Fewa Television

Fewa Television Fewa Television HD

14/01/2025

आज देशभर माघेसङ्क्रान्ति पर्व मनाइएको छ ।

14/01/2025

इजरायल र हमास लडाकु समूहबीच गाजामा युद्धविराम हुने सम्भावना उच्च भएको छ ।

14/01/2025

पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा १२ टोलीले सहभागिता जनाउने भएका छन् ।

14/01/2025

पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडक विस्तार कार्यले तीव्रता पाएको छ ।

14/01/2025

पोखरामा नयाँ मौलिक नाटक ‘सपना डिलक्स कोच’ मञ्चन हुने भएको छ ।

14/01/2025

प्रेस चौतारी कास्कीको नवौं अधिवेशन आगामी माघ २२ गते, मंगलबार हुने भएको छ ।

14/01/2025

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लोकतन्त्रको विगुल फुकेका सार्वजनिक सेवा प्रशारण संस्थाहरु सत्ता र व्यक्ति विशेषको चाकडी गर्ने संस्थाको रुपमा विकास भएको बताउनुभएको छ ।

14/01/2025

राष्ट्रिय परीक्षा बोर्ड ले (एसईई) को नियमित तथा ग्रेडवृद्धि समयतालिका सार्वजनिक गरेको छ ।

14/01/2025

National Highschool Championship Qualifiers Final..

14/01/2025

Lekhnath Mahotsav Outdoor Show..

14/01/2025

Pokhara mahotsav Outdoor Show Programme..

13/01/2025

National Highschool Chanpionship..

13/01/2025

आफ्नो जीवन कराते खेल मा समर्पण गर्दै ।
राष्ट्रिय कराते खेलाडी लक्ष्मण कुवर ।

13/01/2025

National Highschool Championship..

12/01/2025

लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आई नेपाल अन्तर्गत नोमिनेशन तथा क्यान्डिडेट प्रेजेन्टेशन कार्यक्रम सम्पन्न भएको छ ।

Address

Nayabazar-09 Pokhara
Pokhara
33700

Telephone

+97761574519

Website

Alerts

Be the first to know and let us send you an email when Fewa Television posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Fewa Television:

Videos

Share

Category