Pachyu Pye Publication Committee, Pokhara

Pachyu Pye Publication Committee, Pokhara गुरुङ जातिको जन्मदेखि मृत्युपर्यन्तका धार्मिक, साँस्कृतिक, सामाजिक विधिविधानलाई लिपिबद्ध गर्ने ।

26/03/2024
तमुको शास्त्रीय मान्यताअनुसार फागुन महिनामा अर्गु संस्कार हुँदैन । फुल ¥हाँङज्यो पर्छ अर्थात् फुल ¥हाँङज्योमा अर्गु हुँद...
24/02/2024

तमुको शास्त्रीय मान्यताअनुसार फागुन महिनामा अर्गु संस्कार हुँदैन । फुल ¥हाँङज्यो पर्छ अर्थात् फुल ¥हाँङज्योमा अर्गु हुँदैन । विभिन्न कारणले बाध्य भई अर्गु संस्कार जसरी पनि सम्पन्न गर्नुपर्ने भएमा अर्गु अघि फुल ¥हाँङज्यो तर्काउने त्हेँ (यज्ञ) गरी अर्गु गर्न सकिन्छ । किनकि फुल ¥हाँङज्योमा अर्गु गरेमा ‘सै न्होर निबै ह्यु न्हेमु । खती तमु । फुलर ह्यु न्हेमु । ¥हाँङज्योर सै न्होर निबै ह्यु न्हेमु ।’ भनेर म्हुदु शास्त्रमा उल्लेख छ ।

फुल ¥हाँङज्यो यज्ञको एक तस्विरः

तमु प्ये ल्हु संघको विधान कीर्ते गर्नेहरुलाई प्रश्न गरौं– शुरुदेखि नै २०७६ सालसम्मको विधानको भाग २ अन्तर्गतको उद्देश्यमा...
17/02/2024

तमु प्ये ल्हु संघको विधान कीर्ते गर्नेहरुलाई प्रश्न गरौं– शुरुदेखि नै २०७६ सालसम्मको विधानको भाग २ अन्तर्गतको उद्देश्यमा १६ वुँदा रहेकोमा कीर्ते विधानमा ३ वुँदा मात्र राख्नुको के कारण हो?

संस्थालाई डुबाउने यस्ता नियत बोकेकाहरुलाई अब छिट्टै चिन्नु जरुरी छ । तमु प्ये ल्हु संघलाई नैतिक, भौतिक, आर्थिक सहयोग गर्नेहरुले बेलैमा सोँचौं ।

सहयोगी हातहरु जुट्दै..., सहयोगी मनहरुप्रति हार्दिक नमन् ।
07/01/2024

सहयोगी हातहरु जुट्दै..., सहयोगी मनहरुप्रति हार्दिक नमन् ।

31/12/2023

ल्हो सारै टसिँ मँलँ प्ये सबै पच्युले वाचन गर्छन् कि नाई ?
अर्थात् तल दिइएको प्ये कति पच्युसँग छ होला? हाम्रो जिज्ञासा...

तिँयाँ क्र स्याब, ङ्हिम् स्याब, म्येउ स्याब, ल्होयो स्याबरी ।।
कर्म सैबरी, ङ्हिमा सैबरी, ल्हावा सैबरी, त्हवादे सैबरी ।।
निम्यु प्हुजा लिए खेवजी केबै ।।
ल्हो सारै त्हिँसुँर ।।
त्हँयाँ कोइब, म्हैँस फ्योबए ।।
ल्हो सारै त्हिँसुर ।।
थामी स्योमी ङह्यो खबै ।।
ल्हो सारै त्हिँसुर ।।
थामी स्योमी ङह्योजी पिबै ।।
ल्हो सारै त्हिँसुर ।।
ल सारै त्हिँसुर ।।
ङ्हि सारै त्हिँसुर ।।
सारकु सारै त्हिँसुर ।।
चु स नाँसाए ह्युलर ।।
म्हिए सिँदु युँदु ।।
लाखबै सार ।।
म्हिल सिँदु युँदु ।।
लाथेँबै सार ।।
तिदिँवै ल्होकोरै सार ।।
तिदिँवै ल्हेकोरै सार ।।... .... ... ... ... ।। आदि आदि ।?

‘बोँ’ दर्शन र तमु ‘चिदिङ’अनुसारको पार्क हेर्न सकिने भित्तेघडी उपलब्ध छ । सम्पर्कः तमु प्ये संकलन÷प्रकाशन केन्द्र (टिपिपि...
28/12/2023

‘बोँ’ दर्शन र तमु ‘चिदिङ’अनुसारको पार्क हेर्न सकिने भित्तेघडी उपलब्ध छ ।

सम्पर्कः तमु प्ये संकलन÷प्रकाशन केन्द्र (टिपिपिसि)
पोखरा–१०, हिमाली मार्ग ।
सम्पर्कः ९८५६०७२०००, ९८०३७२२६७०

22/12/2023

तमु हेरिटेजको नाउँमा तमुको मौलिक इतिहास मेटाउने कोशिस हुँदैछ । तमुको मौलिक इतिहासको प्रमुख आधार भनेको ‘प्ये’ हो भने दोस्रोमा तोताँ–स्योताँ हो । शास्त्रको कुरा र तोताँ–स्योताँ नै नमान्ने हो भने कसरी तमु हेरिटेज? के तमु सम्पदा आयतीत मात्र हो?

