Kalika FM

Kalika FM Kalika FM :: समाचार र संगीतमा सदैब अगाडि । मध्ये नेपालको सर्वोत्कृष्ट रेडियो ! www.kalikanews.com
(876)

16/01/2025

उर्जामन्त्रीलाई मन्त्रालयमा कदले हातपात गर्यो ?

कार्यक्रम : आजका कुरा
अतिथि : पूर्ण बहादुर तामाङ (उर्जा राज्यमन्त्री)
प्रस्तोता : सुनिल पराजुली
प्राविधिक : सन्दिप थापा

16/01/2025

LIVE!!
देश विदेशका ताजा समाचारको संगालो,रात को ८ बजेको कालिका न्युज एक्सप्रेस,माघ ०३ गते,

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम तीव्र
16/01/2025

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम तीव्र

बोटे समुदायको विकासका निम्ति राज्यले सोच्नुपर्छ : प्रचण्ड
16/01/2025

बोटे समुदायको विकासका निम्ति राज्यले सोच्नुपर्छ : प्रचण्ड

चितवन महोत्सवमा डोरी तान्ने प्रतियोगिता, होटल व्यावसायी संघ चितवन विजयी
16/01/2025

चितवन महोत्सवमा डोरी तान्ने प्रतियोगिता, होटल व्यावसायी संघ चितवन विजयी

डेनमार्कका नागरिकलाई  भरतपुरमा सम्मान
16/01/2025

डेनमार्कका नागरिकलाई भरतपुरमा सम्मान

मुलुकका विभिन्न स्थानमा आगलागी हुँदा करोडौँको क्षति
16/01/2025

मुलुकका विभिन्न स्थानमा आगलागी हुँदा करोडौँको क्षति

प्रधानमन्त्री ओली पोखरामा
16/01/2025

प्रधानमन्त्री ओली पोखरामा

अल्लोको कपडा बुन्दैम्याग्दी,(बेनी) ३ माघ ःम्याग्दी सदरमुकाम बेनीमा जारी आठौँ म्याग्दी महोत्सव एवं माघे सङ्क्रान्ति मेलाम...
16/01/2025

अल्लोको कपडा बुन्दै
म्याग्दी,(बेनी) ३ माघ ः
म्याग्दी सदरमुकाम बेनीमा जारी आठौँ म्याग्दी महोत्सव एवं माघे सङ्क्रान्ति मेलामा तानमा अल्लाको धागोबाट कपडा तयार गर्दै मालिका गाउँपालिका–२ रुमकी ८५ बर्षिया कुमारी घर्ती । मालिका गाउँपालिकाले आफ्नो पालिकाको उत्पादन, प्रविधि र सिपलाई समेत महोत्सवस्थलमा प्रदर्शनीमा राखेको छ । तस्बिर ः कमल खत्री / रासस

कन्कार्ई पुल : पाँच पटक ठेक्काको म्याद थप , १३ वर्षमा आधा काम
16/01/2025

कन्कार्ई पुल : पाँच पटक ठेक्काको म्याद थप , १३ वर्षमा आधा काम

सिक्लेस गाउँअन्नपूर्ण (कास्की), ३ माघ :कास्कीको मादी गाउँपालिका-१ स्थित पर्यटकीय गाउँ सिक्लेस र पृष्ठभूमिमा हिमाल । गुरु...
16/01/2025

सिक्लेस गाउँ
अन्नपूर्ण (कास्की), ३ माघ :
कास्कीको मादी गाउँपालिका-१ स्थित पर्यटकीय गाउँ सिक्लेस र पृष्ठभूमिमा हिमाल । गुरुङ जातीको बाहुल्यता रहेको सिक्लेसमा छ सय भन्दा बढी घरधुरी छ । तस्बिर: धनबहादुर गुरुङ/रासस

थारु युवतीदाङ, ३ माघ :माघी मनाउने क्रममा मौलिक वेशभूषामा सजिएका दाङ देउखुरीको गढवा गाउँपालिका-७ स्थित झारबैराका स्थानीय ...
16/01/2025

थारु युवती
दाङ, ३ माघ :
माघी मनाउने क्रममा मौलिक वेशभूषामा सजिएका दाङ देउखुरीको गढवा गाउँपालिका-७ स्थित झारबैराका स्थानीय थारु युवती । तस्बिर : कुलदीप न्यौपाने / रासस

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री
16/01/2025

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

अझै खुल्न सक्दैनन् एचआइभी सङ्क्रमित
16/01/2025

अझै खुल्न सक्दैनन् एचआइभी सङ्क्रमित

युद्धविराम सहमतिपछि इजरायल र हमासको छुट्टाछुट्टै प्रतिक्रिया
16/01/2025

युद्धविराम सहमतिपछि इजरायल र हमासको छुट्टाछुट्टै प्रतिक्रिया

मौरीपालनबाट लाभान्वित किसान
16/01/2025

मौरीपालनबाट लाभान्वित किसान

16/01/2025

जनताको मतमा हाम्रो प्रश्न छ ।
निकुञ्ज क्षेत्रमा पूर्वाधार निर्माण गर्न पाउने कानुन सर्वोच्चद्वारा खारेज हुनु तपाईलाई कस्तो लाग्यो ?

यो प्रश्नमा आफ्नो मत ब्यक्त गर्न कालिका एफएमको आधिकारीक फेसबुक पेजमा राखिएको स्टाटसमा कमेण्ट गर्न सक्नुहुनेछ भने ट्विटर, वाट्स एप र भाईवरबाट लिखित प्रतिकृया जनाउन सक्नुहुनेछ ।

यसै प्रश्नमा आफ्नो आवाज सहितको प्रतिकृया राख्न ०५६–५१७१५८ मा सम्पर्क गर्न सक्नुहुनेछ। तपाईहरुको उत्कृष्ट प्रतिकृया प्रत्येक दिन राति ८ बजेको कालिका न्युज एक्सप्रेस र बिहान १० बजेको कालिका हाईलाईट्समा प्रशारण गरिनेछ ।

हेटौँडा सिमेन्ट उद्योग आर्थिक सङ्कटमा : तीनमहिनादेखि उत्पादन बन्द
16/01/2025

हेटौँडा सिमेन्ट उद्योग आर्थिक सङ्कटमा : तीनमहिनादेखि उत्पादन बन्द

Address

Bharatpur/chitwan
Narayanghat

Alerts

Be the first to know and let us send you an email when Kalika FM posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kalika FM:

Videos

Share