Mulpati News

Mulpati News Official page of Mulpati Online

मठमा मोटरसाईकल दुर्घटना हुँदा दुई जना घाईते
11/12/2023

मठमा मोटरसाईकल दुर्घटना हुँदा दुई जना घाईते

रुकुम पश्चिमको मुसिकोट नगरपालिका -१ मठमा सोमबार दिउँसो मोटरसाईकल दुर्घटना भएको छ ।

रुकुम पूर्वमा फलाम खानी उत्खननको लागि पुनः अध्ययन गरिँदै
11/12/2023

रुकुम पूर्वमा फलाम खानी उत्खननको लागि पुनः अध्ययन गरिँदै

रुकुम पूर्वमा फलाम खानीको विस्तृत अध्ययन पुनःथालिएको छ ।

भूकम्प प्रभावित क्षेत्रमा आपतकालिन पोषण कार्यक्रमको माग
11/12/2023

भूकम्प प्रभावित क्षेत्रमा आपतकालिन पोषण कार्यक्रमको माग

भूकम्प प्रभावित क्षेत्रमा आपतकालिन पोषण कार्यक्रम माग गरिएको छ ।

भूकम्पपीडित जेष्ठ नागरिकहरुको लागि न्यानो कपडा वितरण
10/12/2023

भूकम्पपीडित जेष्ठ नागरिकहरुको लागि न्यानो कपडा वितरण

जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितहरुको लागि न्यानो कपडा वितरण गरिएको छ ।

09/12/2023

रुकुम पश्चिमका पत्रकारहरुले बनाए एकै दिनमा ३ अस्थायी टहरा
www.mulpati.com

६ सन्तान बिमारले मरे, एक भूकम्पले ....' जुन घरको आगँनमै मेरो संसार उजाडियो, त्यो घर अगाडि उभिन सक्दिन'
08/12/2023

६ सन्तान बिमारले मरे, एक भूकम्पले ....
' जुन घरको आगँनमै मेरो संसार उजाडियो, त्यो घर अगाडि उभिन सक्दिन'

भिमाको मनमा डर छ, “चिसोले दम बढिरहेको छ, भूकम्पले छोरी र घर लियो, चिसोले ज्यान लैजाने होला ।” यस्ता कमजोर कुरा मनमा .....

विवाह वर्षगाँठको अवसरमा ‘केशर–सरला’ दम्पतीद्वारा विद्यालयमा सहयोय
08/12/2023

विवाह वर्षगाँठको अवसरमा ‘केशर–सरला’ दम्पतीद्वारा विद्यालयमा सहयोय

वैवाहिक कार्यक्रम तथा विवाह बर्षगाँठ भन्दै भड्किलो खर्च गर्ने, भोजभतेर गर्ने चलन बढ्दै गएको बेला रुकुम पश्चिममा ...

बिहे खर्च कटाएर विद्यालयमा अक्षयकोष स्थापना
07/12/2023

बिहे खर्च कटाएर विद्यालयमा अक्षयकोष स्थापना

काठमाडौं: पछिल्लो समय समाजमा विवाह समारोहमा भोजभतेरका लागि लाखौँ रुपैयाँ खर्च गर्ने प्रचलन बढ्दै गएको पाइन्छ । .....

त्रिजमाविको अध्यक्षमा केसीलाई नै काम गर्न दिन उच्च अदालतको आदेश मुसिकोट नगरपालिका लाई १५ दिन भित्र लिखित जवाफ दिन आदेश
06/12/2023

त्रिजमाविको अध्यक्षमा केसीलाई नै काम गर्न दिन उच्च अदालतको आदेश
मुसिकोट नगरपालिका लाई १५ दिन भित्र लिखित जवाफ दिन आदेश

रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ मा रहेको त्रिभुवन जनता मावि खलङ्गाको विद्यालय व्यवस्थापन समिति विघटनका बिरु...

रुकुम अदालतको फैसलापछि पीडित भन्छन्, “छोरा मरे : न्याय मरेन”
06/12/2023

रुकुम अदालतको फैसलापछि पीडित भन्छन्, “छोरा मरे : न्याय मरेन”

साढे तीन वर्ष पहिला रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोतीमा जाजरकोटका नवराव बिकसहित ६ जनाको ज्यान जानेगरी भए....

