Gaughar Media

Gaughar Media Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Gaughar Media, News & Media Website, Pyuthan.

गरिब दुखिको भगवान भोजराज थापा🙏🙏
17/02/2025

गरिब दुखिको भगवान भोजराज थापा🙏🙏

06/02/2025

जे हुन्छ मेलामै हुन्छ हेर्नुस त

05/02/2025

Rolpa Mahotsab 2081 #महोत्सब

24/01/2025

नेपालको बिकास हेर्नुहोस Nepali Road Live

23/01/2025

Hello Namaste

प्युठानको प्रख्यात धार्मिकस्थल  गौमुखीको अवलोकन, दर्शन गरौँ आन्तरिक पर्यटनको प्रबर्द्धन टेवा पुराऔ। गौमुखी माताले सवैको ...
13/01/2025

प्युठानको प्रख्यात धार्मिकस्थल गौमुखीको अवलोकन, दर्शन गरौँ आन्तरिक पर्यटनको प्रबर्द्धन टेवा पुराऔ। गौमुखी माताले सवैको रक्षा गरुन्।ॐ
Pic : Keshar Sunar

13/01/2025

टिकटके वडाध्यक्षको अर्को चटक !
सरुमारानी गाउँपालिका वडा नंवर -४,प्युठानका वडाध्यक्ष चिन्तबहादुर सोमैले आफुले जाँड खाएकाे भिडियाे टिकटकमा पोष्ट गरेका छन। कता जाँदै छ समाज के हुदैछ वडामा पालिकामा ?

हार्दिक बधाई छ भुमी समस्या समाधान आयेाग प्युठान जिल्ला अध्यक्ष नियुक्त हुनु भयकोमा नेपाली कांग्रेस प्युठानका पुर्ब सभापत...
13/01/2025

हार्दिक बधाई छ
भुमी समस्या समाधान आयेाग प्युठान जिल्ला अध्यक्ष नियुक्त हुनु भयकोमा नेपाली कांग्रेस प्युठानका पुर्ब सभापती शुबास के सी लाई हार्दिक बधाई तथा शुभकामना !

12/01/2025

प्युठानमा जिप दुर्घटना १० घाईते
आईतबार दिउसाे जिल्ला प्युठान माण्डवी गा.पा. ३ अरुण खोला स्थित रोल्पा भालुबाङ सडकखण्डमा रोलपाबाट भालुबाङतर्फ जादै गरेको भे १ ज ७३४ नं. को सुमो जिप अनियन्त्रित भई सडकको दायाँ साईडको भित्तामा ठोकिन गई दुर्घटना हुदा जिपमा सवार चालक सहित १० जना घाईते भएका छन । घाईतेहरुलाई उपचारको लागी जिल्ला अस्पताल विजुवार प्युठानमा पठाइएको जिल्ला प्रहरिकार्यलय प्युठानले जनाएकाे छ ।
घाईतेहरुकाे नामावली
१) जिल्ला प्युठान माण्डवी गा.पा. १ बस्ने बर्ष अं. ५० कि कुन्ति कुमारी पुनको अनुहारमा चोट,अवस्था सामान्य ।
२) जिल्ला रोल्पा सुनछहरी गा.पा.१ बस्ने बर्ष अं. ८० को खल्बिर घर्तीको टाउँको, अनुहारमा चोट,अवस्था मध्यम ।
३) ऐ.ऐ. बस्ने बर्ष अं. ७६ कि चम्पा घर्तीको अनुहारमा चोट,अवस्था मध्यम ।
४) ऐ.ऐ. लुङ्ग्री गा.पा. २ बस्ने बर्ष २३ को चन्द्र खड्काको अनुहारमा चोट,अवस्था सामान्य ।
५) ऐ.ऐ. सुनिल स्मृति गा.पा. ४ बस्ने बर्ष अं. १९ कि लक्ष्मि परियारको बायाँ खुट्टामा चोट,अवस्था सामान्य ।
६)चालक जिल्ला कपिलवस्तु शिवराज न.पा. बस्ने बर्ष अं. २५ को विजय कु.कौशोधनको टाउँकोमा चोट, अवस्था सिरियस ।
७) जिल्ला रोल्पा सुनछहरी गा.पा.१ बस्ने बर्ष अं. १५ कि हस्तिका राना मगरको हातमा चोट,अवस्था सामान्य ।
८) जिल्ला झापा दमक न.पा. ८ बस्ने बर्ष अं. ३८ को उमानाथ भट्टराईको टाउँकोमा चोट,अवस्था मध्यम ।
९) जिल्ला रोल्पा सुनछहरी गा.पा. १ बस्ने वर्ष अं. ९ को जितल राना मगरको ओठमा चोट,अवस्था सामान्य
१०)जिल्ला रोल्पा सुनछहरी गा.पा. १ बस्ने बर्ष अं. ३६ कि भाना रानाको बायाँ हातमा चोट,अवस्था सामान्य ।

