Shyam Rana Magar

Shyam Rana Magar Journalist/Blogger

सन्तानको आँखाबाट पोखरा हेर्नुहोस्🌿🍀🙏🙏
12/04/2024

सन्तानको आँखाबाट पोखरा हेर्नुहोस्🌿🍀🙏🙏

कहिलेकाही छुटी गएको समय नियाल्न यिनै सम्झना पत्रपत्र पल्टाउन काम लाग्छ नि 😊
10/04/2024

कहिलेकाही छुटी गएको समय नियाल्न यिनै सम्झना पत्रपत्र पल्टाउन काम लाग्छ नि 😊

💦 समाज उत्पत्तिको कथा भन्ने चौतारो किन मासिदै छन्?पोखराका चौतारोको उत्पत्ति र वैभवको कथा साथै किन मासिदै छन् चौतारो?✅ वि...
02/04/2024

💦 समाज उत्पत्तिको कथा भन्ने चौतारो किन मासिदै छन्?

पोखराका चौतारोको उत्पत्ति र वैभवको कथा साथै किन मासिदै छन् चौतारो?

✅ विस्तृत नालिबेली तलको लिंकमा 👇👇

पोखरामा बस्ती बस्न शुरू हुँदा नै चौतारो बनाइन थालेको पाइन्छ। इतिहास र संस्कृति झल्काउने यी चौतारा तीव्र शहरीकरण....

शुभसन्ध्या 😀
16/03/2024

शुभसन्ध्या 😀

माघे संक्रान्तिको तपाईंहरू सबै जनालाई शुभकामना🙏गुल्मी रिडि संक्रान्ति मेलाको केही ऐतिहासिक पाटो पाहुर ल्याएको छु। 👇️
15/01/2024

माघे संक्रान्तिको तपाईंहरू सबै जनालाई शुभकामना🙏
गुल्मी रिडि संक्रान्ति मेलाको केही ऐतिहासिक पाटो पाहुर ल्याएको छु। 👇️

रूरू गाउँपालिकामा पर्ने रूरूधामलाई स्थानीय अहिले पनि रिडी नै भन्छन्। रिडी नाम मगरको बसोबास र भाषासँग जोडिएको छ। ...

New Story   ko🌹🌹➖पोखरालाई ‘लाहुरेले बनाएको शहर’ भनिन्छ। तर तिनै लाहुरे अहिले धमाधम बेलायततिरै फर्कन थालेका छन्। ‘लाहुरेल...
06/12/2023

New Story ko🌹🌹
➖पोखरालाई ‘लाहुरेले बनाएको शहर’ भनिन्छ। तर तिनै लाहुरे अहिले धमाधम बेलायततिरै फर्कन थालेका छन्। ‘लाहुरेले जाँड खानेबाहेक केही जान्दैनन्’ भन्ने खराब भाष्यका कारण फर्कन बाध्य भएको धेरैको गुनासो छ।👇️👇️

पोखरालाई ‘लाहुरेले बनाएको शहर’ भनिन्छ। तर तिनै लाहुरे अहिले धमाधम बेलायततिरै फर्कन थालेका छन्। ‘लाहुरेले जाँड .....

💠लाहुरेले लगानी गरेको पोखराको पहिलो पेट्रोलपम्प पोखरा-सुनौली राजमार्ग लाहुरेकै कारण जोडियो। सोल्जर बोर्ड अस्पताल (पश्चिम...
11/09/2023

💠लाहुरेले लगानी गरेको पोखराको पहिलो पेट्रोलपम्प

पोखरा-सुनौली राजमार्ग लाहुरेकै कारण जोडियो। सोल्जर बोर्ड अस्पताल (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) र सोल्जर बोर्ड हाइस्कूल (अमरसिंह मावि) पनि पोखरामा लाहुरेको बस्ती बस्न थालेपछि भारत सरकारले बनाइदिएको थियो। खेतीकिसानीमै जीवन बिताइरहेका पोखरेलीको कायकल्प गरिदिने मात्र होइन, उद्यमको बाटो हिँड्न सिकाउने पनि उनीहरू नै थिए। ५० वर्षदेखि सलल पीच रोडमा हुइँकिइरहेका पोखरेलीको सवारीमा इन्धन भरिरहेको ‘हिमालय पेट्रोलियम कम्पनी प्रालि’ले यस्तै कथा भन्छ।👇👇

गोरखपुरबाट ६ हजार लिटर पेट्रोल ल्याएर पोखरामा पेट्रोल पम्प शुरू भएको थियो। त्यसबेला पेट्रोलको मूल्य दुई रुपैया.....

रहरहरूलाई बाध्यतासित जिताउदै, गन्तव्यमा लम्किनु छ, बिस्तारै बिस्तारै ,...
26/08/2023

रहरहरूलाई बाध्यतासित जिताउदै, गन्तव्यमा लम्किनु छ, बिस्तारै बिस्तारै ,...

