप विवरण आउ...
26/09/2024

काेशी ब्यारेजकाे ३४ नम्बर ढाेका छेउबाट यात्रु बाहक बस नदीमा खस्याे ।
२० जनाकाे उद्धार भएकाे प्रारम्भिक खबर ।
थप विवरण आउन बाँकी ।
बिराटनगरबाट पश्चिम जाँदै थियाे ..।

मात्र 2,05000. को धुर
08/09/2024

मात्र 2,05000. को धुर

त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना
24/07/2024

त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना

चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरोले बगाएका २ वटा बसका ६५ जना यात्रुको यसरि हुँदैछ खोजीकार्य ।  २ वटा बस पुरिएको घ...
12/07/2024

चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरोले बगाएका २ वटा बसका ६५ जना यात्रुको यसरि हुँदैछ खोजीकार्य । २ वटा बस पुरिएको घट्नास्थलका (तस्वीरहरू )

घटनास्थलका तस्वीरहरू (सबै तस्वीरहरू : एपीएफबाट)

दुखद् दुर्घटना। 😭 मुग्लिन नारायणगढ सडकखण्डमा २ यात्रुबाहक बस पहिरोमा परेका छन्   दुखद घटना ! बिरगंजबाट काठमाडौं गईरहेको ...
12/07/2024

दुखद् दुर्घटना। 😭
मुग्लिन नारायणगढ सडकखण्डमा २ यात्रुबाहक बस पहिरोमा परेका छन् दुखद घटना !
बिरगंजबाट काठमाडौं गईरहेको एन्जल बस र काठमाडौंबाट गौर गईरहेको गणपती डिलक्स बस नारायणगढ मुग्लिन सडकमा पहिरोले बगाएको छ ।
अत्यन्तै दुखद घटना सबैको छिटो उद्दार होस।घटनास्थलको अवस्था हेर्दा दुर्घटनामा ठुलो क्षति हुनसक्ने जस्तो देखिन्छ

Urgent Sale..!!!!!!Contact📞 for more detail
03/05/2024

Urgent Sale..!!!!!!
Contact📞 for more detail

02/04/2024

Rajbiraj ma plane ma technical issue ko karan landing nai vai rahe xaina😰😰😰😰😰

02/04/2024

K vako hau rajbiraj airport ma budha air ko plane landing vai rahe xiana😰

29/03/2024
मात्र 2,05000. को धुरराजविराज वडा नं. ९ मा आकर्षक 5 धुर को जग्गा बिक्रीमा छ | गीता पेट्रोल पम्प को पूर्वतिर जाने सडक मा ...
16/03/2024

मात्र 2,05000. को धुर
राजविराज वडा नं. ९ मा आकर्षक 5 धुर को जग्गा बिक्रीमा छ | गीता पेट्रोल पम्प
को पूर्वतिर जाने सडक मा यातायात कार्यालय विपरित, मुख्य सडक बाटा २ plot भित्रा |
Note; ४ मिटर को बातो छ जाग्गा मा जाना लाई.
2 लाख 5000 हजर को धुर
Contact 📞:- 9826776233

१९ वर्षीय कैदी  राजविराज कारागारमा मृत अवस्थामा फेला परेका छन् ।सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–६ का १९ वर्षीय कैद...
11/02/2024

१९ वर्षीय कैदी राजविराज कारागारमा मृत अवस्थामा फेला परेका छन् ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–६ का १९ वर्षीय कैदी देवेन्द्र मण्डल आइतबार बिहान राजविराज कारागारमा मृत अवस्थामा फेला परेका छन् ।

जबर्जस्ती करणीको अभियोगमा मण्डललाई मुद्दा चलाउन पुर्पक्षमा राखिएको थियो ।

रिपोर्टका अनुसार मण्डलको शव कारागारको शौचालयमा फेला परेको थियो, जहाँ उनले झुण्डिएको आरोप लगाएका थिए।

