PUSP JOSHI

PUSP JOSHI follow like for news

15/02/2024

परशुराम नगरपालिकामा २९ जना कर्मचारीको यस्तो भयो बिजोग। युवा मेयर जोशी भाइरल हुन मात्र हावा निर्णय गर्छन । स्यालले कुखुराको भाले चोर्न सफल होला तर,यीनले गरेको निर्णय लागु हुँदैन। यी मेयरको हातबाट विकास त परैजाहोस एउटा लामखुट्टे पनि मर्दैन । (भिडियो पुरा हेरेर जतिसक्दो सियर गरिदिनुहोला)

15/02/2024

हेरेर प्रतिक्रिया दिनुहोला 🦊🦊

08/01/2024

डडेलधुरा जिल्ला को चिल्लो बाटो 😁

11/12/2023

अमरेश कुमारले प्रचण्ड र प्रचण्ड कि छोरीको
अडियो काण्ड सार्बजनिक गरे! हेर्नुहोस पुरा भिडियो

11/12/2023

जतिसुकै धन, पद, बल, विद्या जुनसुकै रुपमा परिपूर्ण भएपनी एकदिन सबै छोडेर जानुछ त्यसकै लागि दैनिक पात्रो पल्टिन्छन् मृत्यु आगमनको!
घन्टीले पनि मृत्युकै सूचना दिइरहेको हुन्छ हरेक सेकेन्ड!
त्यसैले घमण्ड होइन आत्मियता रोज्यौं मलामी कमाऔँ । एकदिन त जाने हो संसार छाडेर

तल चित्र हेरेर भन्न मन लाईराछ सबै दलहरु मिशन ८४ को नाममा देश बिकास को अभियानको साटो अमुल्य समय खेरा फालेर आआफ्नो  दुनो ज...
11/12/2023

तल चित्र हेरेर भन्न मन लाईराछ सबै दलहरु मिशन ८४ को नाममा देश बिकास को अभियानको साटो अमुल्य समय खेरा फालेर आआफ्नो दुनो जनता भोट बैंक तर्फ तेर्स्याउने अभियानमा छन भन्ने सबैलाई ज्ञात होवोस

11/12/2023

डडेलधुरा जिल्लाको परशुराम नगरपालिका वडा नं १ का शिक्षक पराई महिला संग रंगेहात समातेपछि स्थानियले शिक्षकोराम धुलाई

03/12/2023

मलाई खुसी लाग्यो भ्यानचोद यो कुन तरिका हो भाषण गर्ने। 😂

मेयर बालेन तिमी भन्दा चर्तित अनि काम गरेर सबैको प्यारो मनमा बस्न सफल भएको मान्छे हो रवि लामिछाने। रास्वपा र रवि लाई छेडख...
02/12/2023

मेयर बालेन तिमी भन्दा चर्तित अनि काम गरेर सबैको प्यारो मनमा बस्न सफल भएको मान्छे हो रवि लामिछाने
। रास्वपा र रवि लाई छेडखानी गरेर केही हुनेवाला छैन।

बैलेमा आफ्नो सोच परिवर्तन गर , अहम घमण्ड छोड । हिजोको दिन नबिर्स ।

01/12/2023

स्कुल पढदा म पनी यस्तै थिए, बिध्यार्थी जिवन को याद गरायो यि भाई बहीनी हरू ले😂😂

नेपालमा धेरै सामाजिक कार्य गरेको भन्दै फिलिपिन्स को राजधानी मनिलामा श्री ५ युवराज्ञी हिमानी राज्य लक्ष्मी देवी शाह सरकार...
01/12/2023

नेपालमा धेरै सामाजिक कार्य गरेको भन्दै फिलिपिन्स को राजधानी मनिलामा श्री ५ युवराज्ञी हिमानी राज्य लक्ष्मी देवी शाह सरकार अन्तर्राष्ट्रिय गुसी शान्ति पुरस्कार २०२३ बाट सम्मानित हाेइबक्सेकाे छ । बधाइ छ हजुरलाई

राष्ट्रिय स्वतन्त्र पार्टी ले जाजरकोट भुकम्प पीडितहरूलाई यस्ता ३७ वटा घर बनाई दिईसकेको छ।  बनेका घरको GPS Location र घरध...
01/12/2023

राष्ट्रिय स्वतन्त्र पार्टी ले जाजरकोट भुकम्प पीडितहरूलाई यस्ता ३७ वटा घर बनाई दिईसकेको छ। बनेका घरको GPS Location र घरधनिको नाम पनि राखेको छ। सबैले यसगरी डिटेल राखेमा पारदर्शी र प्रमाणिक हुनेछ।