यी हुन् सोती हत्याकाण्डमा जन्मकैदको फैसला भएका र सफाय पाएकाहरु
05/12/2023

यी हुन् सोती हत्याकाण्डमा जन्मकैदको फैसला भएका र सफाय पाएकाहरु

रुकुम पश्चिमको चौरजहारी नगरपालिका –८ सोतीमा २०७७ जेठ १० गते जाजरकोटका नवराज बिकसहित छ जनाको ज्यान जानेगरी भएको ह...

सोती घटनामा  : २४ जनालाई जन्मकैद फैसला, आठ जनालाई सफाई
05/12/2023

सोती घटनामा : २४ जनालाई जन्मकैद फैसला, आठ जनालाई सफाई

रुकुम पश्चिम । रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोतीमा तीन वर्ष अघि ६ जनाको ज्यान जानेगरी भएको हत्याकाण्डको फ...

सोति घटनामा तीन दिन देखि जारी बहस सकियो, आजै फैसला हुनसक्ने !
05/12/2023

सोति घटनामा तीन दिन देखि जारी बहस सकियो, आजै फैसला हुनसक्ने !

आईतबारबाट रुकुम जिल्ला अदालतमा सुरु भएको पेशी सुनुवाई बहस तीन दिनपछि सकिएको हो ।

चिसोको कारण भूकम्प पीडितको जनजीवन थप प्रभावितबालबालिका, सुत्केरी, जेष्ठ नागरिक र दीर्घ रोगीहरुको स्वास्थ्यमा थप जोखिम
05/12/2023

चिसोको कारण भूकम्प पीडितको जनजीवन थप प्रभावित
बालबालिका, सुत्केरी, जेष्ठ नागरिक र दीर्घ रोगीहरुको स्वास्थ्यमा थप जोखिम

त्रिपालमूनि बस्दै आएका यहाँका पीडितहरुको स्वास्थ्य चिसोको कारण थप जोखिममा परेको छ ।

रुकुम प्रशासनमा डिजिटल नागरिक वडापत्र सञ्चालनमा
05/12/2023

रुकुम प्रशासनमा डिजिटल नागरिक वडापत्र सञ्चालनमा

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले डिजिटल नागरिक वडापत्र तथा डिजिटल सूचना पाटि सञ्चालनमा ल्याएको छ ।

रुकुम पश्चिमबाट पहिलो पटक दुई जना गैरआवासीय नेपाली नागरिकलाई नागरिकता प्रदान
05/12/2023

रुकुम पश्चिमबाट पहिलो पटक दुई जना गैरआवासीय नेपाली नागरिकलाई नागरिकता प्रदान

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले पहिलो पटक गैरआवासीय नेपाली नागरिकलाई नागरिकता प्रदान गरेको छ ।

त्रिपालमूनि बस्दै आएका सुत्केरीलाई सहयोग
04/12/2023

त्रिपालमूनि बस्दै आएका सुत्केरीलाई सहयोग

भूकम्पको कारण सन्तान गुमाएका रुकुम पश्चिमका दुई जना सुत्केरीहरुलाई आर्थिक सहयोग गरिएको छ ।

खाबाङमा दोस्रो साहित्य महफिल भव्यताका साथ सम्पन्न
03/12/2023

खाबाङमा दोस्रो साहित्य महफिल भव्यताका साथ सम्पन्न

भूमे गाउँपालिकाको कार्यालय खाबाङमा दोस्रो साहित्य महफिल, २०८० भव्यताका साथ सम्पन्न भएको छ ।

सोति घटना : पेशी सुनुवाई बहस सुरु, आज हेर्दाहेर्दैमा राखियोअदालतको मूल गेटमा पीडितहरुकाे धर्ना
03/12/2023

सोति घटना : पेशी सुनुवाई बहस सुरु, आज हेर्दाहेर्दैमा राखियो
अदालतको मूल गेटमा पीडितहरुकाे धर्ना

चौरजहारी नगरपालिका ८ सोती गाउँमा २०७७ साल जेठ १० गते अन्तरजातीय विवाहको विषयलाई लिएर भएको घटनाको मुद्दामा आज आईत...

पहिचान नखुलेको शवको सात दिनपछि मुग्लुखोलामा दाहसंस्कार
03/12/2023

पहिचान नखुलेको शवको सात दिनपछि मुग्लुखोलामा दाहसंस्कार

रुकुम पश्चिममा पहिचान नखुलेको एक पुरुषको शवको दाहसंस्कार गरिएको छ ।

विपद्को बेलामा पत्रकारहरुको साथमा महासंघ छ : अध्यक्ष पोखरेल
03/12/2023

विपद्को बेलामा पत्रकारहरुको साथमा महासंघ छ : अध्यक्ष पोखरेल

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेलले विपदको समयमा पत्रकारहरुका साथमा नेपाल पत्रकार महासंघ ....

