Daily update of chitwan

Daily update of chitwan our duty and responsibility for new ,new updates for our followed audience
(9)

साेमबार २८जेष्ठ २०८१भरतपुर ,चितवन नेपाल सरकार ले हालै ल्याएकाे बजेटमा शहरीबिकाश मन्त्रालय अन्तरगतकाे बिकाश बजेटमा साबिक ...
10/06/2024

साेमबार २८जेष्ठ २०८१
भरतपुर ,चितवन नेपाल सरकार ले हालै ल्याएकाे बजेटमा शहरीबिकाश मन्त्रालय अन्तरगतकाे बिकाश बजेटमा साबिक जगतपुर गा बि तथा हालकाे भरतपुर २३,२४मा बिकाश बजेट मा विभेद गरिएको देखिन्छ ।सघ संसद माननीय बिक्रम पाण्डे ,प्रदेश संसद ठाकुर ढकाल ,तथा स्थानीय नगर प्रमुख रेनु दाहाल र कार्यपालिका सदस्य दिपक दबाडि ,रामबहादुर गाेदार हुनुहुन्छ ।जनताको प्रतिनिधि हरू ले बिकाश प्रति चासो नदिदा यस क्षेत्र सधै पछाडि परिरहेको छ।

आइतबार ,२७ जेष्ठ २०८१चितवन ,कर्णाली प्रदेश मा आज झाेलाेङ्गे पुलमा तार छिन्दा १५ घाेडा फसेका छन कर्णाली प्रदेशमा पक्की पु...
09/06/2024

आइतबार ,२७ जेष्ठ २०८१
चितवन ,कर्णाली प्रदेश मा आज झाेलाेङ्गे पुलमा तार छिन्दा १५ घाेडा फसेका छन कर्णाली प्रदेशमा पक्की पुल नबन्दा कर्णाली नदिमा याे समस्या भएको हाे।

आइतबार २७जेष्ठ २०८१चितवन ,भारत काे मैत्रीपूर्ण भ्रमणमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज प्रस्थान गरेका छन...
09/06/2024

आइतबार २७जेष्ठ २०८१
चितवन ,भारत काे मैत्रीपूर्ण भ्रमणमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज प्रस्थान गरेका छन।भारत का नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र माेदिकाे शपथग्रहण कार्यक्रमकाे अबसरमा निमन्त्रणा भएको ले भारत जानुभएको हाे।

शनिबार ,२६जेष्ठ  २०८१चितवन ,भरतपुर भरि धर्म जागरण तथा श्रीमद्भागवत  स्वाअध्यायन  संचालन गर्दै आइरहेको राष्ट्रिय वैदिक सन...
08/06/2024

शनिबार ,२६जेष्ठ २०८१
चितवन ,भरतपुर भरि धर्म जागरण तथा श्रीमद्भागवत स्वाअध्यायन संचालन गर्दै आइरहेको राष्ट्रिय वैदिक सनातन धर्म संरक्षण नेपाल ले१०८ मध्ये काे १७ओै संस्करण भरतपुर १८श्रीराम जानकी मन्दिरमा संचालन गरिरहेको छ।

शनिबार ,२६ जेष्ठ २०८१चितवन भरतपुर महानगरपालिक वडा न २४ ले आफ्नो वडा भित्र काे सरकारी बिधालय का छात्र छात्राहरू लाई बिधाल...
08/06/2024

शनिबार ,२६ जेष्ठ २०८१
चितवन भरतपुर महानगरपालिक वडा न २४ ले आफ्नो वडा भित्र काे सरकारी बिधालय का छात्र छात्राहरू लाई बिधालय आउदा आबश्यक समाग्रि पाेसाक ,झाेला पानी पिउने तुम्लेट लगाएत सामाग्री उपलब्ध गराएकाे छ।उक्त वडा का अध्यक्ष रामबहादुर गाेदार का अनुसार यस क्षेत्र मा शिक्षा लिने बिध्यार्थीहरूलअधिकांस जनजाति ,दलित तथा सुकुम्बासी रहेको जानकारी दिनुभयाे ।जति गर्नुपर्ने हाे बजेट अभाव काे कारण गर्न नसकिएको पनि जानकारी दिदै आगामी आ:ब मा बजेट बढाउने पनि बताउनुभयो ।

