Gandaki Bahas

Gandaki Bahas Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Gandaki Bahas, News & Media Website, Pokhara, Pokhara.

31/08/2022

पोखरा, १५ भदौ/ नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारि पोखरा १ स्थित पुरानो टुडिखेलमा ऐतिहासिक तीज ....

24/01/2022

पोखरा, १० माघ/ नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यलयको सचिव पदमा प्रकाश बराल नियुक्त भएका छन् । नेपाली कांग्रेसक.....

24/01/2022

पोखरा, १० माघ/ कास्कीका मालपोत कार्यालय र नापी कार्यालय एक हप्ताका लागि सेवा प्रभाह बन्द भएको छ । दुबै कार्यालयमा .....

24/01/2022

पोखरा, १० माघ/ कोरोनाका कारण पोखरा विश्वविद्यालयले माघ समान्तसम्म पूर्वनिर्धारित सबै परीक्षाहरु अनिश्चितकालका ...

24/01/2022

पोखरा, १० माघ/ साविक विजेता संकटा क्लबमाथि हराउदै मछिन्द्र फुटबल क्लब २० औं आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको ...

24/01/2022

पोखरा, १० माघ/ जिल्ला प्रशासन कार्यालय कास्कीमा कारेरत कर्मचारीमा कोरोना संक्रमण देखिएको र जोखिम बढेको भन्दै जिल...

24/01/2022
23/01/2022

पोखरा, ८ माघ/ पोखरामा लामो समयदेखि निर्माण व्यवसायमा संलग्न रोल्पाका धनपति बुढामगर १० दिनदेखि सम्पर्कविहीन बनेक....

23/01/2022

पोखरा, ९ माघ/ छैठौं मिस तामाङ पोखरा–२०२२ को टयालेन्ट राउण्ड सम्पन्न भएको छ । बैदाम तामाङ सेवा समाजद्धारा आयोजित प्...

22/01/2022

पोखरा, ८ माघ/ नेपाली कांग्रेस कास्कीको कोषाध्यक्षमा माइकल कर्माचार्य नियुक्त भएका छन् । नेपाली कांग्रेसका जिल्ल....

22/01/2022

पोखरा, ८ माघ / गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले निर्माणाधीन तनहुँ जलविद्युत् आयोजना न.....

22/01/2022

पोखरा, ८ माघ/ पोखराको न्यूरोडमा इलेक्ट्रोनिक्स सामानको खुद्रा स्टोर टेक्स्टुडियो खुलेको छ । विद्यूतिय र जीवनशैल....

21/01/2022

पोखरा, ७ माघ/ कोरोनाको तेस्रो लहरले गण्डकी प्रदेशका २ सय ६८ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको छ । सबै भन्द...

20/01/2022

पोखरा, ६ माघ/ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कोभिडको तेस्रो लहर रोकथाम र नियन्त्रणका ....

19/01/2022

पोखरा, ५ माघ/ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल र डिजेल/मटितेलमा प्रतिलिटर ३ रुपैयाँल....

19/01/2022

पोखरा, ५ माघ / पोखरा उद्योग वाणिज्य संघ र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) बजारको आवश्यकता...

18/01/2022

पोखरा, ४ माघ/ कास्की प्रहरीले ३९ तोला अवैध सुनसहित दुई जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका ३० पावरहाउस चोक.....

18/01/2022

पोखरा, ४ माघ/ कोभिड–१९ संक्रमण तीब्र भएकै समयमा पोखराको ठूलो फुटबल प्रतियोगिता आहा रारा गोल्डकप बिहिबारदेखि सुरु...

17/01/2022

कास्की जिल्ला प्रशासनको कोरोना मापदण्ड सम्बन्धी नयाँ आदेश

17/01/2022

पोखरा, ३ माघ/ लुम्बिनी विकास बैंकले सहारा क्लबले पोखरा १७ दोविल्लामा सञ्चालन गरेको सुर्यबहादुर केसी स्मृती फुटबल...

