Rajdhani Today

Rajdhani Today All the Latest News

जनकपुको बाह्रविघा मैदानमा राम र जानकीको डोला फेर गरि स्वयम्बर सम्पन्न ।।
17/12/2023

जनकपुको बाह्रविघा मैदानमा राम र जानकीको डोला फेर गरि स्वयम्बर सम्पन्न ।।

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ कमलाबारीमा आइतबार बिहान दुर्घटना भएको  बस ।  ग २ ख १४५९ नम्बरको बसले ...
17/12/2023

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ कमलाबारीमा आइतबार बिहान दुर्घटना भएको बस । ग २ ख १४५९ नम्बरको बसले टिपरलाई ‘ओभरटेक’ गर्ने क्रममा सडकबाट तल खसेको हो । दुर्घटनामा १८ जना घाइते भएका छन् ।

तस्बिरः कृष्ण न्यौपाने/रासस

17/12/2023

मटिहानी नगरपालिका वड़ा नं.७ मटिहानीमा निर्माण हुने मंडल(धानुक) जातिको सार्वजनिक दलानको शिलान्यास मटिहानी नगरपालिकाका नगर प्रमुख श्री हरि प्रसाद मंडलज्यूले गर्नुभयो ।
सो दलान नगर स्तरीय योजना अन्तर्गत करिब २२ लाखको लागतमा निर्माण हुने कुरा प्राविधिक दिनेश साहले जानकारी दिनु भयो ।
उक्त कार्यक्रममा नगर वड़ा नं.६,७ र ८ का वड़ा अध्यक्षज्यूहरु क्रमशः श्री कलीम अंसारीज्यू,जीत नारायण माझीज्यू र रितेश साहज्यू, जिल्ला समन्वय समितिका सदस्य श्री राम लखन पंजियारज्यू, चुल्हाइ मंडल,बिश्वनाथ मंडल,अशेश्वर मंडल,प्रताप मंडल,बेचन मंडल, शैलेन्द्र मंडल लगायतका स्थानीयहरुको सहभागिता रहेको थियो ।

17/12/2023

विवाह पंचमी के अवसरपर जनकपुरके रंगभुमी मैदानमे ११ प्रकारके अनाजसे बनायगय श्री राम और माता सीताकी तस्विर ।

https://rajdhanitoday.com/11578/
17/12/2023

https://rajdhanitoday.com/11578/

गाैशाला, पुस १ गते ।महोत्तरीकाे गाैशालामा अगामी पुस १४ गतेदेखि विर्ता स्पोर्ट्स क्लबकाे आयोजनामा फुटबल प्रतियो.....

16/12/2023
https://rajdhanitoday.com/11574/
16/12/2023

https://rajdhanitoday.com/11574/

गाैशाला : मधेश प्रदेश सरकारले भोली सार्वजनिक विदा दिने भएको छ । रामजानकी विवाह अर्थात विवाहपञ्चमी महोत्सवको अवसर...

प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय क्रीकेट प्रतियोगिता खेल्ने लुम्बिनी प्रदेशको टोली घोषणा भएको छ ।
16/12/2023

प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय क्रीकेट प्रतियोगिता खेल्ने लुम्बिनी प्रदेशको टोली घोषणा भएको छ ।

16/12/2023

महाेत्तरीकाे गाैशालामा नेकपा एमाले गौशाला नगर कमिटिद्वारा शुभकामना तथा स्वागत कार्यक्रम(हेर्नुस पुरा भिडियो)

नेपालको राष्ट्रिय खेल भलिबल मधेस प्रदेश भलिबल छ्नौट प्रतियोगिता अन्तर्गत बारा र धनुषा जिल्ला बीच भएको आजको खेलमा  #धनुषा...
16/12/2023

नेपालको राष्ट्रिय खेल भलिबल मधेस प्रदेश भलिबल छ्नौट प्रतियोगिता अन्तर्गत बारा र धनुषा जिल्ला बीच भएको आजको खेलमा #धनुषाको टिमले #जित हासिल गरेको छ । उक्त छनौट प्रतियोगिता २०८० /०८/२९ गते देखी शुरु भइ आज ३० गते भङ्गहा नपा ७ करुणा स्थित ज्ञान निकुञ्ज आधारभुत विद्यालय प्राङ्गणमा बारा र धनुषा जिल्ला बीच खेल भएको थियो । आज भएको खेलमा वडा अध्यक्ष नरेश साह ज्यु प्रमुख अथितिको रूपमा रहेको थियो ।

16/12/2023

राम—जानकीको वैवाहिक कार्यक्रमअन्तर्गत जनकपुरधाममा मटकोर सम्पन्न ।।

16/12/2023

जनकपुरधामको बाह्रविघा मैदानमा अनाजद्वारा निर्मित भगवान राम र सिताको प्रतिमा (हर्नुहोस ड्रोन भ्यु)

~जय श्री राम | जय शियाराम~ 🙏
#सियापती रामचन्द्र कि जय 🚩
ियाराम #जानकी_मन्दिर #जनकपुरधाम

#विवाहपञ्चमी #जनकपुर #मिथिला

~जय श्री राम | जय शियाराम~ 🙏

16/12/2023

पवन प्रसाद शाह बिरगंज, मंसिर ३० गते । यहि पौष ५ र ६ गते हुने नेपाली कांग्रेस मधेस प्रदेशको प्रथम समेलन देश व्यापी रु...

