Routine Of Gaindakot Banda

Routine Of Gaindakot Banda 3.8M likes • 4.1M Followers

Beautiful view of Pokhara valley and Machapuchare and Annnapurna II😍❤
23/09/2023

Beautiful view of Pokhara valley and Machapuchare and Annnapurna II😍❤

सुडानका सेना प्रमुखले संयुक्त राष्ट्र संघलाई चेतावनी दिए कि उनको देशमा महिनौंको युद्ध यस क्षेत्रमा फैलिन सक्छ, र उनले लड...
23/09/2023

सुडानका सेना प्रमुखले संयुक्त राष्ट्र संघलाई चेतावनी दिए कि उनको देशमा महिनौंको युद्ध यस क्षेत्रमा फैलिन सक्छ, र उनले लडिरहेका अर्धसैनिक बलहरूमा अन्तर्राष्ट्रिय दबाबको लागि आह्वान गरे, जसमा उनीहरूलाई "आतंकवादी" को रूपमा तोकिएको छ। सेना...

WoW Popular American Singer Selena Gomez has 429 Million followers in instagram and set the records of Most followed Wom...
23/09/2023

WoW Popular American Singer Selena Gomez has 429 Million followers in instagram and set the records of Most followed Women in Instagram💕

Good morning Nepal from Baglung kalika temple ❤💕🙏🙏
23/09/2023

Good morning Nepal from Baglung kalika temple ❤💕🙏🙏

कम्तिमा एक युक्रेनी क्षेप्यास्त्रले शुक्रबार सेभास्टोपोलको क्रिमियन बन्दरगाहमा रसियाको ब्ल्याक सी नौसेनाको मुख्यालयमा प्...
22/09/2023

कम्तिमा एक युक्रेनी क्षेप्यास्त्रले शुक्रबार सेभास्टोपोलको क्रिमियन बन्दरगाहमा रसियाको ब्ल्याक सी नौसेनाको मुख्यालयमा प्रहार गर्‍यो, आगो निम्त्यायो, स्थानीय गभर्नर मिखाइल रजभोजाइभले टेलिग्राम सन्देश अनुप्रयोगमा लेखे।

सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच सहमति भएको छ ।शिक्षकहरूले उठाएका मागहरूलाई संसदीय सर्वोच्चतालाई मान्...
22/09/2023

सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच सहमति भएको छ ।शिक्षकहरूले उठाएका मागहरूलाई संसदीय सर्वोच्चतालाई मान्दै संसदबाटै पूरा गर्ने गरी सहमति भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा भएका केही व्यवस्थाहरु परिवर्तन गर्न संसदको सार्वभौमिकतालाई सम्मान गर्दै संसदीय प्रणाली, अभ्यास र संघीय संसद सञ्चालनसम्बन्धी मौजूदा विधि बमोजिम प्रक्रिया अगाडि बढाउन सहमति भएको छ ।शिक्षकको समायोजन, तहगत प्रणाली र आवधिक बढुवाका विषयमा नेपाल शिक्षक महासंघ र विज्ञसमेतको प्रतिनिधित्व हुने गरी अध्ययन समिति गठन गर्ने र समितिको प्रतिवेदन बमोजिम आवश्यक कानूनी प्रबन्ध गर्ने पनि सहमतिको मस्यौतामा उल्लेख छ ।

१. नेपालका सार्वजनिक विद्यालयमा अध्यापनरत शिक्षकहरुको मर्यादाक्रम कायम गर्ने ।

२. “विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक मा भएका देहायका व्यवस्थाहरुमा संसदको सार्वभौमिकतालाई सम्मान गर्दै संसदीय प्रणाली, अभ्यास र संघीय संसद सञ्चालनसम्बन्धी मौजूदा विधि बमोजिम प्रक्रिया अगाडी बढाउन सहजीकरण गर्ने

(क) शिक्षकको समायोजन, तहगत प्रणाली र आवधिक बढुवाका विषयमा नेपाल शिक्षक महासंघ र विज्ञसमेतको प्रतिनिधित्व हुने गरी अध्ययन समिति गठन गर्ने र समितिको प्रतिवेदन बमोजिम आवश्यक कानूनी प्रबन्ध गर्ने

(ख) माध्यमिक तहको विशिष्ट श्रेणीमा बढुवाको लागि प्रथम श्रेणीमा दश वर्ष सेवा गरेको व्यवस्था गर्ने।

(ग) प्रजातान्त्रिक आन्दोलन तथा द्वन्द प्रभावित शिक्षकको सेवा अवधि गणना गर्ने व्यवस्था।

(घ) पेशागत सुरक्षाको लागि सजाय सम्बन्धी व्यवस्थामा पुनरावलोकन गर्ने र शिक्षकलाई बिना आधार सजाय हुन नसक्ने व्यवस्था गर्ने। (ङ) विगतमा निम्नमाध्यमिक द्वितीय तथा प्राथमिक द्वितीय श्रेणी सहितका पदमा खुला प्रतिस्पर्धाबाट नियुक्त भएका शिक्षकको बढुवाको लागि आवश्यक व्यवस्था गर्ने।

(च) सम्बन्धित स्थानीय तहभित्र शिक्षकको सरुवा गर्दा शिक्षकको हकमा प्रधानाध्यापकको र प्रधानाध्यापकको हकमा विद्यालय व्यवस्थापन समितिको सहमति आवश्यक पर्ने ।

(छ) प्रारम्भिक बालविकास शिक्षालाई शिक्षाको पुर्वाधारको रुपमा विकास गर्ने र प्रारम्भिक बालविकास सहयोगी कार्यकर्तालाई सामाजीक सुरक्षा कोषमा आवद्ध गर्ने ।

Nepali PM  Mr Pushpa Kamal Dahal (parchanda) met with the President of the United state of america Joe Biden during his ...
22/09/2023

Nepali PM Mr Pushpa Kamal Dahal (parchanda) met with the President of the United state of america Joe Biden during his visit to the UN General Assembly in the USA.

