Nuwakot Khabar - नुवाकोट खबर

Nuwakot Khabar - नुवाकोट खबर Nuwakot Jilla Ra Nepal ma bhayeka taja taja ghatana samacchar haruko janakari ko lagi yo page kholiyeko ho. Yo kunai FM ko aadhikarik page vane hoina
(66)

Be Good Do Good,

Shout out to my newest followers! Excited to have you onboard! Geeta Pokharel, Junu Gurung, Laxman Dulal, Nabin Moktan, ...
03/07/2024

Shout out to my newest followers! Excited to have you onboard! Geeta Pokharel, Junu Gurung, Laxman Dulal, Nabin Moktan, Srijana Neupane, Samundra Thapa, Ba Bean, Maila Rai, Banita KhaDka, Jagat Tamang, Dinesh Shilpakar, Balkrishna Adhakari, Dil Bdr Manandhar, Anish Devkota, Prem Waiba, Jiban Tamang, Keshab Sunar, Sitaram Pyakurel, Rajkumar Rai, Kamalshanker Shrestha

01/07/2024

गिरीबन्धु टि स्टेट र भुटानी शरणार्थी काण्ड, देश फेरी उथलपुथल धन्य प्रभु फेरी भाग्य चम्किने भयो नेताहरुको

24/06/2024

बट्टार को चोकना बाटो पिच हुँदै छ बैकल्पिक बाटो प्रयोग गर्नुहोला

11/06/2024

नुवाकोट जिल्ला फुटबल संघ परिसर को ताजा अबस्था

नुवाकोट एन्फा द्वारा जारी लिग प्रतोयोगिताको फाइनल खेल भोलि हुँदै छ।बट्टार युथ क्लब VS न्यु इनारपाटी युथ क्लब
07/06/2024

नुवाकोट एन्फा द्वारा जारी लिग प्रतोयोगिताको फाइनल खेल भोलि हुँदै छ।
बट्टार युथ क्लब VS न्यु इनारपाटी युथ क्लब

नेपाली सेनाको ट्रक बिदुर नगरपालिका वडा नं ६ को मुल्थला स्थित   भोर्लाटार बालुवा क्वाइरिको आोरालोमा दुर्घटना भएको छ।गाडिम...
05/06/2024

नेपाली सेनाको ट्रक बिदुर नगरपालिका वडा नं ६ को मुल्थला स्थित भोर्लाटार बालुवा क्वाइरिको आोरालोमा दुर्घटना भएको छ।
गाडिमा सवार चालक सहित सम्पूर्ण सैनिक जवानहरू सकुसल रहेका छन् । जय पशुपतिनाथ।।।

पारी रसुवा वारी नुवाकोट ! हरिया सत्री फाँटमा भूकम्पपछिको नयाँ बस्ती ! जुडी डाँडाबाट खिचिएको तस्विर! फोटो laxman dangol क...
28/05/2024

पारी रसुवा वारी नुवाकोट ! हरिया सत्री फाँटमा भूकम्पपछिको नयाँ बस्ती ! जुडी डाँडाबाट खिचिएको तस्विर! फोटो laxman dangol को बाल बाट

नुवाकोट जिल्ला पञ्चकन्या गाउँ पालिका वडा नं एक मा विगत 3 वर्षदेखि तर्बुजा खेती गरिदै आएको जुन तर्बुजा खेतीलाई व्यवसायिक ...
28/05/2024

नुवाकोट जिल्ला पञ्चकन्या गाउँ पालिका वडा नं एक मा विगत 3 वर्षदेखि तर्बुजा खेती गरिदै आएको जुन तर्बुजा खेतीलाई व्यवसायिक रुप दिन सफल संस्था ग्रामीण स्वावलम्बन विकास केन्द्र तथा पञ्चकन्या गाउँपालिका हो।। 200 रोपनी बाट सुरु भएको यो खेती हाल 700 रोपनीमा हुँदै आएको छ । विरुवा उत्पादन मा सहजीकरण गरिदिने श्री इन्द्रायणी माध्यमिक विद्यालय (वाली विज्ञान) , पञ्चकन्या गाउँपालिका र मंकालेश्वर सहकारी द्वारा एक लाख विष हजार (१२००००) विरुवा उत्पादन गरिएको थियो ।जहाँ विभिन्न जातका तर्बुजाको विरूवा नर्सरी गरिएको थियो। जस्तै नवकिरन, किरण, मस्तना, लाली, लक्ष्मी, आरोही, सरस्वती, भीसल्ला, जातको तर्बुजा खेती गरिन्छ।। हाल यो नुवाकोट धादिङ र रसुवा जिल्ला मा बिक्री गरिदै आएको छ यहाँको अर्ग्यानिक विषादी प्रयोग नगरिएको आफ्नै देशमा फलेको स्वादिलो फलको सेवनले स्वस्थ पनि राम्रो हुने हुँदा सम्पूर्ण मा यही फल को सेवन गर्न अनुरोध गरिन्छ ।।
अहिले मङ्कालेश्वर कृषि सहकारी संस्था लि. को सहकार्यमा यो तर्बुजा बिक्री वितरण हुँदै छ ।।
सम्पर्क काे लागि 9862216526 ।।

