Fun NEPAL

Fun NEPAL स्वागत छ हाम्रो पेजमा नया खबर र मनोरन् स्बागत छ हाम्रो च्यानलमा सबैले सहयोग गरी सक्दो सेयर गरौ ��
आफ्नो मनमा लागेको कुरा मेसेज गरौ
(4)

२०८० सालकाे एउटामात्र  #चन्द्रग्रहण आज राती १:१९ बजे देखि २:३८ सम्म लाग्दैछ । यो एउटा सामान्य खगोलीय घटना मात्र हो। ❤️🙏अ...
28/10/2023

२०८० सालकाे एउटामात्र #चन्द्रग्रहण आज राती १:१९ बजे देखि २:३८ सम्म लाग्दैछ । यो एउटा सामान्य खगोलीय घटना मात्र हो। ❤️🙏

अध्यात्मका अनुसार ग्रहणले कुनै नकारात्मक वा हानिकारक प्रभाव पार्दैन। तर अफसोसको कुरा छ कि ग्रहणको समयमा मन्दिरको ढोका पनि बन्द हुन्छ । ग्रहणजस्तो साधारण खगोलीय घटनाले कसरी सर्वशक्तिमान ईश्वरलाई केही फरक पार्न सक्छ, जसको इशाराले एकै क्षणमा करोडौं ब्रह्माण्डहरू सृष्टि भएका छन्? जसको नामले अति अशुभ कुरालाई पनि शुभमा परिणत गर्छ उसलाई सुतकको नाममा मन्दिरमा कैद गर्छौं। संसारमा सबैभन्दा उच्च ज्ञान भएको दाबी गर्ने हिन्दू समाजको लागि यो साँच्चै दुर्भाग्यपूर्ण छ।

आर्य भट्टले सन् ४९९ मा आफ्नो ग्रन्थ “आर्य भट्टियम” मा ज्योतिषको पाखण्डको कडा विरोध गरेका थिए । उनले चन्द्रग्रहण, सूर्यग्रहणमा राहु, केतु जस्ता राक्षसहरुको संलग्नता नहुने बताएका थिए, त्यसबेलाका जोतिषभन्ने हरूले खुबै बिरोध गरेका थिए, तर पछि सबै सहमत भए ।
यहाँ ग्रहणलाई राशिसँग जोडेर राम्रो नराम्रो प्रभाव पार्ने भ्रम छरिएको छ यो सबै पखन्डिपन हो ।
सेयर गरौ ♥️
🙏

के देख्नु भो??
28/09/2023

के देख्नु भो??

तेत्रो   आन्दोलन हुँदा पनि यी master लाई बाल नै छैन भन्या!😂🤣राजु मार्साब
23/09/2023

तेत्रो आन्दोलन हुँदा पनि यी master लाई बाल नै छैन भन्या!😂🤣राजु मार्साब

22/09/2023
शिक्षक : तपाईको छोराछोरीको भबिष्य हाम्रो हातमा छ, हामीलाई न्याय दिलाउनुस्''प्रहरी : मेरो छोरा बोर्डिङ्गमा पढ्छ''शिक्षक :...
21/09/2023

शिक्षक : तपाईको छोराछोरीको भबिष्य हाम्रो हातमा छ, हामीलाई न्याय दिलाउनुस्''
प्रहरी : मेरो छोरा बोर्डिङ्गमा पढ्छ''
शिक्षक : फुर्ती नलगा मेरी छोरी पनि बोर्डिङ्गमै पढ्छे
😜😂?

गुल्मी मदाने गाउँपालिका का रामचन्द्र पन्थी ज्युले फलाउनु भएको घिरम्ला !!
20/09/2023

गुल्मी मदाने गाउँपालिका का रामचन्द्र पन्थी ज्युले फलाउनु भएको घिरम्ला !!

प्रयास जारी राख्नुहोस्
20/09/2023

प्रयास जारी राख्नुहोस्

न्यूयोर्क सिटीमा बालेन क्रेज 😉Photo:- Anup Acharya
17/09/2023

न्यूयोर्क सिटीमा बालेन क्रेज 😉

Photo:- Anup Acharya

कारण के हाेला??😁धमला पत्नी एलिजा गौतमले भन्छिन्, "फिल्ममा फर्किन्छु, नागरिक उन्मुक्ति पार्टीमा फर्किन्न "  😲❤️
17/09/2023

कारण के हाेला??😁धमला पत्नी एलिजा गौतमले भन्छिन्, "फिल्ममा फर्किन्छु, नागरिक उन्मुक्ति पार्टीमा फर्किन्न " 😲❤️

