Routine of Pyuthan

  • Home
  • Routine of Pyuthan

Routine of Pyuthan Our effort is to inform about holiday lockdown (not to promote)by which no one will face inconvenience that day and also post information ,quotes,Meme etc

24/09/2025

Action मा अर्थमन्त्रीः ६ घण्टामा घुस मागिएका १ सय ६६ गुनासो, अधिकांशलाई कारवाही, केहीको जागिर चट !👏

09/09/2025

६० वर्षमा नआएको परिवर्तन २ दिनको आन्दोलनले जित्यो!! जय जेन-Z 🇳🇵

09/09/2025

अब उपरान्त एमाले, कांग्रेस र माओवादीलाई मेरो परिवारले भोट हाले भने मेरो परिवारसँग कुनै सम्बन्ध रहने छैन ।

म मेरो परिवारको परिवर्तनको जिम्मा लिनेछु तपाईं पनि तपाइको परिवारको लिनुहोस् ।

"आमाबुवाको भोटले आज छोराछोरी मार्दै छ ।"

02/09/2025

पल्ला घरकी कान्छीले छोरो जन्माईन्- यो पनि हाम्रो सरकारले गरेर हो भन्न बेर लाउन्नन्।🤭

विद्युत आपूर्ति बन्द हुने बारे सूचना ।
28/08/2025

विद्युत आपूर्ति बन्द हुने बारे सूचना ।

प्युठानको छोरी, विश्वकै शिखरमा– श्रद्धा खत्री १९,०२४ फिट उचाइमा पुगेर ‘बाइकिङ स्पिरिट’ देखाइन्। प्युठानकी साहसी मोटाभ्लग...
20/08/2025

प्युठानको छोरी, विश्वकै शिखरमा– श्रद्धा खत्री १९,०२४ फिट उचाइमा पुगेर ‘बाइकिङ स्पिरिट’ देखाइन्। प्युठानकी साहसी मोटाभ्लगर (Moto Vlogger) श्रद्धा खत्रीले विश्वकै सबैभन्दा उचाइमा रहेको सडक मार्ग उमलिङ ला पास (१९,०२४ फिट) मा आफ्नो मोटरसाइकल यात्रा सफलतापूर्वक सम्पन्न गर्नुभएको छ।भारतको लद्दाख क्षेत्रमा अवस्थित यो पासलाई “Highest Motorable Pass in the World” भनिन्छ।

अपडेटगनाह चकचके सडक खण्ड स्थित खहरे खोलामा र मोतिपुरमा वर्षाको कारण लेदो बगेर र पहिरो गयर अवरुद्ध भएको बाटो सूचारु भएको ...
05/08/2025

अपडेट
गनाह चकचके सडक खण्ड स्थित खहरे खोलामा र मोतिपुरमा वर्षाको कारण लेदो बगेर र पहिरो गयर अवरुद्ध भएको बाटो सूचारु भएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।
मिति २०८२।०४।२०
समय दिउसो १२:४५
स्रोत: सडक डिभिजन कार्यालय

बाटो अवरुद्ध सम्बन्धी सूचना गनाह चकचके सडक खण्ड स्थित मोतिपुरमा अविरल वर्षाको कारण पहिरो गयर बाटो अवरुद्ध भएको छ ।  उक्त...
05/08/2025

बाटो अवरुद्ध सम्बन्धी सूचना
गनाह चकचके सडक खण्ड स्थित मोतिपुरमा अविरल वर्षाको कारण पहिरो गयर बाटो अवरुद्ध भएको छ । उक्त बाटो सूचार गर्न डिभिजनको उपकरणहरु (wheel loader and backhoe loader) परिचालन गरिएको छ । बाटो सूचार भए पश्चात यसै फेसबुक मार्फत जानकारी गराईन्छ ।
मिति २०८२।०४।२० गते
समयः १०ः४०
स्रोत : सडक डिभिजन कार्यालय जस्पुर।

05/08/2025

बाटो अवरुद्ध सम्बन्धी सूचना
अविरल वर्षाको कारण गनाह चकचके सडक खण्ड स्थित खहरे खोलामा लेदो बगेर बाटो अवरुद्ध भएको छ । उक्त बाटो सूचारु गर्न यस डिभजनको उपकरणहरु परिचालन भएको छ । बाटो सूचारु भए पश्चात यसै फेसबुक मार्फत जानकागरी गराईन्छ ।
मिति २०८२।०४।२०
समय विहान ९:००
स्रोत:सडक डिभिजन कार्यालय

06/07/2025

प्युठान — गनाह–चकचके सडकखण्डको जामुने डाँडामा खसेको ठूलो पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । पहिरो पन्छाउन क्रममा जेसिबीसमेत पुरिएपछि तत्काल सडक सुचारु हुने संभावना न्यून छ।

हार्दिक श्रद्धाञ्जली स्वर्गद्वारी प्रभु महाराजको दर्शनका लागि आएका एक भारतीय तीर्थयात्रीको भिङ्रीकोट नजिकै पैदलयात्राका ...
23/06/2025

हार्दिक श्रद्धाञ्जली
स्वर्गद्वारी प्रभु महाराजको दर्शनका लागि आएका एक भारतीय तीर्थयात्रीको भिङ्रीकोट नजिकै पैदलयात्राका क्रममा अकस्मात निधन भएको छ।
स्रोत: जीवन खनाल

अन्त्यन्तै जरुरी सुचना।
20/06/2025

अन्त्यन्तै जरुरी सुचना।

Address


Website

Alerts

Be the first to know and let us send you an email when Routine of Pyuthan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine of Pyuthan:

  • Want your business to be the top-listed Media Company?

Share