प्युठानको गौमुखी गाउँपालिका वडा नं ४ पूजा निवासी गौथली सुनारले फलाउनुभयो १२.५ केजीको मुला ।गौथलीको सम्मानका लागी शेयर गर...
11/01/2025

प्युठानको गौमुखी गाउँपालिका वडा नं ४ पूजा निवासी गौथली सुनारले फलाउनुभयो १२.५ केजीको मुला ।
गौथलीको सम्मानका लागी शेयर गरौँ।
Pic : Tilak Malla

गौमुखी गाउँपालिका प्यूठानको आधारभुत तह( १देखि ८ कक्षासम्म) को स्थानीय पाठ्यक्रम तयार भएको छ ।  अब यहि पाठ्यक्रमको आधारमा...
10/01/2025

गौमुखी गाउँपालिका प्यूठानको आधारभुत तह( १देखि ८ कक्षासम्म) को स्थानीय पाठ्यक्रम तयार भएको छ । अब यहि पाठ्यक्रमको आधारमा पाठ्यपुस्तक तयार भइ स्थानीय विषय पठनपाठन हुने जनाईएको छ।

09/01/2025

रवि छामिछानेलाई ६५ लाख धरौटीमा थुनामुक्त गर्न कास्की जिल्ला अदालतको आदेश ।

प्यूठान नगरपालिका - ७ पुण्यखोलामा रहेको ऐतिहासिक क्षेत्रपाल थान संरक्षणको पर्खाईमा !
07/01/2025

प्यूठान नगरपालिका - ७ पुण्यखोलामा रहेको ऐतिहासिक क्षेत्रपाल थान संरक्षणको पर्खाईमा !

प्युठानमा हिउँदे वर्षा शुरु ।वर्षा सँगसँगै हल्का असिनो सहितको पानी परेको छ । प्युठानको उच्च पहाडी भागमा हिउँ पर्ने सम्भा...
07/01/2025

प्युठानमा हिउँदे वर्षा शुरु ।
वर्षा सँगसँगै हल्का असिनो सहितको पानी परेको छ । प्युठानको उच्च पहाडी भागमा हिउँ पर्ने सम्भावना बढेको छ । यद्यपि पानी परेपछि हिउँदे बाली राम्रो हुने आसमा स्थानीय किसान भने हौसिएको बासुदेव गिरीले लेखेका छन् ।

बहुचर्चित प्युठान लुङकाे देवाली !  कुल देवताले सवैकाे रक्षा गरुन् !
05/01/2025

बहुचर्चित प्युठान लुङकाे देवाली ! कुल देवताले सवैकाे रक्षा गरुन् !

मानिस हराएको सुचना प्युठान नगरपालिका - ८ स्थित खप्रेङखोला निवासी वर्ष ५० का कमल बहादुर सार्की छिमेकी देश भारतको चेन्नै द...
04/01/2025

मानिस हराएको सुचना
प्युठान नगरपालिका - ८ स्थित खप्रेङखोला निवासी
वर्ष ५० का कमल बहादुर सार्की छिमेकी देश भारतको चेन्नै देखि दिल्ली जाने क्रममा रेलबाट हराएको हुदा देख्नु वा भेटनु हुने जो कसैले सम्पर्क गर्न गराउनका निम्ति हार्दिक अनुरोध गर्दछु।

सम्पर्क ब्यक्ति:
बिनोद नेपाली 8610303260
शम्भु बसेल 8667097257

श्रोत: रेखा बस्याल

Address

Pyuthan
22300

Website

Alerts

Be the first to know and let us send you an email when Gaughar Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share