07/06/2024

शुक्रबार ,२५ जेष्ठ २०८१
चितवन ,भरतपुर महानगर काे गाैरवकाे अयाेजन कहाँ पुग्यो हाेला तल्लो तटीय केरूङ्गा खाेलाका किसान तथा उपभोक्ता काे चासो गरेका छन।

यही जेष्ठ २५ र २६ गते भरतपुर महानगरपालिका वडा नम्बर-२३ को आयोजना मा राष्ट्रिय तथा स्थानीय चित्रकारहरूद्वारा चित्रकला मार...
06/06/2024

यही जेष्ठ २५ र २६ गते भरतपुर महानगरपालिका वडा नम्बर-२३ को आयोजना मा राष्ट्रिय तथा स्थानीय चित्रकारहरूद्वारा चित्रकला मार्फत पर्यटकीय गन्तव्यहरुको प्रवर्द्धन गर्नका लागि सिर्जनात्मक चित्रकला कार्यक्रमको आयोजना गर्ने भएको छ । उक्त कार्यक्रममा उपस्थित भै कलाकारहरुले चित्र सिर्जना गर्दै गरेको प्रत्यक्ष हेर्न सकिने व्यस्थापन सहित को यो कार्यक्रम हुने यस कार्यक्रमका संयोजक श्री प्रकाश थापा ज्यूले हामी लाई जानकारी गर्नु भएको छ ।

बिहिवार, २४जेष्ठ २०८१चितवन, तनहुँ मा आज आएको हावाहुरी का कारणबाट ठुलाे क्षति भएको छ।विशेष गरि बिधुतिय लाइनमा भएको क्षतिक...
06/06/2024

बिहिवार, २४जेष्ठ २०८१
चितवन, तनहुँ मा आज आएको हावाहुरी का कारणबाट ठुलाे क्षति भएको छ।विशेष गरि बिधुतिय लाइनमा भएको क्षतिकाे कारण बिधुत अबरुद्ध भएको छ।

बिहिवार २४जेष्ठ २०८१चितवन ,भारतमा नरेन्द्र दामोदर दास माेदि तेस्रो पटक प्रधानमन्त्री बन्दैछन ।भजापा काे एकल स्पष्ट बहुमत...
06/06/2024

बिहिवार २४जेष्ठ २०८१
चितवन ,भारतमा नरेन्द्र दामोदर दास माेदि तेस्रो पटक प्रधानमन्त्री बन्दैछन ।भजापा काे एकल स्पष्ट बहुमत नआए पनि नरेन्द्र माेदिकाे गठबन्धन एनडिएकाे स्पष्ट बहुमत रहेको छ।नरेन्द्र माेदि ले यहि जुन ८ तारिख मा शपथ लिदैछन।

बिहिवार ,२४जेष्ठ २०८१ चितवन ,भरतपुर स्थित बि पि मेमोरियल क्यान्सर अस्पताल काे दृश्य हाे ।याे पहिला यस क्षेत्र कृषि बागबा...
06/06/2024

बिहिवार ,२४जेष्ठ २०८१
चितवन ,भरतपुर स्थित बि पि मेमोरियल क्यान्सर अस्पताल काे दृश्य हाे ।याे पहिला यस क्षेत्र कृषि बागबानी क्षेत्र रहेको याे कृष्णपुर क्षेत्र हाल लिच्चि आँप लटरम्म फलेकाछन।

बिहिवार ,२४ जेष्ठ २०८१ चितवन ,भरतपुर महानगरपालिक ले नारायणी नियन्त्रण कार्य लाई प्रथामिकता काे साथ अगाडि बढाएको छ।महानगर...
06/06/2024

बिहिवार ,२४ जेष्ठ २०८१
चितवन ,भरतपुर महानगरपालिक ले नारायणी नियन्त्रण कार्य लाई प्रथामिकता काे साथ अगाडि बढाएको छ।महानगर प्रमुख रेनु दाहाल काे सक्रियता मा यस क्षेत्र भरतपुर २७,२८,२६,१८,१६ का बासिन्दा काे नारायणी काे बाढीबाट हुने जाखिम लाई नियन्त्रण गर्ने कार्य ले सफलता पाएकाे छ।

