12/01/2025
विक्रम थकाली सहारा क्लब पोखराको पूर्व अध्यक्ष मात्रै होइनन् उनी पोखराको फुटबल विकासमा समेत उत्तिकै योगदान दिएका व्यक्तित्व हुन् । खेलकुद संगै सामाजिक अभियानमा व्यस्त पूर्व अध्यक्ष थकाली आसन्न २४ औं आहा रारा पोखरा गोल्डको विषयमा उत्तिकै उत्साहित छन् । आफू पदमा बस्दा होस वा नहोस उनको फुटबल खेल प्रतिको अभिरुची उत्तिकै झागिएको छ । फुटबललाई नजिकबाट बुझेका उनी फुटबल खेलाडी उत्पादनमा ह्रास आउँदा उनी चिन्तित पनि छन् । २४ औं आहा रारा गोल्डकप लगायत पोखराको फुटबलका विषयमा उनी संग गरिएको कुराकानी ।
लाइक, सेयर, कमेन्ट अनि सव्सक्राइब गर्नुहोला–पोखरा स्पोर्टस ।
विक्रम थकाली सहारा क्लब पोखराको पूर्व अध्यक्ष मात्रै होइनन् उनी पोखराको फुटबल विकासमा समेत उत्तिकै योगदान दिएक.....