दार्चुलाका युवराज भट्ट जो अब्बल छन् ! हरेक बिधाका गीतहरू गाउनमा हेर्नुस् !
प्रतिभा मन परे लाइक सेयर !
लेकममा जताततै पाइन्छ मदिरा , लेकम गाउँपालिकाकै केन्द्र रातामाटामै पाइन्छन् ! विभिन्न ब्रान्डका रक्सी नियमन गर्ने निकाय मौन ! सक्दो सेयर गरौं ।
#Lekam_Media
गौरापर्वको उत्तम साइत भदौ ७ गते नै
रहेकाले सबैलाई मान्न मनाउन अनुरोध !
दिपक परियार लेकम -२ दार्चुला ।
कञ्चनपुरको ब्रह्मदेवदेखी दार्चुलाको टिङकर सम्म जोड्ने महाकाली करिडोर सडक निर्माण कार्य कछुवा गतिमा !
#Lekam_Media
लेकम मिडियाले वर्तमान अवस्थामा के
गर्दैछ , र आगामी दिनमा के- के गर्छ ?
गोकुलेश्वरमा ट्राफिक प्रहरीले बसका चालकलाई कठालो समातेर कुटेका छन् !
यसरी तड्पिरहेका छन् ! गाउँघरतिर गाइगोरुहरु
लेकम गाउँपालिका भिडियोमा हेर्नुस् ! भयावह बन्दै 'लम्पी स्किन'
बैतडीको डिलाशैनी सरकारका प्रमुखको बोल्ने शैली !
सन्तोष जोशी @
'झोडो' यो सुदूरपश्चिममा बढी गाइन्छ।
लोप हुँदै, मौलिक हुड्क्यौली संस्कृती,
पुर्खाहरुको विरासत बिर्सदै गयो नयाँ पुस्ता !
स्थानीय संस्कृतिका जानकार, मोहनराम दमाई ।
दार्चुलाको लेकमगाउँपालिका - २ गराडीका कृष्ण सिंह धामीको कलालाई सम्मानस्वरुप लाइक र सेयर गर्नुस् !
दार्चुलामा कृषकहरुका गोठ रित्तिदै !
कृषिप्रधान मुलुक नेपाल र उसैमाथी पनि सुदुरपहाडका गाउँहरुमा पशुचैपाया पालेर त्यसमार्फत दैनिक गुजारा
गर्ने आम जनसाधारण कृषक दाजुभाइ दिदीबहिनीहरुलाई
पशुधनको हानिले दिएको पीडा वर्णन गरिनसक्नु छ।
साथै उन्नत नश्लका पशु सरकारले उपलब्ध गराइदिनुत परको कुरा,स्थानीय जातका पशुमा संक्रमण फैलिदा पनि स्थानीय सरकार लगायत जिम्मेवार निकाय आँखा चिम्लेर
मौन बसेकोमा कृषक जनसमुदाय सरकारसंग निराशावादी
एवम् आक्रोशित भएका छन् ।
कृषिको उन्नत नश्ल,उन्नत प्रविधी र रोगको निदान र उपचारमा सहयोग गर्नुका साथै मृत चौपायाको क्षतिपूर्ति
उपलब्ध गराएर सरकारले जनताको भावना र मर्म बुझ्नुपर्ने टड्कारो आवश्यकता देखिन्छ !
स्व. लक्ष्मीप्रसाद जोशीको योगदान बिर्सदै नेकपा एमाले नेतृत्व !
नर्मा कन्सलटेन्सी नेपालका रिसर्च अधिकृत महेन्द्र गौतम
विश्व खाद्य कार्यक्रम अन्तर्गत सर्वेक्षणको क्रममा मालिकार्जुन
आधारभुत विद्यालय (१-८) गराडी दार्चुलामा पुग्दा !
माइत गएकी जयन्ती ससुरासंग फरार जिल्लाको मार्मा गाउँपालिका घर भएकी !
लेकममा गयरातिदेखी भीषण वर्षा !
अव्यवस्थित विद्युतीकरणले दुर्घटनाको जोखिम !
लेकमगाउँपालिका -२ गराडीमा विद्युतका तार भुइँमा पुगेर दुर्घटनाको जोखिम बढेको छ। के भन्छन् स्थानीय ?
सर्वसाधारण जनतालाई अनेक बहानामा दुःख दिन जान्ने तर हजारौं जनताको जिउज्यानसँग प्रत्यक्ष सम्बन्ध राख्ने यस्तो संवदेनशील विषयमा ध्यान नदिने दार्चुला विद्युतको कार्यशैली वा ठेकेदारको लापरबाहीले स्थानीय जनता रुष्ट छन्।
दार्चुलाको लेकमगाउँपालिका -२ भटाइजरकी ३३ वर्षीया
पार्वती सार्कीको सुत्केरीपछि अत्यधिक रक्तस्राव भएपछि
थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत लगिएको छ।