नुवाकोट ...........पासाङलामु राजमार्ग अन्तर्गत तिनपिप्ले ककनी रानिपौवा खण्ड निर्माण कार्य द्रुत गतिमा भैरहेको छ । photo ...
24/05/2024

नुवाकोट ...........
पासाङलामु राजमार्ग अन्तर्गत तिनपिप्ले ककनी रानिपौवा खण्ड निर्माण कार्य द्रुत गतिमा भैरहेको छ । photo Hello Nuwaaot

भर्खरै दुप्चेश्वोर 3 राउत बेसि ढलान ओरालो मा बस ले मान्छे हानेर गम्भीर अवस्था बस चालक फरार र गाडी वाला भागेको खोजि कार्य...
18/05/2024

भर्खरै दुप्चेश्वोर 3 राउत बेसि ढलान ओरालो मा बस ले मान्छे हानेर गम्भीर अवस्था बस चालक फरार र गाडी वाला भागेको खोजि कार्य जारि

सन्दीप लामीछानेलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले स्वीकृति दिएपछि अब क्यानले शनिबार उनलाई USA पठाउने तयारी गरेको छ...
16/05/2024

सन्दीप लामीछानेलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले स्वीकृति दिएपछि अब क्यानले शनिबार उनलाई USA पठाउने तयारी गरेको छ ।

यसअघि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) मा सन्दीपको नाम दर्ता नभएकाले उनले विश्वकप खेल्न पाउने वा नपाउने भन्ने निश्चित भइसकेको थिएन। आईसीसीले सन्दीपलाई टोलीमा राख्न नाम दर्ता गराएसँगै उनी विश्वकप खेल्न जाने भएका हुन्।

12/05/2024

शुभ विहानी
नुवाकोट मा अवस्थित भैरवी भन्दिरमा धेरै बर्ष अघि देखि रहेको कछुवालाई पनि पुज्ने गरेको छ । कछुवालाई भगवान बिष्णुको रुपमा पुज्ने गरेको पाईन्छ ।

सम्पूर्ण शुभचिन्तकहरुमा शुभ विहानी ।।
12/05/2024

सम्पूर्ण शुभचिन्तकहरुमा शुभ विहानी ।।

रक्तदान जीवन दान ।। नजिक हुने महानुभाबहरु उपस्थित भै पुन्री काममा सहभागी हुनुहोला ।।
11/05/2024

रक्तदान जीवन दान ।। नजिक हुने महानुभाबहरु उपस्थित भै पुन्री काममा सहभागी हुनुहोला ।।

स्कुल बसमा मोटरसाइकल ठिक्किए बेलकाेटगढी ८ र बिदुर ३ जाेड्ने त्रिशूली खाेला नयाँ पुलमा काठमाडौबाट कक्षा १२ काे परीक्षा सक...
07/05/2024

स्कुल बसमा मोटरसाइकल ठिक्किए
बेलकाेटगढी ८ र बिदुर ३ जाेड्ने त्रिशूली खाेला नयाँ पुलमा काठमाडौबाट कक्षा १२ काे परीक्षा सकेर घुम्न आएका दुई बिध्यार्थि( १ को घटनास्थलमा र अर्का १ को उपचार का लागि लैजादै गर्दा ) को मृत्यु, अन्य ४ लाई अस्पताल लगियो ।
: श्रोत : प्रहरी र बिदुर ३ का वडा अध्यक्ष बद्री रिमाल

दुचेश्वर महादेब मन्दिर यात्रा को भिडियो हेरेर मन पराइदिनु हुन्छ होला
01/05/2024

दुचेश्वर महादेब मन्दिर यात्रा को भिडियो हेरेर मन पराइदिनु हुन्छ होला

"Join me on a spiritual journey to the Dupcheshwor Mahadev Temple, a place revered by Hindus and Buddhists alike. This temple holds a special significance, b...

योग्यता पुगेका उम्मेदवारहरुले दरखास्त दिनुहोला
29/04/2024

योग्यता पुगेका उम्मेदवारहरुले दरखास्त दिनुहोला

शुभ बिहानी ।बट्टार बाट खिचिएको तस्बिर फोटो credit Shambhu Photography
27/04/2024

शुभ बिहानी ।
बट्टार बाट खिचिएको तस्बिर
फोटो credit Shambhu Photography

नुवाकोट जत्रामा खिचिएको तस्बिरहरु धन्यबाद भाइ शम्भु प्रसाद उप्रेती फोटोको लागि Shambhu Photography
27/04/2024

नुवाकोट जत्रामा खिचिएको तस्बिरहरु धन्यबाद भाइ शम्भु प्रसाद उप्रेती फोटोको लागि Shambhu Photography