मंगलबार २२जेष्ठ २०८१आजको समय सान्दर्भिक कार्टुन ।
04/06/2024

मंगलबार २२जेष्ठ २०८१
आजको समय सान्दर्भिक कार्टुन ।

03/06/2024

साेमबार २१जेष्ठ २०८१
चितवन,इलामको रतुवा खाेला ले जिप बगाउँदा २जना काे मृत्यु भएको छ।६जना सवार जिप हाल नेपाल प्रहरी लगाएत ले निकाल्ने कार्य गरिरहेकाे छ।

साेमबार ,२१जेष्ठ २०८१चितवन ,भरतपुर राष्ट्रिय वैदिक सनातन धर्म संरक्षण नेपालले संचालन गर्दै आएको १०८श्रीमद्भागवत गिता स्व...
03/06/2024

साेमबार ,२१जेष्ठ २०८१
चितवन ,भरतपुर राष्ट्रिय वैदिक सनातन धर्म संरक्षण नेपालले संचालन गर्दै आएको १०८श्रीमद्भागवत गिता स्वाअध्यायन ७दिने पाठशाला काे १७ओै संस्करण काे भरतपुर १८काे श्रीराम जानकी मन्दिर काे प्रङगण बाट आजदेखि जेष्ठ २७गतेसम्म संचालन हुने गरि भरतपुर १८ का वडा अध्यक्ष श्री बाबुराम रानाले शुभारम्भ गर्नुभएको छ।अध्यक्ष रानाले वैदिक सनातन धर्मको संरक्षणमा वडा ,महानगरकार्यपालिका काे पुर्ण साथ सहयाेग रहने र यस संस्थालाई आबश्यक सामग्री कुर्सी तथा टेण्ट उपलब्ध गराउने प्रतिबद्धता पनि जनाउनुभयाे ।संस्था काे उदेश्य माथि प्रकास पार्दै संस्थाका अध्यक्ष मनाेज पुडासैनी ले हाल नेपाल मा बैद्विक सनातन धर्म माथि याेजनबद्व ढंगबाट भइरहे आक्रमण काे प्रतिबाद र बिकृत ढंगबाट समाजमा भइरहेको झुटाे आश्वासन काे धर्म प्रचार राेक्न र हाम्रो धर्म ग्रन्थ काे बिज्ञान लाई जन जनमा पुर्‍याउन याे कार्यक्रम गरिएकाे
भनी जानकारी दिनुभयो ।आगामी दिनमा हरेक मठ ,मन्दिरमा यस्ता कार्यक्रम गर्ने र याे कार्यक्रम युवा लक्षित निशुल्क गरिनेपनि जानकारी दिनुभयो ।

साेमबार, २१जेष्ठ २०८१चितवन ,काठमाडौ महानगरपालिक का मेयर बालेन शाहा र नेकपा एमाले का पार्टी अध्यक्ष के पि शर्मा ओली बिचका...
03/06/2024

साेमबार, २१जेष्ठ २०८१
चितवन ,काठमाडौ महानगरपालिक का मेयर बालेन शाहा र नेकपा एमाले का पार्टी अध्यक्ष के पि शर्मा ओली बिचकाे वाकयुद्व सतहमा आएको छ।महानगरपालिका काे बिकाश काे बिषयमा नचाहिने चासो राख्दा ओलि बिवादमा आएका हुन ।हाल न्यु राेड क्षेत्रमा पेटि बिस्तार कार्य महानगर काे आफ्नो कार्यक्षेत्र भित्र काे बिषयमा अध्यक्ष ओलिकाे हस्तक्षेपकारि अभिब्यक्ति लाई लिएर काठमाडौ महानगरपालिका मेयर बालेन शाहाकाे समाजिक संजालकाे अभिब्यक्ति ले हाल समाजिक संजाल गर्मायकाे छ।