05/08/2023

जुनदिन मैले वास्तविकता बुझे। त्यही दिनदेखि उनीहरूले उ गलत हो भन्दिए...

15/07/2023

मान्छेहरू भन्छन् - दु:खको एकमात्र आधार महत्वाकांक्षा हो। सपना हो। चाहना हो। म त भन्छु - पखेटा बिनाको चरा र सपना बिनाको मान्छे उस्तै हो। सके, उसको सपनाको पुल बनिदिनु। सक्नुहुन्न - कमसेकम उसलाई अत्याउने काम नगर्नु 🙏🙏

13/07/2023

करिब ३ वर्षअघि हेर्ने कथा टिमसँगको सहकार्यमा मैले तयार पारेको भिडियो।
Herne Katha

13/07/2023

मृत्युलाई पनि मजाक बनाइदिए मान्छेहरूले
कोही डलरको लोभले कोही भाइरलको
कोही प्रतिशोध साँध्न पनि उत्रिए

मुर्दा प्रतिवादमा उत्रिन्न र पो
मृत्युपछि पनि शान्ति पाउँन गाह्रो भयो अब🙏

पुरानो कथा "उनी" नयाँ रूपमा आएको छ युट्युबमा😊 नयाँ फ्लेभर त पक्कै छ। समय मिलाएर सुन्नुहोला है😊😊पहिलो - https://www.youtu...
08/07/2023

पुरानो कथा "उनी" नयाँ रूपमा आएको छ युट्युबमा😊 नयाँ फ्लेभर त पक्कै छ। समय मिलाएर सुन्नुहोला है😊😊

पहिलो - https://www.youtube.com/watch?v=sqOJDqDzYY0&t=4s
दोस्रो - https://www.youtube.com/watch?v=YwirAtMOvuM

क्रमश ...

Audio : Anup PoudelEditing : Siddhartha GautamKatha Ghar मा यहाँहरुलाई स्वागत छ । तपाईंका केही कथा छन् भने हामीलाई [email protected] मा पठाउनुहोला । क...

07/07/2023

मन उदास उदास भएको बेला कसैले साेधि मात्रै दिए आधा उधी त निको भइजान्छ बेचैनी।

01/07/2023

सजिलो छ नि! आश्वासन दिन।
त्यति सजिलो छैन त्यसलाई पूरा गर्न।
त्यसैले कसैलाई पनि त्यति धेरै आश नदिनु। यदी, त्यो आश्वासन पूरा गर्नै सक्नुहुन्न भने। बरू शुरूमै चित्त दुखाएको राम्रो नि! पछि विश्वास टुटाउनु भन्दा त।

25/06/2023

अनगिन्ति छन् गर्नुपर्ने काम। उस्तै छन् पूरा गर्नुपर्ने रहरहरू।
दौडिदा दौडिदा कहाँसम्म पुगिएला खाेइ कुन्नि?

22/06/2023

मनको हतियार सधै तिखारेर राख्नुस्।
साँच्चैको हतियारले भन्दा ठूलो चोट दिनेहरू त कसैको सोजोपनसँग खेल्ने हुन्। मनसँग खेल्नेहरू हुन्। त्यस्ता मान्छेसँग लड्न हरदम तयार हुनुस्। 🙏🙏

शुभरात्री 🙂

16/06/2023

कुनै बेला बनाएका योजना सफल नहुन सक्छन्। बलियो ठानेका सम्बन्ध भत्किन सक्छन्।
यस्तो बेलामा हिम्मत नहार्नु बाहेक अर्को उपाय के नै हुन सक्ला र!

शुभ दिन 🌄🌄शुभ समय 🙏🙏

पढेर इमेल लेख्नुहोला। म्यासेज छोड्नुहोला। म कुरिरहने छु😊हाम्रा लागि तपाईंहरूले उचाल्नुभएको ती दुःखका पहाड सम्झिँदा मनै ग...
08/06/2023

पढेर इमेल लेख्नुहोला। म्यासेज छोड्नुहोला।
म कुरिरहने छु😊

हाम्रा लागि तपाईंहरूले उचाल्नुभएको ती दुःखका पहाड सम्झिँदा मनै गह्रुँगो हुन्छ। सोच्छु– एक्लो ज्यान टिकाउन त हम्मेहम्मे परिरहेको छ मलाई यो सहरमा। त्यो पाखोबारी खोस्रेर ५–५ जना सन्तान कसरी हुर्काउनुभए होला?

