CNN Nepal

CNN Nepal CNN Nepal is a online media Company making a impact on society by
(2)

बाग्मती प्रदेशका भौतिक पुर्बाधार विकास मन्त्रि युवराज दुलाल (शरद)ले पनि आफ्नो कार्यक्कक्षमा नेपालको ऐतिहासिक ग्रेटर नेपा...
22/06/2023

बाग्मती प्रदेशका भौतिक पुर्बाधार विकास मन्त्रि युवराज दुलाल (शरद)ले पनि आफ्नो कार्यक्कक्षमा नेपालको ऐतिहासिक ग्रेटर नेपालको नक्सा राखेको छ । यस अघि काठमाण्डौं माहानगरका मेयर बालेन साहाले पनि राखिसकेका थिए ।
#

चितवनको भरतपुरमा निर्माणाधीन सिटी हल । चार बिघा चार कठ्ठा जग्गामा ८७ करोडको लागतमा निर्माण भइरहेको सिटीहलको काम ६० प्रति...
22/06/2023

चितवनको भरतपुरमा निर्माणाधीन सिटी हल । चार बिघा चार कठ्ठा जग्गामा ८७ करोडको लागतमा निर्माण भइरहेको सिटीहलको काम ६० प्रतिशत काम सकिएको छ ।
=========================================

“दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिँद...
15/06/2023

“दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिँदैन, तबसम्म काठमाडौँ महानगरपालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन । काठमाण्डौ माहानगर प्रमुख बालेन साहाले
यो सच्याउन ३ दिनको समय दिइएको छ ।”
=========================================

वानएक्स बेटमा सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको आरोपमा काठमाडौं प्रहरीले आठ जनालाई पक्राउ गरेको छ।काठमाडौं उपत्यका...
15/06/2023

वानएक्स बेटमा सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको आरोपमा काठमाडौं प्रहरीले आठ जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अनुसन्धान कार्यालयका अनुसार प्रतिबन्धित अनलाइन बेटिङ प्रवर्द्धन गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन्।
========================================
CNNNEWS

प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीका उजुरीकर्ताहरुसँग संसदीय सुनुवाइ समितिको छलफल सकियो । सुनुवाइका लागि भोलि बि...
14/06/2023

प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीका उजुरीकर्ताहरुसँग संसदीय सुनुवाइ समितिको छलफल सकियो । सुनुवाइका लागि भोलि बिहान ८ बजे बैठक बस्ने
==========================================

माओबादी द्वन्दको बेला बाल सैनीकको प्रयोग भएको । भनि माओबादी केन्द्रका अध्यक्ष एंब प्रधानमन्त्री पुष्पकमल दहाल र पुर्ब प्...
13/06/2023

माओबादी द्वन्दको बेला बाल सैनीकको प्रयोग भएको । भनि माओबादी केन्द्रका अध्यक्ष एंब प्रधानमन्त्री पुष्पकमल दहाल र पुर्ब प्रधानमन्त्री बाबुराम बिरुध्द दायर भएको रिटमा आज दिनको २ बजे सुनुवाई हुदै ।
=========================================

काठमाडौं । नेपाली फुटबलका लेजेन्ड विक्रम लामाले खेल जीवनबाट संन्यास लिएका छन् ।=====================================उनले...
11/06/2023

काठमाडौं । नेपाली फुटबलका लेजेन्ड विक्रम लामाले खेल जीवनबाट संन्यास लिएका छन् ।
=====================================

उनले गत शनिबार सहिद स्मारक ए डिभिजन लिगमा थ्री स्टार भर्सेस जावालाखेल युवा क्लबको खेलपछि आफ्नो १४ वर्ष लामो करियर टुंग्याएको घोषणा गरेका हुन् । सो खेलमा उनैले पेनाल्टीमा निर्णायक गोल गरी थ्रिस्टारलाई जिताउनुका साथै रेलिगेसनबाट पनि बचाएका हुन् ।

४५.८ अर्ब क्षतिपूर्ति माग्दै एनसेलले अन्तर्राष्ट्रिय अदालतमा हालेको मुद्दामा नेपालसरकारको जित ।=========================...
11/06/2023

४५.८ अर्ब क्षतिपूर्ति माग्दै एनसेलले अन्तर्राष्ट्रिय अदालतमा हालेको मुद्दामा नेपालसरकारको जित ।
=========================================

काठमाडौंमा लागुऔषध ओसारपसारमा संलग्न गिरोह पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ । लागूऔषध नियन्त्रण ब्यूरोको टोलील...
11/06/2023