09/12/2023

भक्तपुर, २३ मङ्सिर । भक्तपुरमा पहिलोपटक साइबेरियन दुर्लभ पक्षी स्वेतमाथा कलहाँस अर्थात् ग्रेटर ह्वाइट फेन्टेट .....

09/12/2023

पोखरा । तमुहरुको अर्गुंका प्रकारबारे सर्वसाधारणले बुझ्न सहज हुने पुस्तिका प्रकाशन भएको छ । पुस्तिका पच्यु पैंड.....

‘पै’ कति प्रकारको हुन्छ ? र कहिले कुन अवस्थामा कसरी गर्न सकिन्छ ? ‘पै’ गर्दा कतिवटा यज्ञ हुन्छ? के के सामग्री आवश्यक पर्...
09/12/2023

‘पै’ कति प्रकारको हुन्छ ? र कहिले कुन अवस्थामा कसरी गर्न सकिन्छ ? ‘पै’ गर्दा कतिवटा यज्ञ हुन्छ? के के सामग्री आवश्यक पर्दछ? यसबारे जान्नको लागि हाते पुस्तिका तयार भैसकेको छ ।

सम्पर्कः
तमु प्ये संकलन तथा प्रकाशक केन्द्र, पोखरा–१०, हिमाली मार्ग ।

सहयोगी हातहरु अघि बढ्दै..., सहयोगी मनहरुप्रति हार्दिक नमन् ।
18/11/2023

सहयोगी हातहरु अघि बढ्दै..., सहयोगी मनहरुप्रति हार्दिक नमन् ।

सहयोगीहातहरु अघि बढ्दै...................सहयोगी मनहरु प्रति हार्दीक नमन ।
06/11/2023

सहयोगीहातहरु अघि बढ्दै...................सहयोगी मनहरु प्रति हार्दीक नमन ।

सहयोगीहातहरु अघि बढ्दै...................सहयोगी मनहरु प्रति हार्दीक नमन ।स्याङ्जा जिल्ला घर भई हाल पोखरा महानगरपालिकाका ...
05/11/2023

सहयोगीहातहरु अघि बढ्दै...................सहयोगी मनहरु प्रति हार्दीक नमन ।
स्याङ्जा जिल्ला घर भई हाल पोखरा महानगरपालिकाका विभिन्न स्थानमा बसोवास गर्नुहुने पोखरा १५ नयाँगाउँ स्थित स्याङ्जा तमु ट्हो समाजका सदस्य ज्युहरुले तमु प्ये संकलन तथा प्रकासनका लागी गर्नुभएको आर्थिक सहयोग प्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनहरुमा पनि यहाँहरुको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।

10/10/2023

तमु प्ये ल्हु संघ केन्द्रीय समितिको छैटौं महाधिवेशन नयाँ कार्यसमिति चयनमा विवाद देखिँदा निर्वाचन मण्डलका संयोजक बिष्णुकुशल भुजेलले प्रहरी बोलाएका छन् । अहिले बन्दसत्रभित्र दुईजना प्रहरी प्रवेश गराइएको छ । कहीँ नभएको जात्रा हाँडी गाउँमा..... के हुँदैछ यहाँ ???

विधानका मस्यौदाकार अधिवक्ता जुनाकुमारी तमुलाई नराख्नु, अधिवक्ता कर्णबहादुर तमुलाई धम्क्याएर राजीनामा गराउनुको परिणाम ।

लाजको पसारो....। मिलेर जानुपर्नेमा झगडा... । धार्मिक संस्थामा पनि सधैं जुका झैं टाँसिरहनु पर्ने के कारण रहेछ?विधान कीर्त...
10/10/2023

लाजको पसारो....। मिलेर जानुपर्नेमा झगडा... । धार्मिक संस्थामा पनि सधैं जुका झैं टाँसिरहनु पर्ने के कारण रहेछ?
विधान कीर्ते, जिल्ला शाखालाई ललिपप देखाउनु.... आदि–इत्यादि ।

10/10/2023
झुटको पर्दा खोल्दै छ...,हामीले यसअघि नै भनेको थियौं– ‘तमु दाजुभाइ तथा दिदीबहिनीहरुको रगत पसिना बगाएर पठाएको पैसा खान पल्...
10/10/2023

झुटको पर्दा खोल्दै छ...,

हामीले यसअघि नै भनेको थियौं– ‘तमु दाजुभाइ तथा दिदीबहिनीहरुको रगत पसिना बगाएर पठाएको पैसा खान पल्केकाहरु अझ भनौं आफूलाई संस्थाका ठेकेदार सम्झनेहरु’ले लामो समय संस्थामा बिताएर पनि अझै टाँसिरहनुको कारण के हो ? धार्मिक संस्थामा अधर्मीहरुको बोलावाला भएपछि यस्तै हो... २०७६को विधानलाई कीर्ते गरिएको छ । अब त गम्भीर भएर सोंचौं ।

Address

Pokhara/10
Pokhara

Alerts

Be the first to know and let us send you an email when Pachyu Pye Publication Committee, Pokhara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Pachyu Pye Publication Committee, Pokhara:

Videos

Share

Category