Rastra News

Rastra News onlinenews paper

एन प्याब्सन कास्कीका पूर्व अध्यक्ष शर्माको निधन, संस्थाद्धार दुःख व्यक्त
06/01/2026

एन प्याब्सन कास्कीका पूर्व अध्यक्ष शर्माको निधन, संस्थाद्धार दुःख व्यक्त

पोखरा । नेसनल प्याब्सन कास्कीका पूर्व अध्यक्ष शिक्षा सेवी रामप्रसाद शर्माको मङ्गलवार निधन भएको छ । २००२ साल चैत .....

हेमजा युनाईटेडको निबन्ध लेखन प्रतियोगिता सम्पन्न, धवलागिरिकी याङसी अधिकारी प्रथम  पोखरा । हेमजा युनाइटेडले आयोजना गरेको ...
03/01/2026

हेमजा युनाईटेडको निबन्ध लेखन प्रतियोगिता सम्पन्न, धवलागिरिकी याङसी अधिकारी प्रथम

पोखरा । हेमजा युनाइटेडले आयोजना गरेको अन्तर विद्यालय स्तरीय आधारभूत तहगत निबन्ध लेखन प्रतियोगिता कार्यक्रम शनिवार सम्पन्न गरेको छ ।

“शान्तिको खोजीमा बुद्ध” विषयमा लेखिएको निबन्ध प्रतियोगितामा धवलागिरि बोर्डिङ स्कुलकी याङसी अधिकारी प्रथम , धवलागिरि बोर्डिङ स्कुलकै माधवी पौडेल दोस्रो , हेमजा बोर्डिङ स्कुलबाट एली शर्मा तेस्रो र हेमजा युनाईटेडकी सौरभि साही सान्त्वना भएकी छिन् ।

विजेताले क्रमशः ३ हजार, २ हजार , १ हजार र सान्त्वनाले नगद रु ५०० सहित गौतम बुद्धको चित्र अङ्कित मायाको चिनो, प्रमाणपत्रका साथ सम्मान गरिएको थियो । कार्यक्रमकै बिच अन्य सहभागी विद्यालयका विद्यार्थीहरूलाई सहभागिताको प्रमाणपत्रका सम्मान गरिएको युनाईटेका कार्यसमिति सदस्य एवं कार्यक्रम संयोजक मनोज त्रिपाठीले जानकारी दिए । उक्त प्रतियोगिता निर्णयको भूमिकामा साहित्यकार एवं प्राध्यापक शिव त्रिपाठी रहेका थिए ।

कार्यक्रम शुभकामना दिँदै गौरीशङ्कर मा।विका प्राचार्य अम्बर कुँवर, हेमजा बोर्डिङ स्कुलका सञ्चालक एवं प्रबन्ध निर्देशक माधव सरण पौडेल, ज्ञान सागर एकेडेमीका प्राचार्य शंकरमणि त्रिपाठी, धवलागिरि बोर्डिङकाका शिक्षक विनोद रेग्मी, दिव्य ज्योति आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिदानन्द त्रिपाठी लगायते हेमजा युनाईटेले खेल सँगै पछिल्लो समय वार्षिक कार्यक्रमको क्यालेन्डर नै तय गरेर सामाजिक क्षेत्रमा हेमजामा रहेका संस्थाहरू मध्यकै एउटा उदाहरणीय संस्थाको रूपमा युनाइटेड लाई स्थापित गर्न सफल भएको उल्लेख गरेका थिए ।

हेमजा युनाइटेडका अध्यक्ष कृष्णमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव महादेव अधिकारीले गरेका थिए ।

बागलुङ महोत्सवको चौथो दिन -  अर्जुन सापकोटा
30/12/2025

बागलुङ महोत्सवको चौथो दिन - अर्जुन सापकोटा

माछापुच्छ्रे गाउँपालिकाको गाउँसभाको १८ औं अधिबेशन सम्पन्न ।
30/12/2025

माछापुच्छ्रे गाउँपालिकाको गाउँसभाको १८ औं अधिबेशन सम्पन्न ।

कालिका बहुमुखी क्याम्पसमा उद्योगपति केसीको सालिक स्थापनाकेसी परिवारद्वारा ३ करोड बढी लगानीमा कीर्ति पुस्तकालय भवन निर्मा...
27/12/2025

