Words of God

Words of God God is life and His word can give us fullfillness of his presence.
(1)

19/09/2023

ख्रीष्‍टले दुःख भोग्‍नुभयो, तिमीहरूले त्‍यही विचार धारण गर, जसले शरीरमा दुःख भोगेको छ, त्‍यसले पाप गर्न छोड़ेको हुन्‍छ।
1 पत्रुस 4:1

“मैले परमप्रभुलाई खोजें, र उहाँले मलाई जवाफ दिनुभयो, मलाई मेरा सबै डरहरूबाट छुटकारा दिनुभयो। उहाँलाई हेर्नेहरू उज्‍ज्‍वल...
18/09/2023

“मैले परमप्रभुलाई खोजें, र उहाँले मलाई जवाफ दिनुभयो, मलाई मेरा सबै डरहरूबाट छुटकारा दिनुभयो। उहाँलाई हेर्नेहरू उज्‍ज्‍वल हुन्‍छन्‌, र तिनीहरूका शिर शर्मले कहिल्‍यै झुक्‍नेछैनन्‌।”
‭‭भजनसंग्रह‬ ‭34‬:‭4‬-‭5‬ ‭NNRV‬

“I sought the Lord, and He heard me, And delivered me from all my fears. They looked to Him and were radiant, And their faces were not ashamed.”
‭‭Psalms‬ ‭34‬:‭4‬-‭5‬ ‭NKJV‬‬

“त्‍यसै गरी पवित्र आत्‍माले पनि हाम्रो दुर्बलतामा सहायता गर्नुहुन्‍छ। कसरी प्रार्थना गर्नुपर्ने हो हामी जान्‍दैनौं, तर श...
17/09/2023

“त्‍यसै गरी पवित्र आत्‍माले पनि हाम्रो दुर्बलतामा सहायता गर्नुहुन्‍छ। कसरी प्रार्थना गर्नुपर्ने हो हामी जान्‍दैनौं, तर शब्‍दहरूमा व्‍यक्‍त गर्न नसकिने सुस्‍केरामा पवित्र आत्‍माले हाम्रा निम्‍ति मध्‍यस्‍थता गर्नुहुन्‍छ।”
‭‭रोमी‬ ‭8‬:‭26‬ ‭NNRV‬‬

“Likewise the Spirit also helps in our weaknesses. For we do not know what we should pray for as we ought, but the Spirit Himself makes intercession for us with groanings which cannot be uttered.”
‭‭Romans‬ ‭8‬:‭26‬ ‭NKJV‬‬

🙌🏻
15/09/2023

🙌🏻

“हे परमप्रभुमा आशा राख्‍ने सबै जना हो, शक्तिशाली होओ, अनि ढाड़स गर।”‭‭भजनसंग्रह‬ ‭31‬:‭24‬ ‭NNRV“Be of good courage, And...
15/09/2023

“हे परमप्रभुमा आशा राख्‍ने सबै जना हो, शक्तिशाली होओ, अनि ढाड़स गर।”
‭‭भजनसंग्रह‬ ‭31‬:‭24‬ ‭NNRV

“Be of good courage, And He shall strengthen your heart, All you who hope in the Lord.”
‭‭Psalms‬ ‭31‬:‭24‬ ‭NKJV‬‬

“यस संसारको ढाँचामा नचल, तर आफ्‍नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ, र परमेश्‍वरको असल, ग्रहणयोग्‍य र सिद्ध इच्‍छा...
13/09/2023

“यस संसारको ढाँचामा नचल, तर आफ्‍नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ, र परमेश्‍वरको असल, ग्रहणयोग्‍य र सिद्ध इच्‍छा के हो, त्‍यो तिमीहरूले जाँच्‍न सक।”
‭‭रोमी‬ ‭12‬:‭2‬ NNRV

“And do not be conformed to this world, but be transformed by the renewing of your mind, that you may prove what is that good and acceptable and perfect will of God.”
‭‭Romans‬ ‭12‬:‭2‬ ‭NKJV‬‬

“हामी प्रेम गर्दछौं, किनभने पहिले उहाँले हामीलाई प्रेम गर्नुभयो।”‭‭१ यूहन्‍ना‬ ‭4‬:‭19‬ ‭NNRV“We love Him because He fir...
12/09/2023

“हामी प्रेम गर्दछौं, किनभने पहिले उहाँले हामीलाई प्रेम गर्नुभयो।”
‭‭१ यूहन्‍ना‬ ‭4‬:‭19‬ ‭NNRV