आइतबार २०,जेष्ठ २०८१चितवन ,भरतपुर महानगर पालिका २३,२४ मा बसाेबास गर्ने अधिकांश मकावानपुर बाट बसाइँसराइ गरि ल्याइएका बासि...
02/06/2024

आइतबार २०,जेष्ठ २०८१
चितवन ,भरतपुर महानगर पालिका २३,२४ मा बसाेबास गर्ने अधिकांश मकावानपुर बाट बसाइँसराइ गरि ल्याइएका बासिन्दा छन ।यहाँका ५७५ घर धुरी सबै लाई सट्टा भर्ना बाट ल्याइएका हुन ।यहाँकाे लगभग ५०% ले लाल पुर्जा प्राप्त गरेका र ५०%ले लालपुर्जा पाउन सकेका छैन।विभिन्न आयाेग बन्याे तर सबै राजनीति भर्ती केन्द्र बन्दा समस्या समाधानका लागि काेहि पनि नलाग्दा आज राज्यकाे करोडौं काे राजस्व गुमाइरहेकाे छ।भने त्यहाँका जनता लालपुर्जा बिहिन बनेकाछन।२०३६साल देखि लालपुर्जा पाउने आसामा बसिरहेका जनता बाटो ,बिजुली ,खानेपानी ,ढल पाइसक्दा राज्य ले नियमअनुसार राजस्वको दायरामा ल्याइ लालपुर्जा दिन के कारण ले राेकिएकाे हाे।५७५घर धुरी लाई ३०कठ्ठा काेदरले (१.५)बिगाहा जग्गा उपलब्ध गराउनुपर्ने मा सरकार ले सम्पूर्ण सुकुम्बासी काे सरह ब्यबहार गर्दा यहाँका जनता मर्कामा परेका छन।नेपाल सरकार काे सम्बन्धि निकाय ,स्थानीय सरकार ,प्रदेश सरकार ,संघ सरकार ,प्रतिपंक्ष दल काे बेलैमा ध्यानाकर्षण हाेस।हैन भने जनतबाट संघर्षको कार्यक्रम सहित आन्दोलन गर्नुपर्ने देखिन्छन् ।

शनिबार १९ जेष्ठ २०८१ भरतपुर महानगरपालिका वडा नम्बर २३ ले आज पर्यटकीय स्थल गोलाघाट मा वडाभित्र रहेका  राजनीतिक दल तथा संघ...
01/06/2024

शनिबार १९ जेष्ठ २०८१
भरतपुर महानगरपालिका वडा नम्बर २३ ले आज पर्यटकीय स्थल गोलाघाट मा वडाभित्र रहेका राजनीतिक दल तथा संघसंस्था, विद्यालय का प्रतिनिधि सम्पूर्णलाई वडा स्तरीय बजेटबाट पिकनिक कार्यक्रम राखी विभिन्न खेल खेलाई मनोरञ्जनात्मक कार्यक्रमहरू गरी कार्यक्रम सम्पन्न गरेको छ।

शनिबार, १९जेष्ठ २०८१चितवन ,भरतपुर महानगपालिक २३ मा अबस्थित पशुपतिनाथ धाम बजेटकाे पर्खाइमा रहेको बर्षाै भइसके छ।ऐतिहासिक ...
01/06/2024

