यस्तै छ हजुर परदेशि जीवन😥
#trendingreels #nepali #viralreelsfb
सपना देखाएर सरकारमा बस्ने ज्युहरु - यो भिडियो हेर्नुहोस त एक पटक..😥
के यो रहर हो त?
न्यूरोडमा महानगर र सडक विभागबिच तनाव
दुबईमा ३ महिना देखि अलपत्र नेपाली बिजय सुनार भन्छन् : मेरो घर स्याङ्जा थियो बुवा आमाको बिछोड भएपछि पोखरा हो घर । म दुबई आएपछि मैले एउटा गल्ती गरे कम्पनी छोड्नु । अहिले आएर यस्तो दुख पाको छु कि मलाई बस मेरो घर जानू छ । मलाई घर जान पाए पैसा केही पनि चाहिदैन । म एकपटक घर जान चाहन्छु । यहाँ भनेको केही छैन । प्रहरीले कति समात्छ र पनि घरै पठाउदैन । म एकपटक घर जान चाहन्छु । ३ महिना भैसक्यो म मर्यो कि बाच्यो मेरो आमा बुवालाई थाहा छैन । एकपटक घर गएर आमा बुवालाई म जिउँदै छु भन्न जानुछ भन्दै सडकमा भेटिएका छन् । यि युवालाई आफ्नो आमा बुवासँग भेट गराउँन सबैले सहयोग गरिदिनु होला ।
नुवाकोट जिल्लामा स्थित दुप्चेश्वर महादेवको दर्शन गर्नुहोस् तपाईंको भाकल पुरा हुनेछ ।
नोट : यो पवित्र कर्म हो आफुले दर्शन गरेपछि अरुलाई सेयर गर्न नबिर्सिनु होला ।
श्री स्वस्थानी पूर्णिमा तथा स्वस्थानी समापन दिन श्री स्वस्थानी देवी ले सबै को कल्याण गरुन 🙏🏻जय श्री स्वस्थानी माता
WAFF Championship मा क्रिस्टियानो रोनाल्डो र मेस्सीलाई मात खुवाउदै सिरियाविरुद्धको खेलमा नेपालकी अनिता बस्नेतले कर्नरबाट सोझै गोल गरेकी छिन् जून विश्वस्तरीय गोल रहेको छ।
सुभ बिहानी🙏❤️🙏🥀जय सुपर देउराली 🙏 माता कोटि कोटि प्रणाम 🙏
के नेपाली हौ तिमी ?
शिरमा टोपी छ,पोसाक छ,भाषा छ तिम्रो ?🇳🇵❤️🇳🇵
अहिले सम्म सामाजिक संजालमा भाइरल नाच हजुर हरुलाइ कस्तो लाग्छ कमेन्ट share गर्नु होला ।