“We love Him because He first loved us.”
‭‭I John‬ ‭4‬:‭19‬ ‭NKJV‬‬

Amen
10/09/2023

Amen

“कुनै कुरामा चिन्‍तित नहोओ, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्‍यवादसहित तिमीहरूका बिन्‍ती परमेश्‍वरमा जाहेर होऊ...
10/09/2023

“कुनै कुरामा चिन्‍तित नहोओ, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्‍यवादसहित तिमीहरूका बिन्‍ती परमेश्‍वरमा जाहेर होऊन्,”
‭‭फिलिप्पी‬ ‭4‬:‭6‬ ‭NNRV

“Be anxious for nothing, but in everything by prayer and supplication, with thanksgiving, let your requests be made known to God;”
‭‭Philippians‬ ‭4‬:‭6‬ ‭NKJV‬‬

“हामी दृश्‍य कुरालाई होइन, तर अदृश्‍य कुरालाई हेर्छौं, किनभने दृश्‍य कुरा क्षणिक हुन्‍छन्, तर अदृश्‍य कुराचाहिँ अनन्‍तसम...
08/09/2023

“हामी दृश्‍य कुरालाई होइन, तर अदृश्‍य कुरालाई हेर्छौं, किनभने दृश्‍य कुरा क्षणिक हुन्‍छन्, तर अदृश्‍य कुराचाहिँ अनन्‍तसम्‍म रहन्‍छन्‌।”
‭‭२ कोरिन्थी‬ ‭4‬:‭18‬ ‭NNRV

“while we do not look at the things which are seen, but at the things which are not seen. For the things which are seen are temporary, but the things which are not seen are eternal.”
‭‭II Corinthians‬ ‭4‬:‭18‬ ‭NKJV‬‬

““परमप्रभुबाहेक पवित्र अरू कोही छैन, तपाईंजस्‍तै अरू कोही छैन, हाम्रा परमेश्‍वरजस्‍तै अरू कुनै चट्टान छैन।”‭‭१ शमूएल‬ ‭2...
06/09/2023

““परमप्रभुबाहेक पवित्र अरू कोही छैन, तपाईंजस्‍तै अरू कोही छैन, हाम्रा परमेश्‍वरजस्‍तै अरू कुनै चट्टान छैन।”
‭‭१ शमूएल‬ ‭2‬:‭2‬ ‭NNRV‬‬

““No one is holy like the Lord, For there is none besides You, Nor is there any rock like our God.”
‭‭I Samuel‬ ‭2‬:‭2‬ NKJV

“स्‍थिरता र उत्‍साहका परमेश्‍वरले तिमीहरूलाई ख्रीष्‍ट येशूसँग एक भएर एक-अर्कासँग एक चित्तका भई जिउन देऊन्,”‭‭रोमी‬ ‭15‬:...
06/09/2023

“स्‍थिरता र उत्‍साहका परमेश्‍वरले तिमीहरूलाई ख्रीष्‍ट येशूसँग एक भएर एक-अर्कासँग एक चित्तका भई जिउन देऊन्,”
‭‭रोमी‬ ‭15‬:‭5‬ ‭NNRV‬‬

“Now may the God of patience and comfort grant you to be like-minded toward one another, according to Christ Jesus,”
‭‭Romans‬ ‭15‬:‭5‬ ‭NKJV‬‬

“तर उहाँ ज्‍योतिमा हुनुभएझैँ यदि हामी पनि ज्‍योतिमा हिँड्‌छौं भने, एक-अर्कासित हाम्रो सङ्गति हुन्‍छ, र उहाँका पुत्र येशू...
05/09/2023

“तर उहाँ ज्‍योतिमा हुनुभएझैँ यदि हामी पनि ज्‍योतिमा हिँड्‌छौं भने, एक-अर्कासित हाम्रो सङ्गति हुन्‍छ, र उहाँका पुत्र येशूको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्छ।”
‭‭१ यूहन्‍ना‬ ‭1‬:‭7‬ ‭NNRV

“But if we walk in the light as He is in the light, we have fellowship with one another, and the blood of Jesus Christ His Son cleanses us from all sin.”
‭‭I John‬ ‭1‬:‭7‬ NKJV