यता भूकम्प पीडित बच्चा र सुत्केरी चिसोले कठ्याङ्ग्रिएर मरिरहेका छन, अन्नको संकट पर्दैछ, रोगले ग्रस्त छ त्रिपालको बास। सं...
01/12/2023

यता भूकम्प पीडित बच्चा र सुत्केरी चिसोले कठ्याङ्ग्रिएर मरिरहेका छन, अन्नको संकट पर्दैछ, रोगले ग्रस्त छ त्रिपालको बास। संवेदनशील हुनुपर्ने नेतृत्व विदेशमा छ, अभिभावक बन्नुपर्ने सरकार सयरमा छ, अमानवीय कुप्रथा।

काठमान्डाैं महानगरपालिकाले अबको १५ दिन (मंसिर २७ गतेबाट)पछि सुर्तिजन्य पदार्थहरु प्रयोग र बेचबिखनमा प्रतिबन्ध लगाउने भएछ...
28/11/2023

काठमान्डाैं महानगरपालिकाले अबको १५ दिन (मंसिर २७ गतेबाट)पछि सुर्तिजन्य पदार्थहरु प्रयोग र बेचबिखनमा प्रतिबन्ध लगाउने भएछ।स्वास्थको लागि त ठिकै हो तर कार्यन्वयनमा कठिन छ।के राजधानि आउने बिदेशि पर्यटकले अब चुरोटको सर्को तान्न नपाउने भए त गाँठे।सार्है चर्को र कडा निर्णय गरे बालेनले।

28/11/2023

भूकम्प गएयता चिसोले कठ्याङ्ग्रिएर १५ पीडितको ज्यान गयो‌। वाक स्वतंत्रता मात्रै भएर भएन, बाँच्ने अधिकार पनि चाहिन्छ। संघीयता मात्रै भएर भएन, आङमा लगाउने लुगा पनि चाहिन्छ। तीनतहको सरकार मात्रै भएर भएन, चिसो छेक्ने टहरा पनि चाहिन्छ।
संकटमा गास, बास, कपासको रक्षा हुन सकेन।

ग़ैरज़िम्मेवार गगन थापा लाइ मेरो पनि प्रश्न ललिता निवास,भुटानी शरणार्थी, वाइडवडी, बाल मंदिर, गोकर्ण रिसोट ,सरकारी जमिन र...
28/11/2023

ग़ैरज़िम्मेवार गगन थापा लाइ मेरो पनि प्रश्न
ललिता निवास,भुटानी शरणार्थी, वाइडवडी, बाल मंदिर, गोकर्ण रिसोट ,सरकारी जमिन र कल कारख़ाना बेच्ने हरु ले नै मुर्ति त बेचनन? चोर , फटाहा त राजनीति गर्नेहरु नै छन

Breaking News:रास्वपाको उपसभापति बन्दै डा. स्वर्णिम वाग्लेअग्रिम बधाई तथा शुभकामना
28/11/2023

Breaking News:

रास्वपाको उपसभापति बन्दै डा. स्वर्णिम वाग्ले

अग्रिम बधाई तथा शुभकामना

०८४ मा पनि देउवा डडेलधुराबाट चुनाव लड्ने छन्। त्यो वेलामा भर्खर १८ पुग्दै गरेको त्यहाँको ठिटोले भन्नेछ: उहाँ त मेरा बाको...
28/11/2023

०८४ मा पनि देउवा डडेलधुराबाट चुनाव लड्ने छन्। त्यो वेलामा भर्खर १८ पुग्दै गरेको त्यहाँको ठिटोले भन्नेछ: उहाँ त मेरा बाको नी बाको नी बाको पालाको नेता हो नी, हामी त पुस्तैनी कांग्रेस, हाम्रो सबै भोट रुखलाई। देउवालाई जिताइसकेपछि, ढुक्क हुँदै ऊ भाँडा हान्न मुम्बई तिर लाग्छ।।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेश जानेकाे भीड । पछिल्लो समय राेजगारी तथा अध्ययनका लागि विदेश जानेकाे सङ्ख्या बढ...
27/11/2023

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेश जानेकाे भीड । पछिल्लो समय राेजगारी तथा अध्ययनका लागि विदेश जानेकाे सङ्ख्या बढेकाे छ ।
तस्बिर : प्रेमनारायण आचार्य

राजा ज्ञानेन्द्रसंग पहिलो भेट।जाजरकोट र रुकुम पश्चिमको भुकम्पमा हाम्रो पार्टीले गरेको काम बारे जानकारी। गद्दीमा नबसे पनि...
27/11/2023

राजा ज्ञानेन्द्रसंग पहिलो भेट।जाजरकोट र रुकुम पश्चिमको भुकम्पमा हाम्रो पार्टीले गरेको काम बारे जानकारी।
गद्दीमा नबसे पनि राजाको तेज ‘कडा’ हुने रहेछ !

