Meme lover

Meme lover सब थोक दुनियाले सिकाइदिन्छ!!

19/11/2024

TagSuraj Nepali Suraj RuchalSuraj HitangSuraj Pariyar
27/10/2024

TagSuraj Nepali Suraj RuchalSuraj HitangSuraj Pariyar

26/10/2024

5 वर्ष अगाडि ktm भेटेका १२ साथीहरू:-ऐले सबै घण्टी भएछन।

१-एउटा ललितपुरको थियो जो ट्याक्सि चड्दा जुत्ता खोलेर चढ्थ्यो।

२-काप्रेको साथि थियो सहकारी मा खाता खोल्न पेचकस बोकेर जान्थ्यो।

३-अर्को रुपन्देहिको थियो उखु किन्न जांदा रस निकालेको खोस्टा लिएर आउथ्यो

४-एउटा गोरखाको ईन्चि टेप लिएर सुत्थ्यो र निद नाप्न चाहन्थ्यो कति लामो समयसम्म सुत्छु भनेर।

५-काश्कीकी नर्स निदाइरहेको बिरामी उठाउथी, निद्राको औषधि खुवाउनको लागि।

६-चितवनको थियो एउटा जो रौसि खादां संधै जन्मदिन भन्थे।

७-सुनसरीको थियो एउटा, पासपोर्ट साइजको फोटो निकाल्नका लागि आफ्नो जुत्तामा पोलिस लाउँथ्यो।

८-मोरंगको चाहि आँपको रुखमा चढेर आँप पाकेको छ छैन भनेर छाम्थ्यो, अनि तल ओर्लेर ढुङ्गाले हानेर झार्न खोज्थ्यो।

९-धादिङको चै पाकेको सुन्तुला भन्दै फेन्टा पिउँथ्यो, स्प्राईटलाई काँचो भन्थ्यो।

१०-काठमाडौंको थियो एउटा बाटोमा तिखो ढुङ्गा देखे ग लाई तर्कुले भन्थ्यो

११-एउटा झापालि थिईन तरकारी पकाउन झ्याउ लाग्यो भनेर पाकेको फर्सी खोज्दै हिड्ने ।

१२-एउटा स्याउजाली थिए पत्लुम किन्न केटिको कुर्ता पसल छिर्थे,सोध्दा डमिको केटी हेर्न छिरेको भन्थे
🤪🤪🤪🤪🙏🏻 copy

मान्छेहरू भन्छन "दुध हालेको चिया त बिष हो"... हाम्रो तिर त पच्चिस, तिस, चालिस, पचाससम्म भन्न भ्याउंछन ।😏 😕
26/10/2024

मान्छेहरू भन्छन "दुध हालेको चिया त बिष हो"... हाम्रो तिर त पच्चिस, तिस, चालिस, पचाससम्म भन्न भ्याउंछन ।😏 😕

26/10/2024

जब समस्यामा थिए कसैले देखेन,
जब रक्सि लिन गए पूरा गाउँले देख्यो
😳😳😅

1000%
26/10/2024

1000%

Happy follow-versary to my awesome followers. Thanks for all your support!Ashish Tamang, Chet Nath Koirala, Soony Xerpa,...
10/10/2024

Happy follow-versary to my awesome followers. Thanks for all your support!

Ashish Tamang, Chet Nath Koirala, Soony Xerpa, Arpan Pradhan, Binayak Rai, सुस्मा जि. सी, Sa Ru, नकुल रचिता अगस्ति, सौरभ सिंह, Mãñørath Khati, Wry Pur Nima, Senchhima Phombo Limbu, Binita Neupane, Naina Rai Naina Rai, Ri Ma Shrestha, Niraj Thagunna

17/09/2024
17/09/2024
17/09/2024
17/09/2024
धनराज गुरुङले सहकारीमा फस्ने डरले यति राम्री माया लाग्दी पुकुलि भाउजु लाइ डिभोर्स दिएछन म भएको भए बरु जेल जान्थे मरि गए ...
17/09/2024

धनराज गुरुङले सहकारीमा फस्ने डरले यति राम्री माया लाग्दी पुकुलि भाउजु लाइ डिभोर्स
दिएछन म भएको भए बरु जेल जान्थे मरि गए डिभोर्स दिने थिएना 😂

आज यता व्यस्त रहने हुँदा कसैले पनि मलाई भुलाउने काम चाहिँ नगर्नुहोला।
15/09/2024

आज यता व्यस्त रहने हुँदा कसैले पनि मलाई भुलाउने काम चाहिँ नगर्नुहोला।

Address

Pokhara
33800

Alerts

Be the first to know and let us send you an email when Meme lover posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Meme lover:

Videos

Share