यश बर्शको जात्रा समग्रमा उल्लास्पुर्ण भएको छ
26/04/2024

यश बर्शको जात्रा समग्रमा उल्लास्पुर्ण भएको छ

जात्रामय नुवाकोट भैरबी साततले दरबार परिसर
25/04/2024

जात्रामय नुवाकोट भैरबी साततले दरबार परिसर

25/04/2024
25/04/2024

सिन्दुरे जात्रा को रौनक
ब्यबस्थापन अलिक सहज नभएको जस्तो देखियो

अहिले बेलुका  ७:२३ को ताजा अबस्थाजालपादेबी मन्दिर परिसर
24/04/2024

अहिले बेलुका ७:२३ को ताजा अबस्था
जालपादेबी मन्दिर परिसर

नुवाकोट बाट देबिघाटका लागि भर्खरै रथ हिडेको छ
23/04/2024

नुवाकोट बाट देबिघाटका लागि भर्खरै रथ हिडेको छ

२०८१ बैशाख ११ गते आज चैत्र शुक्ल पूर्णिमाको दिन विशेष बाजागाजा साथ धामीधमिनी र गणहरूलाई तलेजु मन्दिरतर्फ लगिन्छ। त्यहाँ ...
23/04/2024

२०८१ बैशाख ११ गते
आज चैत्र शुक्ल पूर्णिमाको दिन विशेष बाजागाजा साथ धामीधमिनी र गणहरूलाई तलेजु मन्दिरतर्फ लगिन्छ। त्यहाँ बज्राचार्य ९गुभाजु० द्वारा आवश्यक पूजाआजा गर्ने कार्य सकिएपछि यो प्राचिन नेपालकै पुरानो तथा लामो रथ लच्याङ्गका तमाङ समुदायहरुले बडो हर्षाे उल्लासका साथ रोमान्चक तबरले जय भैरबीमाई, जय जालपामाई भन्दै नुवाकोट देखि पुरानो पैदल मार्ग धरमपानी, देउराली, बाराहीस्थान, बट्टार, ईनारपाटी, बाँडेचौतारा हुदै तादी र त्रिशुली नदिको संगमस्थल जालपादेवी मन्दिर देवीघाट सम्म
खटमा भैरवभैरवी र अष्टमातृकाका मूर्तिहरू राखेर बोकी लैजाने गर्दछ । उक्त समयमा बाटोमा पर्ने स्थानहरूमा रथ तथा जीवित देवताको रूपमा पुजिने धामीधमिनीको दर्शन तथा पूजाआजा गर्न भक्तजनहरुको भीड लाग्दछ । मध्यरातमा देवीघाट पुगेका धामीले करिब २४ घण्टाको बसाइँमा बिहान विशेष पूजाआजासहित जालपा मन्दिर परिसरमा जिउँदो पशुचौपाया तथा माछाको भोग खाने चलन छ सोही विहान नेवारी परम्पराअनुसार उमेर पुगेका बालिकाहरुको इही (बेलविवाह) समेत गरिन्छ । ।पर्सि द्धितियाको बिहान सबेरै झिस्मिसेमा नुवाकोट को धरमपानीमा रथ ल्याइपुराइ धामि धमिनि पाटिमा आराम गरि बस्छन र दिउसो २-३ बजे बाट बजागाजा र नेपाल सेनाको निशान पुन रथ बोकेर भैरबि मन्दिर र पुजारि धामि धमिनि को निवास नजिक भग्बति मन्दिर सामुन्न्ये राखि गुवाजु ले बिधिबत रुपमा पुजा गरि द्वारे बाट भैरबि र धामि धमिनि लाइ सिन्दुर हालि सपुर्न जत्रालु तथा भक्तजन हरुले सिन्दुर खेलि हर्स खुसि र उल्लस को साथ सिन्दुरे जात्रा मनाइने गरिन्छ । तसर्थ तपाइहरु पनि यो ऐतिहासिक सिन्दुरे जात्रा हेर्न पाल्नु हुन आग्रह गर्दछु ।

नुवाकोट को बारेमा केही भिडियो
23/04/2024

नुवाकोट को बारेमा केही भिडियो

In this vlog, join me on a captivating journey to Nuwakot, my hometown and a place of immense historical significance in Nepal. Explore the majestic Sattale ...

Grab your opportunity
13/02/2024

Grab your opportunity

Address

Nuwakot

Alerts

Be the first to know and let us send you an email when Nuwakot Khabar - नुवाकोट खबर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share

Category

आफ्नै जिल्ला यस्तो भएको हामी जनताले टुलुटुलु हेर्नु सिवाय केही भएन

आफ्नै जिल्ला यस्तो भएको हामी जनताले टुलुटुलु हेर्नु सिवाय केही भएन

Nearby media companies


Other Newspapers in Nuwakot

Show All