Nepal Women's Football Team has  lost the match with Vietnam by 2-0 goal score in the ongoing game however it's is good ...
22/09/2023

Nepal Women's Football Team has lost the match with Vietnam by 2-0 goal score in the ongoing game however it's is good game for nepal women's team

Happy birthday to one of the best Nepali actor Sitaram Kattel aka Dhurmus.❤️👑🎂By:Dinesh moharjan
21/09/2023

Happy birthday to one of the best Nepali actor Sitaram Kattel aka Dhurmus.❤️👑🎂

By:Dinesh moharjan

Dosro Din pani Sikshak ko Protest
21/09/2023

Dosro Din pani Sikshak ko Protest

Happy World Peace Day to you all" Nepal is in 79th ranking in peacefull country list."
21/09/2023

Happy World Peace Day to you all" Nepal is in 79th ranking in peacefull country list."

Jhaulaya si Bida dini manchey hamilai ni chaiyo😂😃😄
21/09/2023

Jhaulaya si Bida dini manchey hamilai ni chaiyo😂😃😄

**Real Ronb pheri aisakyo sab Social media platform bata ra nawa Niyam sita**Welcome back Routine of Nepal banda
21/09/2023

**Real Ronb pheri aisakyo sab Social media platform bata ra nawa Niyam sita**

Welcome back Routine of Nepal banda

20/09/2023

शिक्षकको आन्दोलन अलि फितलो देखियो ।न लाइन ।न पुग्ने टुङ्गो ।भोलिको कार्यक्रम के छ सबै शिक्षकमा अपुस्ट जानकारी ।
#शिक्षक
राम्रो होमवर्क गरेर आउ भन्न पर्ने देखियो।

20/09/2023

शिक्षा सेवा आयोग को परीक्षा दिएर फेल भएका तर करार र अस्थाई नियुक्ति पाएका शिक्षकले पढाएमा हामी पढ्दैनौ भनेर विद्धार्थीको आन्दोलन सुरु भयो भने के होला? sapkota

MMA fighter Rabindra Dhant aka Himalion is back to Nepal after making the whole nation proud. Dhant made history by winn...
20/09/2023

MMA fighter Rabindra Dhant aka Himalion is back to Nepal after making the whole nation proud. Dhant made history by winning the first fight in the world famous ONE CHAMPIONSHIP against Torepchi Dongak of Russia for nepal. It's is proud moment for us👑

News By: Manish adhikari

काठमाडौ बाट
20/09/2023

काठमाडौ बाट

20/09/2023

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राम्रो संविधान बनेर पिपुल (जनता) ले के पाए भनेर प्रश्न गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, कावा प्रधानमन्त्री  एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कालगा...
20/09/2023

राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, कावा प्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कालगायत संविधान दिवस, राष्ट्रिय दिवस २०८०को अवसरमा टुँडिखेलमा बुधबार आयोजित कार्यक्रममा सहभागी हुँदै ।

Pic By: Sanchot Thapa

नेकपा एमालेले संविधान दिवसका अवसरमा नारायण चौर क्षेत्रमा वरिपरि नेपालको झण्डा गाडिनुका साथै, ठूलो आकारमा नेपालको चुच्चे ...
20/09/2023

नेकपा एमालेले संविधान दिवसका अवसरमा नारायण चौर क्षेत्रमा वरिपरि नेपालको झण्डा गाडिनुका साथै, ठूलो आकारमा नेपालको चुच्चे नक्सा पनि राखिएको छ । साथै त्यहाँ राष्ट्रिय दिवस, हाम्रो लोकतन्त्र, हाम्रो गणतन्त्र, हाम्रो संविधान लेखिएका बोर्डहरू राखिएका छन् । सोहि ठाउँमा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरूले पनि सेल्फी खिचाएका छन् ।

By : Routine of Gaindakot Banda

शिक्षा विधेक २०८० को बिरुद्ध शिक्षकहरु द्धारा आयोजित आन्दोलन प्रति पुरापुर समर्थ र एक्यवद्धता जाहेर गर्दछु ।
20/09/2023

शिक्षा विधेक २०८० को बिरुद्ध शिक्षकहरु द्धारा आयोजित आन्दोलन प्रति पुरापुर समर्थ र एक्यवद्धता जाहेर गर्दछु ।

Address

Narayanghat

Alerts

Be the first to know and let us send you an email when Routine Of Gaindakot Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine Of Gaindakot Banda:

Share


Other News & Media Websites in Narayanghat

Show All

You may also like