Routine of panini banda

Routine of panini banda postal valog
(1)

18/01/2023

एक बिदेशी नागरिक ले लिएको पोखरा को हवाईजहाज को द्रदनाक भिडियो😭😭😭

15/01/2023

संसारमै सबैभन्दा सुरक्षीत मानिएको हवाई यातायात नेपालमा भने जोखिम र असुरक्षित बन्दै गईरहेको छ धेरैले भन्ने गर्छन नेपाल भौगोलिक रुपमा अप्ठ्यारो छ तर बास्तबिकता होईन नेपालमा चल्ने हवाईजहाज कम्पनी गुणस्तरीयमा व्यापक चेक जाँच गर्न आबश्यक छ।। आजको पोखरामा भएको यति एयर को दुर्घटना एउटा जलन्त उदाहरण हो ।। आज पोखरामा भएको हावाई जहाज दुर्घटनामा ज्यान गुमाउनु हुने प्रती हार्दिक श्रादान्जली ।।😥😥😭😭

अर्घाखाँची का पाणिनी गाउँपालिका वडा नम्बर ४ का पूर्व वडा अध्यक्ष तथा समाजसेवी सालिन ब्याक्तित्व श्री स्थानेस्वर घिमिरे क...
30/11/2022

अर्घाखाँची का पाणिनी गाउँपालिका वडा नम्बर ४ का पूर्व वडा अध्यक्ष तथा समाजसेवी सालिन ब्याक्तित्व श्री स्थानेस्वर घिमिरे को स्वर्गारोहण ले पाणिनी गाउँपालिका पुरै स्तब्ध भएको छ यश घडी मा इस्वर ले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन। हार्दिक श्रद्धाञ्जली

11/10/2022

Lagatar ko pani panini Asta byasta 😔😔

हाम्रो नेता हरु को बिकास चलिरहेछ्🤣🤣🤣
30/09/2022

हाम्रो नेता हरु को बिकास चलिरहेछ्🤣🤣🤣

चालू भयो त एम्बुलेन्स🚑️🚑️🚑️🚑️
30/09/2022

चालू भयो त एम्बुलेन्स🚑️🚑️🚑️🚑️

30/09/2022
25/09/2022

१६ वर्षको उमेरमा राष्ट्रिय क्रिकेट टिममा समावेश हुन पाउनु मेरो शैभाग्य हो। त्यो मेरो थोरै मेहनत, परिश्रमले आर्जन गर्न सकिने कुरा थिएन। सकारात्मक सोच, अथक मेहनत र आफुलाई सुधार्न गरिएको निरन्तर प्रयासका साथै मलाई साथ सहयोग गर्नु हुने मेरा परिवार, साथिभाई र अग्रजहरु लगायत मेरो पुरै क्रिकेट टिमको साथ, सहयोग र आर्शिवादले म आजको अवस्था सम्म पुग्न सकेको हुँ। म सदैव विश्व क्रिकेट जगतमा नेपालको नाम उच्च राख्ने प्रोरणाले अघि बढेको छु। मैले आफ्नो मेहेनतले नेपालको नाम चिनाउन पाउँदा गौरवान्भित महसुस गर्दछु।
म विरुद्द भदौ २१ गते परेको जाहेरी मैले भदौ २२ गते थाहा पाएँ। म विरुद्द परेको झुट्टा जाहेरीको विषयमा विद्युतिय सञ्चार माध्यम र समाजिक सञ्जालमा एकलौटी तरिकाले, सत्य तथ्य नबुझि झुट्टा जाहेरी मात्रको आधारमा मेरो चरित्रमा गम्भिर आँच आउने गरी समाचारहरु आए। मेरो नाउँमा वारेण्ट जारी भएको समाचार र म विरुद्द परेको जाहेरी सार्वजनिक हुनुले मलाई मानसिक रुपमा विछिप्त बनायो, के गर्ने के नगर्ने भन्ने सोच्न सक्ने अवस्था मेरो रहेन।
यि सब कुराले मलाई एकातिर मानसिक असर गर्यो भने अर्को तिर म बिरामी अवस्थाबाट गुज्रिन पर्यो र मानसिक तनाव र स्वास्थ्य खराबिको कारणले मैले मलाई Isolation मा राखेर बसेको छु। झुट्टा जाहेरी कै भरमा अपराधीको चित्रणले मलाई मानसिक र शाररीक रुपमा प्रभावित भई असन्तुलित अवस्थामा पुगि डाक्टरहरुको सरसल्लाहामा आफुलाई सामान्य अवस्थामा ल्याउँदै आएको छु र मेरो स्वास्थ्यमा क्रमिक सुधार आउँदै छ र जति सक्दो चाँडो नेपाल फर्किएर म विरुद्दको झुट्टा उजुरीको डटेर प्रतिवाद गर्न नेपाल फर्किने तरखरमा छु ।
क्रिकेट प्रति सानै देखि जुनुन भएको म एउटा सामान्य परिवारको मानिस हुँ। मेरो लागि जीवनमा क्रिकेट र मेरो देश मात्रै प्राथमिकतामा रहे। मलाई लाग्छ नेपाली क्रिकेटलाई अन्तराष्ट्रिय रुपमा चिनाउन मेरो पनि भूमिका रहेको छ चाहे त्यो खेलाडीको रुपमा होस् वा चाहे कप्तानको रुपमा। राष्ट्रको लागि दीलो ज्यानले खेलि रहेको म एउटा इमान्दार क्रिकेट खेलाडी आज एउटा गम्भिर षडयन्त्रको सिकार भएको महशुस भएको छ।
मेरो अनुपस्थितीमा मलाई अपराधि सावित गराउने झुट्टा झुट्टा जाहेरी प्रपञ्चहरुको मैले कानूनी लडाँइ लड्ने छु। मैले बुझे सम्म नेपालको संविधानले कसूर प्रमाणित नभए सम्म कसूरदार नमानिने व्यवस्था गरेको छ साथै संविधानले सम्मानपूर्वक बाँच्न पाउने, यातना विरुद्दाको हक, गोपनियताको हक, स्वास्थ्य सम्बन्धीको हक र मेरो कानून व्यवसायीसँग कानूनी परामर्श गर्न पाउने हक समेत रहेको बुझेको छु।
म र नेपाली क्रिकेट प्रति सद्भाव राख्ने आदरणीय बुवा आमा, दाजु भाई, मित्रहरु र क्रिकेट प्रेमिहरु, मेरा समर्थकहरु प्रति आभार व्यक्त गर्दछु र म वा म विरुद्द अफवाह फैलाउने समाचारहरु सम्प्रेषण नगरी दिन हुन सम्पूर्णमा विनम्र अनुरोध गर्दछु।🙏