“शर्माउन नपर्ने र सत्‍यको वचनलाई ठीकसँग प्रयोग गर्ने कामदारजस्‍तै आफूले आफूलाई परमेश्‍वरमा ग्रहणयोग्‍य तुल्‍याउने भरमग्‍...
04/09/2023

“शर्माउन नपर्ने र सत्‍यको वचनलाई ठीकसँग प्रयोग गर्ने कामदारजस्‍तै आफूले आफूलाई परमेश्‍वरमा ग्रहणयोग्‍य तुल्‍याउने भरमग्‍दूर प्रयत्‍न गर।”
‭‭२ तिमोथी‬ ‭2‬:‭15‬ ‭

“Be diligent to present yourself approved to God, a worker who does not need to be ashamed, rightly dividing the word of truth.”
‭‭2 Timothy‬ ‭2‬:‭15‬

““मेरो आज्ञा यही हो, कि मैले तिमीहरूलाई जसरी प्रेम गरें, तिमीहरूले एक-अर्कालाई त्‍यसरी नै प्रेम गर।”‭‭यूहन्‍ना‬ ‭15‬:‭12...
30/08/2023

““मेरो आज्ञा यही हो, कि मैले तिमीहरूलाई जसरी प्रेम गरें, तिमीहरूले एक-अर्कालाई त्‍यसरी नै प्रेम गर।”
‭‭यूहन्‍ना‬ ‭15‬:‭12‬ ‭NNRV

“My command is this: Love each other as I have loved you.”
‭‭John‬ ‭15‬:‭12‬ ‭NIV‬‬

“किनकि यदि तिमीले येशूलाई प्रभु हो भनी आफ्‍नो मुखले स्‍वीकार गर्‍यौ, र परमेश्‍वरले उहाँलाई मरेकाहरूबाट जीवित पार्नुभयो भ...
29/08/2023

“किनकि यदि तिमीले येशूलाई प्रभु हो भनी आफ्‍नो मुखले स्‍वीकार गर्‍यौ, र परमेश्‍वरले उहाँलाई मरेकाहरूबाट जीवित पार्नुभयो भनी आफ्‍नो हृदयमा विश्‍वास गर्‍यौ भने तिम्रो उद्धार हुनेछ।”
‭‭रोमी‬ ‭10‬:‭9‬

“If you declare with your mouth, “Jesus is Lord,” and believe in your heart that God raised him from the dead, you will be saved.”
‭‭Romans‬ ‭10‬:‭9‬ ‭

“म प्रार्थना गर्छु, कि उहाँका महिमाको सम्‍पत्तिअनुसारको शक्तिले उहाँका आत्‍माद्वारा भित्री मनुष्‍यत्‍वमा तिमीहरूलाई शक्त...
28/08/2023

“म प्रार्थना गर्छु, कि उहाँका महिमाको सम्‍पत्तिअनुसारको शक्तिले उहाँका आत्‍माद्वारा भित्री मनुष्‍यत्‍वमा तिमीहरूलाई शक्तिशाली पारून्,”
‭‭एफिसी‬ ‭3‬:‭16‬

“I pray that out of his glorious riches he may strengthen you with power through his Spirit in your inner being,”
‭‭Ephesians‬ ‭3‬:‭16‬

27/08/2023

𝐌𝐄𝐑𝐎 𝐁𝐔𝐖𝐀 𝐊𝐎 𝐆𝐇𝐀𝐑 // 𝐁𝐘 𝐀𝐑𝐏𝐀𝐍𝐀 𝐒𝐇𝐀𝐑𝐌𝐀//𝐇𝐎𝐏𝐄 𝐂𝐎𝐌𝐌𝐔𝐍𝐈𝐓𝐘 𝐂𝐇𝐔𝐑𝐂𝐇 & 𝐌𝐈𝐍𝐈𝐒𝐓𝐑𝐈𝐄𝐒//
𝐃𝐨 𝐋𝐢𝐤𝐞 & 𝐟𝐨𝐥𝐥𝐨𝐰 𝐨𝐮𝐫 𝐏𝐚𝐠𝐞 𝐟𝐨𝐫 𝐦𝐨𝐫𝐞 𝐯𝐢𝐝𝐞𝐨𝐬.
Original song by Rohit Thapa..

