Kiran Karki

Kiran Karki हरे कृष्ण 🦚🦚 https://youtu.be/mqV8jG0ACjo

It is the responsibility of each one of us as citizens to keep the city clean, beautiful and healthy.
08/04/2024

It is the responsibility of each one of us as citizens to keep the city clean, beautiful and healthy.


फूलै फूलको होली 🌸🌺🌸🌼🪷🍂🍃💐🪻☺️🦚गौर पूर्णिमा २०८० चैत्र १२ सोमबार
23/03/2024

फूलै फूलको होली 🌸🌺🌸🌼🪷🍂🍃💐🪻☺️🦚
गौर पूर्णिमा २०८० चैत्र १२ सोमबार


फूलै फूलको होली 🌸🌺🌸🌼🪷🍂🍃💐🪻☺️🦚गौर पूर्णिमा २०८० चैत्र १२
14/03/2024

फूलै फूलको होली 🌸🌺🌸🌼🪷🍂🍃💐🪻☺️🦚
गौर पूर्णिमा २०८० चैत्र १२


08/03/2024

Drawing Map of Nepal

Kiran Karki

06/03/2024

Maleng Village ❣️
#रम्भा५ #मलेङ्ग #पाल्पा

समाजशास्त्र, मानवशास्त्र केन्द्रीय विभाग, कीर्तिपुर , नेपाल।Central Department of Sociology, Anthropology, Kirtipur, Nep...
28/01/2024

समाजशास्त्र, मानवशास्त्र केन्द्रीय विभाग, कीर्तिपुर , नेपाल।
Central Department of Sociology, Anthropology, Kirtipur, Nepal.

त्रिभुवन विश्वविद्यालय 🎓Tribhuvan University.
28/01/2024

त्रिभुवन विश्वविद्यालय 🎓
Tribhuvan University.

खड्ग शमशेर जङ्गबहादुर राणा************************खड्ग शमशेर जङ्गबहादुर राणा नेपाली सेनाका प्रधान सेनापति थिए। वीर शमशेर...
10/01/2024

खड्ग शमशेर जङ्गबहादुर राणा
************************
खड्ग शमशेर जङ्गबहादुर राणा नेपाली सेनाका प्रधान सेनापति थिए। वीर शमशेरलाई प्रधानमन्त्रीबाट हटाएर आफू श्री ३ तथा प्राइममिनिस्टर हुने षड्यन्त्र गर्दा उनलाई वीरशमशेरले रोलक्रमबाट हटाई पाल्पामा निर्वासित गरेका थिए।

जन्म
****
उनको जन्म कमाण्डर धीर शमशेर राणाको तेश्रो पुत्रको रूपमा भयो। उनी आफ्नी माता रानी नन्द कुमारी थापा (गोदार)का ज्येष्ठ पुत्र हुन् । उनका मावली हजुरबुवा काजी हेमदलसिंह थापा र मामा काजी कर्णेल केशरसिंह थापा हुन् ।

४२ सालकाे पर्व
*************
वि.सं. १९४२(सन् १८८५) मा आफ्नै ठुलोबुवा प्रधानमन्त्री रणोद्दिप सिँह बहादुर राणाको हत्या गरे। थियो। कार्तिक १५ गते राती ८ बजे वीर शमशेर, खड्ग शमशेर, चन्द्र शमशेर र भिम शमशेर सैन्य परेडको लागि हतियार देखाउने जरुरी काम रहेकाले भेट्नु पर्ने भनेर प्रवेश गरे। र भित्र गएर " पेटिकोट भित्रबाट शासन गर्नेको यस्तै गति हुन्छ" भनेर ड्याङ-ड्याङ गोली चलाए । रणोद्दीप सिंहको मृत्यु भयो ।

४२ सालको पर्व पश्चात उनी प्रधान सेनापति भए साथै प्रधानमन्त्रीको मर्यादामा दाजु वीर शमशेर पछिको दोस्रो थिए।

असफल कु र रोलक्रमबाट निष्कासन
****************************
वीर शमशेरले बनाएको रोलक्रममा उनी दोश्रो रोलमा थिए। तर महत्वाकांक्षी खड्गसंग दाजु वीरको मृत्यु कुर्न सक्ने धैर्यता थिएन। त्यसैले उनले दाजु वीरलाई हटाएर आफै प्रधानमन्त्री बन्ने षड्यन्त्र रच्न थाले। सो काममा चन्द्र शमशेरले पनि उनलाई सघाएका थिए। यो षड्यन्त्रको पोल वीर शमशेरले थाहा पाए। वि.सं १९४३ फागुन २३ (फागुन शुल्क दशमी मासन् १८८७ मा) यिनीलाई कमान्डर इनचिफबाट पदच्युत भए र प्रधानमन्त्रीको रोलक्रमबाट निश्काषित भई ठाडा जेलमा बन्दी भए। चन्द्र शमशेरलाई पनि निष्कासन गर्ने निर्णय हुन लागेको थियो तर देवशमशेरले स्नेहपूर्वक चन्द्रलाई जोगाइदिए। तिनै चन्द्रले वि.सं. १९५८ मा देव शमशेरलाई पदच्युत गरेका थिए।

