पाणिनि तपोभूमी अर्घाखाँची - Panini Tapobhumi Arghakhanchi

  • Home
  • Nepal
  • Lumbini
  • पाणिनि तपोभूमी अर्घाखाँची - Panini Tapobhumi Arghakhanchi

पाणिनि तपोभूमी अर्घाखाँची - Panini Tapobhumi Arghakhanchi Panini Tapobhumi is considered as a inventian of shanskrit grammar by Panini Rishi.
ब्याक?

Panini Tapobhumi is one of the holy place of nepal which is situated in western regian of nepal in Arghakhanchi district, at the midst of panena and pokharathok VDC.
@+[470352806386159:]

25/03/2024

बुटवल नयाँगाउँ का महिला समुह को भजन

यही आउदाे फाल्गुन १ 👉 गतेकाे दिन पाणिनि तपाेभूमिमा  ब्रह्मलिन स्वामी १००८ श्री कृष्णानन्द परमहंशकाे प्रतिमा   प्रतिस्थाप...
10/02/2024

यही आउदाे फाल्गुन १ 👉 गतेकाे दिन पाणिनि तपाेभूमिमा ब्रह्मलिन स्वामी १००८ श्री कृष्णानन्द परमहंशकाे प्रतिमा प्रतिस्थापन,
फागुन २ 👉 गते सरस्वती पूजाको दिन ब्रह्मलिन स्वामी १००८ श्री कृष्णानन्द परमहंशकाे प्रतिमा प्रतिस्थापनको उपलक्ष्यमा विशाल भण्डारा भएकाे हुनाले यश पवित्र तिर्थ स्थल मा पाल्नुहुन सबैमा हार्दिक अनुराेध छ ।

मालिका देवी मन्दिर खिदिम अर्घाखाँची परिसरमा सिसि क्यामेरा जोडिएको तर तार चुडिएर लत्रिएको देखिन्छ आखिर केका लागि जोडिएको ...
22/10/2023

मालिका देवी मन्दिर खिदिम अर्घाखाँची परिसरमा सिसि क्यामेरा जोडिएको तर तार चुडिएर लत्रिएको देखिन्छ आखिर केका लागि जोडिएको सदुपयोग त हुनु पर्ने होइन र

24/07/2023
राम्रो लागे सबैले Share गरौ
18/07/2023

राम्रो लागे सबैले Share गरौ

पाणिनी गाउँपालिका-१ पणेनाको गोवनपानी गाउँमा गंगा रास्कोटीको घर पहिरोले पुरिँदा तीन बालबालिकाको ज्यान गएको वडाअध्यक्ष कमल...
04/07/2023

पाणिनी गाउँपालिका-१ पणेनाको गोवनपानी गाउँमा गंगा रास्कोटीको घर पहिरोले पुरिँदा तीन बालबालिकाको ज्यान गएको वडाअध्यक्ष कमलप्रसाद पोखरेले जानकारी दिए । तीन बालबालिका गंगा रास्कोटीका नातिनातिना हुन् ।

घटनामा १० वर्षीय धनबहादुर रास्कोटी, १२ वर्षीय खुमबहादुर रास्कोटी र ११ वर्षीया मञ्जु रास्कोटीको मृत्यु भएको वडाअध्यक्ष पोखरेलले जानकारी दिए । घटनामा सचिन रास्कोटी सामान्य घाइते भएका छन् ।

11/06/2023
26/12/2022
21/12/2022

काठमाडौं । हाम्रा कतिपय कामका लागि स्तरीय भिडिओ आवश्यक पर्छ । कुनै प्रोजेक्टमा काम गर्नुपर्‍यो वा आफूसँग भएको स....

पाणिनी तपोभूमि दहमा १६ बर्ष पछि परेको हिमपात हेर्न र हिउ खेल्न आज देखिएको जनमानसको भिड
05/02/2022

पाणिनी तपोभूमि दहमा १६ बर्ष पछि परेको हिमपात हेर्न र हिउ खेल्न आज देखिएको जनमानसको भिड

Address

Panena, Arghakhanchi
Lumbini

Alerts

Be the first to know and let us send you an email when पाणिनि तपोभूमी अर्घाखाँची - Panini Tapobhumi Arghakhanchi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share