Routine of Myagdi Banda

Routine of Myagdi Banda हामी हरपल तपाई सङ्ग छौ ।

01/12/2025

😍
मीठो शब्द कोरेर जानुहोस ।

२४ घण्टाभित्र विश्वासको मत लिन मधेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई सर्वोच्चले आदेश दिएको छ।
01/12/2025

२४ घण्टाभित्र विश्वासको मत लिन मधेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई सर्वोच्चले आदेश दिएको छ।

जेनजी अभियानमा सक्रिय किशोरी कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा ओखलढुङ्गाबाट उम्मेदवारी दिने घोषणा...
01/12/2025

जेनजी अभियानमा सक्रिय किशोरी कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा ओखलढुङ्गाबाट उम्मेदवारी दिने घोषणा गरेकी छन्। सोमबार साँझ फेसबुकमा सार्वजनिक गरेको स्ट्याटसमार्फत उनले आफ्नो चुनावी यात्राको सुरुवात भएको जानकारी गराएकी हुन्।

कार्कीले ओखलढुङ्गालाई आफ्नो जीवनको आधार र भावनात्मक धड्कन बताउँदै लेखेकी छन्, “यही माटोमा मैले पहिलो सास फेरेँ, यही ठाउँमा बाबुको सपना अधुरो रह्यो र यही घर–आँगनमा आमाले आधा जीवन आँसु पुछ्दै बिताउनुपर्‍यो।”

उनको भनाइले ओखलढुङ्गासँगको पारिवारिक पीडा, भावनात्मक सम्बन्ध र जिम्मेवारीका कथाहरु उजागर गर्छ।
स्रोत :- जनता न्युज

मेयरकपबागलुङ नगरपालिकाको आयोजनामा बागलुङ नगरपालिका–१ रामरेखा खेलमैदानमा जारी तेस्रो मेयरकप फुटबलमा प्रतिस्प्रर्धा गर्दै ...
01/12/2025

मेयरकप
बागलुङ नगरपालिकाको आयोजनामा बागलुङ नगरपालिका–१ रामरेखा खेलमैदानमा जारी तेस्रो मेयरकप फुटबलमा प्रतिस्प्रर्धा गर्दै कालिजंग गण र पैयु गाउँपालिका । तस्बिर : खेमराज गौतम

01/12/2025


रघुगंगा–२ राखु क्षेत्रमा हाल मयुर धेरै झरेका छन्। गाउँलेहरूले मयुरको संरक्षण गर्दै कसैले पनि कुनै हानी नपुर्‍याएको जानकारी प्राप्त भएको छ।
यस विषयमा ‘साजापानी फाउण्डेशन’का सचिव श्री सुदीप कार्कीले पनि मयुरको संरक्षणमा सबैको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ।
स्रोत:- सुदिप

Superstar alert: Faf du Plessis is in Nepal and ready for NPL action with Biratnagar Kings.
01/12/2025

Superstar alert: Faf du Plessis is in Nepal and ready for NPL action with Biratnagar Kings.

सर्लाहीका उज्ज्वलकुमार कार्की जो एमाले अध्यक्ष केपी शर्मा ओलीको ट्याटु ढाडमा खोपेका कारण चर्चामा आएका छन्, पार्टीको ११औँ...
01/12/2025

सर्लाहीका उज्ज्वलकुमार कार्की जो एमाले अध्यक्ष केपी शर्मा ओलीको ट्याटु ढाडमा खोपेका कारण चर्चामा आएका छन्, पार्टीको ११औँ महाधिवेशनका लागि प्रतिनिधि छनोट भएका छन्। तर, ट्याटु नै उनको चयनको आधार थियो भन्ने होइन।

सर्लाही–१ मा प्रतिनिधि चयन प्रक्रिया निकै जटिल बनेको थियो। आन्तरिक मतभेदका कारण नाम टुंगो लगाउन पूरा एक दिन लाग्यो। विभिन्न समूहबीच समन्वय भएपछि अन्ततः कार्कीको नाममा सहमति जुट्यो। क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधि बनेकी अधिवक्ता राधिका खतिवडाले कार्कीको तर्फबाट सक्रिय रूपमा पहल गरेकी बताइन्छ।

अनेरास्ववियु सर्लाहीका पूर्व जिल्ला अध्यक्षसमेत रहेका कार्की खुल्लै रूपमा ओलीप्रति अत्यधिक निष्ठावान् मानिन्छन्। उनी भन्छन्, “आजको राजनीतिक परिस्थितिमा मुलुकलाई अगाडि बढाउन एमालेभित्र ओली नै विकल्पविहीन नेता हुन्।”

