Routine of Jhimruk Banda

Routine of Jhimruk Banda शान्ति समृधी झिम्रुक बिकृती बिसङगती ?
(1)

Big breaking news:क्रिकेट सन्दीप लामिछाने को मुद्दा सफाई भएको छ।
15/05/2024

Big breaking news:क्रिकेट सन्दीप लामिछाने को मुद्दा सफाई भएको छ।

12/01/2024

जैविक विविधता र चुरे संरक्षण पृथ्वी हामी सबैको साझा घर हो । मानिस र पृथ्वी दुवै परिवर्तनशील तत्व हुन। यस्तो परिवर....

दु:खद घटना !!!नेपालगन्ज देखि काठमान्डौ जाँदै गरेको बस भालुबाङ राप्ती पुलमा दुर्घटना हुँदा कैयौंको ज्यान गएको खबर प्राप्त...
12/01/2024

दु:खद घटना !!!
नेपालगन्ज देखि काठमान्डौ जाँदै गरेको बस भालुबाङ राप्ती पुलमा दुर्घटना हुँदा कैयौंको ज्यान गएको खबर प्राप्त भएको छ ।
विस्तृत विवरण आउन बाकी......
Everyone

 #भावपुर्ण_श्रद्धाञ्जली ।😥दाङ नारायणपुरमा भएको भयानक सडक बाइक  दुर्घटनामा अकालमै ज्यान गुमाउने प्युठान नौबहिनी लुङ ढाड न...
17/12/2023

#भावपुर्ण_श्रद्धाञ्जली ।😥

दाङ नारायणपुरमा भएको भयानक सडक बाइक दुर्घटनामा अकालमै ज्यान गुमाउने प्युठान नौबहिनी लुङ ढाड नरपानी निवासी १८" बर्षीय सागर केसी र उनका मामा पर्ने झिम्रुक गाउँपालिका बाङ्गेमराेठ निवासी १७ बर्षीय बिशाल जिसीकाे दुखद निधन प्रती भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ सोकाकुल परिबार जनप्रति गहिरो समबेद्ना व्यक्त गर्दछौ। 😥

14/12/2023

प्यूठानको बरौला देखि हिँडेको जन्ती जीप दुर्घटनाग्रस्त हुँदा मल्लरानी -३ का वडा सदस्य दामोदर परियारको निधन।
घाइतेहरुको प्यूठान अस्पतालमा उपचार हुँदै।

Good Morning Everyone 🍀
14/12/2023

Good Morning Everyone 🍀

Pyuthan  जिल्लामा रहेका धार्मिक तथा पर्यटकीय स्थलहरु 🍀     ゚
13/12/2023

Pyuthan जिल्लामा रहेका धार्मिक तथा पर्यटकीय स्थलहरु 🍀



🍀
11/12/2023

🍀

कुनै ठाउँमा लेखिएको लेख त्यो भन्दा पनि वास्तविकता 🍀''Keep Our Environment Neat And Clean''
10/12/2023

कुनै ठाउँमा लेखिएको लेख त्यो भन्दा पनि वास्तविकता 🍀
''Keep Our Environment Neat And Clean''

Nature🍀
02/12/2023

Nature🍀

02/12/2023

प्युठान । २८ औं राष्ट्रिय बाल साहित्य सम्मेलन प्युठानमा शुरु भएको छ । बिहान सदरमुकाम खलंगामा प्रभातफेरी सहित कबि...

02/12/2023

आशालाई बारीमा पाकिसकेको कोदो बाँदरले सिध्याउला भन्ने पिर रहेछ। त्यही कोदो आफू एक्लैले काटेर थन्क्याउनका लागि उ.....

प्यूठान को कुन ठाउँ होला 🤔Mention गर्नुहोस।🍀Routine of Jhimruk Banda झिमरुक सेरोफेरो Pyuthan update
18/11/2023

प्यूठान को कुन ठाउँ होला 🤔
Mention गर्नुहोस।🍀
Routine of Jhimruk Banda झिमरुक सेरोफेरो Pyuthan update

Beautiful sunset 🌇
25/10/2023

Beautiful sunset 🌇

टोल स्तरीय भलिबल खेल प्रतियोगिता हुने सम्बन्धि सूचना 🙏
20/10/2023

टोल स्तरीय भलिबल खेल प्रतियोगिता हुने सम्बन्धि सूचना 🙏

खोजी कार्यमा सहयोग गरौं !😔           झिमरुक गाउँपालिका वार्ड न २ बादिकोट कासिपोखरा निवासी ज्ञान बहादुर के सि यहि मिति २०...
17/10/2023

