InfoTain Express

InfoTain Express Nepal's growing digital gateway to the latest news, views and information . We strive to deliver exc

InfoTain Express ले इन्टरनेटमा रहेका समाचार र जानकारीहरुको गहन विश्लेषण गर्दै भरपर्दो सूचना सहजै उपलब्ध गराउँछ |

Primarily curated for Nepali Audience, we gather information from multiple national and international sources and present you the best among them. Note:- हामी समाचार लेखक होइनौँ, सान्दर्भिक समाचार छानेर पाठकमाझ पुर्याउने गर्छौं । अनि स्थापित प्रकाशनहरुले एउटै विषयमा के के लेखे भनेर विश्लेषण गर्न तपाईंलाई पनि सजिलो बनाउँछौं ।

धेरैले भन्थे । डाली चियावालाले के गर्यो नेपाल आएर ।येस्तोको किन प्रचार गरेर हिडेको भनेर ।हेर्नू होला उनले आफ्नो Instagra...
21/09/2024

धेरैले भन्थे ।
डाली चियावालाले के गर्यो नेपाल आएर ।
येस्तोको किन प्रचार गरेर हिडेको भनेर ।
हेर्नू होला उनले आफ्नो Instagram मा हालेको सगरमाथा गएको पोस्ट दुई दिनमा ३ करोडले हेरेका छन भने १७ लाख लाइक अनि २४ हजार कमेन्ट प्राप्त गरेको छन ।
यति प्रचार यदि हाम्रो टुरिजम बोर्डले गर्न परे लाखौ खर्च गरि सक्थ्यो ।
यस्यो Influencer हरुआउन जरुरी छ नेपालमा अझै धेरै जस्ले पर्यटनलाई धेरै मद्द्त गरोस ।

बझाङमा चितुवाको छाला सहित एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा थलारा गाउँपालिका -८ गन्डाउनीका खगेन्द्र राज जोशी रहे...
20/09/2024

बझाङमा चितुवाको छाला सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा थलारा गाउँपालिका -८ गन्डाउनीका खगेन्द्र राज जोशी रहेका छन् ।

Historic moment: Palesha Goverdhan becomes the first Athlete to win Bronze Medal in Nepal's 60 years Olympics History.😮🇳...
01/09/2024

Historic moment: Palesha Goverdhan becomes the first Athlete to win Bronze Medal in Nepal's 60 years Olympics History.😮🇳🇵

सेयर बजार १४५ अंकले घट्यो, कारोबारमा नयाँ रेकर्ड कायमएकै दिन नेप्से १४५.०५ अंकले घटेर २६५१.३२ विन्दुमा कायम भएको छ । नेप...
06/08/2024

सेयर बजार १४५ अंकले घट्यो, कारोबारमा नयाँ रेकर्ड कायम
एकै दिन नेप्से १४५.०५ अंकले घटेर २६५१.३२ विन्दुमा कायम भएको छ । नेप्से आज एकै दिन ५.१८ प्रतिशतले घट्दा कारोबारमा भने नयाँ रेकर्ड कायम भएको छ । आज एकै दिन २३ अर्ब ७१ करोड ६७ लाख १६ हजार रुपैयाँ कारोबार भएसँगै नयाँ रेकर्ड कायम भएको हो । यस अघिसम्म २१ अर्बको मात्र रेकर्ड रहेको थियो ।

28/07/2024

आर्थिक वर्ष २०८०/८१ मा वैदेशिक रोजगारका लागि विदेश गएका नेपालीको सङ्ख्या : सबैभन्दा धेरै ५ देश
१) 🇦🇪 यूएई :- १,९३,४३८
२) 🇸🇦 साउदी अरब : १,४१,५०२
३) 🇶🇦 कतार : १,३४,६६९
४) 🇲🇾 मलेसिया : १,०३,४४२
५) 🇰🇼 कुवेत : ४०,३६८

