BGM khabar

BGM khabar सकारात्मक सोचको प्रवाह ...

01/02/2025

गायिका एलिना चौहान डिभोर्स गर्दै

बाहिरी चोट देखिको छैन तर घोप्टो अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ
01/02/2025

बाहिरी चोट देखिको छैन तर घोप्टो अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ

ञ्चनपुरमा नेपाली कांग्रेसका नगर सभापति अच्युत कलौनी मृत अवस्थामा भेटिएका छन् ।भीमदत्त नगरपालिकाका सभापति कलौन....

https://www.youtube.com/watch?v=fyYfDBmHKII
01/02/2025

https://www.youtube.com/watch?v=fyYfDBmHKII

news,today news, today nepali news,aaj ka mukhya samachar,nepali,nepali today news,live news,nepali live news,news live nepal,news update nepal,todaynewslive...

31/01/2025

नया युग भनेर हामीलाई ट्रोल गरियो - प्र म ओलि

अंश र माना चामल नलिनेगरी एलिना चौहानले गरिन् सम्बन्ध बिच्छेदको मुद्दा दर्ता
31/01/2025

अंश र माना चामल नलिनेगरी एलिना चौहानले गरिन् सम्बन्ध बिच्छेदको मुद्दा दर्ता

https://www.youtube.com/watch?v=OBl2a9boNp8
31/01/2025

https://www.youtube.com/watch?v=OBl2a9boNp8

news,today news, today nepali news,aaj ka mukhya samachar,nepali,nepali today news,live news,nepali live news,news live nepal,news update nepal,todaynewslive...

शिक्षामन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा विधेयक संसदबाट पारित गर्न नसके पदमा नबस्ने उद्घोष गरेकी छिन्।
30/01/2025

शिक्षामन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा विधेयक संसदबाट पारित गर्न नसके पदमा नबस्ने उद्घोष गरेकी छिन्।

पोखरा विश्व विद्यालयमा विभिन्न संकायका विद्यार्थीहरुलाई सेतो कोट वितरण गरीने पोखरा १६ माघ पोखरा विश्व विद्यालयमा पहिलो प...
30/01/2025

पोखरा विश्व विद्यालयमा विभिन्न संकायका विद्यार्थीहरुलाई सेतो कोट वितरण गरीने
पोखरा १६ माघ
पोखरा विश्व विद्यालयमा पहिलो पटक सेतो कोट र सपथ ग्रहण कार्यक्रम हुने भएको छ । नेपाल रेडक्रस युवा सर्कल पोखरा विश्व विद्यालयको आयोजनामा हुने कार्यक्रममा विभीन्न संकायका विद्यार्थीहरुलाई सेतो कोट प्रदान गर्न लागीएको हो ।
आगाी शुक्रबार हुने उक्त कार्यक्रममा सहभागिताको लागी अध्क्षय अनिता पौडेलले अनुरोध समेत गरीन् ।
विएमएल्टी विएसी नर्सीङ ,नर्सीङ ,वि फार्मेसी , विपिटी ,विएन, विपीएच ,वीएम आइटी , फार्मेसीमा अध्यँन गर्ने करिब १६५ जना विद्यार्थीहरुलाई वितरण गर्न लागेको आयोजक नेपाल रेडक्रस युवा सर्कल पोखरा विश्व विद्यालयका विशाल कुमार यादवले जानकारी दिए ।

बिजेतालाई १ करोड पुरस्कार राशीको ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ को पोखरा अडिसन फागुन १६ र १७ गते हुने
30/01/2025

बिजेतालाई १ करोड पुरस्कार राशीको ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ को पोखरा अडिसन फागुन १६ र १७ गते हुने

30/01/2025

Laajsharanam live

30/01/2025

लाज शरणम’को रोचक टिजर सार्वजनिक

टिजर उपल्लो डोल्पाको एक युवक विदेश जाने तयारीमा रहेको कथासहित टिजर सुरु हुन्छ । त्यसपछि दृश्यमा कफिन देखाइएको छ र कफिनलाई केन्द्रमा राखेर कथा अघि बढ्छ । कफिनसँगै कथामा कौतुहलता र रोचक घुम्ती चित्रण गरिएको छ । वैदेशिक रोजगार र युवाको श्रमशक्तिको केन्द्रमा फिल्म निर्माण भएको बुझिन्छ । टिजरले फिल्मप्रतिको दर्शकीय अपेक्षालाई बढाउन सक्नसक्छ ।

सेभेन सिज इन्टरनेसनलले फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा रिलिज गर्दैछ । कुमार कट्टेल ‘जिग्री ब्रो’ले निर्देशन गरेको फिल्ममा अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (क्रकोज), प्रियाना आचार्य (मुन्नी)जस्ता ‘सक्किगो नि’ सिरियलका कलाकार पनि देखिनेछन् ।

यसबाहेक, मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, विजय बराल, अर्पण थापा, कमलमणि नेपाल, सीताराम कट्टेल ‘धुर्मुस’, रेणु योगी, विजय लामा, माला लिम्बुको पनि अभिनय छ ।

फिल्ममा नवीन श्रेष्ठ निर्माता, रामनरेश साह र सृजना खड्का सह-निर्माताको रूपमा छन् । सुदीप बरालले छायांकन गरेका हुन् । यो फिल्मलाई यसवर्षकै प्रतीक्षित फिल्म मानिएको छ ।


पोखरा–मुग्लिन आयोजना : पोखरा–जामुने खण्डमा  २८ किमि कालोपत्र
30/01/2025

पोखरा–मुग्लिन आयोजना : पोखरा–जामुने खण्डमा २८ किमि कालोपत्र

https://www.youtube.com/watch?v=ms6bgnyFqAg
30/01/2025

https://www.youtube.com/watch?v=ms6bgnyFqAg

news,today news, today nepali news,aaj ka mukhya samachar,nepali,nepali today news,live news,nepali live news,news live nepal,news update nepal,todaynewslive...

अखिल क्रान्तिकारीको अध्यक्षमा विजय प्रकाश सापकोटा निर्वाचित
29/01/2025

अखिल क्रान्तिकारीको अध्यक्षमा विजय प्रकाश सापकोटा निर्वाचित

माघे औँसीमा त्रिवेणी धाममा भक्तजनको घुइँचो
29/01/2025

माघे औँसीमा त्रिवेणी धाममा भक्तजनको घुइँचो

29/01/2025

हलहरुले रोके ‘एक्टर: टेक वान

: Take One

Address

Newroad
Pokhara
33700

Website

Alerts

Be the first to know and let us send you an email when BGM khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to BGM khabar:

Share