Ramktecnical Views

Ramktecnical Views Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ramktecnical Views, Digital creator, Sagarmatha, Rajbiraj.

Description
Hello Friends,
Mera name hai Ramkumar aur aap sabhi ka hamare youtube channel par swagat hai .Dosto hamare is channel par motivationals Sabkuch milega to aap channel ko subscribe jarur kare

05/11/2024

How To Best Web Hosting wordpress Free _How To Best Hosting Options

12/06/2024
12/04/2024
16/03/2024

channel live 1k subscribe free

24/01/2024

ramktecnical views live

24/01/2024

facebook live

04/05/2023

Garlic has been used for centuries as a flavoring agent, but it also has numerous health benefits. Research has shown that garlic can help lower cholesterol

27/03/2023
17/03/2023

Nepali momos at home with this step-by-step recipe. These steamed dumplings are a staple in Nepalese cuisine and can be filled with ground meat or vegetables. Serve with a spicy dipping sauce and enjoy the authentic taste of Nepali momos.

25/02/2023

Pomegranate may offer several potential benefits for weight loss. This fruit is high in fiber, which can help you feel fuller for longer and reduce your overall calorie intake.

24/02/2023

टमाटर आपकी त्वचा के लिए कई फायदों से भरपूर होता है। इसमें विटामिन सी, ए और के साथ-साथ लाइकोपीन भी होता है जो आपकी त्व....

भाग्य-*-एउटा रेस्टुरेन्टमा धेरै पटक देखे एकजना ब्यक्ति आउँछ र भिड भाडको फाइदा उठाउदै खाना खाएर चुपचाप त्यहाँबाट पैसा नदि...
09/06/2022

भाग्य
-*-
एउटा रेस्टुरेन्टमा धेरै पटक देखे एकजना ब्यक्ति आउँछ र भिड भाडको फाइदा उठाउदै खाना खाएर चुपचाप त्यहाँबाट पैसा नदिइ जान्छ। एकदिन उसले खाना खाइरहेको बेला एउटा मान्छेले लुकेर रेस्टुरेन्ट मालीकलाई भन्यो: उ त्यो खाना खाइरहेको मान्छेले खाना खान्छ र पैसा नदिइ भिडभाडको फाइदा उठाएर बिल नतिरी जान्छ ।

उसको कुरा सुनेर रेस्टुरेन्टको मालिक मुस्कुराउँदै भने: उसलाई केहि नभनी जान देउ, म उसको बारेमा तिमिसँग पछि कुरा गर्छु .। सधैं झैं बिहानको खाना खाएर उसले चारैतिर हेर्यो र भिड्भाडको फाइदा उठाउदै सुटुक्क त्यहाँबाट गयो। उ गएपछि उस ब्यक्तिले रेस्टुरेन्ट मालिकलाई भन्यो: मलाई भन्नुहोस्, तपाईंले त्यो मान्छेलाई खाएको पैसा नतिरी किन जान दिनुभयो ।

रेस्टुरेन्टको मालिकले दिएको जवाफ यस्तो थियोे: तपाई एक्लैले मात्र उसको बारेमा मलाई भन्नुभएको होइन यहाँ धेरै कस्टुमरहरुले उसलाई देखेका छन् र मलाई उसको बारेमा भनेका छन् । उ रेस्टुरेन्टको नजिकै बस्छ र जब उसले रेस्टुरेन्टमा भिड बढेको देख्छ तब उ आउँछ र चुपचाप खाना खाएर लुकिछिपी निस्कन्छ । मैले जहिले उसलाई नजरअन्दाज गरे र कहिले उसलाई केहि भनिन , न नै कहिले उसको अपमान गर्ने कोशिश गरे.. किनकि मलाई लाग्छ मेरो रेस्टुरेन्टमा भिडभाड उसको प्राथनाको कारण हुने गर्छ ।

उसले मेरो रेस्टुरेन्ट नजिकै बसेर प्राथना गर्छ कि. छिटै यस रेस्टुरेन्टमा भिडभाड होस ताकि म उनीहरु सँगसँगै भित्र जान सकु, खान सकु र त्यहाँबाट आरामले निस्कन सकु। साँच्चै नै उ भित्र आउँदा मेरो रेस्टुरेन्ट सधैं भिडामभिड हुन्छ। त्यसैले यो भिड पनि उसको प्राथनाले गर्दा हुनसक्छ।

सायद त्यसैले भन्ने गरिन्छ घमण्ड नगर मैले कसैलाई खुवाउदै छु भनेर.. के थाहा हामी आफै पनि कसको भाग्यले खाइरहेका छौँ ।

********

साथिहरु आजको पोस्ट कस्तो लाग्यो...
मेरो पूरा पोस्ट पढिदिनु भएकोमा धन्यवाद । तपाइँलाई यस्तो खाले लेखहरु पढ्न मन लाग्छभने मलाई friend request पठाउनुहोस् अथवा सिर्फ follow मात्र पनि गर्न सक्नुहुन्छ ।

म सधै तपाईंको मन छुने केहि न केही लेखहरु लिएर आउने कोशिश गर्ने छु। जसले तपाईंको मन छुन सकोस् , हृदय देखि नै धन्यवाद ।।

राजबिराज को हाल सम्म को अपडेट
15/05/2022

राजबिराज को हाल सम्म को अपडेट

15/05/2022

स्थानीय तह निर्वाचन २०७९
राजविराज नगरपालिका
वडा नं. १ को १५०० मतगणनाको ताजा अपडेट
दल मेयर उप मेयर वडा अध्यक्ष
जसपा ५०२ ३६० ४३५
माओवादी २०९ १३६ १३६
कांग्रेस १४७ १९३ ३०४
लोसपा २४ ७५ २०
एमाले १२८ ६७ २२४
जनमत २७ ३६ २६
एमाले एस १६९ १६५ १५९


15/05/2022

सप्तरीको राजविराज नपा अपडेटः

जसपा मेयर–भिमराज यादवः ७५०

माओवादी मेयर–शम्भुप्रसाद यादवः ३०३

एस मेयर–नथुनी दासः १८४

कांग्रेस मेयर– मो.इर्साद अन्सारीः २८१

गणनाः २१०० (वडा नम्वर १ र १६)

राजबिराज नगर पालिका को हाल सम्म
14/05/2022

राजबिराज नगर पालिका को हाल सम्म

Address

Sagarmatha
Rajbiraj
00977

Alerts

Be the first to know and let us send you an email when Ramktecnical Views posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share