पाल्पाको बडाहाकिम
*****************
सन् १८८९ मा पाल्पाको बडाहाकिममा नियुक्त भइ पुनर्स्थापित भए। सन् १९०१ मा धनकुटाको बडाहाकिम भए। सन् १९०९ मा बेलायतका महाराज एडवार्ड सातौँबाट व्यक्तिगत राजाको उपाधि पाए।

उनी नेपालका शाहाजहाँ कहलिएका थिए। वि.सं. १९५० मा उनले आफ्नी पत्नी तेजकुमारीको स्मृतिमा कालीगण्डकी नदीको तटमा भव्य दरबार बनाए, त्यसलाई रानीमहल भनियो र त्यो तटलाई रानीघाट भनियो। जुन नेपालको ताजमहल कहलिएको थियो।

लुम्बिनीको उत्खनन्
****************
खडगशमशेरले डा. फुहररको सहयोगमा लुम्बिनी स्थित अशोकस्तम्भ, कपिलवस्तुका पुरातात्त्विक वस्तुको पुनस्र्त्थान गरे। डा. फुहरर भारतीय पुरातत्त्व विभागका सदस्य थिए। गौतम बुद्धको जन्मस्थल नेपालमा हो भनी खडग शमशेरले पत्ता लगाए।

Beautiful Palpa ❣️
09/01/2024

Beautiful Palpa ❣️

Srinagar View Tower, Tansen Palpa 💙
07/01/2024

Srinagar View Tower, Tansen Palpa 💙

Beautiful art of Hṛṣīkeśa Temple , Ruru Kshetra, Ridi Palpa 🦚🦚Pic: Internet
07/01/2024

Beautiful art of Hṛṣīkeśa Temple , Ruru Kshetra, Ridi Palpa 🦚🦚

Pic: Internet

07/01/2024

Clouds in the sky; almost looks like our country 🇳🇵
07/01/2024

Clouds in the sky; almost looks like our country 🇳🇵

Bhagawati Temple, Palpa ❣️🦚
05/01/2024

Bhagawati Temple, Palpa ❣️🦚

LORD HṚṢĪKEŚA, Ruru Kshetra, Ridi Palpa 🦚🦚Pic: Suman Neupane
05/01/2024

LORD HṚṢĪKEŚA, Ruru Kshetra, Ridi Palpa 🦚🦚

Pic: Suman Neupane

Mul Dhoka and Nishan Bhagawati Temple Premises, Tansen Palpa 💙🙏"जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी"After winning the war...
05/01/2024

Mul Dhoka and Nishan Bhagawati Temple Premises, Tansen Palpa 💙🙏

"जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी"

After winning the war in Lanka, Lord Rama said: "Lakshmana, even this golden Lanka does not appeal to me. Mother and motherland are superior even to heaven."

Sanskrit shloka from Ramayana, and the national motto of Government of Nepal. 🦚🦚🙏🇳🇵

Good Morning Nepal from Beautiful Nishan Bhagawati Temple Premises, Tansen Palpa 💙🦚🙏🇳🇵
05/01/2024

Good Morning Nepal from Beautiful Nishan Bhagawati Temple Premises, Tansen Palpa 💙🦚🙏🇳🇵

Good Morning Nepal from Beautiful Nishan Bhagawati Temple, Tansen Palpa 💙🦚🙏🇳🇵
05/01/2024

Good Morning Nepal from Beautiful Nishan Bhagawati Temple, Tansen Palpa 💙🦚🙏🇳🇵

Beautiful Darshan 🦚🦚Lord    #भैरव    #भैरवस्थान Temple,     Stay blessed everyone ❣️
05/01/2024

Beautiful Darshan 🦚🦚
Lord #भैरव
#भैरवस्थान Temple,
Stay blessed everyone ❣️

Stay blessed everyone ❣️Anupam Khanal  सुदिप बिष्ट क्षेत्री 🙂🙂
31/12/2023

Stay blessed everyone ❣️
Anupam Khanal सुदिप बिष्ट क्षेत्री 🙂🙂

Yatra Memory ❣️
31/12/2023

Yatra Memory ❣️

Meetup 🙂Stay blessed everyone ❣️
04/11/2023

Meetup 🙂
Stay blessed everyone ❣️

Stay blessed everyone ❣️
04/11/2023

Stay blessed everyone ❣️

20/04/2023
Memory ❣️   #2079
17/04/2023

Memory ❣️

#2079

Palpa ❣️
16/04/2023

Palpa ❣️

15/04/2023

Looking forward to an awesome 2080 for everyone !!❤️
12/04/2023

Looking forward to an awesome 2080 for everyone !!❤️

Address

Tansen
Palpa
32500

Alerts

Be the first to know and let us send you an email when Kiran Karki posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kiran Karki:

Videos

Share


Other Digital creator in Palpa

Show All