27/11/2023

उपचार खर्च भनेर राज्यको ढुकुटिको दोहन गर्ने आर्थिक सहायताको नाममा राज्यको ढुकुटी दोहन गर्ने लाजनेताहरु

१. पुस्पकमल दहाल प्रचण्डले रु. ५९ करोड ४६ लाख
२. शेर बहदुर देउवा ले रु. ३९ करोड ८१ लाख
३. केपि शर्मा ओलि रु. ३० करोड २६ लाख
४. रामबरण यादब रु. २ करोड भन्दा माथी
५. सुशील कोइराला रु. १ करोड ८७ लाख
६. झलनाथ खनाल रु. १ करोड ८ लाख
७. रामचन्द्र पौडेल रु. ५५ लाख २ हजार २ सय ७९
८. सुजता कोइराला रु. ५० लाख
९. चक्रप्रसाद बस्तोला रु. ५० लाख
१०. डा. तुलसी गिरि रु. ४५ लाख
११. पूर्ण कुमारी सुवेदी रु. ४० लाख
१२. नारायणकाजी श्रेश्ठ रु. ३८ लाख
१३. मोहनराज मल्ल रु. ३६ लाख
१४. नरहरी आचार्य रु. ३३ लाख
१५. स्व. साहना प्रधान रु. ३१ लाख
१६. टेकनाथ रिजाल रु. ३० लाख
१७. गोबिन्दराज जोसि रु. २८ लाख
१८. जागृतप्रसाद भेटुवाल रु. २५ लाख
१९. भिमसेनदास प्रधान रु. २५ लाख१९. भिमसेनदास प्रधान रु. २५ लाख
२०. प्रणबी गौतम रु. २५ लाख
२१. महेन्द्र राय यादब रु. २२ लाख
२२. स्व. खुम बहादुर खड्का रु. २० लाख
२३. स्व. रामनाथ ढकाल रु. १७ लाख
२४. देबेन्द्रराज कडेल रु. १५ लाख
२५. स्व. भरतमोहन अधिकारी रु. १५ लाख
२६. मनमोहन भट्टराई रु. १५ लाख
२७. रामकृश्ण ताम्रकार रु. १५ लाख
२९.पूर्णकुमार शेर्पा लिम्बू रु. १० लाख
३०. केशब कुमार बुढाथोकी रु. १० लाख
३१. गोरे बहादुर खपाङ्गी रु.१० लाख
३२. टुकराज सइग्देल रु. १० लाख
३३. परमानन्द झा रु. ९ लाख
३४. नेत्रनाथ अधिकारी रु. ७ लाख
३५. दिल बहादुर नेपाली रु. ५ लाख
३६. लोकेन्द्र बहादुर चन्द रु. ५ लाख
३७. जयपुरी घर्ती रु. ३ लाख
३८. मातृका यादब रु. १ लाख

यो नितिगत भ्रस्टचार भन्नू कि के भन्नू?

वि. स. २०४८ साल देखि हालसम्म का प्रधानमन्त्रीको सचिवालयको नाममा भएको भस्ट्रचार ।👇️👇️
27/11/2023

वि. स. २०४८ साल देखि हालसम्म का प्रधानमन्त्रीको सचिवालयको नाममा भएको भस्ट्रचार ।👇️👇️

22/11/2023

आज चुनाव भयो भने पहिलो शक्ति दुर्गा प्रसाईंको पार्टी बन्नेछ त्योपनि दुईतिहाइ सिटको, दोस्रो शक्तिको लागि कांग्रेस र एमाले बिच प्रतिस्पर्धा हुने देखिन्छ। अब ब्यालेट बाटै राजतन्त्र फर्किने सम्भावना बढ्यो, नसोचेको आक्रोश बढिसकेछ देशमा।

रातदिन,घामपानी नभनी जनताको सुरक्षामा खटिने राष्ट्रसेवक प्रहरीको मलाई धेरै माया लाग्छ।तर,सबै प्रहरीमा मानवता नहुन सक्छ।  ...
22/11/2023