शनिबार, १९जेष्ठ २०८१
चितवन ,भरतपुर महानगपालिक २३ मा अबस्थित पशुपतिनाथ धाम बजेटकाे पर्खाइमा रहेको बर्षाै भइसके छ।ऐतिहासिक आफ्नै जमिन करिब ३बिगाहा क्षेत्रफल रहेको यस काे बिकाश मा चासाे दिने हाे भने पश्चिम चितवनको धार्मिक पर्यटनको केन्द्र बिन्दु बन्न सक्ने क्षेत्र रहेको छ।तर महानगरकाे खासै चासो काे क्षेत्रमा पर्न नसक्दा यश क्षेत्र टुहुराे साबित भएको छ।यहाँबाट पटक पटक जितेर गएका नेताहरूले पनि चासाे नराख्दा यस क्षेत्र काे बिकास हुनसकेको छैन ।मात्रै वडास्तरिय बजेट मा सिमित हुदा यस क्षेत्र ओझेलमा परेको छ।राजनीति भागबन्डा र कमिसनको चक्कर काे कारण यस क्षेत्र मा बजेट आउनसकेकाे छैन ।यस क्षेत्रले महानगर प्रमुख लाई स्वागत गर्ने माैका पाई रकम बिनियाेजन गर्ने प्रतिबद्धता पाउँदा सम्म यस क्षेत्र ले बजेट नपाउदा कर्मचारी माथि पनि संका गर्न सकिने आधार हरू रहेको यश धामका अध्यक्ष काे अभिब्यक्तिबाट थाहा हुन्छ ।उहाँ भन्नुहुन्छ मेयर साबले ताेक लगाउनुभएकाे पत्रलाइ आर्थिक प्रशासन हेर्ने कर्मचारी ले पटक पटक दुखदिएर बजेट नदिएकाे कुरा सुनाउनुभयाे।कत्ति पटक फाइल दर्ता नगरिदिने ।फाइल हराइदिने समस्या परिरहेको ले हाल वजेट माग गर्नपनि छाेडिदिएकाे बताउनुभयाे।संघ,प्रदेश मा पनि पटकपटक बजेट माग गरेपनि वजेट नपर्दा दुखलागेकाे बताउनुभयो ।हाल वडा स्तरीय बजेट बाट १३फिटको शिबकाेमुर्ति निर्माण भइरहेको र अझै यसकार्य सम्पन्न गर्न बजेट चाहिने हुदा यसलाई कसरी सम्पन्न गर्ने चिन्ता रहेको बताउनुभयो ।

शनिबार १९ जेष्ठ २०८१ भरतपुर ,चितवन आज भन्दा २३बर्ष अगाडि भएको दरबार हत्याकाण्ड काे आज सम्म राजनीति परिवर्तन गर्ने र बिदे...
01/06/2024

शनिबार १९ जेष्ठ २०८१
भरतपुर ,चितवन आज भन्दा २३बर्ष अगाडि भएको दरबार हत्याकाण्ड काे आज सम्म राजनीति परिवर्तन गर्ने र बिदेशी ले देशमा धर्मान्त्रण गर्ने भन्दा अरू परिवर्तन गरेको देखिएकाे छैन ।आज ब्यबस्था परिवर्तन गरि देशकाे काचुलि फेर्ने राजनीतिक दल हरूपनि दरबारहत्याकाण्ड लाई आफैनै भाइ राजा ज्ञानेन्द्र शाहा लाई दाेषि करार गरि जनतामा भ्रम छरि राजनीति राेटि सेक्ने कार्य मा तल्लिन रहेको देखिन्छ ।जनता सत्य तथ्य आओस भन्ने चाहाना मा २३ बर्ष बिताउदा पनि यी राजनीति दलकाे अकर्मण्यता काे कारण सत्य तथ्य बाहिर ल्याउन नसक्नु बिदेशी इसारामा देशमा राजनीति दलहरूकाे कारण यस्ता घटना घटाएको आशंका गर्न सकिन्छ हैन भने शुसासनका नारा जनतामा छरेर हाल सरकार संचालन गर्ने हरूबाट छानबिन हाेस।हार्दिक शद्वासुमन।

साेमबार १४जेष्ठ २०८१चितवन ,भरतपुर नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत आज बिहान ५ओटा सवारीसाधन ठाेक्किदा भए काे भयानक सडक द...
27/05/2024

साेमबार १४जेष्ठ २०८१
चितवन ,भरतपुर नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत आज बिहान ५ओटा सवारीसाधन ठाेक्किदा भए काे भयानक सडक दुर्घटना मा परि मुत्युहुने काे संख्या २जना पुगेको छ।

साेमबार १४ जेष्ठ २०८१चितवन ,भरतपुर आज बास्तबमा बजेट काे हालत यस्तो छ।यदि ऐनमा नै २०%बजेट लाई उपभोक्त वा ठेकेदार ले प्रया...
27/05/2024

