29/02/2024
नेपाली समाजमा एउटा उखान चर्चित छ ‘चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी’ यो उखान एनआइसी एसिया बैंकका सीईओ रोशनकुमार न्यौपानेको वर्तमान अवस्थासँग ठ्याक्कै मेल खान पुगेको छ । लाखौं ग्राहक तथा कयौं ऋणीहरुलाई अनेक बहनामा सुकुम्वासी बनाउने, ऋणीको अर्बौं सम्पत्तिसहित इज्जतसमेत क्षणभरमै लिलाम गर्न पछि नपर्ने, किस्ता उठाउने बहानामा गुण्डागर्दी शैलीमा घरभित्रै सुरक्षागार्ड पठाउने, मारवाडी रिझाउनकै लागि मानवीय संवेदनासमेत भुलेका सीईओ न्यौपानेको बसिरहेको घर धमाधम भत्काउन परेपछि ‘भुइँको टिप्न खोज्दा पोल्टाको समेत खस्यो’ भन्ने वाक्यांशसँग मेल खान गएको छ ।
काठमाडौं । नेपाली समाजमा एउटा उखान चर्चित छ ‘चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी’ यो उखान एनआइसी एसिया बैंकका सी....