20/09/2022

राष्ट्रपतिले प्रमाणीकरण गरिनन् नागरिकता विधेयक, आजबाट निष्क्रिय!

🤣🤣
20/09/2022

🤣🤣

20/09/2022

अर्घाखाँची मा भलिबल झन झन खस्कदो अबस्थामा।

20/09/2022

टुकुचा अत्खनन गर्दा राज परिवारको गाडी भेटियो!🤔

19/09/2022

Rastriya davit aayog Nepal ko abasthaa😂😂😂
19/09/2022

Rastriya davit aayog Nepal ko abasthaa😂😂😂

19/09/2022

Samaya le manxe Lai Haina manxe le samaya Lai Chinn parxa

आमाको काजकिरियामा ९ भाइ छोराहरू एकसाथ ....मोरङको सुन्दरहरैँचा नगरपालिका स्थित वडा नम्बर ७ मा पराजुली परिवारमा आमाको १३ द...
19/09/2022

आमाको काजकिरियामा ९ भाइ छोराहरू एकसाथ ....
मोरङको सुन्दरहरैँचा नगरपालिका स्थित वडा नम्बर ७ मा पराजुली परिवारमा आमाको १३ दिने काजकिरियामा बसेका ९ भाइ छोराहरू!

11/09/2022

केही दिन अगाडि बुटवलको नवीन स्कुलमा पढने 3 जना छात्र हराए , अहिले भारतको मुम्बईमा छ्न भन्ने खबर आएको छ । हिजो सिराह मा 2 जना बच्चा चोर्दै गर्दा महिलाधारी पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ,, त्यसैगरी आज बुटवलको दिपनगर मा जोगिधारी चोर ले बच्चा लैजादै गर्दा प्रहरिले पक्राउ गरेको छ । भारतबाट 500/600 जनाको ठूलो गिरोह नै नेपालबाट बच्चा चोरी गरि भारत लैजानमा लागिरहेको कुरा आईरहेको छ । उनिहरु ले बिभिन्न प्रलोभन देखाउने , स्कुल को गेट बाट नै पिछा गर्ने लगाएत अन्य हर्कत गर्दा रहेछ्न ,,। आफ्ना छोराछोरी लाई विशेष ख्याल राख्न सम्पुर्ण मा अनुरोध छ । अपरिचित ब्यक्तिले दिएको कुनैपनी चिज नखान सिकाउनु होला , स्कुल जादा आउदा विशेष ख्याल राख्नुहोला , खेल्दा ,बाहिर जादा , साझ मा निस्किदा बच्चाको विशेष ख्याल राख्नुहुन सम्पुर्ण अविभाबक मा हार्दिक अनुरोध छ ।

एमाले : पुन्य गौतम काठमाडौं – ३ बाट प्रतिनिधि सभामा सिफारिस
09/09/2022

एमाले : पुन्य गौतम काठमाडौं – ३ बाट प्रतिनिधि सभामा सिफारिस

बिहीबार सिट बाँडफाँट कार्यदलमा सहमति जुटाएर चुनावको सिट संख्या बाँड्ने, शीर्ष तहका नेता बसेर त्यसलाई अन्तिम टुंगो लगाउने...
08/09/2022

बिहीबार सिट बाँडफाँट कार्यदलमा सहमति जुटाएर चुनावको सिट संख्या बाँड्ने, शीर्ष तहका नेता बसेर त्यसलाई अन्तिम टुंगो लगाउने । सत्ता गठबन्धनको आपसी सल्लाह यस्तो थियो । तर भयो उल्टो ।

