Flop Page

Flop Page Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Flop Page, Digital creator, Pokhara.

र धेरै वटा बिश्व रेकर्ड कायम भएको खेलको अर्को थप रेकर्ड पनि नेपालको नाममा बन्यो । यो खेलमा न्युनतम १५  बिश्व रेकर्ड बनेक...
28/09/2023

र धेरै वटा बिश्व रेकर्ड कायम भएको खेलको अर्को थप रेकर्ड पनि नेपालको नाममा बन्यो । यो खेलमा न्युनतम १५ बिश्व रेकर्ड बनेको हुनुपर्छ। प्रत्येक बलमा बनेको रेकर्ड को खोजि होस 😁

ल पुजा सकिन लाग्यो, सबै जना लड्डु खान आउनुहोला।😎
18/09/2023

ल पुजा सकिन लाग्यो, सबै जना लड्डु खान आउनुहोला।😎

03/09/2023

B***n को श्रीमति चाहि कति वटि हुन खास?
१- दर खान गएकि
२- १० दिन पहिले सुत्केरि भएकि
३- हिजो सुत्केरि भएकि

30/08/2023

Nepal 🇳🇵 vs Pakistan 🇵🇰

Pakistan: 342/6 (50 overs)
Nepal: 104 all-out (23.4 overs)

Pakistan won by 238 runs.

30/08/2023

Nepal 🇳🇵 vs Pakistan 🇵🇰

Pakistan: 342/6 (50 overs)

Babar Azam: 151(131)
Iftikhar Ahmed: 109(71)*

Sompal Kami: 10-1-85-2
Karan KC: 9-0-54-1
Sandeep Lamichhane: 10-0-69-1

30/08/2023

Pakistan 🇵🇰 won the toss and chose to bat 🏏

आज देश खेल्दैछ।नेपालले खेल्छ। विश्वले हेर्छ। 🇳🇵🇵🇰 🏏
30/08/2023

आज देश खेल्दैछ।
नेपालले खेल्छ। विश्वले हेर्छ।
🇳🇵🇵🇰 🏏

BREAKING: Nepali singer Trishala Gurung will be performing in the opening match of ACC Asia Cup 2023 between Nepal and P...
29/08/2023

BREAKING: Nepali singer Trishala Gurung will be performing in the opening match of ACC Asia Cup 2023 between Nepal and Pakistan.

29/08/2023

"केपि बा" को चुच्चे नक्शा त चाइनिजले नया नक्शामा उडाइदिएछ ।रास्ट्रबादि छोराछोरीहरु दूतावासमा ढुङा हान्न कतिवेला जाने हुन...
29/08/2023

"केपि बा" को चुच्चे नक्शा त चाइनिजले नया नक्शामा उडाइदिएछ ।
रास्ट्रबादि छोराछोरीहरु दूतावासमा ढुङा हान्न कतिवेला जाने हुन।
तस्बिर: चिनले हालै जारि गरेको चिनको नया आधिकारिक नक्शा ।

नेपालि खेलकुदले आज सम्मकै ठुलो सफलता स्वरुप एसिया कप क्रीकेट खेल्दैछ।बिभिन्न खेलका बिश्वकप प्रतिस्पर्धा खेलेको भए पनि खे...
29/08/2023

नेपालि खेलकुदले आज सम्मकै ठुलो सफलता स्वरुप एसिया कप क्रीकेट खेल्दैछ।
बिभिन्न खेलका बिश्वकप प्रतिस्पर्धा खेलेको भए पनि खेलको आधारमा बिश्व बरियताको पहिलो नम्बरको सिर्श टिम पाकिस्तान बिरुद्द भोलि खेल्दैछ। देशलाइ खुसि राख्ने देशको शान नेपाली क्रीकेट टिमलाइ शुभकामना ।

Address

Pokhara

Website

Alerts

Be the first to know and let us send you an email when Flop Page posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share