06/04/2023

Aau pabitra aatma by Mohan Nepali//Like and follow our page for more videos//

03/04/2023

Aaradhana Yeshu by Prakash Sunuwar// All shall worship his worthy name//

20/09/2021

- NadiAlbum - Seasons IV: Suddhikaran Ani JaagaranWritten and Sung - Adrian DewanMusic Arrangement/Recording - Prasan Pariyar [ Mint Studio ]...

“परमप्रभु तेरा परमेश्‍वर तँसित हुनुहुन्‍छ। उहाँ बचाउनलाई सामर्थी हुनुहुन्‍छ। उहाँ तँसित अत्‍यन्‍तै आनन्‍दित हुनुहुन्‍छ। ...
18/08/2021

“परमप्रभु तेरा परमेश्‍वर तँसित हुनुहुन्‍छ। उहाँ बचाउनलाई सामर्थी हुनुहुन्‍छ। उहाँ तँसित अत्‍यन्‍तै आनन्‍दित हुनुहुन्‍छ। उहाँले आफ्‍नो प्रेममा तँलाई शान्‍त पार्नुहुनेछ। गीत गाएर उहाँ तेरा बारेमा रमाउनुहुनेछ।”
‭‭सपन्‍याह‬ ‭3:17‬ ‭NNRV‬‬

“The Lord your God in your midst, The Mighty One, will save; He will rejoice over you with gladness, He will quiet you with His love, He will rejoice over you with singing.””
‭‭Zephaniah‬ ‭3:17‬ ‭NKJV‬‬

“र प्रार्थना गर्दा अन्‍यजातिहरूजस्‍ता व्‍यर्थै नबरबराओ। किनभने धेरै शब्‍दमा बोल्‍दा तिनीहरूको सुनाइ हुन्‍छ भन्‍ने तिनीहर...
17/08/2021

“र प्रार्थना गर्दा अन्‍यजातिहरूजस्‍ता व्‍यर्थै नबरबराओ। किनभने धेरै शब्‍दमा बोल्‍दा तिनीहरूको सुनाइ हुन्‍छ भन्‍ने तिनीहरू विचार गर्दछन्‌। यसकारण तिनीहरूजस्‍ता नहोओ। किनभने तिमीहरूले उहाँसँग माग्‍नभन्‍दा अघिबाटै तिमीहरूलाई कुन-कुन कुराको खाँचो छ, सो तिमीहरूका पिता जान्‍नुहुन्‍छ।”
‭‭मत्ती‬ ‭6:7-8‬ ‭NNRV‬‬

“And when you pray, do not use vain repetitions as the heathen do. For they think that they will be heard for their many words. “Therefore do not be like them. For your Father knows the things you have need of before you ask Him.”
‭‭Matthew‬ ‭6:7-8‬ ‭NKJV‬‬

“नम्रता र परमप्रभुको भयले धन, मान र जीवन ल्‍याउँछ।”‭‭हितोपदेश‬ ‭22:4‬ ‭NNRV‬‬“By humility and the fear of the Lord Are r...
13/08/2021

“नम्रता र परमप्रभुको भयले धन, मान र जीवन ल्‍याउँछ।”
‭‭हितोपदेश‬ ‭22:4‬ ‭NNRV‬‬

“By humility and the fear of the Lord Are riches and honor and life.”
‭‭Proverbs‬ ‭22:4‬ ‭NKJV‬‬

““हे परमप्रभु परमेश्‍वर, तपाईं साँच्‍चै महान्‌ हुनुहुन्‍छ। तपाईंजस्‍तै अरू कसैको विषयमा हामीले कहिल्‍यै सुनेका छैनौं। तप...
08/08/2021

““हे परमप्रभु परमेश्‍वर, तपाईं साँच्‍चै महान्‌ हुनुहुन्‍छ। तपाईंजस्‍तै अरू कसैको विषयमा हामीले कहिल्‍यै सुनेका छैनौं। तपाईंबाहेक अरू ईश्‍वर छैन।”
‭‭२ शमूएल‬ ‭7:22‬ ‭NNRV‬‬

“Therefore You are great, O Lord God. For there is none like You, nor is there any God besides You, according to all that we have heard with our ears.”
‭‭II Samuel‬ ‭7:22‬ NKJV

“म परमप्रभुको प्रतीक्षा गर्छु, मेरो प्राणले प्रतीक्षा गर्छ, अनि उहाँको वचनमा म आशा राख्‍तछु,”‭‭भजनसंग्रह‬ ‭130:5‬ ‭NNRV‬...
05/08/2021