जनकपुरको रँगभूमि बाह्रविघा मैदानमा निर्माण गरिएको राम सीता र राजा जनकको अन्नको आकृति, सयौँ मिटर माथि ड्रोन क्यामेराबाट ख...
16/12/2023

जनकपुरको रँगभूमि बाह्रविघा मैदानमा निर्माण गरिएको राम सीता र राजा जनकको अन्नको आकृति, सयौँ मिटर माथि ड्रोन क्यामेराबाट खिचिएको तस्विर

https://rajdhanitoday.com/11568/
16/12/2023

https://rajdhanitoday.com/11568/

गौशाला : जनतासँग प्रत्यक्ष भेटघाट गरि उनीहरुको समस्या समाधानका निम्ति आफु सक्रिय रुपमा भुमिका निर्वाह गरिने महो....

सुर्खेतको-जाजारकोट सडक खण्डमा पर्ने सल्यान वनगाड कुपिण्डे नगरपालिका –१ रहेको नाम्रा गाउँ । करिब १० बर्ष पहिले यो गाउँमा ...
16/12/2023

सुर्खेतको-जाजारकोट सडक खण्डमा पर्ने सल्यान वनगाड कुपिण्डे नगरपालिका –१ रहेको नाम्रा गाउँ । करिब १० बर्ष पहिले यो गाउँमा आगलागी हुँदा घर जलेपछि अहिले एउटै शेलीमा जस्ताको पाताले छाएको नयाँ घर बनेका छन् ।

तस्बिरः सुरेश आचार्य / रासस

सुचना ! सुचना !! सुचना !!!, सबैमा जानकारी गराउन चाहन्छु कि यहि मिति २०८० पुष १४ गते देखि फुटबल महासंग्राम शुरु हुन् गइ र...
16/12/2023

सुचना ! सुचना !! सुचना !!!,
सबैमा जानकारी गराउन चाहन्छु कि यहि मिति २०८० पुष १४ गते देखि फुटबल महासंग्राम शुरु हुन् गइ रहेको छ । सबैको सहयोग र उपस्थितिको अपेक्षा रहन्छ । शेयर गरि प्रचार प्रसार गरिदिनु हुन अनुरोध छ । धन्यवाद

जानकी एकेडेमीक हस्पिटल प्रा.लि.ले २ औं वार्षिकोत्सवको उपलक्ष्मा आज रक्तदान कार्यक्रमकाे आयाेजना गरेको छ ।
16/12/2023

जानकी एकेडेमीक हस्पिटल प्रा.लि.ले २ औं वार्षिकोत्सवको उपलक्ष्मा आज रक्तदान कार्यक्रमकाे आयाेजना गरेको छ ।

समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ई.प्र.का. बेल्टार, उदयपुरद्वारा चौदण्डीगढी न.पा.-९ ज्यामिरे स्थित श्री थानपोखर...
16/12/2023

समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ई.प्र.का. बेल्टार, उदयपुरद्वारा चौदण्डीगढी न.पा.-९ ज्यामिरे स्थित श्री थानपोखरी माद्यमिक विद्यालयमा अध्ययनरत कक्षा ९, १०, ११ र १२ का छात्र छात्राहरू तथा शिक्षक शिक्षिकाहरुको उपस्थितमा मंसिर २८ गते "लागुऔषध दुर्व्यसन न्यूनीकरण" सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।

हाम्रो संस्कृती हाम्रो पहिचान:- काठमाडौंको मखन टोलमा १२ वर्षमा एक पटक हुने पचली भैरबको खड्गासिद्धी नाच देखाउँदै देवगणहरू...
16/12/2023

हाम्रो संस्कृती हाम्रो पहिचान:- काठमाडौंको मखन टोलमा १२ वर्षमा एक पटक हुने पचली भैरबको खड्गासिद्धी नाच देखाउँदै देवगणहरू ।
तस्बिर : सुनिल प्रधान

ड्रोनबाट यस्तो देखियो अन्नले बनाइएको भगवान सीतारामको ११ हजार स्क्वायर फिटको प्रतिमा । विश्व किर्तिमान कायम गर्ने उद्देश्...
16/12/2023

ड्रोनबाट यस्तो देखियो अन्नले बनाइएको भगवान सीतारामको ११ हजार स्क्वायर फिटको प्रतिमा । विश्व किर्तिमान कायम गर्ने उद्देश्यले विवाहपञ्चमीको अवसरमा जनकपुरधामस्थित रंगभूमि मैदान बाह्रविघामा यो प्रतिमा बनाइएको छ ।