17/01/2022

कोभिड संक्रमण भएमा यि उपाए अपनाउनु

१. थर्ममिटरबाट तापक्रम नापिरहनुहोला। ९८ – ९९ फरेनहाइटसम्म व्यक्ति अनुसार नर्मल तापक्रम हो। १०० पुग्यो भने पारासिटामोल खानुहोला। शरीर दुखेमा र टाउको दुखेमा पनि पारासिटामोल खान सकिन्छ।

२. पल्स अक्सिमिटरबाट अक्सिजनको स्तर नापिरहनुहोला। यदि ९४ भन्दा तल गयो भने घोप्टो परेर सुत्नुहोला। यसलाई प्रोन पोजिसन भनिन्छ। पेटमा २ वटा सिरानी, टाउकोमा एउटा सिरानी र खुट्टाको गोलिगाँठानेर एउटा सिरानी राखेर पेटको बलमा सुत्नुहोला। यसले फोक्सोको क्षमता बढाउछ। यसलाई प्राकृतिक भेन्टिलेटर पनि भनिन्छ।

३. भिटामिन सी २ पटक, जिंक २ पटक, भिटामिन डी हप्ताको १ पटक खानुहोला। आबश्यकता अनुसार पारासिटामोल, कफ सिरप र ट्याब्लेट खान सकिन्छ।

४. अक्सिजनको मात्रा ९४ भन्दा कम भएमा, ज्वरो आइरहेमा वा खोकी लागिरहेमा, सास फेर्न गाह्रो भएमा वा अन्य गाह्रो भएमा घरमा नबस्नुहोला। यो नयाँ भेरिएन्टले अचानक कोभिड निमोनिया गराउँछ। तसर्थ नजिकको कोभिड अस्पतालमा गएर चिकित्सकसंग जांच गराउनुहोला। छातीको एक्स रे वा सिटि स्क्यान गरेर फोक्सोको अवस्था अनुसार चिकित्सकको सिफारिसमा औषधि ( एन्टिभाइरल र एन्टिबायोटिक ) खानुपर्ने हुन्छ। कोभिड निमोनिया भएमा अस्पताल भर्ना हुनुपर्छ।

५. जांच नगरी घरमा अक्सिजन दिएर नबस्नुहोला। अक्सिजनले रोग निको गर्दैन। चिकित्सकको सिफारिस अनुसारको औषधिले मात्र निमोनिया वा अन्य अवस्था ठिक हुन्छ। अक्सिजन उपचार हैन। धेरै व्यक्तिले घरमै अक्सिजन दिएर फोक्सो ड्यामेज भएको अवस्था पनि छ।

६. एक रातमै अवस्था क्रिटिकल हुनसक्छ। तसर्थ गाह्रो भएमा भोलि अस्पताल जान्छु नभन्नुहोला। अस्पताल प्याक भएपनि त्यहाँ तपाइंले कुनै न कुनै उपचार पाउनुहुन्छ।

७. अप्रमाणित औषधि सेवन गरेर वा अन्य संक्रमितलाई निको भएको औषधि खाएर समय एबम स्वास्थ्य नष्ट नगर्नुहोला। प्रतिरोध क्षमता रातारात वृद्धि हुँदैन। यो लामो प्रक्रियाबाट मात्र वृद्धि हुन्छ।

८. मरिच, बेसार,अदुवा, ज्वानो, दालचिनी, तुलसी, गुर्जो, जेठिमधु, पिपला, कागतीको रस राखेको चिया पटकपटक खानुहोला।

९. घरमा एकजना संक्रमित भएमा सबैको परीक्षण गराउनुहोला। यसपटकको प्रजाति निकै संक्रामक छ।

