The Open Eyes

The Open Eyes Entertainment & News

10/10/2024
18/07/2024

तनहुँको देवघाटधाम सिता गुफामा नृत्य गर्दै माताहरु

14/07/2024

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ स्थित मौरिस हर्जोग पदमार्गमा पर्ने मनसुन झरना, मनसुन झरना अन्नपूर्ण प्रथम आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गको आकर्षण हो । भिडिओः सलुन गुरुङ्ग

14/07/2024

बर्सेनी ज्यान लिने ज्यानमारा सडक नारायणगढ–मुग्लिन होसियार संग यात्रा गर्नुहोला l भिडिओः घना गुरुङ्ग / राजु चौधरी

नेपालको ताजमहल भनेर चिनिने पाल्पाको रानी महल बर्सातको समयमा
13/07/2024

नेपालको ताजमहल भनेर चिनिने पाल्पाको रानी महल बर्सातको समयमा

09/07/2024

तनहुं,भिमाद बजारबाट ऋषिङ पाटन आंउदा जांदा ऋषिङ पाटनको आडको यो वन्टाङ खोलाले बर्षेनी दुःख दिने गर्छ।अस्ति परेको अबिरल बर्षाले गर्दा सवारी साधन हिंड्ने बाटो नै यो खोलाले उडाई दियो।अझै बाटो खुलाउन सकेको छैन।अहिले डोजर लाएर बाटो खुलाउने प्रयास जारी छ।यो खोलामा पक्की पुल बन्छ भनेको त धेरै बर्षा भयो।बल्ल टेण्डर खुलेको छ भन्नेमा सुनिन आएको छ।सायद अव १/२ बर्ष भित्रमा बन्छकी।तसर्थ सम्बन्धित निकायको यथाशिघ्र ध्यान जावोस्। कलाकार: रेसम गुरुङ

पानी भित्र डुबेर छाता ओढ्ने दिदी चै को रैछिन नि फेरि😀😁
08/07/2024

पानी भित्र डुबेर छाता ओढ्ने दिदी चै को रैछिन नि फेरि😀😁

पर्वतको कुस्मा र बागलुङ जोड्ने गरी कालीगण्डकी नदीको खोँचमाथि द क्लिफ प्रालिले निर्माण गरेको बन्जी पुल ।
08/07/2024

पर्वतको कुस्मा र बागलुङ जोड्ने गरी कालीगण्डकी नदीको खोँचमाथि द क्लिफ प्रालिले निर्माण गरेको बन्जी पुल ।

07/07/2024

चितवन ड्राइभिङ स्कूल व्यवसायी संघको आयोजनामा बृहत खुल्ला रक्तदान कार्यक्रम (पुरा भिडियो)

07/07/2024

बर्सातको मौसममा यसरी उर्लियो पोखराको डेभिड फल्स

06/07/2024

अविरल वर्षापछि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ बोटेटोलमा शनिबार पसेको नारायणी नदीको बाढी । बस्तीमा बाढी पस्दा करिब १०० घरका ४०० जना प्रभावित भएका छन् ।

चर्चित कलाकर स्व. श्रीकृष्ण श्रेष्ठ र स्वेता खडका
05/07/2024

चर्चित कलाकर स्व. श्रीकृष्ण श्रेष्ठ र स्वेता खडका

03/07/2024

आहा मायाटार, अरिङगलको गोला खाँदै चिसो मौसममा रमाउँदै यसरी रमाउदै जान सकिन्छ मायाटार होमस्टे,चितवन

