HamroTansen-हाम्राे तानसेन, पाल्पा

  • Home
  • Nepal
  • Palpa
  • HamroTansen-हाम्राे तानसेन, पाल्पा

HamroTansen-हाम्राे तानसेन, पाल्पा तानसेन नगरपालिका पाल्पाकाे बुलेटिन

09/01/2025
तानसेन नगरपालिका नगर सभाको १६ औं अधिवेशन सम्पन्न ।नगर सभाबाट संसोधित बिनियोजन ऐन र न्यायिक समितिको प्रतिवेदन सर्वसम्मत प...
09/01/2025

तानसेन नगरपालिका नगर सभाको १६ औं अधिवेशन सम्पन्न ।
नगर सभाबाट संसोधित बिनियोजन ऐन र न्यायिक समितिको प्रतिवेदन सर्वसम्मत पारित ।
मिति २०८१/०९/२५

तानसेन नगरपालिकाको  आयोजनामा सुरक्षित आप्रवासन ( सामी)कार्यक्रम अन्तर्गत सुरक्षित वैदेशिक रोजगारी सम्बन्धि गहनअभिमुखिकरण...
30/12/2024

तानसेन नगरपालिकाको आयोजनामा सुरक्षित आप्रवासन ( सामी)कार्यक्रम अन्तर्गत सुरक्षित वैदेशिक रोजगारी सम्बन्धि गहनअभिमुखिकरण कार्यक्रम नगरपालिका भित्रका सबै वडाहरुमा गर्ने योजना भए अनुरुप आज वडा नम्बर २ मा उद्घाटन गरिएको छ।

नगर प्रमुख श्री सन्तोष लाल श्रेष्ठ ज्यू को प्रमुख आतिथ्यता उपप्रमुख श्री प्रतिक्षा सिंजाली ज्यूको विशिस्ट आतिथ्यता तथा प्रमुख प्रशासकिय अधिकृत श्री हरिराम नागिला ज्यू एवं सामाजिक शाखा प्रमुख श्री भारत आचार्य ज्यू को आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष श्री महेश्वर श्रेष्ठ ज्यूले गर्नुभएको थियो भने सहजीकरण जिल्ला कार्यक्रम संयोजक श्री दिनेश घिमिरे ज्यूले गर्नुभएको थियो ।

27/12/2024
तानसेन नगर स्तरीय दाेस्त्राे मेयर कप फुटबल प्रतियाेगिताकाे समापन कार्यक्रममा तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोष लाल श्...
26/12/2024

तानसेन नगर स्तरीय दाेस्त्राे मेयर कप फुटबल प्रतियाेगिताकाे समापन कार्यक्रममा तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोष लाल श्रेष्ठ,उप प्रमुख प्रतिक्षा गाहा सिङ्जाली,नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिला,नगरपालिकाका प्रवक्ता यादब सिङ कार्की,वडा न १ का वडा अध्यक्ष सुनिल कुमार बस्याल,वडा न ३ का वडा अध्यक्ष बाबू रत्न शाक्य,वडा न ४ का वडा अध्यक्ष हेमन्त राज शाक्य,तानसेन वडा न ९ का वडा अध्यक्ष राजेश कुमार अर्याल,नगरपालिकाका कर्मचारीहरू लगाएतकाे उपस्थिति
दाेस्त्राे नगर स्तरीय मेयर कप फुटबल प्रतियाेगिताकाे उपाधी तानसेन वडा न १ ले हात पारेको छ ।

आप्रवासन दिवस
17/12/2024

आप्रवासन दिवस

17/12/2024

जिल्ला सदरमुकाम तानसेनका महिलाहरु जुुस बनाउने अभियानमा जुटेका छन् । तानसेन नगरपालिका –४ का महिलाहरु स्थानीय उत.....

रानीमहल रंगरोगन गर्न बोलपत्र आव्ह्वान मंसिर १६
08/12/2024

रानीमहल रंगरोगन गर्न बोलपत्र आव्ह्वान
मंसिर १६

Address

Palpa

Alerts

Be the first to know and let us send you an email when HamroTansen-हाम्राे तानसेन, पाल्पा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to HamroTansen-हाम्राे तानसेन, पाल्पा:

Videos

Share