प्यूठान न पा ८ दम्तीमा करिब ५ बर्ष अघि निर्माण भएको बिद्युत सव-स्टेसन सञ्चालनमा नआपछि वास्तविक्ता बुझ्न प्यूठानको सर्बपक्षिय सरोकारवालाले अनुगमन गरेको छ । आशा गरौँ उपलब्धिको । भिडियो: प्यार अलि खान
कोजाग्रत पुर्णिमाको दिन नौबहिनी गा पा को माक्रे मन्दिरमा भएको सरायँ नाच
प्यूठान टिकुरीमा बिद्युत लाईन, स्थानियलाई सुबिधा भन्दा सास्ति
प्यूठानको केन्द्रबिन्दुमा रहेको प्यूठान नगरपालिका । त्यसमा राजनैतिक र प्रशासनिक दृष्टिकोणले प्रभाव पार्ने ठाउँ प्यूठान न पा ७ । टिकुरी देखि कापडाँडा हुँदै गिठिचौर सम्मको बिद्युत बितरण लाईन झाडी भित्र हराएको छ । करेन्ट प्रवाह भैरहेकोछ, जमिनबाट तार सजिलै हातले छुन सकिन्छ । यस्को सुधार गर्ने निकाय र पहल गर्ने निकाय सबै चुप । देशको दशा । जय कुलमान
प्यूठान । होटल व्यावसायि संघ तथा पर्यटन सूचान केन्द्र प्यूठानले प्यूठान नगरपालिका ४ स्थित निर्माणाधीन सहिद स्मृती पार्कमा सरसफाई कार्यक्रम गरेकोछ।
४५ ओैँ विश्व पर्यटन दिवशको अवसरमा शुक्रबार होटल व्यवसायि महासंघका केन्द्रीय सचिब धनेश्वर भण्डारी, केन्द्रीय सल्लाहकार चन्द्रलाल न्यौपाने, लुम्बिनी प्रदेश बरिष्ठ उपाध्यक्ष सहितको विशेष उपस्थितिमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको होटल व्यवसायि संघ प्यूठानका अध्यक्ष जुद्ध कुवरले बताए ।
स्वर्गद्वारी बहुमुखी क्याम्पस प्यूठान , तिज मिलन तथा शुभकामना कार्यक्रम
स्वर्गद्वारी बहुमुखी क्याम्पस प्यूठान स्ववियुद्धारा आयोजित तिजमिलन कार्यक्रम
नेपाल शिक्षक संघ प्यूठान र नेपाल निजामति कर्मचारी युनियनले आयोजना गरेको तिज मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम प्यूठान न पा ७ टाकुराचौर