साेमबार १४ जेष्ठ २०८१
चितवन ,भरतपुर आज बास्तबमा बजेट काे हालत यस्तो छ।यदि ऐनमा नै २०%बजेट लाई उपभोक्त वा ठेकेदार ले प्रयाेग गरि काम गर्ने बाताबरण बनाउन जरुरी छ।२०%रकम यदि उपभोक्त लाई छुट्टयाइए ।यस्तो अबस्था आउने थिएन ।पक्का।

आइतबार १३जेष्ठ २०८१भरतपुर ,चितवन काठमाडौ का मेयर बालेन शाहले जुन कानुनी राज्यलाई हातमा लिएर  नेपालमा राज्य संचालन गर्ने ...
26/05/2024

आइतबार १३जेष्ठ २०८१
भरतपुर ,चितवन काठमाडौ का मेयर बालेन शाहले जुन कानुनी राज्यलाई हातमा लिएर नेपालमा राज्य संचालन गर्ने संघ सरकार काे अटेरी क्रियाकलाप काे मखुण्डाे उतार्ने काम गरेको मा सर्वसाधारण बाट प्रशंसा प्राप्त गरेकाछन।यस कार्य मा हजुरहरूकाे राय राखिदिनुहाेला।

आइतबार १३जेष्ठ २०८१भरतपुर ,चितवन राष्ट्रिय बैद्विक सनातन धर्म संरक्षण नेपाल ले संकल्प गरेकाे १०८श्रीमद्भागवत गिता स्वाअध...
26/05/2024

आइतबार १३जेष्ठ २०८१
भरतपुर ,चितवन राष्ट्रिय बैद्विक सनातन धर्म संरक्षण नेपाल ले संकल्प गरेकाे १०८श्रीमद्भागवत गिता स्वाअध्यायन ७दिने ज्ञान पाठशाला काे १७ओै संस्करणको कार्यक्रम लाई भरतपुर १८काे श्रीराम सीता मन्दिर बिधुत पावरहाउस नजिकै काे मन्दिरमा गर्ने भएको छ।धर्म जागरण गराउने र आफ्नो माैलिक वैदिक धर्मको ओैचित्यलाइ समाजकाे टाेल टाेल घर घर पुर्‍याउने उदेश्य तथा धर्म भित्र काे बिज्ञान र ज्ञानलाइ समाजमा बुझाउने उदेश्य रहेको र यस ज्ञानपाठशालामा जात, धर्म लिङ्ग काे विभेद नरहेकाे संस्था ले जनाएको छ।

आइतबार १३जेष्ठ २०८१चितवन,भरतपुर आज पनि प्रमुख प्रतिपक्षदल नेपाली काङ्ग्रेस ले संसद अबरुद्ध गरेको छ।नीति तथा कार्यक्रममा ...
26/05/2024

आइतबार १३जेष्ठ २०८१
चितवन,भरतपुर आज पनि प्रमुख प्रतिपक्षदल नेपाली काङ्ग्रेस ले संसद अबरुद्ध गरेको छ।नीति तथा कार्यक्रममा उठेको जवाफ दिने क्रममा संसद अबरुद्ध गरिरहेको छ।विशेष गरि सहकारी ठगी मुद्दामा उपप्रधानमन्त्री तथा गृहमन्त्रि रबि लामिछाने माथि लागेको अराेपकाे बारे संसदीय समिति गठनकाे माग राख्दै आएको नेपाली काङ्ग्रेस ले सदन सडक दुबै प्रयाेग गर्दैछ।

आइतबार १३जेष्ठ २०८१भरतपुर ,चितवनमा गर्मी बढेसगै जनजिबन कष्टकर बन्दा यस क्षेत्र का बासिन्दा चिसाे ठाउँमा गर्मी छल्न जाने ...
26/05/2024

आइतबार १३जेष्ठ २०८१
भरतपुर ,चितवनमा गर्मी बढेसगै जनजिबन कष्टकर बन्दा यस क्षेत्र का बासिन्दा चिसाे ठाउँमा गर्मी छल्न जाने लगाएत नुहाउन जलबिरे झरना जानेकाे संख्यामा उल्लेख्य बृद्वि भएको छ।

आईतवार १३जेष्ठ २०८१भरतपुर ,चितवन आज मुग्लिन नारायणगढ सडक खण्ड अन्तरगत ३नम्बर पुलमा पहिराे जादा स्काभेटर चालककाे उपचार का...
26/05/2024

