कञ्चनपुरको दक्षिणी सिमावर्ती भारतिय लखिमपुर क्षेत्र तनावग्रस्त , सम्पुर्णानगरमा भारतिय प्रहरीले लगायो कर्फ्यु ,सिमावर्ती स्थानीयलाई भारत प्रवेशमा रोक
तिर्थ यात्राको दोस्रो दिन : बेलौरी नगरपालिका -४ का जेष्ठ नागरिकहरुले गरे पशुपतिनाथ मन्दिरको दर्शन
वडाका ज्येष्ठ नागरिकहरुलाई साथ लिइ ४ दिने तिर्थयात्रामा हिडे बेलौरी नगरपालिका -४ का वडा अध्यक्ष अर्जुन ढकाल ।
कञ्चनपुरको मन्त्र अस्पतालद्वारा सिमामा चाडपर्व लक्षित हेल्थ डेस्क स्थापना ,यस्ता छन हेल्थ डेस्कबाट प्रवाह हुने सेवाहरु
बैतडीकाे दशरथचन्द नपा-४, शाहिलेककाे एक सुनचादी पसलमा ग्यास सिलिन्डरबाट आगाे सल्किदा लाखाै क्षती पुगेकाे छ। स्थानीयकाे सहयाेगमा तत्काल आगाे नियन्त्रण हुदा थप क्षति हुन पाएन। आगाे नियन्त्रणमा आएपछि नगरपालिकाकाे दमकल आईपुगेकाे थियाे।
सतबाँझमा स्याउ लटरम्म:
सतबाँझमा स्याउ लटरम्म:
२०४४ सालमा स्थापना भएको सतबाँझ सुक्खा फलफूल विकास केन्द्रमा त्यसपछिको दसकमा केही वर्षसम्म २० मेट्रिक टन सम्म स्याउ फल्थे । बि.सं. २०७० सालको आसपासमा केही क्वीन्टलमा झरेको स्याउ विगतका केही बषसम्म लगभग सुन्यमै झरेको थियो । पुराना बोटहरु बुढा र परिवर्तित हावापानी अनुकुल नभएपछि सुक्खा फलफूल विकास केन्द्रले नयाँ जातका स्याउका बोट रोप्न थाल्यो । अहिले एम ९, एम २६, एम १११ जातका ३ हजार बोट हुर्किदै मात्र छैनन्, फल्न सुरु गरेका छन । त्यस्तै गाला, फुजी, अन्ना, गोल्डेन डेलिसियस, रेड डेलिसियस जस्ता एक हजार तीन सय बोटहरुले पनि उत्पादन दिन थालेका छन् ।
जहाज दुर्घटनामा ज्यान गुमाएका भट्ट परिवारलाई सीएम रावलको सान्त्वना।
कंचनपुरमा स्थिर समयमा प्रचार गरिरहेका माओवादी नेता पक्राउ
बेदकोटका युवाको प्रश्न, ‘हिजो दिएको दुई तिहाइ के भयो?’
अबकाे प्रधानमन्त्री शेरबहादुर देउवा हुन्: कांग्रेस प्रवक्ता प्रकाशसरण महत
टीकाको राति वनगाउँमा प्रहरीले किन मच्चायो ‘ज्यादती’ ?
निर्वाचन बिशेष: बैतडीमा काे काे भिड्ने भए? कस्ले फिर्ता लिए?
विहिवार देखि परिरहेको अविरल वर्षाका कारण लालझाडी गाउपालिका- ३ वल्मी र वडा नम्बर ६ चन्देव जोड्ने सडक विचबाट भत्किएको छ । आवतजावत ठप्प भएको छ ।
दार्चुलामा बाढीको कहर: हेर्दाहेर्दै यसरी बगे घरहरु