Nepali Flag

Nepali Flag याे मन त नेपाली हाे
(1)

13/03/2024

f

टिकटक बन्द भएपछि 2 अर्ब मा बनेको स्काईवाक टावर  सञ्चालक तनावमा ! यती पैसा मा क्रीकेट रंगशाला  बनाको भए ..........
05/12/2023

टिकटक बन्द भएपछि 2 अर्ब मा बनेको स्काईवाक टावर सञ्चालक तनावमा ! यती पैसा मा क्रीकेट रंगशाला बनाको भए ..........

गल्ती गर्ने एक दुई जाना तमासा हेर्ने हजार जाना ! त्यो सुटिङ हेर्न कुन देश को नागरिक रहेछन् त ????
05/12/2023

गल्ती गर्ने एक दुई जाना तमासा हेर्ने हजार जाना ! त्यो सुटिङ हेर्न कुन देश को नागरिक रहेछन् त ????

बारामा अबैध रूपमा भारतबाट ल्याउदै गरेको १६ कार्टुन कुखुराको चल्ला नियन्त्रणमा लिई नष्‍ट गर्दै प्रहरी.
05/12/2023

बारामा अबैध रूपमा भारतबाट ल्याउदै गरेको १६ कार्टुन कुखुराको चल्ला नियन्त्रणमा लिई नष्‍ट गर्दै प्रहरी.

दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने  सब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदै...
16/06/2023

दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने सब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तब सम्म काठमाडौ महानगर पालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन ।
यो सच्याउन ३ दिनको समय दिइएको छ ।
माता सीताको जय होस ।

नेपाल आमा लाई साँचो माया गर्नु हुन्छ भने यति शेर गर्नु की भारत को जनतालाई नि थाहोस् की हाम्रो अखण्ड नेपाल कस्तो हो भने
09/06/2023

नेपाल आमा लाई साँचो माया गर्नु हुन्छ भने यति शेर गर्नु की भारत को जनतालाई नि थाहोस् की हाम्रो अखण्ड नेपाल कस्तो हो भने

मोरङको उर्लाबारी ३ मा सडक दुर्घटना हुँदा एक पुरुषको घटनास्थलमैं मृत्यु भएको छ। गाडीको ठक्करले घाइते भएका ती पुरुषले मलाई...
09/06/2023

मोरङको उर्लाबारी ३ मा सडक दुर्घटना हुँदा एक पुरुषको घटनास्थलमैं मृत्यु भएको छ। गाडीको ठक्करले घाइते भएका ती पुरुषले मलाई नमार, बचाईदेऊ भन्दाभन्दै पनि सो गाडीले ब्याक गरी किचेर मारेको भन्दै आक्रोशित भीडले बसमा आगजनी गरेको बताइएको छ। आगलागीबाट बस र स्कूटर पनि पूर्णरुपमा ध्वस्त छ। मृतक झापा कमलगाउँपालिका ५ का रहेको बुझिएको छ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले साहसिक निर्णय लिँदै आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्न लगाएका छन्...
09/06/2023

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले साहसिक निर्णय लिँदै आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्न लगाएका छन् । भारतले आफ्नो नयाँ संसद भवनमा नेपालका भू-भागसमेत समावेश गरेर ‘अखण्ड भारत’ को नक्सा राखेपछि साहले त्यसलाई काउन्टर दिएका हुन् ।❤️

03/06/2023
03/06/2023

बालेनले अल्टिमेटम दिएपछि स्वास्थ्य मन्त्रीले एक्सन लिए

धर्म निरपेक्षताको मजा भनेको यही हो।🙏🙏🙏💪🌷
03/06/2023

धर्म निरपेक्षताको मजा भनेको यही हो।🙏🙏🙏💪🌷

कतारमा Toilet सफा गरेर कमाएको पैसा सहकारीमा राखेपछिसहकारी भाग्यो । पीडितको आवज कस्ले सुन्ने ?!😭😭
02/06/2023

कतारमा Toilet सफा गरेर कमाएको पैसा सहकारीमा राखेपछि
सहकारी भाग्यो । पीडितको आवज कस्ले सुन्ने ?!😭😭

Sad News: भारतको ओडिशा राज्यको बालासोरमा ठूलो रेल दुर्घटना । ५० जनाको ज्यान गएको छ भने ३५० जना घाइते भएका भारतीय संचार म...
02/06/2023

Sad News: भारतको ओडिशा राज्यको बालासोरमा ठूलो रेल दुर्घटना । ५० जनाको ज्यान गएको छ भने ३५० जना घाइते भएका भारतीय संचार माध्यमले जनाएको छ। मृतकको संख्यामा वृद्धि हुने आशंका ।😢