“म परमप्रभुको प्रतीक्षा गर्छु, मेरो प्राणले प्रतीक्षा गर्छ, अनि उहाँको वचनमा म आशा राख्‍तछु,”
‭‭भजनसंग्रह‬ ‭130:5‬ ‭NNRV‬‬

“I wait for the Lord, my soul waits, And in His word I do hope.”
‭‭Psalms‬ ‭130:5‬ ‭NKJV‬‬

“किनकि सबैले पाप गरेका छन्, र परमेश्‍वरको महिमासम्‍म पुग्‍नबाट चुकेका छन्‌। परमेश्‍वरका अनुग्रहको वरदानले ख्रीष्‍ट येशूम...
04/08/2021

“किनकि सबैले पाप गरेका छन्, र परमेश्‍वरको महिमासम्‍म पुग्‍नबाट चुकेका छन्‌। परमेश्‍वरका अनुग्रहको वरदानले ख्रीष्‍ट येशूमा भएको उद्धारबाट तिनीहरू सित्तैँमा धर्मी ठहरिएका छन्‌।”
‭‭रोमी‬ ‭3:23-24‬ ‭NNRV‬‬

“for all have sinned and fall short of the glory of God, being justified freely by His grace through the redemption that is in Christ Jesus,”
‭‭Romans‬ ‭3:23-24‬ ‭NKJV‬‬

03/08/2021

===========This song is for those who have lost their families and are saddened by the lack of comfort. I hope this song will comfort you.May Jesus Christ Bl...

“अब सबै कुरा सुनिएका छन्‌— कुराको निष्‍कर्ष यही हो। परमेश्‍वरको भय राख र उहाँका आज्ञाहरू पालन गर। किनभने मानिसले गर्नुपर...
03/08/2021

“अब सबै कुरा सुनिएका छन्‌— कुराको निष्‍कर्ष यही हो। परमेश्‍वरको भय राख र उहाँका आज्ञाहरू पालन गर। किनभने मानिसले गर्नुपर्ने सारा कर्तव्‍य यही नै हो।”
‭‭उपदेशक‬ ‭12:13‬ ‭NNRV‬‬

“Let us hear the conclusion of the whole matter: Fear God and keep His commandments, For this is man’s all.”
‭‭Ecclesiastes‬ ‭12:13‬ ‭NKJV‬‬

“जबसम्‍म परमप्रभुलाई पाउन सक्‍छौ उहाँलाई खोज। उहाँ नजिक हुनुहुँदा नै उहाँलाई भेट।”‭‭यशैया‬ ‭55:6‬ ‭NNRV‬‬“Seek the Lord ...
27/07/2021

“जबसम्‍म परमप्रभुलाई पाउन सक्‍छौ उहाँलाई खोज। उहाँ नजिक हुनुहुँदा नै उहाँलाई भेट।”
‭‭यशैया‬ ‭55:6‬ ‭NNRV‬‬

“Seek the Lord while He may be found, Call upon Him while He is near.”
‭‭Isaiah‬ ‭55:6‬ ‭NKJV‬‬

“परमप्रभुले आफ्‍नो सिंहासन स्‍वर्गमा स्‍थिर गर्नुभएको छ, र उहाँको प्रभुत्‍वले सबैमाथि शासन गर्दछ।”‭‭भजनसंग्रह‬ ‭103:19‬ ...
27/07/2021

“परमप्रभुले आफ्‍नो सिंहासन स्‍वर्गमा स्‍थिर गर्नुभएको छ, र उहाँको प्रभुत्‍वले सबैमाथि शासन गर्दछ।”
‭‭भजनसंग्रह‬ ‭103:19‬ ‭NNRV‬‬

“The Lord has established His throne in heaven, And His kingdom rules over all.”
‭‭Psalms‬ ‭103:19‬ ‭NKJV‬‬

“येशू ख्रीष्‍ट हिजो, आज र सदासर्वदा एकसमान हुनुहुन्‍छ।”‭‭हिब्रू‬ ‭13:8‬ ‭NNRV‬‬“Jesus Christ is the same yesterday, toda...
26/07/2021

“येशू ख्रीष्‍ट हिजो, आज र सदासर्वदा एकसमान हुनुहुन्‍छ।”
‭‭हिब्रू‬ ‭13:8‬ ‭NNRV‬‬

“Jesus Christ is the same yesterday, today, and forever.”
‭‭Hebrews‬ ‭13:8‬ ‭NKJV‬‬