🌍️ जम्मा: ७,४१,२९७

12/07/2024

कोरियामा बढ्यो तलब ‼️🇰🇷
दक्षिण कोरियामा १ जनवरी २०२५ देखि लागू हुने गरि प्रति घण्टा १७० वन तलब बृद्धि भइ १००३० वन पुगेको छ। १.७% ले बृद्धि भएको तलब इतिहासकै दोश्रो सबैभन्दा कम बृद्धि हो।

2025 बाट लागुहुने गरी:
मासिक: 2096270
प्रति घण्टा: 10030

क्यानाडालाई २-० गोल अन्तरले हराउँदै अर्जेन्टिना कोपा अमेरिका २०२४ को फाइनलमा प्रवेश गरेको छ ।मेस्सी Player of the Match
10/07/2024

क्यानाडालाई २-० गोल अन्तरले हराउँदै अर्जेन्टिना कोपा अमेरिका २०२४ को फाइनलमा प्रवेश गरेको छ ।

मेस्सी Player of the Match

कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा ६०० घरधुरीलाई  राहतका लागि अत्यावश्यक गैर–खाद्य सामग्री उपलब्ध गराउँदै ।  #सेभ_दि_चिल्ड...
10/07/2024

कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा ६०० घरधुरीलाई राहतका लागि अत्यावश्यक गैर–खाद्य सामग्री उपलब्ध गराउँदै ।

#सेभ_दि_चिल्ड्रेन

नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने निर्णय गरेका छ । बालुवाटारमा बसेको आकस्मिक बैठकले राजीनाम...
02/07/2024

नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने निर्णय गरेका छ । बालुवाटारमा बसेको आकस्मिक बैठकले राजीनामा नदिई विश्वासको मतको सामना गर्ने निर्णय गरेको हो ।

02/07/2024

सरकार परिवर्तन हुने भएपछि शेयर बजारमा उछाल, दोस्रो मिनेटमानै ४ प्रतिशत बढेपछि २० मिनेटको लागि कारोबार बन्द

Send a message to learn more

01/07/2024

नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्यका लागि गठबन्धन गर्ने सहमति भएको छ...

01/07/2024

एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने ।

Source: Nagarik News

रामबहादुर बमजनलाइ जिल्ला अदालत सर्लाहीले विभिन्न अपराधमा दोषी भेटेपछि १० वर्ष कैद सजाय सुनाएको छ!
01/07/2024

रामबहादुर बमजनलाइ जिल्ला अदालत सर्लाहीले विभिन्न अपराधमा दोषी भेटेपछि १० वर्ष कैद सजाय सुनाएको छ!

Congratulations !! India won against South Africa in T20 world cup Final 2024 ❤️
29/06/2024

Congratulations !! India won against South Africa in T20 world cup Final 2024 ❤️

"आजै नतिजा प्रकाशन गर्ने तयारी भए पनि आन्तरिक तयारी सकिएन,सबै काम सक्दा राति हुने भयो,त्यसैले भोलि मात्रै नतिजा सार्वजनि...
26/06/2024

"आजै नतिजा प्रकाशन गर्ने तयारी भए पनि आन्तरिक तयारी सकिएन,सबै काम सक्दा राति हुने भयो,त्यसैले भोलि मात्रै नतिजा सार्वजनिक हुने भयो,’ भोलि बिहान ७ बजे बोर्ड बैठक छ भने ९ बजे नतिजा प्रकाशित हुने कुरा छ।" - राष्ट्रिय परिक्षा बोर्ड

26/06/2024

SEE को Result आज आउने भएको छ ।

21/06/2024

June 21, 2024
Today is the longest day and shortest night of this year

Send a message to learn more

बंगलादेशका तेज बलर तान्जिम हसन साकिबलाई आचारसंहिता उल्लंघन गरेको भन्दै International Cricket Council ले म्याच शुल्कको १५...
19/06/2024

बंगलादेशका तेज बलर तान्जिम हसन साकिबलाई आचारसंहिता उल्लंघन गरेको भन्दै International Cricket Council ले म्याच शुल्कको १५ प्रतिशत जरिवाना गराएको छ ।

Address

Mahendranagar
10400

Telephone

+821095376116

Website

Alerts

Be the first to know and let us send you an email when InfoTain Express posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to InfoTain Express:

Videos

Share