गण्डकी प्रदेश

गण्डकी प्रदेश नेपालको संविधानको धारा ५६ अनुसार प्र?
(1)

15/04/2024

Info.
गण्डकी प्रदेशमा भोलि मंगलबार सार्वजनिक बिदा दिइएको छ ।

सूचना
01/04/2024

सूचना

गण्डकी सरकारले २०८१ मा निम्न चाडपर्वमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
28/03/2024

गण्डकी सरकारले २०८१ मा निम्न चाडपर्वमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

सूचना । सूचना ।। सूचना ।।।
25/03/2024

सूचना । सूचना ।। सूचना ।।।

23/02/2024
गाँजा खेती सम्भाव्यता अध्धयन कार्यक्रमका लागि माैजुदा सूचीमा दर्ता हुने सम्बन्धि सूचना ।।।
18/02/2024

गाँजा खेती सम्भाव्यता अध्धयन कार्यक्रमका लागि माैजुदा सूचीमा दर्ता हुने सम्बन्धि सूचना ।।।

गण्डकी प्रदेश सरकार स्थापना दिवसमा पुरस्कृत र सम्मानित हुने सम्पूर्ण राष्ट्रसेवक कर्मचारीमा हार्दिक बधाई ।
17/02/2024

गण्डकी प्रदेश सरकार स्थापना दिवसमा पुरस्कृत र सम्मानित हुने सम्पूर्ण राष्ट्रसेवक कर्मचारीमा हार्दिक बधाई ।

फागुन ४ गते गण्डकीमा सार्वजनिक बिदा
14/02/2024

फागुन ४ गते गण्डकीमा सार्वजनिक बिदा

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशकाे प्रस्ताव पेश गर्ने सम्बन्धि सूचना ।।।
12/02/2024

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशकाे प्रस्ताव पेश गर्ने सम्बन्धि सूचना ।।।

 #गण्डकी प्रदेश सरकारको आगामी मन्त्रिपरिषद्को बैठक माघ २९ गते सोमवार बाग्लुङको ऐतिहासिक, धार्मिक  स्थल पञ्चकोटमा बस्ने भ...
11/02/2024

#गण्डकी प्रदेश सरकारको आगामी मन्त्रिपरिषद्को बैठक माघ २९ गते सोमवार बाग्लुङको ऐतिहासिक, धार्मिक स्थल पञ्चकोटमा बस्ने भएको छ । प्रदेश भित्रका ऐतिहासिक, धार्मिक, पुराातात्विक, पर्यटकीय स्थलहरुको प्रर्वद्धनकालागि प्रदेशका बिभिन्न ठाउँमा मन्त्रिपरिषद्को बैठक गर्ने योजना अनुसार सोमवार पञ्चकोटमा बैठक बस्ने मा. मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे ज्युले बताउनुभयो । पञ्चकोटको पर्यटन प्रर्वद्धनमा मद्धत पुगोस् भन्ने सरकारको अपेक्षा छ । साथै फागुन ९ देखि २३ गते सम्म पञ्चकोटमा ‘अनन्तश्री ब्रह्माण्डीय महायज्ञ २०८०’ पनि हुँदैछ ।

संविधानले सुस्तालाई गण्डकीमा पर्ने भनेर उल्लेख गरे पनि मन्त्रालयको यो सूचनाले भने सुस्ता गाउँपालिकालाई गण्डकीमा हुने पहि...
07/02/2024

संविधानले सुस्तालाई गण्डकीमा पर्ने भनेर उल्लेख गरे पनि मन्त्रालयको यो सूचनाले भने सुस्ता गाउँपालिकालाई गण्डकीमा हुने पहिलो चरणको निर्वाचनमा सहभागी हुने बाटो रोकिदियो । सुस्ता गाउँपालिकाको वेबसाइटअनुसार पछिल्लो प्रशासनिक विभाजनअनुसार सुस्ता गाउँपालिका लुम्बिनीमा पर्ने उल्लेख गरिएको छ ।

पोखरा । सुस्ता गाउँपालिकाको वेबसाइटको सुरुमै देखिन्छ– ‘सुस्ता गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, नव...

*रुट परमिट प्रदेशभर*निजी सवारीसाधनको आयु २५ वर्ष*दर्ताका लागि कम्पनी अनिवार्य नहुने*जरिवाना बढाइयो
04/02/2024

*रुट परमिट प्रदेशभर
*निजी सवारीसाधनको आयु २५ वर्ष
*दर्ताका लागि कम्पनी अनिवार्य नहुने
*जरिवाना बढाइयो

02/02/2024

अधिकारजति संघले राखेर बस्ने, राजनीतिक नेतृत्वदेखि, कर्मचारीसम्म, केन्द्रिकृत मानसिकता रहने अनि डेलिभर हुन सकेन भनेर जनताको आवाज हामीले बुझ्नुपर्ने ?

विपद व्यवस्थापन अनुदानका लागि छनौटमा परेका विद्यालयहरु
01/02/2024

विपद व्यवस्थापन अनुदानका लागि छनौटमा परेका विद्यालयहरु

आजदेखी सरकारी कार्यालय ५ बजेसम्म खुला रहनेछन ।
30/01/2024

आजदेखी सरकारी कार्यालय ५ बजेसम्म खुला रहनेछन ।

गण्डकीको मुख्य न्यायाधिवक्ताको कार्यालयले तयार पारेको प्रतिवेदनको अन्तिममा भनिएको छ, “सम्माननीय प्रधानमन्त्रीज्यू र मानन...
28/01/2024

गण्डकीको मुख्य न्यायाधिवक्ताको कार्यालयले तयार पारेको प्रतिवेदनको अन्तिममा भनिएको छ, “सम्माननीय प्रधानमन्त्रीज्यू र माननीय मुख्यमन्त्रीज्यूहरूले संघीयतालाई सशक्त र प्रभावकारी बनाउन चाहे अप्रिय नै किन नहोस्, उपयुक्त ठोस कदम उठाउनुपर्ने टड्कारो आवश्यकता देखिएको छ ।”

पोखरा । सात सदस्यीय गण्डकीको मन्त्रपरिषद्‌मा सबैका लागि छुट्टाछुट्टै सवारी साधन छ । सबैसँग सवारी चालक छन्,&nb...