बेलायती महारानी एलिजाबेथ द्वितीयको निधन भएको छ । स्वास्थ्यमा समस्या आएपछि स्कटल्यान्डको बालमोरल दरबारमा उनको बिहीबार निध...
08/09/2022

बेलायती महारानी एलिजाबेथ द्वितीयको निधन भएको छ । स्वास्थ्यमा समस्या आएपछि स्कटल्यान्डको बालमोरल दरबारमा उनको बिहीबार निधन भएको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले जनाएको छ ।

राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट सन्दीप लामिछाने निलम्बित
08/09/2022

राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट सन्दीप लामिछाने निलम्बित

07/09/2022
07/09/2022

Good morning.....panini

रबि लामिछाने ले हर्क साम्पाङ लाई किन भेट्न पुगे
15/07/2022

रबि लामिछाने ले हर्क साम्पाङ लाई किन भेट्न पुगे

पुस्पा भुसाल को उपसभामुख मा उमेदवार
14/07/2022

पुस्पा भुसाल को उपसभामुख मा उमेदवार

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष  केपी शर्मा ओलीलाई काठमाडौंका मेयर बालेन शाहले दोस्रो पटक भेट गरेका छन्। उन...
14/07/2022

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई काठमाडौंका मेयर बालेन शाहले दोस्रो पटक भेट गरेका छन्। उनलाई ओलीले बुधबार बालकोटमा तबला उपहार दिएका छन्।

तोलामा १०० रुपैयाँले घट्यो सुनको मूल्य
11/07/2022

तोलामा १०० रुपैयाँले घट्यो सुनको मूल्य

तानसेन सिमेन्ट ले खोल्यो इन्डिया को ढोका
08/07/2022

तानसेन सिमेन्ट ले खोल्यो इन्डिया को ढोका

आबेको निधनमा भोलि भारतमा राष्ट्रिय शोक
08/07/2022

आबेको निधनमा भोलि भारतमा राष्ट्रिय शोक

गोली प्रहारपछि गम्भीर घाइते भएका जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ ।
08/07/2022

गोली प्रहारपछि गम्भीर घाइते भएका जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ ।

लामखुट्टेले टोकेर महिला विमान चालकको मृत्यु
08/07/2022

लामखुट्टेले टोकेर महिला विमान चालकको मृत्यु

नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्रा...
07/07/2022

नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) को मुद्दा ओझेलमा पार्न आफूमाथि आक्रमण भएको बताएका छन् ।

सावधान ! सावधान ! सावधान हालसालै नेपालका तराई जिल्ला अर्थात् भारतसित सीमा जोडिएका जिल्लाहरूमा भारत देखि नाइरोबि  (nairob...
07/07/2022

सावधान ! सावधान ! सावधान

हालसालै नेपालका तराई जिल्ला अर्थात् भारतसित सीमा जोडिएका जिल्लाहरूमा भारत देखि नाइरोबि (nairobi fly ) नामक कीरा आएको छ र धेरै मानिसहरू अहिले यसको एसिडका कारण बिमारी परेका छन् । यो कीरा अफ्रिकी मुलुकबाट भारत हुँदै नेपाल प्रवेश गरेको हो। र अहिले धेरैलाई असर गरिरहेको छ। भारी वर्षा भए पछि पुनः घाम लाग्दा बेलुका घरभित्र बत्ती बलेको अवस्थामा झ्याल ढोकाबाट प्रवेश गर्ने र यसले छुँदा मात्रै पनि एसिडले छालामा डडुवा घाउ जस्तो वा जनै खटिरा जस्तो घाउ बनिने हुनाले सतर्क रहन र म आफैं यसको पीडित भएको कारण सबैमा जानकारी गराउँदछु ।यस्तो भएमा तुरुन्तै नजिकैको अस्पताल जानु होला । धेरै फैलिन सक्छl

अर्थमन्त्री शर्माले दिए राजीनामा
06/07/2022

अर्थमन्त्री शर्माले दिए राजीनामा

अर्थमन्त्री बारे प्रधानमन्त्री र प्रचण्ड को छलफल
05/07/2022

अर्थमन्त्री बारे प्रधानमन्त्री र प्रचण्ड को छलफल

आफूले कुनै विषयमा छलफल गरेसँगै त्यहीँ विषयका विज्ञापन गुगलले देखाउने गरेको हुन्छ । के यो फगत एक संयोग हो वा गुगलले वास्त...
04/07/2022

आफूले कुनै विषयमा छलफल गरेसँगै त्यहीँ विषयका विज्ञापन गुगलले देखाउने गरेको हुन्छ । के यो फगत एक संयोग हो वा गुगलले वास्तवमै हाम्रा कुराहरू सुनिरहेको हुन्छ ?

Address

Arghakhanchi
Pali
32709

Website

Alerts

Be the first to know and let us send you an email when Routine of panini banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share


Other Media/News Companies in Pali

Show All