03/07/2024

देवघाटधाम क्षेत्रको जङ्गलमा चरेर गौशालातर्फ फकिँदै गरेका स्थानीय जातका गाई ।
भरतपुर महानगरपालिका–१ देवघाटधाम क्षेत्रको जङ्गलमा चरेर गौशालातर्फ फकिँदै गरेका स्थानीय जातका गाई । देवघाटको बागेश्वरीमा रहेको योगी नरहरिनाथ गौ संरक्षण केन्द्रले उक्त गाईहरुको संरक्षण गर्दै आएको छ । केन्द्रका संयोजक नवराज ढकालका अनुसार यहाँको गौ संरक्षणमा २०० भन्दा बढी गाई र २० को हाराहारीमा स– साना बाच्छा बाच्छी रहेका छन् ।

https://youtu.be/Kwz_Ya2_zvM
02/07/2024

https://youtu.be/Kwz_Ya2_zvM

गाउँकै रैथाने परिकार संगै होमस्टे संचालनगरी मायाटार लाई चिनाउदै युवा टिका गुरुङ | मायाटार ९८४२७७०२४०Welcome to the Entertainment &...

02/07/2024

न घर छोडेर काठमाडौँ जानुपर्ने, न क्वालिटीमा पछुताउनुपर्ने !
Prepare SAT with Expert Education and Visa Services Chitwan. New session is going to start from 7th July, 2024.
𝗙𝗼𝗿 𝗺𝗼𝗿𝗲 𝗜𝗻𝗳𝗼𝗿𝗺𝗮𝘁𝗶𝗼𝗻
𝗕𝗵𝗮𝗿𝗮𝘁𝗽𝘂𝗿 𝗛𝗲𝗶𝗴𝗵𝘁-𝟭𝟬, 𝗕𝗮𝘀𝗲 𝗖𝗮𝗺𝗽, 𝗖𝗵𝗶𝘁𝘄𝗮𝗻
𝟬𝟱𝟲-𝟱𝟵𝟱𝟮𝟬𝟱, 𝟱𝟵𝟱𝟮𝟬𝟲

02/07/2024

Magarni vr Janti || Battle on Naumati Baja || जन्ती र मगर्नीहरुको बाजामा प्रतिस्पर्दा

26/06/2024

Largest Gurung village (Five hundred houses in one place) of Bhujung, Lamjung, Nepal

21/06/2024

𝙏𝙧𝙪𝙨𝙩𝙚𝙙 𝘾𝙤𝙪𝙣𝙨𝙚𝙡𝙡𝙞𝙣𝙜, 𝙍𝙚𝙖𝙡 𝙄𝙣𝙛𝙤𝙧𝙢𝙖𝙩𝙞𝙤𝙣स् 𝘼𝙘𝙝𝙞𝙚𝙫𝙚 𝙔𝙤𝙪𝙧 𝘼𝙗𝙧𝙤𝙖𝙙 𝙎𝙩𝙪𝙙𝙮 𝘿𝙧𝙚𝙖𝙢𝙨। याद राख्नुहोस्, नमिल्ने कुरा जबरजस्ती गरेर मिल्दैन
Expert Education & Visa Services Chitwan

बगैचा रिसोर्टमा थारु भेषभुषामा २ युवती गैडाकोट ११, हर्कपुर, नवलपुर
19/06/2024

बगैचा रिसोर्टमा थारु भेषभुषामा २ युवती
गैडाकोट ११, हर्कपुर, नवलपुर

18/06/2024

चाईनाको अद्भुत अविष्कार

चितवनकी चेली, कलाकार / मोडल: प्रिन्सिका श्रेष्ठ
16/06/2024

चितवनकी चेली, कलाकार / मोडल: प्रिन्सिका श्रेष्ठ

14/06/2024

विगतमा चिरपरिचित माईलादाइको हङ्ग्री आई रेष्टुरेण्ट अब स्वदिष्ट परिकारको स्वादमा भनपा–११,आँपटारी बाईपासरोडमा, न्यू हङ्ग्री आई रेष्टुरेण्ट,एण्ड खाजाघर, ९८६९०५८०७७,९८४५४४४९९९

Address

Bharatpur, Chitwan
Narayangarh
44200

Website

Alerts

Be the first to know and let us send you an email when The Open Eyes posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to The Open Eyes:

Videos

Share