बाहुनले राप्रपामा एउटा लिम्बू भिडाईदेको छ,तातो न छारो बरबराई रहन्छ।, के हाे यस्तो चाल
15/09/2023

बाहुनले राप्रपामा एउटा लिम्बू भिडाईदेको छ,
तातो न छारो बरबराई रहन्छ।, के हाे यस्तो चाल

😁😁
15/09/2023

😁😁

कति धेरै पीडा, कति धेरै दुख, बाबुको मुख हेर्ने दिन, बाबुलाई दागबत्ती दिनुपर्ने कस्तो लेखान्त हो हार्दिक श्रद्धाञ्जली कमर...
14/09/2023

कति धेरै पीडा, कति धेरै दुख, बाबुको मुख हेर्ने दिन, बाबुलाई दागबत्ती दिनुपर्ने कस्तो लेखान्त हो हार्दिक श्रद्धाञ्जली कमरेड सुवाश चन्द्र नेम्वाङ 😓😓

Happy birthday
14/09/2023

Happy birthday

13/09/2023

प्रदेश खारेज नगरेसम्म अर्थतन्त्र सुधार हुदैन
प्रदेश खारेजिको लागि एक शेयर गरौ।सबैले आवाज उठाऔ

रातो सारीमा सजिएर तीजको तयारी गर्दै गायिका समीक्षा अधिकारी (Photo Credit from Samikshya Adhakari, photo by Keshab Pandey...
13/09/2023

रातो सारीमा सजिएर तीजको तयारी गर्दै गायिका समीक्षा अधिकारी (Photo Credit from Samikshya Adhakari, photo by Keshab Pandey)
#तिजको

दुखद खबर नेपालका एक हाेनहार ब्यक्तित्व सुवास नेम्वाङकाे म्रित्युले नेपाललाई ठुलो क्षतिपूरगेकाे छ आत्मा शान्तिकाे कामना ♥...
12/09/2023

दुखद खबर नेपालका एक हाेनहार ब्यक्तित्व सुवास नेम्वाङकाे म्रित्युले नेपाललाई ठुलो क्षतिपूरगेकाे छ आत्मा शान्तिकाे कामना ♥️

Jai Shree Krishna ♥️ सेयर गरौ
10/09/2023

Jai Shree Krishna ♥️ सेयर गरौ

पाखण्डी पनि कती पाखण्डि हो ! भगवानको मन्दिरमा त मनले पुजा गर्न गइन्छ, दर्जनौ युट्युबे लिएर बिज्ञापन गर्न गइदैन..... सनात...
08/09/2023

पाखण्डी पनि कती पाखण्डि हो ! भगवानको मन्दिरमा त मनले पुजा गर्न गइन्छ, दर्जनौ युट्युबे लिएर बिज्ञापन गर्न गइदैन..... सनातन हिन्दुराज्य हुनुपर्छ देश भन्दा तरंग तर्सिदै म धर्मको राजनीति गर्दिन भन्ने अनि दर्जनौ युट्युबे लिएर पाथीभरा पुग्ने !

सहि मिलाउ
07/09/2023

सहि मिलाउ

मुस्लिम भएर पनि राधा बनेको देख्दा चै यि दुई पाकिस्तानी नारी प्रति इज्जत बढ्यो ।❤️ जय जय राधे
06/09/2023

मुस्लिम भएर पनि राधा बनेको देख्दा चै यि दुई पाकिस्तानी नारी प्रति इज्जत बढ्यो ।❤️ जय जय राधे

राेल्पा तिरकाे फाेटाे भन्छन् त
03/09/2023

राेल्पा तिरकाे फाेटाे भन्छन् त

नेपालि अन्लाईन मिडियाका हेडलाईनहरु!👇️👉️13 hrs ago: मध्यरातमा गाँजा खाएर सिंहदरबार जलाउने बालेनको धम्की।👉️12 hrs ago: दर ...
03/09/2023

नेपालि अन्लाईन मिडियाका हेडलाईनहरु!👇️

👉️13 hrs ago: मध्यरातमा गाँजा खाएर सिंहदरबार जलाउने बालेनको धम्की।

👉️12 hrs ago: दर खान माईत हिंडेकी श्रीमतीको गाडी ट्राफिकले रोकेपछि बालेनको आक्रोश।

👉️9 hrs ago: अस्पताल हिंडेकी श्रीमतीको गाडी ट्राफिकले रोकेपछि बालेनको आक्रोश।

👉️5 hrs ago: सुत्केरी श्रीमती लिएर अस्पताल जाँदैगर्दा बालेनको गाडी रोकेपछि बालेनको आक्रोश।