“आनन्‍दसाथ परमप्रभुको आराधना गर, हर्षका गीत गाउँदै उहाँको सामुन्‍ने आओ।”‭‭भजनसंग्रह‬ ‭100:2‬ ‭NNRV‬‬“Serve the Lord with...
25/07/2021

“आनन्‍दसाथ परमप्रभुको आराधना गर, हर्षका गीत गाउँदै उहाँको सामुन्‍ने आओ।”
‭‭भजनसंग्रह‬ ‭100:2‬ ‭NNRV‬‬

“Serve the Lord with gladness; Come before His presence with singing.”
‭‭Psalms‬ ‭100:2‬ ‭NKJV‬‬

“For the Lord is good; His mercy is everlasting, And His truth endures to all generations.”‭‭Psalms‬ ‭100:5‬ ‭NKJV‬‬
05/07/2021

“For the Lord is good; His mercy is everlasting, And His truth endures to all generations.”
‭‭Psalms‬ ‭100:5‬ ‭NKJV‬‬

“परमप्रभु र उहाँका शक्तिको खोजी गर, उहाँको दर्शन निरन्‍तर खोज।”‭‭१ इतिहास‬ ‭16:11‬ ‭NNRV‬‬“Seek the Lord and His strengt...
03/07/2021

“परमप्रभु र उहाँका शक्तिको खोजी गर, उहाँको दर्शन निरन्‍तर खोज।”
‭‭१ इतिहास‬ ‭16:11‬ ‭NNRV‬‬

“Seek the Lord and His strength; Seek His face evermore!”
‭‭I Chronicles‬ ‭16:11‬ ‭NKJV‬‬

“But I say to you, love your enemies, bless those who curse you, do good to those who hate you, and pray for those who s...
30/06/2021

“But I say to you, love your enemies, bless those who curse you, do good to those who hate you, and pray for those who spitefully use you and persecute you,”
‭‭Matthew‬ ‭5:44‬ ‭NKJV‬‬

“तर पवित्र आत्‍मा तिमीहरूमा आउनुभएपछि तिमीहरूले शक्ति पाउनेछौ, र तिमीहरू यरूशलेममा, सारा यहूदियामा, सामरियामा र पृथ्‍वीक...
28/06/2021

“तर पवित्र आत्‍मा तिमीहरूमा आउनुभएपछि तिमीहरूले शक्ति पाउनेछौ, र तिमीहरू यरूशलेममा, सारा यहूदियामा, सामरियामा र पृथ्‍वीको अन्‍तिम छेउसम्‍म मेरा साक्षी हुनेछौ।””
‭‭प्रेरित‬ ‭1:8‬ ‭NNRV

“But you shall receive power when the Holy Spirit has come upon you; and you shall be witnesses to Me in Jerusalem, and in all Judea and Samaria, and to the end of the earth.””
‭‭Acts‬ ‭1:8‬ ‭NKJV‬‬

सबै ताड़ना सुरुमा सुखद हुँदैन तर दुःखदायी हुन्‍छ, तर ताड़नाद्वारा तालीम पाएकाहरूका लागि यसले पछि धार्मिकताको शान्‍तिपूर्...
26/06/2021

सबै ताड़ना सुरुमा सुखद हुँदैन तर दुःखदायी हुन्‍छ, तर ताड़नाद्वारा तालीम पाएकाहरूका लागि यसले पछि धार्मिकताको शान्‍तिपूर्ण फल उत्‍पन्‍न गराउँछ।
हिब्रू 12:11 NNRV

उहाँले तिनीहरूका आँखाको आँसु पूर्ण रूपले पुछिदिनुहुनेछ, र फेरि मृत्‍यु नै हुनेछैन, र शोक र पीडा पनि हुनेछैन। किनकि पहिले...
24/06/2021

उहाँले तिनीहरूका आँखाको आँसु पूर्ण रूपले पुछिदिनुहुनेछ, र फेरि मृत्‍यु नै हुनेछैन, र शोक र पीडा पनि हुनेछैन। किनकि पहिलेका कुराहरू बितिसकेका छन्‌।”
प्रकाश 21:4 NNRV

Address

Nepalgunj-19 , Banke
Nepalganj
2100

Telephone

+9779800544389

Website

Alerts

Be the first to know and let us send you an email when Words of God posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Words of God:

Videos

Share

Category