भूकम्प प्रभावित जिल्लामा सञ्चारमन्त्री समक्ष १२ बुँदे माग पेशमागहरु पुरा गर्न सहजिकरण गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता
03/12/2023

भूकम्प प्रभावित जिल्लामा सञ्चारमन्त्री समक्ष १२ बुँदे माग पेश
मागहरु पुरा गर्न सहजिकरण गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

रुकुम पश्चिम । भूकम्प प्रभावित क्षेत्रका संचारकर्मी, सञ्चारमाध्याम र दुरसञ्चारको अवस्था निरीक्षणको लागि रुकुम ...

भूकम्प प्रभावित जिल्ला रुकुम पश्चिममा सञ्चारमन्त्री शर्मासहिद पार्कमा पुष्पगुच्छा अर्पण, प्रभावितको लागि न्यानो कपडा हस्...
03/12/2023

भूकम्प प्रभावित जिल्ला रुकुम पश्चिममा सञ्चारमन्त्री शर्मा
सहिद पार्कमा पुष्पगुच्छा अर्पण, प्रभावितको लागि न्यानो कपडा हस्तान्तरण

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा भूकम्प प्रभावित जिल्ला रुकुम पश्चिम आईपुग्नुभएको छ ।

भूकम्प पीडित पत्रकारलाई तीन लाख बराबरको न्यानो ज्याकेट उपलब्ध गराईने
02/12/2023

भूकम्प पीडित पत्रकारलाई तीन लाख बराबरको न्यानो ज्याकेट उपलब्ध गराईने

प्रेस सेन्टर ललितपुरले भूकम्पपीडित पत्रकारलाई तीन लाख बराबरको न्यानो ज्याकेट उपलब्ध गराउने भएको छ ।

पोखराका कलाकर्मीहरुद्वारा रुकुमका भूकम्प प्रभावितलाई राहत हस्तान्तरण
01/12/2023

पोखराका कलाकर्मीहरुद्वारा रुकुमका भूकम्प प्रभावितलाई राहत हस्तान्तरण

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाका भूकम्प प्रभावितहरुको लागि कास्की पोखराका कलाकर्मीहरुले राहत उपलब्ध गराउ...

रुकुम पश्चिममा त्रिपालमूनि बस्दै आएका थप दुई जेष्ठ नागरिकको मृत्यु
01/12/2023

रुकुम पश्चिममा त्रिपालमूनि बस्दै आएका थप दुई जेष्ठ नागरिकको मृत्यु

रुकुम पश्चिममा त्रिपालमूनि बस्दै आएका थप दुई जेष्ठ नागरिकको मृत्यु भएको छ ।

त्रिवेणी ७ का ६७५ बिद्यार्थीलाई न्यानो कपडा वितरण
30/11/2023

त्रिवेणी ७ का ६७५ बिद्यार्थीलाई न्यानो कपडा वितरण

नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघले रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका -७ मा रहेका बालबालिकाहरुलाई न्यानो कपडा ...

घाँटिमा मासु अड्किएर त्रिवेणीमा एक पुरुषको मृत्यु
30/11/2023

घाँटिमा मासु अड्किएर त्रिवेणीमा एक पुरुषको मृत्यु

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर ५ जिवाङ्ग खल्डाँडामा एक पुरुषको मृत्यु भएको छ ।

अस्थायी आवास बनाउन रुकुम पश्चिमका चार स्थानीय तहको कोषमा २१ करोड ४६ लाख जम्मा त्रिवेणीमा लाभग्राहिको खातामा पठाउन सुरु
30/11/2023

अस्थायी आवास बनाउन रुकुम पश्चिमका चार स्थानीय तहको कोषमा २१ करोड ४६ लाख जम्मा
त्रिवेणीमा लाभग्राहिको खातामा पठाउन सुरु

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले भूकम्प प्रभावित परिवारको अस्थायी आवास निर्माणको लागि जिल्लाका चार स्था....