खोजी कार्यमा सहयोग गरौं !😔
झिमरुक गाउँपालिका वार्ड न २ बादिकोट कासिपोखरा निवासी ज्ञान बहादुर के सि यहि मिति २०८० असोज २२ गतेको दिन घरबाट छोराछोरी भेटघाट गर्नको लागि बुटवल जान्छु भनेर हिडेका अहिलेसम्म परिवारको सम्पर्कमा आएका छैनन ।
कालो पाइन्ट ,कालो जकेट र रातो टिसर्ट लगाएका बर्ष ४५ का ज्ञान बहादुर के सि लाई कोहि कसैले कतै फेलापार्नु भएमा अथवा देख्नु भएमा नजिकको प्रहरी कार्यालय अथवा निम्न ब्याक्तीलाई सम्पर्क गरिदिनु हुन अनुरोध छ ।🙏
👉️निजको साइलो भाइ अर्जुन के सि :९७६८२७७३१७
👉️कृष्ण पोख्रेल वार्ड अध्यक्ष झिमरुक गा पा -२ बादिकोट :९८५७८३३७६७
नोट:- याे पोस्टलाई धेरै भन्दा धेरै शेयर गरिदिनु हुन सबैमा हार्दिक अनुराेध गर्दछु ।🙏🙏

15/10/2023
Just in: The FiFa World Cup qualifying match between Nepal and Laos is tied with 1/1 goal.🙏
12/10/2023

Just in: The FiFa World Cup qualifying match between Nepal and Laos is tied with 1/1 goal.🙏

29/09/2023

दुलही जस्तै सिङ्गारिएको ऐतिहासिक खड्ग देवाता(कोट) मन्दिर !
झिमरुक गाउँपालिका प्युठान

हिन्दुहरुको महानचाड बडा दशै र चैते दशैको महानवमीको दिनमा परम्परागत पुजारीद्वारा दुर्गा भवानीको विशेष पूजा–आराधना गरि कालिपाठि,बोका,रागाहरुको बोली दिने गरिन्छ।

आफ्नो मनको मनोआकांक्षा पूरा हुन्छ भनी यहाँ विभिन्न ठाँउका हजारौं भक्तालुजनहरुले भाकल गरि यहाँ उपस्थित भइ कालिपाठि,बोका, रागाहरुको बलि दिने गर्द छन् ।

खड्ग(कोट)मन्दिर साबिक बादिकोट र ओखरकोट गा बि स को बिचमा रहेको छ ।यो ऐतिहासिक र पुरातात्विक महत्वको स्थान हो । भूरे टाकुरे राजाहरु बस्ने गरेका थिए । कोटबाट चारैतिर गोलाकार रुपमा फैलिएका अग्ला पर्वतका शिखरहरु देखिन्छन । देखिने पर्वतका शिखरहरुमा बाग्लुङ, गुल्मी, अर्घाखाँची र मच्छि क्षेत्रका विभिन्न गाउँहरु पर्दछन । यो मन्दिर ती सबै पर्वत श्रृंखलाका केन्द्रमा बसे जस्तो देखिन्छ ।
खड्ग देवता(कोट)का देवताले हामी सबैको रक्षा गरून्🙏

26/09/2023

सस्तो र महँगो आफ्नो ठाउमा होला,तर नुनको
आवश्यकता सुनले कहिले पूरा गर्न सक्दैन,महोदय🙏
सुभ रात्री(good night)🌃

26/09/2023

दशैं नजिकिँदै गर्दा झिम्रुक गाउँपालिका वडा नं 3 मा अवस्थित खड्ग देवता कोट अथार्त बादिकोट ओखरकोट मन्दिर मा नवमी तिथीमा लाग्ने मेला।

Routine of Jhimruk Banda
Everyone
झिमरुक सेरोफेरो

Breaking, क्यानको सचिवमा पारस खड्का: Legendary Nepali Cricketer Paras Khadka has been elected as the new secretary of CA...
23/09/2023

Breaking, क्यानको सचिवमा पारस खड्का: Legendary Nepali Cricketer Paras Khadka has been elected as the new secretary of CAN. ❤️🇳🇵

खोजी कार्यमा सहयोग गरिदिनुहुन हार्दिक अपिल ---------------------------------------------------------------------प्युठान ...
23/09/2023

खोजी कार्यमा सहयोग गरिदिनुहुन हार्दिक अपिल
---------------------------------------------------------------------
प्युठान जिल्ला झिमरुक गाउँपालिका ५ ओखरकोट निवासी चन्द्र बहादुर सामतको छोरा मदन सामत आज (२०८०/०६/०५) दिउँसो ३ बजे देखि काठमाडौं किर्तिपुर मच्छेगाउँ बाट हराएको हुदा फेला पार्नुहुनेले यो नम्बर 9867362472 या नजिकैको प्रहरी चौकीमा खबर गरिदिनुहोला।
सबैले सेयर गरी खोजी कार्यमा सहयोग गरिदिनुहुन हार्दिक अपिल गर्दछौ!
(स्रोत:झिमरुक सेरोफेरो)

22/09/2023

गन्तव्यसम्म पुग्ने भए आफ्नो खुट्टा नखुम्च्याउनुहोस्।
शुभरात्री🌃

Address

Pyuthan

Telephone

+9779867385704

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Jhimruk Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine of Jhimruk Banda:

Videos

Share



You may also like