कार्कीले २०७२ को नाकाबन्दीका बेला ओलीले लिएको दृढ राष्ट्रियतावादी भूमिकाले प्रभावित भएर ढाडमा उनको चित्र ट्याटु खोपेका थिए। २०७४ को स्थानीय तह चुनावमा लालबन्दी नगरपालिका–८ बाट उनी एमालेका तर्फबाट वडाध्यक्षसमेत निर्वाचित भएका थिए। आफ्नो एक कार्यकाल पूरा गरेपछि भने उनले फेरि सोही पदमा प्रतिस्पर्धा नगर्ने निर्णय गरेका थिए।

यो घटनाले एमालेभित्रको आन्तरिक शक्ति–सन्तुलन, नेताप्रतिको भावनात्मक पहिचान र महाधिवेशन प्रतिनिधि छनोट प्रक्रियाबारे फेरि चर्चा सुरु भएको छ।
स्रोत:- जनता न्युज

निःशुल्क  स्वास्थ्य शिविरमा उपस्थित भई लाभ लिनुहोस् ।उपलब्ध सेवाहरु: – विशेषज्ञ स्वास्थ्य परीक्षण सम्बन्धी सेवा । – मिर्...
01/12/2025

निःशुल्क स्वास्थ्य शिविरमा उपस्थित भई लाभ लिनुहोस् ।
उपलब्ध सेवाहरु:
– विशेषज्ञ स्वास्थ्य परीक्षण सम्बन्धी सेवा ।
– मिर्गौला सम्बन्धी सम्पूर्ण समस्याहरुको परीक्षण ।
– हाड जोर्नी तथा नसा रोगसम्बन्धी समस्याहरुको परीक्षण ।
– पेट, छाती, मुटु, टाउको, सगर, प्रेशर, थायराईड सम्बन्धी समस्याको परीक्षण ।
– नाक, कान, घाँटीका समस्या सम्बन्धी रोगहरुको परीक्षण ।
– स्त्री रोगसम्बन्धी सम्पूर्ण समस्याको परीक्षण ।
– स्वास्थ्य परामर्श तथा आधारभूत निःशूल्क औषधी वितरण ।

Heartbreaking Moment: Mayor B***n Shah at Pashupati Aryaghat with his father for one last time. 🥺💔
01/12/2025

Heartbreaking Moment: Mayor B***n Shah at Pashupati Aryaghat with his father for one last time. 🥺💔

युवा नेता प्रकाश पौडेल लेख्नुहुन्छ :-कालीगण्डकी कोरिडोर अन्तर्गत बेनी जोमसोम सडक खण्डको दानामा रहेको रुप्से झरनाको पुल अ...
01/12/2025

युवा नेता प्रकाश पौडेल लेख्नुहुन्छ :-कालीगण्डकी कोरिडोर अन्तर्गत बेनी जोमसोम सडक खण्डको दानामा रहेको रुप्से झरनाको पुल अत्याधिक तौल भएका सवारी गुडदा जोखिममा परेको खबर आइरहेको छ ।
सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउदछु
साथै बेनी दरबाङ्ग सडक अन्तर्गत तातोपानी भन्दा अगाडि फापरखेतको पहिरोले दुख दिने बाटो साघुरो हुदा दुर्घटना भैरहेको छ ।
डाइभर्सन पुल बनाउने भनेर हाल सम्म नभएकोले सरोकार वाला निकायको ध्यानाकर्षण गराउदछु ।।

‘नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल फेरि बन्द गर्नुपर्छ’ : पृथ्वीसुब्बा गुरुङ
01/12/2025

‘नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल फेरि बन्द गर्नुपर्छ’ : पृथ्वीसुब्बा गुरुङ

एमालेलाई बहुमत भनेको विषयमा विराटनगर पुगेर  भीम रावलले भने  ५० वर्षदेखि त्यही भन्दै आएको हु। मेरो जिब्रोले त्यही भनेछ !
01/12/2025

एमालेलाई बहुमत भनेको विषयमा विराटनगर पुगेर भीम रावलले भने ५० वर्षदेखि त्यही भन्दै आएको हु। मेरो जिब्रोले त्यही भनेछ !

Address

Seoul
01000

Alerts

Be the first to know and let us send you an email when Routine of Myagdi Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine of Myagdi Banda:

Share

Category