काठमाडौंमा लागुऔषध ओसारपसारमा संलग्न गिरोह पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ । लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले ओसार पसारमा संलग्नको आशंकामा पक्राउ गर्ने क्रममा विकास भगतमाथि गोली चलाएको हो । प्रहरीलाई ठेलेर भागे पछि गोली चलाउनु परेको प्रहरीको भनाई छ ।
=========================================

09/06/2023

सबैलाई चुलो निम्तो ।

09/06/2023

मिति २०८० अषाढ ४ गते देखि १० गते सम्म श्री ब्रमायणी मन्दिर काभ्रे मण्डनदेउपुर –५ मा श्रीमतभागवत ज्ञानमाहायज्ञ हुदैछ ।
=====================================

भारतले नयां संसद भबनमा नेपाल,बंगलादेश,पाकिस्तान,अफगानिस्तानलाई अखण्ड भारत नामकरण गरि नक्सा राखे पछि काठमाण्डौ माहानगर पा...
08/06/2023

भारतले नयां संसद भबनमा नेपाल,बंगलादेश,पाकिस्तान,अफगानिस्तानलाई अखण्ड भारत नामकरण गरि नक्सा राखे पछि काठमाण्डौ माहानगर पालिकाका मेयर बालेन साहाले पनि ग्रेडर नेपालको नक्सा आफ्नो कार्यकक्षमा राखेका छन ।
========================================

गणतन्त्र पछि फेरीएको गाउं घरको बाटो ।=========================
05/06/2023

गणतन्त्र पछि फेरीएको गाउं घरको बाटो ।
=========================

नेपाल र भारत बिच भएको सात बुदे सहमती ===========================
01/06/2023

नेपाल र भारत बिच भएको सात बुदे सहमती
===========================

22/05/2023

Hi everyone! 🌟 You can support me by sending Stars - they help me earn money to keep making content you love.

Whenever you see the Stars icon, you can send me Stars!

बैंक खाताबाट नौ लाख रुपैयां गायब=======================================रौतहटको चन्द्रपुरमा रहेको माछापुच्छ्रे बैंकमा खात...
22/05/2023

बैंक खाताबाट नौ लाख रुपैयां गायब
=======================================
रौतहटको चन्द्रपुरमा रहेको माछापुच्छ्रे बैंकमा खाता रहेको एक जना सेवाग्राहीको नौ लाख रुपैया गायब भएको छ। रौतहटको वृन्दावन नगरपालिका ३ का रामेश्वर राय यादवको माछापुच्छ्रे बैंकमा रहेको खाताबाट रहस्यमय तरिकाले नौ लाख रुपैया गायब भएको देखिएको छ।

बागमती प्रदेश सरकार बिस्तार,श्रम रोजगार तथा यातायात मन्त्रिमा लक्ष्यमण लम्साल नियुक्त । ================================...
21/05/2023

बागमती प्रदेश सरकार बिस्तार,श्रम रोजगार तथा यातायात मन्त्रिमा लक्ष्यमण लम्साल नियुक्त ।
=========================================

20/05/2023

रवि लामिछानेको काभ्रेमा दमदार ईन्ट्री।रवि भन्छन जति घेराबन्दी गरे पनि म डराउने वाला छैन,म काभ्रेको पानी खाएको मान्छे हुं ,काभ्रेमा जन्मेको हो,चितवनले राजनितीमा ल्याएको ।
=========================================

सरकारको २०८०/०८१ को निति तथा कार्यक्रम सुनाउदै सरकारले अनावश्यक कार्यालय, संघ संस्था खारेज गर्ने  ।
19/05/2023

सरकारको २०८०/०८१ को निति तथा कार्यक्रम सुनाउदै सरकारले अनावश्यक कार्यालय, संघ संस्था खारेज गर्ने ।

सरकारले विदेशमा अध्यनको लागी जाने विध्यार्थीले NOC (नो अबजेक्सन लेटर )ईन्टरनेट मार्फात घरबाटै पाउने गरी व्यवस्था गरेको छ...
18/05/2023

सरकारले विदेशमा अध्यनको लागी जाने विध्यार्थीले NOC (नो अबजेक्सन लेटर )ईन्टरनेट मार्फात घरबाटै पाउने गरी व्यवस्था गरेको छ । यस अघि शिक्षा मन्त्रालयलय केसर महलबाट मात्र दिने ब्यवस्था थियो ।
==========================================

जेष्ठ ६ गते देखि १०गते सम्म नेपाल बन्दको घोषणा===========================नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले यही जेठ ६ गते...
17/05/2023