तस्वीर : प्रियान्सु कर्ण/जनकपुरधाम

निर्माणाधीन ५२ फिट अग्लो हनुमानको मूर्ति ...पवित्र मानिने सरयू नदी (बबई नदी) को उद्गम स्थान घोराही उपमहानगरपालिका १ सिमल...
16/12/2023

निर्माणाधीन ५२ फिट अग्लो हनुमानको मूर्ति ...
पवित्र मानिने सरयू नदी (बबई नदी) को उद्गम स्थान घोराही उपमहानगरपालिका १ सिमलतरामा अवस्थित श्री सरयू राम मन्दिर परिसरमा जनस्तरबाट निर्माणाधिन ५१ फिट अग्लो हनुमानको मूर्ति । तस्वीर : कुलदीप न्यौपाने / रासस

अन्नको प्रयोग गरेर बनाईएको सीतारामको प्रतिमा:अन्न बाट जनकपुरधाममा निर्माण गरिएको ऐतिहाशिक सीताराम भगवानको प्रतिमा शुक्रब...
16/12/2023

अन्नको प्रयोग गरेर बनाईएको सीतारामको प्रतिमा:

अन्न बाट जनकपुरधाममा निर्माण गरिएको ऐतिहाशिक सीताराम भगवानको प्रतिमा शुक्रबार ५ दिनको अथक मेहनत पश्चात पूर्ण तैयारी भएको छ । बिस्वकीर्तिमानी कायम गर्ने पवित्र उदेश्यका साथ आज पूर्ण भएको प्रतिमालाई आज देखी हेर्न सकिने छ ।

पेट्रोल र डिजेलको भाउ प्रतिलिटर ३-३ रुपैयाँ घट्यो ।
15/12/2023

पेट्रोल र डिजेलको भाउ प्रतिलिटर ३-३ रुपैयाँ घट्यो ।

भर्खरै निजगढ नगरपालिका वडा नं ९ स्थित चौलागाई हार्डवेयर अगाडि दुई मोटरसाइकल एक आपसमा दुर्घटना भएको छ। बिरामीलाई उपचारको ...
15/12/2023

भर्खरै निजगढ नगरपालिका वडा नं ९ स्थित चौलागाई हार्डवेयर अगाडि दुई मोटरसाइकल एक आपसमा दुर्घटना भएको छ। बिरामीलाई उपचारको लागि निजगढ सामुदायीक अस्पताल पुर्याइएको थियो र एकजना को अवस्था गम्भीर भएको कारण तत्कालै उपचारको लागि वीरगञ्ज रिफर गरिएको छ ।

15/12/2023

प्रदीप कुमार दास रौतहट, मंसिर २९ गते ।रौतहटको गरुडा नगरपालिका–५ महम्मदपुरका श्री जय नेपाल युवा क्लबको खेलाडीहरू....

15/12/2023

प्रदीप कुमार दासरौतहट, मंसिर २९ गते ।रौतहट जिल्लाको माधवनारायण नगरपालिका वडा न.६ माधोपुर बजारको मठमा बालबिबाह तथ...

महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका ९ पर्सा स्थित रहेको जानकी एकेडेमी हस्पिटल प्रा.लि.ले आफ्नो दोस्रो औं स्थापना दिव...
15/12/2023

महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका ९ पर्सा स्थित रहेको जानकी एकेडेमी हस्पिटल प्रा.लि.ले आफ्नो दोस्रो औं स्थापना दिवस मनाएको छ ।

विवाहपंचमीमा सिसिटिभी र ड्रोन क्यामेराले निगरानी, सिभिल ड्रेसमा प्रहरी खटिनेछ  : धनुषाका एसपी मित्र बन्धु शर्मा
15/12/2023

विवाहपंचमीमा सिसिटिभी र ड्रोन क्यामेराले निगरानी, सिभिल ड्रेसमा प्रहरी खटिनेछ : धनुषाका एसपी मित्र बन्धु शर्मा

झोलुङ्गे र मोटरेवल पुलहरु विभिन्न घाटहरुमा निर्माण भएपछि काठका डुङ्गाहरु हुन थाले विस्थापित । माझी समुदायको संस्कृति र प...
15/12/2023

झोलुङ्गे र मोटरेवल पुलहरु विभिन्न घाटहरुमा निर्माण भएपछि काठका डुङ्गाहरु हुन थाले विस्थापित । माझी समुदायको संस्कृति र परम्परासँग जोडिएको काठका डुङ्गाहरु आजभोलि खोला तथा नदीमा तार्ने पेसा नै सङ्कटमा परेका हुन् । #रामेछाप

तस्विर: रमेश ढुङ्गेल : रासस

Address

Gaushala
Mahottari
45701

Alerts

Be the first to know and let us send you an email when Rajdhani Today posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share

Nearby media companies


Other News & Media Websites in Mahottari

Show All