रातदिन,घामपानी नभनी जनताको सुरक्षामा खटिने राष्ट्रसेवक प्रहरीको मलाई धेरै माया लाग्छ।तर,सबै प्रहरीमा मानवता नहुन सक्छ।
खलासी, प्रहरी कुटेर नेता बनेका तस्कर महेश बस्नेतको पछि लाग्ने मान्छेले आफ्नो छर्छरीको भविष्य नबिगारुन!
यस्तो हरामी फटाहा मान्छे झण्डै गृहमन्त्री बनेको।
😡🥵

21/11/2023

ललितपुरको निश्चित यरियामा ६ महिनासम्म निषेधाज्ञा। माइतीघर देखि बानेश्वरमा पनि १ महिना निषेधाज्ञा,
लोकतान्त्रिक सरकारको निरंकुशतातर्फको यात्रा !!

TikTok जस्तै नेपाली एप ‘रमाइलो’ सार्वजनिक भयछ!! के अव स्विकर्लान आन्दोलन गर्ने  Tik T**e ले  तपाई को विचार:१)रमाईलो गर्न...
21/11/2023

TikTok जस्तै नेपाली एप ‘रमाइलो’ सार्वजनिक भयछ!! के अव स्विकर्लान आन्दोलन गर्ने Tik T**e ले
तपाई को विचार:
१)रमाईलो गर्ने हो आफ्नै स्वदेशी App चलाइन्छ
२) होइन टिकटक नै चाहिन्छ
३) ramailo App विदेशमा चलाउँदैनन् Gift आऊँदैन तेसैले मलाई Tik Tok नै चाहिन्छ
४) जे सुकै गर

21/11/2023

लोकतन्त्र, प्रजातन्त्र, वाक स्वतंत्रता, मेलमिलाप, भन्ने कांग्रेस पनि निषेध र बन्दको पछि कुदेको छ। आजको अधिनायकवाद र निरंकुशताको संरक्षण गर्ने पार्टी कांग्रेस पनि थियो भनेर इतिहासमा लेखिने भयो। कहाँको दबाब हो, कसको डर हो, यो ३२ सिटेको पिछलग्गु भएर बस्नुपरेको। विनाशकारी वुद्धि।

दशैँ, तिहार र छठ पर्वको बिदा सके पछि भोली देखी स्कुल खुल्छ तर रुकुम पूर्व, जाजरकोटका विद्यार्थी भोलिबाट स्कुलमा कसरी पढ्...
20/11/2023

दशैँ, तिहार र छठ पर्वको बिदा सके पछि भोली देखी स्कुल खुल्छ तर रुकुम पूर्व, जाजरकोटका विद्यार्थी भोलिबाट स्कुलमा कसरी पढ्छन् ? 😞

20/11/2023

गगन थापा बारे नेपाली जनताको धारणा👇👇

काठमाण्डौका बातानुकुल कोठा भित्र बसेर बम,टोले गुण्डा जाड,रक्सी, मासु,दाल र भातको भरमा राजनीति गरि एक पटक चुनाब जिते पछि अर्को चुनाब सम्म जनताको घर दैलोमा टेक्दै नटेक्ने, अनुहारै नदेखाउने प्रवृत्तिले निम्त्याउने परिणाम यहि नै I

गगन दाइ राजनीति बचाउनु छ भने रास्वपा बाट जनमुखी राजनीति गर्न सिक्नुस I अब तपाईहरुको बम,टोले गुण्डा,जाड, रक्सी,मासु,दाल र भातको भरमा गरिने राजनीतिलाइ जनताले बहिस्कार मात्र हैन तिरस्कार समेत गर्ने छन I

यात सच्चिनुस हैनभने राजनीतिक रुपमा सक्किन तैयार हुनुस

20/11/2023

मेरो देशमा केके बेचिन्छ?
● युवा बेचिन्छन्
● चुनावमा टिकेट बेचिन्छ
● मतदाता बेचिन्छन्
● उधोग बेचिन्छन्
● नदी र सिमा बेचिन्छन्
● नागरिकता र नागरिक बेचिन्छन्
● मानवता र धर्म बेचिन्छ
● सरकारी जग्गा बेचिन्छ
● ठेक्का बेचिन्छ
● नैतिकता र इमान बेचिन्छ
● न्याय बेचिन्छ

Address

Mahendranagar

Website

Alerts

Be the first to know and let us send you an email when PUSP JOSHI posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to PUSP JOSHI:

Videos

Share


Other News & Media Websites in Mahendranagar

Show All

You may also like