जेष्ठ ६ गते देखि १०गते सम्म नेपाल बन्दको घोषणा
===========================
नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले यही जेठ ६ गतेदेखि १० गतेसम्म नेपाल बन्द गर्ने घोषणा गरेको छ।

पार्टीका संरक्षक रेशमलाल चौधरीलाई सर्वोच्च अदालतले जन्मकैदको फैसला गरेको विरोधमा नाउपाले नेपाल बन्द लगायत कार्यक्रम गर्ने तयारी गरेको पार्टीका बरिष्ठ उपाध्यक्ष दामाेदार पण्डितले बताए। यसबारे नाउपाले प्रेसविज्ञप्ति मार्फत जानकारी दिएकाे छ।

टीकापुर घटनामा जिल्ला,उच्च अदालतको फैसला सदर गर्दै सर्वोच्च अदालतको फैसला ==========================================-रेश...
16/05/2023

टीकापुर घटनामा जिल्ला,उच्च अदालतको फैसला सदर गर्दै सर्वोच्च अदालतको फैसला
==========================================
-रेशम चौधरीलाई जन्मकैद
-लक्ष्मण चौधरीको सजाय घटाएर ५ वर्षबाट ३ वर्ष कायम
-सीताराम चौधरी र गंगाराम चौधरीलाई सफाइ
-अन्य अभियुक्तका हकमा जिल्ला र उच्च अदालतकै फैसला सदर

मण्डनदेउपुर नगरपालिका वडा नं. ९ मैदानमा वर्ष ४८ को राजन अधिकारी नाम गरेको पुरुषले झुण्डिएर आत्मा हत्या गरेको छ । आत्मा ह...
15/05/2023

मण्डनदेउपुर नगरपालिका वडा नं. ९ मैदानमा वर्ष ४८ को राजन अधिकारी नाम गरेको पुरुषले झुण्डिएर आत्मा हत्या गरेको छ ।
आत्मा हत्याको कारण भने खुल्न सकेको छैन,स्रोतका अनुसार निजको श्रीमती दुई छोरा एक छोरी रहेको खुलाएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्ब गृहमन्त्रि बालकृष्ण खांड पक्राउ,उनलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको ...
10/05/2023

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्ब गृहमन्त्रि बालकृष्ण खांड पक्राउ,उनलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको आदेश ।

=========================================

प्रधानमन्त्री  पुष्पकमल दाहाल (प्रचण्ड) काभ्रेको महाभारत पुग्नुभई नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रशारण लाइन उद्घा...
09/05/2023

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) काभ्रेको महाभारत पुग्नुभई नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रशारण लाइन उद्घाटन तथा पिंगथली- रजवास- भुमिचुली- बुढाखानी-देविटार कालोपत्रे सडकको शिलान्यास गर्नुभएको छ । भौगोलिक दृष्टिकोणले एकदमै दुर्गम,काभ्रेको कर्णाली भनेर चिनिने महाभारतमा पुगि त्यहाँका जनताका दुखलाई नजिकबाट नियालेर, त्यस क्षेत्रलाई थप विकासको लयमा दौडाउने प्रतिबद्धता ।
photo =nima blon

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा वैशाख २४ गते आइतबार साँझ ४ः०० बजे संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान
03/05/2023

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा वैशाख २४ गते आइतबार साँझ ४ः०० बजे संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान

नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। ======================...
03/05/2023

नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
==========================================

बुधबार काठमाडौं प्रहरीले जिल्ला अदालत काठमाडौंबाट रायमाझीका बाबुछोराविरुद्ध पक्राउ पुर्जी लिएको हो।

नक्कली भुटानी शरणार्थी बनाएर ठगेको प्रकरणमा काठमाडौं जिल्ला अदालतले उनीविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो।

यसअघि पक्राउ परेका उपराष्ट्रपति कार्यलयका सचिव लगाएतका व्यक्तिहरूले बयान दिनेक्रममा टोपबहादुर र सन्दीपको नाम लिएका थिए।

ब्यबसायिको दबाबमा तौलपुल भएन कार्यन्वयन ।। ==============================
25/04/2023

ब्यबसायिको दबाबमा तौलपुल भएन कार्यन्वयन ।।
==============================

सचेत रहौ ।
24/04/2023

सचेत रहौ ।

नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचीत===============================
09/03/2023

नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचीत
===============================

Address

Panchkhal
45213

Telephone

+9779810117297

Website

Alerts

Be the first to know and let us send you an email when CNN Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to CNN Nepal:

Videos

Share


Other Media/News Companies in Panchkhal

Show All

You may also like