कालिका बहुमुखी क्याम्पसमा उद्योगपति केसीको सालिक स्थापना
केसी परिवारद्वारा ३ करोड बढी लगानीमा कीर्ति पुस्तकालय भवन निर्माण

पोखरा । कालिका बहुमुखी क्याम्पस सञ्चालक समितिका संस्थापक अध्यक्ष उद्योगपति, समाजसेवी, शिक्षा सेवी सूर्यबहादुर .....

लेखनाथ महोत्सव सफलता उन्मुख
26/12/2025

लेखनाथ महोत्सव सफलता उन्मुख

पोखरा । लेखनाथमा जारी २१औँ संस्करणको लेखनाथ महोत्सव दर्शक सहभागिता, आर्थिक कारोबार र सांस्कृतिक प्रस्तुतिका हि.....

हेम्जा आवासीय विद्यालयद्वारा अभिभावक अभिमुखीकरण कार्यक्रमविद्यार्थीहरूको पठन पाठन, दैनिकी क्रियाकलाप लगायत शैक्षिक, नैति...
26/12/2025

हेम्जा आवासीय विद्यालयद्वारा अभिभावक अभिमुखीकरण कार्यक्रम
विद्यार्थीहरूको पठन पाठन, दैनिकी क्रियाकलाप लगायत शैक्षिक, नैतिक, व्यवहारिक तथा मानसिक विकासलाई अझ प्रभावकारी बनाउन तथा अभिभावक र विद्यालय बिचको सहकार्य सुदृढ बनाउने उद्देश्यले अभिभावक अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो ।

पोखरा । हेम्जा आवासीय विद्यालय पोखरा–२५ हेमजाको आयोजनामा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । माइन्ड .....

लेकसाईड न्यू ईयर ईभमा भाइरल डान्सर आस्मा विश्वकर्माको डान्स हेर्न पाइने
26/12/2025

लेकसाईड न्यू ईयर ईभमा भाइरल डान्सर आस्मा विश्वकर्माको डान्स हेर्न पाइने

पोखरा । पोखरा सडक महोत्सव अन्तर्गत कोमागाने पार्कमा हुने साङ्गीतिक उत्सवमा भाइरल डान्सर आस्मा विश्वकर्माको डान...

१६ औँ राष्ट्रपति रनिङ शिल्ड १७ पदक सहित कालिका माविले जित्यो
26/12/2025

१६ औँ राष्ट्रपति रनिङ शिल्ड १७ पदक सहित कालिका माविले जित्यो

पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा भएको १६ औँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्...

गौरी शकंर मनिलाल मा.विको ५४ औँ वार्षिकोत्सव
26/12/2025

गौरी शकंर मनिलाल मा.विको ५४ औँ वार्षिकोत्सव

पोखरा । कास्की माछापुच्छ्रे गाउँपालिका वडा न.९ सैतिखोलामा स्थापित गौरी शकंर मनिलाल मा.विको ५४ औँ वार्षिकोत्सव, अ.....

निष्पक्ष मा.बिको ६४ औँ वार्षिकोत्सव
26/12/2025

निष्पक्ष मा.बिको ६४ औँ वार्षिकोत्सव

पोखरा । कास्की माछापुच्छ्रे गाउँपालिका वडा न. ५ रिभानमा स्थापित निष्पक्ष मा.बिको ६४ औँ वार्षिकोत्सव, अभिभावक दिव.....

१४ औँ पोखरा महोत्सवको तयारी तीव्र
24/12/2025

१४ औँ पोखरा महोत्सवको तयारी तीव्र

पोखरा । १४ ओेैं पोखरा महोत्सवको तयारी तीव्र पारिएको छ । युनाइटेड क्लब पोखराको आयोजनामा आगामी पुसको २९ देखि माघको ....

Address

Pokhar

Alerts

Be the first to know and let us send you an email when Rastra News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rastra News:

Share