साउन ११ गते १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेपछि उनी भदौ ११ गतेदेखि थुनामा रहेका थिए ।
जिल्ला प्रहरी कार्यालयले मण्डललाई साउन १७ गते पक्राउ गरेको थियो ।
उनी भदौ ११ गतेदेखि राजविराज कारागारमा न्यायिक हिरासतमा छन् ।

केटा र केटी डुबे प्रेम सम्बन्ध मा थिये, केटी नाबालिक भये को खान्डा मा
जबरजस्ती करणी गरेको अभियोगमा पुर्पक्षमा राखिएको थियो ।

राजविराजबाट जनकपुरतर्फ आउँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यू भएको छ ।मधेश प्रदेशको सिरहा जि...
01/10/2023

राजविराजबाट जनकपुरतर्फ आउँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यू भएको छ ।

मधेश प्रदेशको सिरहा जिल्लास्थित यात्रुवाहक बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यू भएको छ ।

आईतबार दिउँसो करिब २ः३० बजेको समयमा सप्तरी राजविराजबाट जनकपुरतर्फ आउँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यू भएको छ भने २५ जना घाईते भएका छन् । घाईतेमध्ये ३ जनाको अवस्था गम्भिर रहेको छ ।

राजविराजबाट जनकपुरतर्फ आउँदै गरेको ना ४ ख ७१८७ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भएर दुर्घटना भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी जीतेन्द्र बस्नेतका अनुसार, दिउँसो तीब्र गतिमा चलाएको बस अनियन्त्रित भएर दुर्घटना भएको प्रत्यक्षदर्शीहरुले जनाएको छ । दुर्घटनामा दुई जनाको मृत्यू भएको छ । उनीहरुको सनाखत अझै हुन सकेको छैनन् ।

सोही दुर्घटनामा घाईते भएका २५ जनाको उपचार स्थानीय अस्पतालहरुमा भईरहेको तथा गम्भिर घाईतेहरुलाई सिरहा पठाएको बताए ।

बसका चालक र बस मिर्चैया प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । यस घटनाबारे अनुसन्धान सुरु गरिएको डिएसपी बस्नेतले बताए ।

फेरी बढयो पेट्रोलियमको मूल्य, ग्याँसमा प्रति सिलिण्डर २१५ रुपैयाँ बढयो !नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्ध...
30/09/2023

फेरी बढयो पेट्रोलियमको मूल्य, ग्याँसमा प्रति सिलिण्डर २१५ रुपैयाँ बढयो !

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।

शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको हो । त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ ।

यो वृद्धिसँगै ग्यासको मूल्य प्रतिसिलिण्डर २११० रुपैयाँ पुगेको छ । पेट्रोलको मूल्य पहिलो वर्ग (चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोबाट बिक्री हुने ठाउँ) मा प्रतिलिटिर १८२.५ रुपैयाँ, दोस्रो बर्ग (सुर्खेत र दाङ) मा १८४ रुपैयाँ र काठमाडौं, पोखरा र दिपायलमा १८५ रुपैयाँ पुगेको छ ।

त्यस्तै डिजेलको मूल्य पहिलो वर्गमा १७६.५, दोस्रो वर्गमा १७८ र तेस्रो वर्गमा १७९ रुपैयाँ प्रतिलिटर कायम भएको छ । आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य प्रतिलिटर १४४ रुपैयाँ र अन्तर्राष्ट्रियको मूल्य १।०९५ अमेरिकी डलर कायम भएको छ । बढेको मूल्य शनिबार राति १२ बजेपछि लागू हुनेछ ।

सार्वजनिक स्थानमा धुम्रपान तथा सूर्तिजन्य पदार्थ सेवन नगर्ने, गराउने सम्बन्धी सूचना ।
01/06/2023

सार्वजनिक स्थानमा धुम्रपान तथा सूर्तिजन्य पदार्थ सेवन नगर्ने, गराउने सम्बन्धी सूचना ।

Address

Rajbiraj

Website

Alerts

Be the first to know and let us send you an email when RAJBIRAJ"_The Great Place.". posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share