नुवाकोट प्रसिद्ध धार्मिक तथा पर्यटकिय स्थल दुप्चेश्वर मन्दिरमा धार्मिक पर्यटकको भिडभाड ।
गंगटे–ढुङ्गे सडकखण्डको निर्माण कार्य प्रभावित भएको छ ।
रकम अभावका कारण गल्छी-त्रिशुली सडकमार्ग अन्तरगत पर्ने गंगटे–ढुङ्गे सडकखण्डको निर्माण कार्य प्रभावित भएको छ ।
बट्टारको संगमचोकदेखि घन्टाघरसम्म सरसफाई गरिएको छ । डिभिजन वन कार्यालय नुवाकोटको आयोजनामा सरसफाई कार्यक्रम गरिएको हो ।
अन्तर्राष्ट्रिय आप्रवासी दिवसको उपलक्ष्यमा अन्तरक्रिया एवं एकहप्ते सचेतना कार्यक्रमको Live
नुवाकोटको त्रिशुली अस्पतालले बिपन्न तथा असहायहरूलाई निशुल्क ओैषधी सहित सम्पुर्ण उपचार सेवा निशुल्क रूपमा प्रदान गर्दैआएको छ ।
भैरवी माध्यमिक विद्यालयको ६८ औ वार्षिक उत्सव कार्यक्रम Live
गुणस्तरीय शिक्षा सबैको आवश्यकता हो : लिखु गाउँपालिका अध्यक्ष धुर्व श्रेष्ठ ।
आँखैमा राखुँ मेरो देश।
भैरवी माध्यमिक विद्यालय नुवाकोटका शिक्षिकाहरुको नृत्य ।
रुकुमैकोट
भैरवी माध्यमिक विद्यालय नुवाकोटको ६८ औ वार्षिक उत्सव ।
नुवाकाेटको दुप्चेश्वरमा धान्यपुर्णिमाको अवसरमा आयोजित मेलाको झलकहरु।
नुवाकोटको बुङताङमा लगाइएको सुन्तला खेती अहिले वरदान सावित भएको छ ।
ईभी चेक अप क्याम्प।
नुवाकोटमा पहिलो पटक ईभीको निशुल्क चेकअप क्याम्प सम्पन्न भएको छ।