भन्न त भन्नुहुन्थ्यो बुबा, रहर जन्माउनु मात्रै ठूलो कुरा होइन रहेछ। रहर टिकाइरहनु झन ठूलो कुरा रहेछ।

अँ साँच्ची इमेल लेख्ने ठेगाना - [email protected] 🙂

पुजनीय बुबाआमा साष्टाङ्ग दण्डवत  यहाँ म सञ्चै छु। त्यहाँ तपाईंहरू पनि सञ्चै हुनुहुन्छ होला! भाइबहिनीलाई मिठो सम.....

06/06/2023

बुबा शहर त धेरै अगाडि छ। बिजुली गतिमा दाैडिइरहेछ शहर त। म भने थाेरै भए पनि पैसा बचाउन माइक्राेबस चढ्न छोडेर पैदलै हिडिरहेछु।
यहाँ आफ्नाे भन्ने काेही पनि छैनन्।
एउटै घरमा बसेर पनि पल्लाे कोठामा बस्नेहरूसँग कहिलेकसो बाेलचाल हुन्छ। घरधनीसँग त झन महिना बित्दा मात्रै हुन्छ।
गाउँमा त तलमाथि गर्दा पनि सबैले साेध्थें।
के छ कसाे छ ?
सञ्चाेबिसञ्चाे साेध्ने आफ्नाहरू जति पनि थिए।
यहाँ त आफ्नाे मतलब बाहेकका काममा काेही पनि बाेल्दैनन्।

#बा-आमालाई चिठी

बोलो राधे राधे😝😝
03/06/2023

बोलो राधे राधे😝😝

02/06/2023

बा-आमालाई चिठी सुन्नुभयाे?😊

म कुरिरहने छुसुनेर प्रतिक्रिया लेख्नुहोला😊
28/05/2023

म कुरिरहने छु
सुनेर प्रतिक्रिया लेख्नुहोला😊

बा-आमालाई चिठी । KathaGhar_Podcast✍️✍️ Shyam Rana Mgar➿➿ Anup Paudel

24/05/2023

अझ सजिलो गरि सुन्नुहोस्।
युट्युबमा सुन्न 👉️👉️https://youtu.be/v21svvlfi_s

यी सबै भावनाका कुरा हुन्।यहाँ मेरो आफ्नो व्यक्तिगत अनुभुती छन्। मलाई लाग्छ-शहरको सपनाले लोभिएका हरकोहीको कथा यस्तै त हुन...
23/05/2023

यी सबै भावनाका कुरा हुन्।
यहाँ मेरो आफ्नो व्यक्तिगत अनुभुती छन्। मलाई लाग्छ-शहरको सपनाले लोभिएका हरकोहीको कथा यस्तै त हुन्।
केही समयअघि लेखिएको `ब्लग´ भाइ अनुप पौडेलको आवाजमा सजिएर आएको छ। नपढ्नुभएका साथीहरूले सुन्नुहोला🙂 पढ्नुभएकाले पनि सुनिदिनुभए गज्जबको सामग्री बनेको छ है!🙂
अँ साँच्ची युट्युब च्यानल सब्सक्राइब गरेर बेल आइकन पनि थिचिदिनुहोला। यस्ता सामग्री अरू पनि आइरहने छन्।🙏🙏

म रहरिया कि सहरिया!Blog - Shyam Rana MagarVoice 🎧️ - Anup Paudel Mixing 🎛️ - Anup Paudel

नेपालमा बनेकाे 'यात्री' बाइककाे ढाड भाँचिएपछि😂
22/05/2023

नेपालमा बनेकाे 'यात्री' बाइककाे ढाड भाँचिएपछि😂

हाे हुन त! यी दाइले गर्दा जातिविधि उपद्राे गरिन्थ्याे।😝😝
21/05/2023

हाे हुन त! यी दाइले गर्दा जातिविधि उपद्राे गरिन्थ्याे।😝😝

20/05/2023

पुँजीवाद हाबी भएपछि गाह्राे छ बाबै! १० मिनेटकाे भिडियाे हेर्दा ५ मिनेट त विज्ञापन स्किप गर्दैमा सकियाे। 😝😝

राजसंस्थाकाे अन्त्य भए पनि सर्वसाधारण जनताकाे लागि रहस्य बनिरहेकाे पाेखरा   फेवाताल छेउकाे 'रत्न मन्दिर' अन्तत खुल्ने भए...
20/05/2023

राजसंस्थाकाे अन्त्य भए पनि सर्वसाधारण जनताकाे लागि रहस्य बनिरहेकाे पाेखरा फेवाताल छेउकाे 'रत्न मन्दिर' अन्तत खुल्ने भएकाे छ। जेठ १५ गते देखि 'रत्न मन्दिर' सबैकाे हुँदै छ।

जय हाेस् 👏👏

Address

Pokhara
33700

Alerts

Be the first to know and let us send you an email when Shyam Rana Magar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Shyam Rana Magar:

Videos

Share