Radio Bageshwori

Radio Bageshwori 1st Commercial Radio in Western Part of Nepal
(1)

विश्व र एशियाली क्षेत्रमा चीनको प्रभावशाली उदयले अमेरिका भारतसँग रणनीतिक सम्बन्ध बढाएर चीनको प्रभाव रोक्न चाहन्छ भने भार...
16/04/2024

विश्व र एशियाली क्षेत्रमा चीनको प्रभावशाली उदयले अमेरिका भारतसँग रणनीतिक सम्बन्ध बढाएर चीनको प्रभाव रोक्न चाहन्छ भने भारत दक्षिण एशियामा चीनको प्रभाव रोक्न अमेरिकासँग साझेदारी चाहन्छ ।

लुम्बिनीमा गर्न लागिएको बौद्ध सम्मेलनमा ९ जना नोवेल पुरस्कार विजेताको उपस्थिति गराउने नाममा विवादित तिव्बती..

तौल घटाउने र मधुमेह रोकथामको नाममा नक्कली औषधि बिक्री गर्ने २५० भन्दाबढी वेबसाइटलाई प्रतिबन्ध लगाइएको छ । साइबर सेक्युरि...
16/04/2024

तौल घटाउने र मधुमेह रोकथामको नाममा नक्कली औषधि बिक्री गर्ने २५० भन्दाबढी वेबसाइटलाई प्रतिबन्ध लगाइएको छ । साइबर सेक्युरिटी फर्म ब्रेडशिल्डले उनीहरूलाई कारबाही गरेको हो ।

तौल घटाउने र मधुमेह रोकथामको नाममा नक्कली औषधि बिक्री गर्ने २५० भन्दाबढी वेबसाइटलाई प्रतिबन्ध लगाइएको..

निजामती सेवामा दलित महिलाको सहभागिता बढ्न नसकेकोप्रति चिन्ता व्यक्त गर्दै उनीहरूको समानुपातिक प्रतिनिधित्व सुनिश्चित माग...
16/04/2024

निजामती सेवामा दलित महिलाको सहभागिता बढ्न नसकेकोप्रति चिन्ता व्यक्त गर्दै उनीहरूको समानुपातिक प्रतिनिधित्व सुनिश्चित माग गरिएको छ ।

निजामती सेवामा दलित महिलाको सहभागिता बढ्न नसकेकोप्रति चिन्ता व्यक्त गर्दै उनीहरूको समानुपातिक प्रतिनिधित्व स.....

आज काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।
16/04/2024

आज काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

काठमाडौं । आज काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम..

विराट कोहली, फाफ डुप्लेसिस जस्ता स्टार खेलाडी रहेको रोयल च्यालेन्जर्स बेंग्लुरुले आइपीएलमा लगातार पाँचौं र समग्रमा छैटौं...
16/04/2024

विराट कोहली, फाफ डुप्लेसिस जस्ता स्टार खेलाडी रहेको रोयल च्यालेन्जर्स बेंग्लुरुले आइपीएलमा लगातार पाँचौं र समग्रमा छैटौं हार व्यहोरेको छ ।

विराट कोहली, फाफ डुप्लेसिस जस्ता स्टार खेलाडी रहेको रोयल च्यालेन्जर्स बेंग्लुरुले आइपीएलमा लगातार पाँचौं र..

16/04/2024

४ वैशाख २०८१, मंगलवार
रेडियो बागेश्वरी ९४.६ मेघाहर्जको बिहान ६:३० बजेको बागेश्वरी खबर।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । भारतबाट मूल्य बढेर आएको भन्दै निगमले पेट्रोल, डिजल र मट्टीतेलको मू...
15/04/2024

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । भारतबाट मूल्य बढेर आएको भन्दै निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य बढाउने निर्णय गरेको हो ।

Get the latest news and updates from Nepal on Radio Bageshwori. Stay informed about politics, current affairs, business, entertainment, and more.

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेस कमजोर छैन र एक्लै निर्वाचन लड्न सक्षम छ भन्ने सन्देश इलाम–२ को उपनिर्व...
15/04/2024

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेस कमजोर छैन र एक्लै निर्वाचन लड्न सक्षम छ भन्ने सन्देश इलाम–२ को उपनिर्वाचनले दिने बताएका छन् ।

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेस कमजोर छैन र एक्लै निर्वाचन लड्न सक्षम छ भन्ने..

क्रिकेटर सन्दिप लामिछानेविरुद्धको बलात्कार मुद्दामा पीडित ‘गौशाला २६’ को जन्मदर्ता सम्बन्धी कागजात सक्कल नै झिकाउन अदालत...
15/04/2024

क्रिकेटर सन्दिप लामिछानेविरुद्धको बलात्कार मुद्दामा पीडित ‘गौशाला २६’ को जन्मदर्ता सम्बन्धी कागजात सक्कल नै झिकाउन अदालतले आदेश गरेको छ ।

क्रिकेटर सन्दिप लामिछानेविरुद्धको बलात्कार मुद्दामा पीडित ‘गौशाला २६’ को जन्मदर्ता सम्बन्धी कागजात सक्कल नै झ....

नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायकरथी गौरवकुमार केसीलाई दिईएको छ । केसीले   प्रवक्ताको अतिरिक्त सैनिक जनसम्पर्क त...
15/04/2024

नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायकरथी गौरवकुमार केसीलाई दिईएको छ । केसीले प्रवक्ताको अतिरिक्त सैनिक जनसम्पर्क तथा सूचना निर्देशकको जिम्मेवारी पनि सम्हाल्नुपर्ने छ ।

नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायकरथी गौरवकुमार केसीलाई दिईएको छ ।

15/04/2024

३ वैशाख २०८१, सोमवार
रेडियो बागेश्वरी ९४.६ मेघाहर्जको बेलुका ६ बजेको बागेश्वरी खबर।

ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार तेस्रो जित हासिल गरेको छ । सोमबार सम्पन्न खेलमा नेपाल...
15/04/2024

ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार तेस्रो जित हासिल गरेको छ । सोमबार सम्पन्न खेलमा नेपालले हङकङलाई आठ विकेटले पराजित गरेको हो ।

ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार तेस्रो जित हासिल गरेको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी एकताको चर्चामाथि प्रश्न उठाउँदै अहिले त्यसको आवश्यकता नपरेको धारणा ब्यक्...
15/04/2024

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी एकताको चर्चामाथि प्रश्न उठाउँदै अहिले त्यसको आवश्यकता नपरेको धारणा ब्यक्त गरेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी एकताको चर्चामाथि प्रश्न उठाउँदै अहिले त्यसको आवश्यकता नपरेको..

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सडक पूर्वाधारको निर्माण तथा विस्तार गर्ने राष्ट्रिय लक्ष्य प्राप्तिमा सुरूङमार्ग ...
15/04/2024

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सडक पूर्वाधारको निर्माण तथा विस्तार गर्ने राष्ट्रिय लक्ष्य प्राप्तिमा सुरूङमार्ग निर्माणले ठूलो भूमिका खेल्ने बताएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सडक पूर्वाधारको निर्माण तथा विस्तार गर्ने राष्ट्रिय लक्ष्य प्राप्तिमा...

महत्वाकांक्षी लक्ष्यहरुका साथ सरकारले यही वैशाख १६ र १७ मा तेस्रो लगानी सम्मेलनको तयारी गरिरहेको छ ।
15/04/2024

महत्वाकांक्षी लक्ष्यहरुका साथ सरकारले यही वैशाख १६ र १७ मा तेस्रो लगानी सम्मेलनको तयारी गरिरहेको छ ।

महत्वाकांक्षी लक्ष्यहरुका साथ सरकारले यही वैशाख १६ र १७ मा तेस्रो लगानी सम्मेलनको तयारी गरिरहेको..

झन्डै एकसाता अघि राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले ४० बुँदे माग राखेर काठमाडौंमा गरेको आन्दोलनमा घाइते भएका बर्दिय...
15/04/2024

झन्डै एकसाता अघि राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले ४० बुँदे माग राखेर काठमाडौंमा गरेको आन्दोलनमा घाइते भएका बर्दियाका ठाकुरप्रसाद डाँगीको सोमबार मृत्यु भएको छ ।

झन्डै एकसाता अघि राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले ४० बुँदे माग राखेर काठमाडौंमा गरेको आन्दोलनमा घाइते भ.....

इरानले इजरायलमाथि आक्रमण गर्न थालेपछि त्यहाँ रहेका नेपालीहरुको अवस्थाबारे चिन्ता सुरू भएको छ ।
15/04/2024

इरानले इजरायलमाथि आक्रमण गर्न थालेपछि त्यहाँ रहेका नेपालीहरुको अवस्थाबारे चिन्ता सुरू भएको छ ।

इरानले इजरायलमाथि आक्रमण गर्न थालेपछि त्यहाँ रहेका नेपालीहरुको अवस्थाबारे चिन्ता सुरू भएको छ । यसअघि..

एसीसी प्रिमियर कपमा आज नेपालले तेस्रो खेल हङकङसँग खेल्ने भएको छ । ओमानको अल अमेरत क्रिकेट मैदानमा खेल बिहान ११ः४५ बजेदेख...
15/04/2024

एसीसी प्रिमियर कपमा आज नेपालले तेस्रो खेल हङकङसँग खेल्ने भएको छ । ओमानको अल अमेरत क्रिकेट मैदानमा खेल बिहान ११ः४५ बजेदेखि शुरु हुनेछ ।

एसीसी प्रिमियर कपमा आज नेपालले तेस्रो खेल हङकङसँग खेल्ने भएको छ । ओमानको अल अमेरत..