👉️3 hrs ago: बालेन दम्पतीलाई पुत्रीलाभ भएको छ।

👉️1 hrs ago: दुई दिन अगाडि नै छोरीको बाबा भएका थिए बालेन।

👉️30 minute ago: एक साता अगाडी नै छोरिको बाबा भएका थिए बालेन।

👉️10 minute ago: 9 दिन अगाडी जन्मेकी थिइन बालेन शाहकी छोरी…….॥

वालेन
03/09/2023

वालेन

कस्को दिमाग बलियो
01/09/2023

कस्को दिमाग बलियो

चीनले नयाँ नक्सामा भारतको अरुणाचल प्रदेशलाई समेट्यो
29/08/2023

चीनले नयाँ नक्सामा भारतको अरुणाचल प्रदेशलाई समेट्यो

29/08/2023

भैसिपाटिमा बनाको घर सात प्रदेशका भैसिहरु को लागि रहेछ।।।

USA मा सडकका गल्लीहरुमा लागुऔषध बाट लठ्ठ परेका मानिषहरु 😯🫢त्यसैले अमेरिका जान मरिहते नगर साथी😜
29/08/2023

USA मा सडकका गल्लीहरुमा लागुऔषध बाट लठ्ठ परेका मानिषहरु 😯🫢
त्यसैले अमेरिका जान मरिहते नगर साथी😜

जिउदै बाख्रा को रगत चुस्ने कस्तो धर्म हो यो ??
28/08/2023

जिउदै बाख्रा को रगत चुस्ने कस्तो धर्म हो यो ??

Wow : Youth Icon of Muslim Community Samir Alam say & he is from Jhapa Surunga: जात र धर्मको नाममा कुनै किसिमको आपसी बिभ...
27/08/2023

Wow : Youth Icon of Muslim Community Samir Alam say & he is from Jhapa Surunga: जात र धर्मको नाममा कुनै किसिमको आपसी बिभेद र द्वन्द हुनु हून्न। म एक मुस्लिमको छोरो, हामीलाई हाम्रो धर्मले नै गाई गोरु खान अनुमति दिएको छ तर म ८०% भन्दा धेरै जनसंख्या हिन्दु बाहुलिय भएको देशको नागरिक हु, मेरो देशको राष्ट्रिय जनावर गाई हो र गाईको रक्षा गर्नु मेरो पनि दायित्व हो। ❣️

नागरिकको पहिलो कर्तब्य भनेको देशको संबिधानको पालना गर्नु हो यदि कसैले मैले गाई गोरु काटेर खाना पाउनु पर्छ भन्छ भने उसलाई संबिधानको उल्घन गरेको र धार्मिक सहिष्णुता खलबलाएकोमा राज्यले कारबाही गरी मुद्दा चलाउन हार्दिक अनुरोध गर्दछु।

जय देश, जय नेपाल 🇳🇵🙏❤️

27/08/2023

सबैभन्दा धेरै चर्च छ धरानमा तर धराने हरु किराँती को शहर भनेर मख्ख छ्न अझ किराँती हरु इसाईका दलाल हरुलाइ समर्थक गर्दै छ्न 😀

  सन्दिप लामिछाने क्रिकेटर बलत्कार मुद्दामा पिडित भनिएकी किशोरी गौशाला २६ ले poison (बीष) खाएर देहत्यागकाे प्रयास गरेकी ...
26/08/2023


सन्दिप लामिछाने क्रिकेटर बलत्कार मुद्दामा पिडित भनिएकी किशोरी गौशाला २६ ले poison (बीष) खाएर देहत्यागकाे प्रयास गरेकी छिन अहिले उनलाई नर्भिक अस्पतालमा उपचार गर्न भर्ना गरिएको छ ।🙏🙏

तस्बिर आफै बोल्छ🕉 सुङ्गुर ले बुझेको छ,गाई को महत्तो हमी मान्छे भने 😢जय श्रीराम 🙏🙏🙏 ॐ नम शिवाय ❤️ॐ नम शिवाय ❤️
26/08/2023

तस्बिर आफै बोल्छ🕉 सुङ्गुर ले बुझेको छ,गाई को महत्तो हमी मान्छे भने 😢जय श्रीराम 🙏🙏🙏 ॐ नम शिवाय ❤️ॐ नम शिवाय ❤️

Address

07
Mahendranagar
10400

Alerts

Be the first to know and let us send you an email when Fun NEPAL posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Fun NEPAL:

Videos

Share

Nearby media companies