आईतवार १३जेष्ठ २०८१
भरतपुर ,चितवन आज मुग्लिन नारायणगढ सडक खण्ड अन्तरगत ३नम्बर पुलमा पहिराे जादा स्काभेटर चालककाे उपचार काे क्रममा मृत्यु भएको छ भने सडकमा गुडिरहेको ट्रकमा क्षति भएको छ।

शनिबार ,१२जेष्ठ २०८१ चितवन ,भरतपुर ८मा रहेको ब्राह्मण समाजकाे हल मा आज देखि हिन्दु स्वयमसेवक संघ नेपाल ले २०दिने धर्म जा...
25/05/2024

शनिबार ,१२जेष्ठ २०८१
चितवन ,भरतपुर ८मा रहेको ब्राह्मण समाजकाे हल मा आज देखि हिन्दु स्वयमसेवक संघ नेपाल ले २०दिने धर्म जागरण तथा संरक्षण बिषयक अभियान संचालन गरेको छ।नेपाल मा हिन्दु धर्म माथि आक्रमण बढिरहदा यसलाई जन जनमा कसरी ब्यबस्थित ढंगबाट पुर्‍याउन सकिन्छ भनेर हिन्दुबादि संघ सस्था लागिएको परिपेक्षामा यस्ता अभियानले धर्म संरक्षण मा उल्लेख टेवा पुग्ने देखिन्छ ।

शुक्रबार ,११गते जेष्ठ २०८१भरतपुर ,पश्चिम चितवनकाे भरतपुर महानगरपालिका अधिकांस बिधालय हेर्दा शुन्दर सफा देखिन्छ ।तर बिधाल...
24/05/2024

शुक्रबार ,११गते जेष्ठ २०८१
भरतपुर ,पश्चिम चितवनकाे भरतपुर महानगरपालिका अधिकांस बिधालय हेर्दा शुन्दर सफा देखिन्छ ।तर बिधालय काे शैक्षिक गुणस्तर भने जस्तै काे तेस्तै छ।बिशेष बिधालय काे शिक्षकहरूमा देखिएको राजनीति माेह बिधालय ब्यबस्थापन समिति गठन मा राजनीति बाेलबाल लगाएत छन ।पश्चिम चितवनको भरतपुर क्षेत्रमा केही बजार क्षेत्र बाहेक अधिकाश बिधालय काे शैक्षिक गुणस्तर मा कमि आएकाे छ।भर्ना समयमा अरूका बिध्यार्थी माग्न जादा बिधालय पठपाठन गराउने शिक्षकका छाेरा छाेरी भने प्रभेट स्कुल बाेर्डिङमा भर्ना गरिएको देखिन्छ ।यस्ता बिषयमा महानगर शैक्षिक महाशाखा ले राजनीति दलसगकाे आबद्धता साथै निजि बिधालय मा पठनपाठन गराउने शिक्षकहरू माथि अनुसन्धान गरि शैक्षिक गुणस्तर मा एकरूपता ल्याउन पहल कदमि गराेस भन्ने सम्पूर्ण अभिभावक हरूकाे माग रहेको छ।

23/05/2024

बिहिवार १०जेष्ठ २०८१
भरतपुर पश्चिम चितवनको भरतपुर १३काे बाटुलि पाेखरीकाे हाल भाइरल भइरहेको अबस्थामा बनाईएकाे भिडियो ।

२०८० साेमबार १४ ,फागुन धादिङ ,दक्षिणी धादिङ मा नेपाल प्रहरी द्वरा अबैध लागुओैषध अफिमकाे करिब १०बिगाहा नष्ट गरेकाे छ।
26/02/2024

२०८० साेमबार १४ ,फागुन
धादिङ ,दक्षिणी धादिङ मा नेपाल प्रहरी द्वरा अबैध लागुओैषध अफिमकाे करिब १०बिगाहा नष्ट गरेकाे छ।

Address

Narayangarh
44200

Alerts

Be the first to know and let us send you an email when Daily update of chitwan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Daily update of chitwan:

Videos

Share