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ आज ‘ब्रेक थ्रु’ हुँदैछ ।
15/04/2024

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ आज ‘ब्रेक थ्रु’ हुँदैछ ।

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ आज ‘ब्रेक थ्रु’ हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’...

15/04/2024

३ वैशाख २०८१, सोमवार
रेडियो बागेश्वरी ९४.६ मेघाहर्जको बिहान ६:३० बजेको बागेश्वरी खबर।

जुम्ला रारा अल्ट्रा म्याराथन २०८१ को उपाधि जुम्लाका धिरबहादुर बुढा र खोटाङकी प्रिया राईले जितेका छन् ।
14/04/2024

जुम्ला रारा अल्ट्रा म्याराथन २०८१ को उपाधि जुम्लाका धिरबहादुर बुढा र खोटाङकी प्रिया राईले जितेका छन् ।

जुम्ला रारा अल्ट्रा म्याराथन २०८१ को उपाधि जुम्लाका धिरबहादुर बुढा र खोटाङकी प्रिया राईले जितेका..

एमालेको महाधिवेशन प्रतिनिधि परिषद्को पहिलो बैठक आगामी शनिबार र आइतबार ललितपुरको गोदावरीमा हुने भएको छ ।
14/04/2024

एमालेको महाधिवेशन प्रतिनिधि परिषद्को पहिलो बैठक आगामी शनिबार र आइतबार ललितपुरको गोदावरीमा हुने भएको छ ।

एमालेको महाधिवेशन प्रतिनिधि परिषद्को पहिलो बैठक आगामी शनिबार र आइतबार ललितपुरको गोदावरीमा हुने भएको छ..

अनलाइन सट्टेबाजी अनलाइन एप वानएक्स बेटमार्फत रकम लेनदेनमा सक्रिय रहेको आरोपमा प्रहरीले सर्लाहीको मलंगवाका तीन युवकलाई पक...
14/04/2024

अनलाइन सट्टेबाजी अनलाइन एप वानएक्स बेटमार्फत रकम लेनदेनमा सक्रिय रहेको आरोपमा प्रहरीले सर्लाहीको मलंगवाका तीन युवकलाई पक्राउ गरेर आइतबार सार्वजनिक गरेको छ ।

अनलाइन सट्टेबाजी अनलाइन एप वानएक्स बेटमार्फत रकम लेनदेनमा सक्रिय रहेको आरोपमा प्रहरीले सर्लाहीको मलंगवाका तीन....

14/04/2024

२ वैशाख २०८१, आइतवार
रेडियो बागेश्वरी ९४.६ मेघाहर्जको बेलुका ६ बजेको बागेश्वरी खबर।

प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षकमा पदमा पदोन्नति भएका १९ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ...
14/04/2024

प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षकमा पदमा पदोन्नति भएका १९ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

प्रहरी निरीक्षकबाट प्रहरी नायब उपरीक्षकमा पदमा पदोन्नति भएका १९ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदा....

पूर्वअर्थमन्त्री डा.प्रकाशचन्द्र लोहनीले सबैलाई समेट्ने र सबैलाई मिलाएर लैजाने नेतृत्व आवश्यक रहेको बताएका छन् ।
14/04/2024

पूर्वअर्थमन्त्री डा.प्रकाशचन्द्र लोहनीले सबैलाई समेट्ने र सबैलाई मिलाएर लैजाने नेतृत्व आवश्यक रहेको बताएका छन् ।

पूर्वअर्थमन्त्री डा.प्रकाशचन्द्र लोहनीले सबैलाई समेट्ने र सबैलाई मिलाएर लैजाने नेतृत्व आवश्यक रहेको बताएका छन....

इरानले ड्रोन र क्षेप्यास्त्र प्रयोग गर्दै इजरायलमा हमला गरेपछि विभिन्न देशहरुले आफ्ना नागरिकहरुलाई सचेत गराएका छन्।
14/04/2024

इरानले ड्रोन र क्षेप्यास्त्र प्रयोग गर्दै इजरायलमा हमला गरेपछि विभिन्न देशहरुले आफ्ना नागरिकहरुलाई सचेत गराएका छन्।

Get the latest news and updates from Nepal on Radio Bageshwori. Stay informed about politics, current affairs, business, entertainment, and more.

मध्यपुरथिमी क्षेत्रमा आइतबार हर्षोल्लासका साथ प्रसिद्ध सिन्दुर जात्रा मनाइएको छ ।
14/04/2024

मध्यपुरथिमी क्षेत्रमा आइतबार हर्षोल्लासका साथ प्रसिद्ध सिन्दुर जात्रा मनाइएको छ ।

Address

Adarshnagar, Nepalgunj-10, Banke
Nepalganj
21900

Alerts

Be the first to know and let us send you an email when Radio Bageshwori posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Radio Bageshwori:

Videos

Share

Category



You may also like