नुवाकोटको विकासमा मेरो अहम भुमिका रहेकोे छ - अर्जुननरसिंह केसि
मध्यपहाडी लोकमार्ग नुवाकोटको डेउडी-सामरी खण्डमा बैशाखमा बाढी
भैरमकोट_देउराली_म्यागङ_किम्ताङ हुँदै धादिङ जोड्ने सडक छिट्टै पिच हुन्छ !
विमला सुवेदी
सभापति /सांसद तथा प्रतिनिधि सभा कानुन समिति
किम्ताङ vs खनियाबास फाइनल भलिबल LIVE
नुवाकोट र धादिङको सिमाना विन्दुकेशर महादेवस्थान मन्दिरमा महिनाभर लाग्ने चैते मेला अन्तर्गत मंगलबार दर्शनार्थीको उल्लेख्य उपस्थिति ...!!
१४ औं वाका कप फुटबल ,
पेनाल्टी सुट आउट !
फलाटे 'A' Vs गैरा 'D'
२०७२ साल बैशाख १२ गतेको दिन म्यागङको सामरीमा हुँदै आएको भलिबल प्रतियोगितालाई निरन्तरता दिन्छौं !
विजय गुरुङ
अध्यक्ष
म्यागङ युवा क्लब
समरीमा असिना र मुसलधारे पानी LIVE
साहित्य संगम नुवाकोट को गाउँगाउँमा साहित्य अभियान अन्तर्गतको दशौं शृङ्खला ककनिको नवजिवन मावी LIVE
नुवाकोट दरबारको पुनर्निर्माण छिट्टै शुरु हुन्छ !
हितबहादुर तामाङ
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री
"आफ्नो गाउँ आफौ बनौं भन्ने मुल नाराका साथ यहीँ मिति : २०८०/११/१२गतेका दिन नुवाकोट जिल्ला म्यागङ गाउँपालिका वडा नं४ माने श्योङ खोला को एकदम नै हिड्नु लाई एकदम नै गारो अप्ठ्यारो भएको कारणले गर्दा आज सम्पुर्ण दाजुभाइ ,दिदिबहिनी ,आमा ,बुवा एकता र आबद्ध भएर आज यस ठाउँमा बाटो निर्माण गरिएको दृश्य
भिडियो स्रोत :Nemba Dolma Lama
१३ औं रास्ट्रपति रनिङ शिल्ड नुवाकोट !
विदुर नगरपालिका vs दुप्चेश्वर गाउँपालिका बिच भएको छात्र तर्फको भलिबल म्याच ।
कोलोनी ब्याडमिन्टन ग्रुपको आयोजनामा रास्ट्रीय तथा जिल्ला स्तरिय ब्याडमिन्टन प्रतियोगिता शुरु ... !
तामाङ समुदायको महान राष्ट्रिय साँस्कृतिक पर्व मन्जुश्री संवत २८६० सोनाम ल्होछार डुक(मु पुख्री) ल्होको अवसरमा आज नुवाकोट म्यागङ गाउँपालिका किम्ताङ ,४मोईतेत गुम्बामा यस ल्होछर कार्यक्रम मा घोडा नाच गरेको दृश्य ।
भिडियो स्रोत :अन्जान पख्रेन तामाङ
नुवाकोट महोत्सव २०८० को उद्घाटन समारोहमा प्रधानमन्त्री पुस्पकमल दहाल प्रचण्डको मन्तव्य ।
भिडियो स्रोत :Cds Tamang ..
हारजित स्विकार्न सक्नुपर्छ -!
म्यागङ गाँपालिका अध्यक्ष आशा तामाङ
म्यागङ गाउँपालिका किम्ताङ ,४ का सम्पुर्ण दाजुभाइ दिदिबहिनी हरु सामुहिक आलू खेती तिब्र गतिमा रोपाइँ कार्य भइरहेको देखिन्छन् ।
भिडियो स्रोत :कुल्साङ पाख्रेन।
कृषि कार्य मा नुवाकोट किम्ताङ वडा नं ,४ का युवाकहरु एकदम नै सक्रिय देखिन्छन् ।
जय कृषि क्रान्ति
भिडियो स्रोत :कुल्साङ पाख्रेन
नुवाकोटको बेत्रावतीमा गोरु जुधाईको रौनक बेग्लै ..!!
रसुवा र नुवाकोटको सिमाना उत्तरगयाधाम बेत्रावतीमा श्राद्व गर्नेको उल्लेख्य उपस्थिति ...!!