सुन्दर सुदूरपश्चिम विकास मञ्च

सुन्दर सुदूरपश्चिम विकास मञ्च सुदुरपश्चिम मा रहेका धार्मिक ,सास्कृतिक,भौगोलिक ,पर्यटकिय श्रेत्र तथा रितिरिवाज को पहिचान गरी सन्सार भरी चिनाउने गरि कला सन्कृति को माद्यम बाट चिनाउने ।।🍓

प्रत्येक नेपाली नागरिकका आधारभूत नागरिक अधिकार सुरक्षित गरि नागरिक माथिहुने कुनै पनि शोषण अन्यायपूर्ण तथा गैरकानुनी काम कारवाही विरुद्ध शैक्षिक, स्वास्थ तथा विकास निर्माण कार्यका लागि विभिन्न क्रियाकलाप मार्फत जनचेतना जगाई नागरिक अधिकारलाई संरक्षण गर्न र समुदायमा पिछडिएका महिला, बालबालिका तथा आदिबासी जनजातीहरुलाई सिपमुलुक तालिम दिई आत्मनिर्भर बनाउन उनीहरुको जीवन स्तर माथि उठाउन यस संस्थाले पहल गरिरहेको छ|

12/01/2025

सर्कस देखाएर जिबिकार्जुन ।

10/01/2025
10/01/2025

सुदुर पश्चिम सगुन

08/01/2025

प्रयास ले सफलता पाईन्छ

08/01/2025

गाैरा सगुन

07/01/2025

देउडा काे लामाे परम्परा मा महिला काे सहभागिता

जय शिव शंकर भोले नाथ
05/01/2025

जय शिव शंकर भोले नाथ

05/01/2025

गिदारा का निका सिपालु रह्यन ।

04/01/2025

कति राम्रो हाम्रो भाका

03/01/2025

सुदुर पश्चिम मा भुवा र भुस्सो को महिमा

02/01/2025

निल गाई को दुर्लभ दर्शन हाम्रो देश मा ।।

31/12/2024

सुदुर की गाैरा मा महीला उपस्थीती

यो कुन गहना हो  नाम भनी दिनु न ।
31/12/2024

यो कुन गहना हो नाम भनी दिनु न ।

29/12/2024

deuda sudurpashim

28/12/2024

देउडिया सीता पुजारा लाई सुन्नु हाेला ।

28/12/2024

प्रबास बाट बैतडी का हरिश भाइ को सुमधुर आवाज ।

27/12/2024

कति निकी हमरी गाैरा ।

Address

Mahendranagar

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779848759720

Alerts

Be the first to know and let us send you an email when सुन्दर सुदूरपश्चिम विकास मञ्च posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to सुन्दर सुदूरपश्चिम विकास मञ्च:

Videos

Share