गृहमन्त्री रमेश लेखकले संविधान संशोधन समावेशितालाई कमजोर गर्ने नभइ थप सुदृढ गर्नका लागि हुने बताउनुभएको छ ।
पर्यटकीय नगरी पोखरामा आजबाट अन्तर्राष्ट्रिय बेलुन महोत्सव सुरु भएको छ ।
रोजगारीको प्रलोभनमा परेर म्यानमार पुगेका पाँच जना नेपालीको उद्धार भएको छ
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपाली जनताको बलिदान र त्यागबाट आएको संविधानलाई कमजोरी बनाउने सोच राख्नु पनि गलत हुने बताएका छन् ।
पोखराको सूर्यदर्शन सहकारी ठगीमा मुछिएका एमाले केन्द्रीय सदस्य राजीव पहारीलाई भने सत्ताको आडमा उन्मुक्ति दिइएको छ ।
बेलुका ८ बजेको पोखरा समाचार
बेलुका ८ बजेको पोखरा समाचार
राष्ट्रिय सेवा दल मध्य तालिम शिक्षालय, हात्तिखोरले विद्यालयमा अध्ययनरत छात्र छात्राहरूमा दिक्षान्त कवाज तालिम प्रदान गरेकाे छ ।
बरालडाँडा भगवति बजार माघेसंक्रान्ति मेला २०८१
यहि मिति : २०८१ माघ १ देखी २ गते सम्म
अन्तर्राष्ट्रिय च्यालेन्ज ब्याडमिण्टनमा क्षितिज खनालसँगै नेपाली खेलाडीको यात्रा छनोट चरणमा नै सिमित भएको छ ।
विश्व मौसम विज्ञान संगठनको एक रिपोर्टअनुसार सन् २०२४ रेकर्डमा सबैभन्दा तातो वर्ष भएको छ
हाल देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसका कारण देशको सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशको पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।
पर्यटकीय नगरी पोखरामा आजबाट अन्तर्राष्ट्रिय बेलुन महोत्सव सुरु भएको छ ।