आज जेष्ठ १९ - दरबार हत्याकाण्ड भएको २२ बर्ष: Tribute to late King Birendra family. ❤️हार्दिक श्रद्धाञ्जली 🌹
02/06/2023

आज जेष्ठ १९ - दरबार हत्याकाण्ड भएको २२ बर्ष: Tribute to late King Birendra family. ❤️
हार्दिक श्रद्धाञ्जली 🌹

भारतको भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड भारतीय प्रधानमन्त्री कार्यालयमा रहेको भ्रमण पुस्तिकामा हस्ताक्षर गर्दै । प्रध...
01/06/2023

भारतको भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड भारतीय प्रधानमन्त्री कार्यालयमा रहेको भ्रमण पुस्तिकामा हस्ताक्षर गर्दै । प्रधानमन्त्री प्रचण्डले हस्ताक्षर गरेको कलम भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उपहार प्रदान गरेका थिए ।
तस्बिर : प्रदीपराज वन्त

Buddha Air has honored Avay Pariyar who built his model airplane and flew it in the sky with one lakh cash.😯
31/05/2023

Buddha Air has honored Avay Pariyar who built his model airplane and flew it in the sky with one lakh cash.😯

The World Bank is going to give a loan of 15 Billion 84 Million to Nepal.😳
31/05/2023

The World Bank is going to give a loan of 15 Billion 84 Million to Nepal.😳

कहाँ पढेको इन्जिनियरले होला यो बाटो पिच गरेको??
31/05/2023

कहाँ पढेको इन्जिनियरले होला यो बाटो पिच गरेको??

धेरै लाई थाहा नहुन सक्छ ! ल भन्नुस त, यो नेपालको कुन ठाउँ हो ?!🙏🙏❤️
31/05/2023

धेरै लाई थाहा नहुन सक्छ ! ल भन्नुस त, यो नेपालको कुन ठाउँ हो ?!🙏🙏❤️

महानगरपालिकाले पार्किङ हटाएपछि विराटनगरका सडकहरू फराकिला बनेका छन् जसबाट यात्रुहरूलाई आवत-जावतमा सहज बनेको छ भने ट्राफिक...
31/05/2023

महानगरपालिकाले पार्किङ हटाएपछि विराटनगरका सडकहरू फराकिला बनेका छन् जसबाट यात्रुहरूलाई आवत-जावतमा सहज बनेको छ भने ट्राफिक समस्या पनि घट्दै गएको छ ।

PM Prachanda says: जनतामा अब केही हुन्छ है भन्ने कुराको विश्वास जगाउनु छ, शरणार्थी काण्ड मात्र होइन अब विस्तारै सबै काण्...
31/05/2023

PM Prachanda says: जनतामा अब केही हुन्छ है भन्ने कुराको विश्वास जगाउनु छ, शरणार्थी काण्ड मात्र होइन अब विस्तारै सबै काण्डहरुको फाइल खुल्दै जान्छन्, २०४६ पछिका जति पनि घटना छन् ती सबैको फाइल खुल्छ ।

For Football Lovers: Nepal's A Division League table topper Church Boys United and APF Football Club are playing today i...
31/05/2023

For Football Lovers: Nepal's A Division League table topper Church Boys United and APF Football Club are playing today in Dasarath Stadium at 6 PM. Support Local Football. ❤️

Koshi Pradesh Government has officially called protesting groups for Peace talks regarding "Naming" issue of the pradesh...
31/05/2023

Koshi Pradesh Government has officially called protesting groups for Peace talks regarding "Naming" issue of the pradesh.

Kathmandu Don Bosco College, in collaboration with Xavier Academy, is organizing an e-games Tournament 2.0 on 20th Jesth...
31/05/2023

Kathmandu Don Bosco College, in collaboration with Xavier Academy, is organizing an e-games Tournament 2.0 on 20th Jestha 2080, Saturday where FIFA, PUBG, FreeFire, and Mobile Legends players can show their skills and win prizes.
Detail : https://bit.ly/43yvEJi

Good morning Nepal from Gosaikunda Lake, Rasuwa ❤️🙏
30/05/2023

Good morning Nepal from Gosaikunda Lake, Rasuwa ❤️🙏

CSK Captain MS Dhoni will most probably play another season of IPL as he has not announced his retirement after winning ...
30/05/2023

CSK Captain MS Dhoni will most probably play another season of IPL as he has not announced his retirement after winning the finals of IPL lastnight. 😮

Chennai Super Kings wins the IPL 2023 trophy beating Gujrat Titans in the final by 5 Wickets.😮👏
30/05/2023

Chennai Super Kings wins the IPL 2023 trophy beating Gujrat Titans in the final by 5 Wickets.😮👏

Address

Nepalganj

Website

Alerts

Be the first to know and let us send you an email when Nepali Flag posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share