माओवादी केन्द्र आठविसकोटद्वारा  सात सय स्वयम् सेवक परिचालन
30/11/2023

माओवादी केन्द्र आठविसकोटद्वारा सात सय स्वयम् सेवक परिचालन

नेकपा (माओवादी केन्द्र) आठविसकोट नगर कमिटिले सात सय स्वयंसेवक परिचालन गरेको छ ।

भूकम्प प्रभावित क्षेत्रका सिडियोको जिज्ञासा : खानी तथा भूगर्भ विभागको टोली आउनुपर्ने होईन र ?प्रभावित क्षेत्रमा काम गर्न...
30/11/2023

भूकम्प प्रभावित क्षेत्रका सिडियोको जिज्ञासा : खानी तथा भूगर्भ विभागको टोली आउनुपर्ने होईन र ?
प्रभावित क्षेत्रमा काम गर्न श्रोत, साधन र जनशक्तिको अभाव

भूकम्पले प्रभावित बनेको क्षेत्रमा खानी तथा भूगर्भ विभागको टोलीको माग गरिएको छ ।

भूकम्पले मध्यपहाडि रामार्गमा चिरैचिरा, दुर्घटनाको जोखिममर्मतको लागि आयोजना कार्यालयसँग वजेट छैन
30/11/2023

भूकम्पले मध्यपहाडि रामार्गमा चिरैचिरा, दुर्घटनाको जोखिम
मर्मतको लागि आयोजना कार्यालयसँग वजेट छैन

भूकम्पको कारण रुकुम पश्चिम र जाजरकोटका ग्रामिण सडक र मध्यपहाडि राजमार्गका विभिन्न स्थानहरु भासिएका र चिरा परेक.....

अनेरास्ववियूद्वारा  भूकम्प प्रभावित क्षेत्रका बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
29/11/2023

अनेरास्ववियूद्वारा भूकम्प प्रभावित क्षेत्रका बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले भूकम्पबाट प्रभावित बिद्यालयका विद्यार्थीलाई शैक.....

दुई लाख ५० हजार नगदसहित सानिभेरीले जित्यो चौतारा मेलाको भलिबल प्रतियोगिता
29/11/2023

दुई लाख ५० हजार नगदसहित सानिभेरीले जित्यो चौतारा मेलाको भलिबल प्रतियोगिता

रुकुम पश्चिमको आठविसकोट नगरपालिका ९ राडिमा जारी २९ औं चौतारा मेलामा आयोजित खुल्ला पुरुष भलिबल प्रतियोगितामा सा.....

चौतारा मेलामा आयोजित महिला भलिबलमा आठविसकोट प्रथम
29/11/2023

चौतारा मेलामा आयोजित महिला भलिबलमा आठविसकोट प्रथम

रुकुम पश्चिमको आठविसकोट नगरपालिका ९ राडिमा जारी २९ औं चौतारा मेलामा आयोजित खुल्ला महिला भलिबल प्रतियोगितामा आठ.....

रुकुम पश्चिमका स्थानीय तहमा अस्थायी आवास निर्माणको रकम पठाउन सुरुआठविसकोट, सानीभेरी र त्रिवेणीमा दुई करोड ५३ लाख ५० हजार...
29/11/2023

रुकुम पश्चिमका स्थानीय तहमा अस्थायी आवास निर्माणको रकम पठाउन सुरु
आठविसकोट, सानीभेरी र त्रिवेणीमा दुई करोड ५३ लाख ५० हजार रुपियाँ पठाईयो

रुकुम पश्चिम । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले भूकम्पबाट प्रभावित परिवारहरुको अस्थायी आवास निर्माणका ल....

नेपाली काँग्रेसले सानीभेरीमा निर्माण गरेका पाँच अस्थायी आवास हस्तान्तरण
29/11/2023

नेपाली काँग्रेसले सानीभेरीमा निर्माण गरेका पाँच अस्थायी आवास हस्तान्तरण

नेपाली काँग्रेसले रुकुम पश्चिममा भूकम्प पीडित परिवारका पाँच वटा अस्थायी आवास निर्माण सम्पन्न गरेको छ ।

आजको गोरखापत्र दैनिकमा प्रकाशित लोकसेवा सम्बन्धि सामाग्रीहरु !
29/11/2023

आजको गोरखापत्र दैनिकमा प्रकाशित लोकसेवा सम्बन्धि सामाग्रीहरु !

अस्थायी आवास निर्माणलाई प्रभावकारी बनाउन सुझाव पेश
28/11/2023

अस्थायी आवास निर्माणलाई प्रभावकारी बनाउन सुझाव पेश

भूकम्पले प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माण प्रक्रियालाई प्रभावकारी बनाउन सुझाव पेश गरिएको छ ।

Address

Musikot, Rukum (west)
Musikot
22000

Alerts

Be the first to know and let us send you an email when Mulpati News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Nearby media companies