गण्डकीमा गठन भयो पूर्व सांसद क्लब पोखरा । गण्डकीका संस्थापक प्रदेश सभा सदस्यहरु संगठित भएका छन् । पोखरामा बिहीबार भएको भ...
11/01/2024

गण्डकीमा गठन भयो पूर्व सांसद क्लब
पोखरा । गण्डकीका संस्थापक प्रदेश सभा सदस्यहरु संगठित भएका छन् । पोखरामा बिहीबार भएको भेलाले गण्डकी प्रदेश सभा, पूर्व सांसद मञ्च गठन गर्ने निर्णय भएको छ । पूर्व सांसद ओमकला गौतमले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई समृद्ध बनाउँदै प्रदेशबासीको हक हित प्रवद्र्धन मञ्च गठन गरिएको हो । संघीय संसद तथा गण्डकी प्रदेश सभासँग आवश्यक समन्वय गरी गण्डकी प्रदेश सभाको काम कारबाहीमा प्रभावकारिता ल्याउने उद्देश्यले गण्डकी प्रदेश सभाका पूर्व सदस्यहरु रहने गरी मञ्च गठनको निर्णय गरिएको उनको भनाइ थियो ।
भेलाले मञ्चको विधान मस्यौदा निर्माणका लागि समिति समेत गठन गरेको छ । विधान मस्यौदा तथा भेला आयोजक समितिको संयोजक पूर्व सभामुख नेत्रनाथ अधिकारीलाई तोकिएको छ । समितिको सदस्यमा श्रृजना शर्मा, मायानाथ अधिकारी, सावित्रा राना, मणिभद्र शर्मा कँडेल, ओमकला गौतम, गायत्री गुरुङ, विनोद केसी, खीमविक्रम मल्ल र धनमाया पोखरेल लामा छन् ।
मञ्चको अर्को भेला प्रदेश सभा स्थापनाको दिन माघ २२ गते प्रदेश सभा परिसरमा बस्ने निर्णय गरेको छ । गण्डकी प्रदेश सभा ६० सदस्यीय छ ।

तहवृद्धि सम्वन्धी सूचना प्रकाशन गरिएको सम्वन्धमा !!!
04/01/2024

तहवृद्धि सम्वन्धी सूचना प्रकाशन गरिएको सम्वन्धमा !!!

उत्कृष्ट कृषि पुरस्कारको लागि आवेदन पेश गर्ने सम्बन्धी सूचना
04/01/2024

उत्कृष्ट कृषि पुरस्कारको लागि आवेदन पेश गर्ने सम्बन्धी सूचना

मन्त्रालय स्थानान्तरण भएकाे सूचना ।।।
28/12/2023

मन्त्रालय स्थानान्तरण भएकाे सूचना ।।।

अनुरोध
28/12/2023

अनुरोध

पदपूर्ति सम्बन्धि सूचना ।।।
24/12/2023

पदपूर्ति सम्बन्धि सूचना ।।।

जग्गा चक्लाबन्दी कार्यक्रम सञ्चालन सम्बन्धि प्रस्ताव आह्वानको सूचना ।।।
21/12/2023

जग्गा चक्लाबन्दी कार्यक्रम सञ्चालन सम्बन्धि प्रस्ताव आह्वानको सूचना ।।।

गण्डकी प्रदेश लोक सेवा आयोगले अप्राविधिक चौथो र प्राविधिक चौथो तह तर्फका विभिन्न पदहरुको पदपूर्तिको लागि भारी संख्यामा व...
29/11/2023

गण्डकी प्रदेश लोक सेवा आयोगले अप्राविधिक चौथो र प्राविधिक चौथो तह तर्फका विभिन्न पदहरुको पदपूर्तिको लागि भारी संख्यामा विज्ञापन गरेको छ । प्रदेश लोक सेवा आयोग, गण्डकी प्रदेश !

प्रदेश विकास स्वयंसेवक माग गरिएको सूचना !!!
24/11/2023

प्रदेश विकास स्वयंसेवक माग गरिएको सूचना !!!

भूकम्प आएको थाहा पाउने वित्तिकै के गर्ने?जनहितमा जारी सन्देश !
04/11/2023

भूकम्प आएको थाहा पाउने वित्तिकै के गर्ने?
जनहितमा जारी सन्देश !

प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूह तर्फ रिक्त प्रा.प्र.नि., प्रा.प्र.ना.नि. र प्रा.प्र.स.नि. पदहरूको विज्ञापन...
03/11/2023

प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूह तर्फ रिक्त प्रा.प्र.नि., प्रा.प्र.ना.नि. र प्रा.प्र.स.नि. पदहरूको विज्ञापन प्रकाशन सम्बन्धी सूचना (२०८०-०७-१७)

Address

Gandaki Province
Pokhara
33700

Alerts

Be the first to know and let us send you an email when गण्डकी प्रदेश posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to गण्डकी प्रदेश:

Videos

Share

Nearby media companies



You may also like