१०. घरको खानाको अतिरिक्त फलफूल, दुध, गेडागुडी, अण्डा, सुप आदि प्रशस्त खानुहोला।

११. पानीको बाफ लिंदा आराम हुन्छ।

१२. रक्सी, चुरोट तथा धेरै गुलियो पदार्थ र कोल्ड ड्रिंक्स सेवन नगर्नुहोला।

१३. हल्का ब्यायाम, पर्याप्त निद्रा तथा बिहान घाम ताप्ने गर्नुहोला।

१४. आफ्नो मानसिक अवस्थालाई सुदृढ एबम सबल राखुहोला। नआत्तिनुहोला।

१५. दिनमा १ र २ पटक मात्र समाचार हेर्नुहोला। सामाजिक संजाल नहेर्नुहोला। अनधिकृत समाचारले तनाव बढाउँछ।

१६. गाह्रो भएमा १०२ नम्बरमा फोन गरेर एम्बुलेन्स मगाउनुहोला ।

( जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डे)

16/01/2022

पोखरा, २ माघ/ साहसिक पर्यटनको गन्तव्यका रूपमा चिनिदै आएको पोखरामा जायन्ट स्वीङ थपिएको छ । स्वीङ थपिए सँगजिपलाइन र ...

15/01/2022

पोखरा, १ माघ / नेपाली कलाकार स्वस्तिमा खड्का र मात्स्य गुरुङ अभिनित दक्षिण भारतीय फिल्म थिरिमालीको ट्रेलर सार्वज.....

15/01/2022

पोखरा, १ माघ/ गण्डकी प्रदेशका जाती, नृत्य र बाजाको बारेमा अनुसन्धान हुने भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोज...

15/01/2022

पोखरा, १ माघ/ दोस्रो संस्करणको ‘टाइगर कप आमन्त्रित खुला महिला तथा पुरुष भलिबल’ प्रतियोगितामा पुरुषतर्फ त्रिभुवन ...

15/01/2022

KATHMANDU, 14 January: Sukra Bahadur Rai won the Surya Nepal Central Open, the third event of Surya Nepal Golf Tour 2021-22, at the par-72 Gokarna Golf Club on Friday. Sukra carded one-over 73 for the 72-hole total score of 10-under 278 to register one-shot victory over Rabi Khadka. Rabi carded four...

15/01/2022

पोखरा, १ माघ/ गण्डकी प्रदेश प्रमुख पृथ्वी मान गुरुङले नेपालका विभिन्न जातजाति तथा समुदायहरूद्वारा मनाइने माघे सं...

14/01/2022

पोखरा, २९ पुष/ गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बराल र पोखरा महानगरपालिका मेयर मानबहादुर जिसीलाई कोरोना संक्रम....

14/01/2022

पोखरा, २९ पुस/ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशले आफ्नो आर्थिक क्षमता अनुसार प्.....

13/01/2022

पोखरा, २९ पुष/ बतास अर्गनाइजेसनले नारायणहिटी दरबार संग्रहालय, पशुपतिको धर्मशाला सञ्चालन, पोखरा सेतीको रामघाट लगा...

13/01/2022

पोखरा, २९ पुष/ पोखरा रंगशालामा जारी दोस्रो टाइगर कप आमन्त्रित खुल्ला क्लब महिला तथा पुरुष भलिवल च्याम्पियनसिप अन.....

13/01/2022

पोखरा, २९ पुष /कास्कीमा निमार्ण भइरहेको दुई हाइड्रोपावरको आइपिओ निकाल्ने तयारीमा छन् । कास्कीको मादी गाउँपालिका....

13/01/2022

पोखरा, २९ पुष/ बुधबार साझँ पोखरा २३ पञ्चासेमा हिमपात भएको छ । कास्कीका अन्य पर्यटकिय स्थलहरुमा पनि हिमपात भएको स्थ...

13/01/2022

पोखरा, २९ पुस/ नेपालका नगरपालिकाहरुमा फोहोर व्यवस्थापन चुनौतिपूर्ण देखिएको छ । देशका २ सय ९३ नगरपालिकामा भएको सर.....

12/01/2022

Address

Pokhara
Pokhara

Alerts

Be the first to know and let us send you an email when Gandaki Bahas posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share



You may also like